Top 4

    Showing 7,311-7,320 of 9,402 items.
  • बिरामीनै दुर्घटनाको खतरामा

    धरान/ एसियाकै प्रतिष्ठिन धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान जाने मुख्य सडक मै बनेका खाल्डाखुल्डीले एम्बुलेन्सहरु नै दुर्घटनाको जोखिममा परेका छन् । धरान ८ भोटेपुलबाट प्रतिष्ठान पुग्ने करिब २ किलोमिटर सडकमा बनेका खाल्डाखुल्डीले दुर्घटनाको जोखिम त बढाएकै छ, दैनिक सयौंको संख्यामा अन्य सवारी साधन समेत चलिरहँदा एम्बुलेन्सलाई सयममै विरामीलाई अस्पताल सम्म पुर्याउन समेत कठिन हुने गरेको छ । अस्पताल पुग्ने प्रमुख रुट भएकाले लोकल सिटी सफारी, टेम्पो, मोटरसाइकल अत्याधिक कुद्ने गरेका छन् । खाल्डाखुल्डीमा जोगाउँदै सवारी साधन चलाउदा दुर्घटनाको जोखिम अत्याधिक रहेको एम्बुलेन्स चालक मिलन रा

    • प्रकाशित मितिः कार्तिक ८, २०७८
    • 824 पटक पढिएको
    • "गोविन्द बस्नेत"
  • प्रधानमन्त्रीको बाढी अनुगमन: आश्वासन बाँडे, हेलिकप्टरमा उडे

    इटहरी\ केही दिन अघिको बाढीले क्षति पु¥याएको स्थानमा अवलोकन गर्न आएका प्रधानमन्त्री शेर बहादुर देउवाले राहतको प्याकेज घोषणा गर्छन भनेर इटहरीवासी सहित अन्य स्थानका नागरिकहरु आश्वस्त थिए । प्रधानमन्त्री आउने चर्चा अघिल्लो दिन देखिनै चलेका कारण राहतको अपेक्षा गरेर बसेका थिए । आइतबार प्रधानमन्त्री आए, इटहरीको सशस्त्र प्रहरीको पुर्वी मुख्यालयमा उत्रिए, त्यहीबाट आश्वासन दिएर फर्के । राहतको अपेक्षा गरेका नागरिकलाई राहत त बाडेनन्, आश्वासन चै बाडे अनि हेलिकप्टरमा उडे । काठमाण्डौबाट हेलिकप्टर चार्टर गरेर सुनसरी लगायत पुर्वका विभिन्न जिल्लाहरू पुगे । तर उनले काठमाण्डौं पुगेर राहतका प्याकेज ल्याउ

    • प्रकाशित मितिः कार्तिक ८, २०७८
    • 1,068 पटक पढिएको
    • "तेजबहादुर बन/भगीरथ भण्डारी"
  • रंगेलीमा ३५ सय बिगाह धान नष्ट

    रंगली/ गत सोमबार देखि तीन दिन सम्म परेको अबिरल वर्षाका कारण रंगेलीमा पाकेको धानबालीमा ठूलो क्षति पुगेको छ । वर्षाका कारण रंगेली क्षेत्रमा ३५ सय बिघामा लगाइएको धानखेती नष्ट भएको कृषि शाखा रंगेलीका प्रमुख बिरेन्द्र मंडलले बताए । उनका अनुसार मोरङको सिमावर्ती क्षेत्रको रंगेली, धनपालथान, सुनवर्सी, रतुवामाई, कानेपोखरी लगायतका क्षेत्रका अधिकांश किसानहरुले असार महिनामा सयौं बिघा जमिनमा लगाएको धान बाली अबिरल बर्षाका कारण नष्ट भएको छ । खेतमा कतै पहेंलै भएर पाकेको त कतै हरियो हुँदै गरेको धान खेतमा पानी भरिए पछि खेतैमा कुहिने अवस्थामा पुगेको रंगेलीका कृषक पुर्षाेत्तम काफ्लेले बताए । दुख गरेर रोपिएको

    • प्रकाशित मितिः कार्तिक ८, २०७८
    • 1,117 पटक पढिएको
    • "रबिन्द्र बराल"
  • एमाले धरान नगर अधिबेशन एकै ठाउँ नभए बहिस्कार गर्ने कार्यकर्ताको चेतावनी

    धरान । बिबाद चुलिदै गएको नेकपा एमाले धरान नगर समितिको अधिबेशन दुई पक्षले छुट्टाछुट्टै गर्ने प्रचारबाजी गर्न थालेपछी कार्यकर्ताहरु आक्रोशित बनेका छन । देश भरीनै एकै साथ मंगलबार हुने अधिबेशन सुनसरीको धरानमा चै दुई समुहको छुट्टाछुट्टै स्थानमा हुने भएपछी कार्यकर्ताहरु आक्रोशित बनेका हुन् । सुनसरीमा आफ्नो नेतृत्व आधिकारिक रहेको दाबी गर्दै आएका रमेश बस्नेत र रेवती रवण भण्डारी समुहले आइतबार छुट्टाछुट्टै सुचना जारी गर्दै अलग अलग स्थानमा अधिबेशनको आव्हान गरे पछि स्थानिय नेता तथा कार्यकर्ताले दुबैको अधिबेशन बहिष्कार गर्ने चेतावनी दिएका छन् । आइतबार भण्डारी समुहबाट धरान नगर अध्यक्ष हर्क जङ एभेङले धरान

    • प्रकाशित मितिः कार्तिक ८, २०७८
    • 1,191 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • लिम्बू गीतको म्युजिक भिडियो सार्वजनिक

    धरान/ लिम्बू गीत–सङ्गीतको क्षेत्रमा सेमिहाङ सिङ्गक नयाँ नाम होइन । सङ्गीतकार तथा गीतकार सिङ्गकले लिम्बू गीत–सङ्गीतको क्षेत्रमा महŒवपूर्ण योगदान दिएका छन् । उनले नेपाली भाषाका गीत–सङ्गीतमा पनि उल्लेखनीय योगदान दिएका छन् । उनै सिङ्गकको शब्द, स्वर तथा सङ्गीत रहेको लिम्बू गीत ‘पारेना पारेना’ को म्युजिक भिडियो भर्खरै सार्वजनिक गरिएको छ । सिङ्गककै अफिसियल युट्युब च्यानल सेमिहाङ क्रिएसनमार्पmत् भिडियो सार्वजनिक गरिएको हो । सिङ्कले गीत र भिडियोमा आपूmहरूले पर्याप्त मेहनत गरेको बताए । कोरियोग्राफर तथा निर्देशक दिनेश माङ्मूको निर्देशनमा भिडियो निर्माण भएको हो । भिडि

    • प्रकाशित मितिः कार्तिक ७, २०७८
    • 893 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नीतिसम्मत व्यवहारमा जोड दिँदै दिवस सम्पन्न

    धरान÷ विभिन्न रचनात्मक कार्यक्रमहरूसहित नेपालमा पनि बायोइथिक्स दिवस मनाइएको छ । ‘सुसूचित सहमति’ शीर्षकमा विविध कार्यक्रमसहित सन् २०२१ को बायोइथिक्स दिवस मनाइएको हो । पर्याप्त जानकारीसहित सचेत भएर कुनै पनि निर्णय वा सहमति गर्दा कमजोरीको सम्भावना कम भई नीतिगत पूर्णता र सही परिणाम ल्याउन सकिन्छ भन्ने नारासहित यसपटकको दिवस मनाइएको बायोइथिक्स नेपाल एकाइका प्रमुख तथा नेपालका लागि कार्यक्रमका संयोजक प्रा.डा. धनरत्न शाक्यले बताए । एकाइद्वारा आयोजित विविध कार्यक्रममा नेपालका विभिन्न मेडिकल कलेजका प्रतिनिधिहरू सहभागी थिए । यस वर्षका विभिन्न चेतनामूलक कायक्रमहरूको समापन धरानको बी.पी. क

    • प्रकाशित मितिः कार्तिक ७, २०७८
    • 1,054 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘परम्परागत दशै हराउँदै छ’

    धरान । पहाडी ग्रामीण क्षेत्रमा दशैको पूर्व सन्ध्यामा छुट्टै रौनकता छाउथ्यो । दशै भित्रिन लाग्दा घर आगन सरसफाई देखि लिएर रातोमाटोले लिपपोत गर्दा गाउँनै झिलीमिली भएको आभाष हुन्थ्यो भने दशैको रौनकता समेत छुट्टै हुन्थ्यो ।तर पछिल्लो समय ढुँगामाटाले बनेका घर विस्थापित भई पक्की भवन निर्माण हुन थालेपछि रातो माटोले लिपपोत गरेर घर रंग्याउने चलन नै हराउँदा गाउँ घरमा दशै आएको रौनक नै हराउन थालेको छ । लाली गुरास नगरपालिका वडा नं. २ की नैनमाया थापा दशै आउन लागेपछि घर लिपपोतमा व्यस्त हुन्थिन् । दशै भित्रिन थालेसँगै रातोमाटो र कमेरोले घर रंगाउन थाल्थिन । तर उनी २०६० सालमा बसाई सरेर धरान झरिन् । छोराले विदेश

    • प्रकाशित मितिः असोज २६, २०७८
    • 949 पटक पढिएको
    • "गोविन्द बस्नेत"
  • मेघाका विद्यार्थीद्वारा मन्दिर सरसफाई

    धरान । कलेजको सामाजिक दायित्व निर्वाह गर्न र बिद्यार्थीहरुलाई सामाजिक कार्यमा संलग्न गराउदै धरान स्थित मेघा–हिमालयन कलेजले शुक्रबार दन्तकाली र बुढासुब्बा मन्दिरलाई डस्टबिन प्रदान गर्नुका साथै बिद्यार्थीहरुले मन्दिर परिसरमा सरसफाई गरेका छन । दन्तकाली मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष विश्वराज खनाल र बुढासुब्बा मन्दिरका पुजारी अशोक आले मगरलाई कलेजका एकेडेमिक डाईरेक्टर अर्जुन घिमिरे, प्रीन्सिपल भास्कर पौडेल लगायतले १÷१ थान डस्टविन हस्तान्तरण गरे । कलेजका बिद्यार्थीहरुले मन्दिर परिसरको सरसफाई गरे । दर्सनार्थीहरुले पुजा आजा गर्न आउदा हुने फोहोर मैलालाई ब्यबस्थापन गर्न डस्टविनले सहज भए

    • प्रकाशित मितिः असोज २२, २०७८
    • 938 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश सरकारको स्थायी संरचना बनाउन जग्गा खोजी

    विराटनगर/ प्रदेश नं १ सरकारले प्रदेशको व्यवस्थापिका र कार्यपालिका स्थायी संरचना विराटनगर भन्दा बाहिर निर्माण गर्ने तयारी थालेको छ ।प्रादेशिक संरचना एकै ठाउँमा बनाउने र यस्तो संरचना विराटनगर भन्दा बाहिर हुने सरकारका मुख्यमन्त्री भीम आचार्यले स्पष्ट गरेका छन् । सरकारले निर्णय गरी जग्गाको खोजीको काम समेत शुरु भईसकेको आचार्यले जानकारी दिएका छन् । आचार्यले भने, “प्रदेशिक संरचना एकै ठाउँमा बनाउन सरकारले काम शुरु गरिसकेको छ । प्रारम्भिक रुपमा हामीले जग्गा खोजी गर्ने काम थासिकेका छौं ।” २०७६ वैशाख २३ गते प्रदेशको स्थायी राजधानी विराटनगरमा राख्ने र प्रादेशिक नयाँ संरचनाको सुनसरीको इटह

    • प्रकाशित मितिः असोज २२, २०७८
    • 956 पटक पढिएको
    • "कुमार लुइँटेल"
  • महिला राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षण सकियो

    सुनसरी । आइसिसी महिला ट्वान्टी–२० विश्वकप २०२२ का लागि एसिया क्षेत्रको छनोट खेल्ने प्रारम्भिक नेपाली महिला क्रिकेट टोलीले आफ्नो अन्तिम चरणको प्रशिक्षण सम्पन्न गरेको छ । सुनसरी जिल्ला क्रिकेट संघको ब्यवस्थापनमा इटहरीमा अशोज ७ गतेबाट सुरु भएको प्रशिक्षण बुधबार सम्पन्न भएको हो । महिला राष्ट्रिय टिमका मुख्य प्रशिक्षक जगत टमटाले एक सातासम्म इटहरी स्थित क्षेत्रिय रंगशालाको इन्डोर हल र डिभिएम स्कुल परिषरमा रहेको मैदानमा प्रशिक्षण गराएका थिए । छनोट खेलका लागि पहिलो पटक नेपाल क्रिकेट संघ क्यानले नेपाली महिला खेलाडीहरुलाई सानो सानो समुहमा प्रशिक्षण सुरु गरेको हो । पहिलो पटक क्यानले पहिलो चरणमा दे

    • प्रकाशित मितिः असोज १४, २०७८
    • 806 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved