टिडब्लूवाइसी फाइनलमा

  • माघ ६, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/ दोस्रो वडाअध्यक्ष कप फुटबल प्रतियोगितामा टिडब्लूवाइसी क्लब फाइनलमा पुगेको छ ।

विराटनगर १७ स्थित खेल मैदानमा बुधबार भएको खेलमा मिल्स यूथ क्लब लाई २–१ गोलले हराउँदै टिडब्लूवाइसी फाइनलमा पुगेको हो ।

जितको लागि टिडब्लूवाइसीका विरेन्द्र लिम्बुले गोल गरेका थिए । एक गोल आत्मघाती भयो । मिल्स यूथ क्लबका सुमन तामाङले डिबक्सभित्रबाट हेड गरेको बल आत्मघाती गोल भएको थियो ।
मिल्सको तर्फबाट नविन मगरले सान्तवना गोल फर्काए । खेलको म्यान अफ द म्याच टिडब्लूवाइसीका विरेन्द्र लिम्बु घोषित भए ।

आज विराट बुद्ध फुटबल क्लब र मिल्स भेट्रान्स क्बल बिच प्रतिस्पर्धा हुनेछ । माघ ८ गते हुने फाइनलमा बिजेताले नगद ३५ हजार र उपबिजेताले २५ हजार रुपैयाँको साथै ट्रफि प्राप्त गर्नेछन् ।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved