आधारभूत पत्रकारिता तालिम सुरु

  • माघ ६, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/  धरानमा पाँचदिने आधारभूत पत्रकारिता तालिम बिहीबार सुरु भएको छ । प्रेस सेन्टर नेपाल, सुनसरी समितिको आयोजनामा सुरू भएको तालिममा २२ जना प्रशिक्षार्थीहरू सहभागी छन् । धरानका विभिन्न विद्यालय र कलेजमा कक्षा ११ देखि स्नातक तहसम्म अध्ययनरत विद्यार्थीहरू तालिममा सहभागी छन् ।

तालिम आगामी मङ्गलबारसम्म सञ्चालन हुने प्रेस सेन्टरका सुनसरी अध्यक्ष तीर्थ कार्कीले जनाए । तालिममा कोशीपत्र दैनिकका सम्पादक एवम् महेन्द्र बहुमुखी क्याम्पसका उपप्राध्यापक राजेश विद्रोहीले प्रशिक्षण दिएका छन् । सहभागीहरूलाई पत्रकारिताबारे आधारभूत जानकारी दिने उद्देश्यले तालिम आयोजना गरिएको अध्यक्ष कार्कीको भनाइ छ ।

271295803_435926861557707_406681636962368983_n

नेपाल पत्रकार महासङ्घका सुनसरी अध्यक्ष जनकऋषि राईले तालिमको उद्घाटन गरे । उद्घाटन कार्यक्रममा जेनिथ बोर्डिङ स्कुलका प्रिन्सिपल सुमन जवेगू, फोनिजका सदस्य स्वर्णिमहाङ फोम्बोलगायत उपस्थित थिए ।

`जनताको प्रश्न जस्त ...

विषय: धरान-१५ मा ८-१० वर्ष पुरानो सार्वजनिक बाटो मिचेर ...

मोडर्न प्रिपरेटरी स् ...

इटहरी/ इटहरी उपमहानगरपालिका वडा नं. ६ बाल सञ्जालको आयोज ...

गर्मी बढेसँगै भेडेट ...

धरान । सुनसरी र धनकुटाको संगम स्थल धनकुटाको साँगुरीगढीम ...

दुई दिन विदा दिएसँगै ...

धरान/  सरकारले सरकारी कार्यालयसँगै स्वास्थ्य ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved