Top 4

    Showing 6,651-6,660 of 9,401 items.
  • ‘एमालेसँग स्थानीय निर्वाचनमा कडा प्रतिष्पर्धा हुन्छ’

    धरान । नेपाल कम्ष्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले स्थानीय तहको निर्वाचनमा नेकपा एमालेसँग प्रतिष्पर्धा हुने बताएका छन् । निर्वाचनामा माओवादी गठबन्धनमा जाने संकेत दिदै उनले नेकपा एमालेसँग तत्काल सहकार्यको सम्भावना नरहेको र निर्वाचनको प्रतिष्पर्धी पनि एमाले नै हुने बताएका छन । प्रेस सङ्ठगन नेपाल प्रदेश समितिद्वारा आइतबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले एमाले मुख्य प्रतिपष्र्धी भएको संकेत गर्दै भने, ‘आगामी निर्वाचन परिवर्तनलाई संस्थागत गर्ने पक्ष र संसद् अवरुद्ध गर्ने पक्षबीच प्रतिस्पर्धा हुन्छ ।’ अध्यक्ष दाहालले आफ्नो विचार, एजेण

    • प्रकाशित मितिः फागुन ३०, २०७८
    • 995 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नाबालिका बलात्कार गर्ने दुई प्रक्राउ

    धरान । १८ महिने नाबालिका बलात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई प्रक्राउ गरी सार्वजनिक गरेको छ । मोरङको सुन्दरहरैचा नगरपालिका–७ की १८ महिने वालिकालाई जबरजस्ती करणी गरी हत्या गरेको आरोपमा स्थानीय २५ बर्षीय अजय चौधरी र २८ बर्षीय मिथुन चौधरी पक्राउ परेका छन् । प्रहरीका अनुसार फाल्गुन २७ गते बेलुका साँढे ५ बजेतिर घरबाट नै हराएकी बालिका साँढे ६ बजे घर नजिकै झाडीमा अचेत अवस्थामा फेला परेकी थिइन । प्रहरीले बालिकालाई तत्काल उद्धार गरी उपचारको लागी नोबेल अस्पताल लगिएकोमा उपचारको क्रममा राती साँढे १२ बजे मृत्यु भएको थियो । बालिकालाई चौधरीद्धयले घरमा कोही नभएको मौका पारेर घरैबाट बोकेर झाडीमा

    • प्रकाशित मितिः फागुन ३०, २०७८
    • 1,668 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • साविकको बराहक्षेत्र विकासमा सबैभन्दा पछाडि

    धरान । सुनसरीको सदरमुकाम इरुवादेखि उत्तरमा धनकुटा, पश्चिममा उदयपुर, पूर्वमा घरान उप–महानगरपालिका र दक्षिणमा रामधुनी नगरपालिका, भोक्राहा गाउँपालिका , कोशी गाउँपालिकाको सिमानामा अवस्थित बराहक्षेत्र नगरपालिका रहेको छ । २०७३ साल फाल्गुन २७ गते नेपाल सरकारले भरौल, बराहक्षेत्र, महेन्द्रनगर, प्रकाशपुर र मधुवन ५ गाविसहरु मिलाएर नगरपालिका घोषणा नगरपालिकाको कार्यालय चकरघटीमा राखिएको छ । तर चतरामा रहेको साविकको बराक्षेत्र गाविस र अहिलेको बराहक्षेत्र १ र २ वडा भने विकासका लागि उपेक्षित वडा पर्छन । जुन गाविसबाट नगरपालिका बन्यो त्यही वडाको भने विकास भएको पाइदैन । स्थानीयहरुले पनि पुरानो बराहक्ष

    • प्रकाशित मितिः फागुन ३०, २०७८
    • 1,604 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • दुई सय हप्ता पुगेको अवसरमा पदयात्रा

    धरान । स्वास्थ्य नै धन हो भन्ने मूल मन्त्र बाकेर गठन भएको सेवक अभियान २ सय हप्र्ता पूरा गरेको छ । पदयात्राका माध्यमबाट धरानका सर्वसाधारणाई स्वँथ्य जीवन प्रदान गर्नुका साथै धरानका रमणीय पर्यटकीय स्थलको अवालोकन गराउदै आएको सेवक अभियानले आफ्नो २ सय हप्ता पुगेको अवसरमा धरानको पर्यटकीय क्षेत्रको अवलोकन भ्रमण गराएको छ । प्रदेश नं. १ का सभामुख प्रदीपकुमार भण्डारीले पदयात्राको उद्घाटन गरेका थिए । उद्घाटन पश्चात बोल्दै भण्डारीले सेवक अभियानले गरेको कामप्रति खुलेरै प्रशंसा गरे । उनले भने– ‘सेवक अभियानले पदयात्राका माध्यमबाट मानिसको जीवन स्वास्थ्य राख्न र धरानका पर्यटकीय स्थलको अवलोकन समेत ग

    • प्रकाशित मितिः फागुन २९, २०७८
    • 1,047 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • राष्ट्रपति रनिङ शिल्डः भलिबलको उपाधि पब्लिक स्कुललाई

    धरान l धरान–१२ स्थित पब्लिक हाइस्कुलका विद्यार्थीलाई राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सफलता मिलेको छ । पब्लिकका छात्र तथा छात्राले भलिबल प्रतियोगिताअन्तर्गत प्रतियोगितामा सहभागी अन्य टिमलाई पछि पार्दै जित हात पार्न सफल भएको विद्यालयका प्रधानाध्यापक इन्द्रमोहन झाले जानकारी दिए । उनले भने–‘अध्ययनसंगै खेलकुदका गतिवधिमा हाम्रा विद्यार्थी अब्बल बन्दै गएका छन् यसैको परिणाम हुनसक्छ भलिबल प्रतियोगिताको छात्र तथा छात्रा दुवैतर्फको सफलता ।’ शुक्रबार धरान–१५ स्थित युनाइटेड गोर्खा एकेडेमीको खेल मैदानमा सम्पन्न प्रतियोगिताको फाइनलमा धरान–११ स्थित ज्ञानोदय माविका वि

    • प्रकाशित मितिः फागुन २९, २०७८
    • 1,104 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • थाहा पाएनन् अमूल्य जडिबुटीको मूल्य : रोकिएन टिकटक बनाउन

    धरान l अहिलेको सामाजिक सञ्जालमध्ये निकै लोकप्रिय रहेको टिकटकले मानिसको जीवनमा यति धेरै परिवर्तन ल्याएको छ कि टिकटक चलाउनेहरुलाई के सही के लगत भनी नछुट्याई टिकटक बनाउनेहरु धेरै छन् । टिकटकमा भाइरल बनेर भाइरल बनाउनेकै लागि यसको प्रयोगकर्ता जे पनि गर्न थालेका छन् । यही टिकटक बनाउने होडका कारण मोरङको बेलबारी नजिकै रहेको क्यामोमाइल खेति नष्ट भएको छ । जटिबुटीमा सबैभन्दा उपयोगी र राम्रो औषधि मानएको क्यामोमाइलको फूलमा टिकटक बनाउदा खेति नै ध्वस्त बनाइदिएका छन् जसले गर्दा उत्पादन तथा प्रशोधन केन्द्र लिमिटेडलाई ३० लाख बराबरको क्षति पुगेको छ । सामाजिक सञ्जाल टिकटकमा भिडियो बनाउनेहरुका कारण मोरङको बेलबारी

    • प्रकाशित मितिः फागुन २९, २०७८
    • 2,413 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरान १४ का खेलाडीलाई सहयोग

    धरान/ खेलाडीको प्रोत्साहनका लागि धरान १४ का खेलाडीहरुलाई ज्योति विकास बैंक धरान शाखाले नगद ६५ हजार सहयोग गरेको छ ।खेलाडीहरुको वृत्ति विकासका सहयोग पुगोस् भन्ने उद्देश्यले विकास बैंकका शाखा अधिकृत प्रकाश साहले वडाध्यक्ष कृष्णप्रसाद भट्टराईलाई नगद हस्तान्तर गरेका हुन् । स्थानीय सरकार खेलकुदको विकासमा लागिरहेको बेला अन्य क्षेत्रबाट पनि सहयोग उपलब्ध हुदा खेलाडीको खेल स्तर बढाउन सहयोग पुग्ने वडाध्यक्ष भट्टराईले बताए । उनले भने–‘स्थानीय सरकारले स्थानीय स्तरबाट खेलाडी उत्पादन गर्न लागिरहेको अवस्थामा अन्य क्षेत्रबाट पनि खेलकुदको विकासका लागि सहयोग गर्दा सहज हुन्छ, आगामी दिनमा पनि सहय

    • प्रकाशित मितिः फागुन २९, २०७८
    • 1,060 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मन्दिरमा चढाएको परेवा व्यवस्थापन भएन

    धरान  l कोरोना सहज हुदै गएपछि धरान १४ विजयपुरमा रहेको दन्तकाली मन्दिरमा पूजाआजा गर्ने र भाकल गरेको परेवा उडाउनेको संख्या बढ्दै गएको छ । तर त्यहा चढाएको परेवाको व्यवस्थान नहुदा परेका मर्ने, सर्वसाधारणले मारेर् खाने लगायतका समस्या हुने गरेपछि मन्दिरकै लागि चढाएको परेवा घाडो हुने गरेको छ । नेपालकै शक्तिपिठमध्ये एक दन्तकाली मन्दिरमा विशेष गरी धरान लगायत भारतका विभिन्न स्थानबाट भाकल गरेकाहरुले परेका उडाउने गरेका छन् । परेवा उडाउदा आफूले भाकल गरेको कुरा पूरा हुने विश्वास लिइएको छ । दैनिक परेवा उडाउनेको संख्या भएपनि मन्दिरले परेवा व्यवस्थापनमा खोर निर्माणदेखि चारो दिने व्यवस्था नगर्दा कतिपय पर

    • प्रकाशित मितिः फागुन २९, २०७८
    • 1,195 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • किर्ते अभियोगमा वडाध्यक्ष, मालपोत कार्यालयका कर्मचारी पक्राउ

    धरान ।  पछिल्लो समय अगुवाहरु नै जालसाजी र भ्रष्ट मानसिकता भएको पाइएको छ । त्यसमा पनि स्थानीय जनप्रतिनिधि तथा जिम्मेवार सरकारी कार्यालयका कर्मचारी समेत यस्तो किर्ते काममा लागेको पाइएको छ । पछिल्लो समयमा अर्कैको जग्गा जग्गा कीर्ते गरेको आरोपमा संखुवासभामा एमालेबाट निर्वाचित वडाध्यक्ष, मालपोतका सुब्बासहित अन्य ५ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । प्रक्राउ पर्नेमा ३५ को वडाध्यक्ष किङसाङ भोटे, खाँदबारी–१ घर भई मालपोत कार्यालय खाँदबारीमा कार्यरत् नायब सुब्बा वर्ष ५१ का महेन्द्रकुमार पराजुली, मकालु गाउ“पालिका ४ घर भई लेखापडी व्यवसाय गर्दै आएका वर्ष ३५ को अनिष गुरुङ, वर्ष ३०

    • प्रकाशित मितिः फागुन २९, २०७८
    • 1,166 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मिल्स क्रिकेट प्रतियोगिता : एमसिसी ‘ए’ क्लब सेमिफाइनलमा

    धरान । इन्डो–नेपाल टि–२० ‘मिल्स कप क्रिकेट’ प्रतियोगितामा एमसिसी ‘ए’ क्रिकेट क्बल विराटनगर सेमिफाइनलमा पुगेको छ । मिल्स क्रिकेट क्लव एण्ड एकेडेमीको आयोजनामा विराटनगरस्थित जुटको खेल मैदानमा बिहीबार भएको खेलमा होराइजन क्रिकेट क्बल विराटनगरलाई दुई विकेटले हराउँदै एमसिसी ‘ए’ सेमिफाइनलमा पुगेको हो । जितसँगै पहिलो सेमिफाइनल खेलमा एमसिसी ‘ए’ ले शुक्रबार पूर्वाञ्चल क्रिकेट क्बलसँग प्रतिस्पर्धा गर्नेछ । टस जितेर ब्याटिङ गरेको होराइजनले १७ दशमलप ५ बलमा सबै विकेट गुमाउँदै १२८ रनको योगफल खडा गरेको थियो । जसमा होराइजनका मिनस थापाले ३२ बलमा ५१

    • प्रकाशित मितिः फागुन २७, २०७८
    • 1,084 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved