Top 4

    Showing 6,621-6,630 of 8,027 items.
  • वराहक्षेत्रमा कांग्रेसद्बारा नगर सभा बहिस्कार

    चतरा / शुक्रवार आयोजना भएको वराहक्षेत्र नगरपालिकाको सातौ नगर सभा नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुले बहिस्कार गरेका छन् । नेपाली कांग्रेस नगर कार्य समिति वराहक्षेत्रको हुइप अनुसार बिहान सम्पन्न नगर कार्यपालिका सदस्यको बैठक समेत बहिस्कार गरेका थिए । ३ वडाध्यक्ष सहित १२ जना जनप्रतिनिधिहरुले मध्यायनबाट सुरु नगरसभा लिखित असन्तुष्ट पत्र बुझाउदै बहिस्कार गरेका थिए । साढे ३ वर्षको नगरपालिका सञ्चालनमा मेयर निलम खनालले एकलौटि निर्णय गर्देे काम गरेको , ढेक्का पट्टा, टेन्डरमा सेटिङ्ग गरि कार्यक्रता रिजाउने गरेको, बिकास निर्माणमा एक्लौटि गरि राजनैतिक आग्रह पुर्वाग्र र मिलेमतो गरि आर्थिक अपचलन ग

    • प्रकाशित मितिः फागुन २८, २०७७
    • 908 पटक पढिएको
    • "संगम बिष्ट"
  • रोट्रर्याक्ट कल्ब अफ धरानद्वारा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री प्रदान

    धरान / रोट्रर्याक्ट क्लब अफ धरानले पूर्वाञ्चल ज्ञानचछु विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री प्रदान गरेको छ । अन्तर्राष्ट्रिय रोट्रर्यक्ट सप्ताहको अवसरमामा विद्यालयमा एक कार्यक्रमको आयोजना गरि विद्यार्थीहरुलाई २५ थान ब्रेल पेपर वितरण गरिएको क्लबकी अध्यक्ष रेश्मा शाक्यले जानकारी दिइन् । कार्यक्रममा रोटरी क्लबका भु पू अध्यक्ष सुरेन्द्रमान स्थापित, रोट्रर्याक्ट क्लब अफ धरानकी भु पू अध्यक्ष आयुष्मा शाक्य लगायत क्लबका अन्य पदाधिकारीहरुको उपस्थितिमा रहेको थियो । कार्यक्रमको सहजकर्ताको भुमिकामा क्लबकी कम्युनिटी सर्भिस डाइरेक्टर प्रेरणा श्रेष्ठ रहेकी थिइन् । विश्वभरिका रोट्रर्याक्ट क्लबह

    • प्रकाशित मितिः फागुन २७, २०७७
    • 917 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • खेतीयोग्य जमिन मासिँदै, कृषकहरू अन्य पेशामा पलायन

    धरान/ राज्यले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर कृषि उत्पादनमा जोड दिँदै कृषकको जीवनस्तर उकास्ने र कृषि क्षेत्रलाई मुख्य र दिगो आय स्रोतको रूपमा विकास गर्ने नीति बनाए पनि वर्षेनी खेतीयोग्य जमिन प्लटिङ हुने क्रम रोकिएको छैन । खेतीयोग्य जमिन प्लटिङ हुन थालेपछि कृषि पेशामा लाग्नेहरू दिन प्रतिदिन अन्य पेशा अङ्गाल्न बाध्य भएका छन् । धरान उपमहानगरपालिकाले ४, ५, ६, १७ र २० नम्बर वडालाई कृषि पकेट क्षेत्रका रूपमा विकास गर्ने नीति लिएको छ तर शहरीकरणसँगै कृषियोग्य जग्गा धमाधम प्लटिङ हुँदै जाँदासमेत उमनपाले प्लटिङलाई रोक्न सकेको छैन । उपमहानगरले आप्mनो क्षेत्रमा पर्नेे साविकका पाँचकन्या र विष्णुपाद

    • प्रकाशित मितिः फागुन २७, २०७७
    • 1,169 पटक पढिएको
    • "गोविन्द बस्नेत"
  • जग्गा दलालको चङ्गुलमा परेर दलित परिवार घरबारविहीन

    सुनसरी/  जग्गा दलालहरूको चङ्गुलमा पर्दा मोरङको सुन्दरहरैँचाका एक दलित परिवार घरबारविहीन बनेको छ ।दलालहरूकै मिलोमतोमा दलित परिवारलाई घरबारविहीन बनाइएको हो । दलालहरूले फर्जी चेक दिएर एक कट्ठा घडेरी नामसारी गर्न लगाएपछि दलित परिवार घरबारविहीन बनेको हो । एक कट्ठा जग्गा महङ्गो मूल्यमा बिक्री गराइदिने भन्दै जाली चेकको झूटो विश्वासमा पारेर दलालहरूले जग्गा रजिस्ट्रेसन पास गर्न लगाएपछि ५५ वर्षीय लक्ष्मीप्रसाद दर्जीको परिवार घरबारविहीन बन्न पुगेको हो । सुन्दरहरँैचा–१० का छिमेकी बिचौलियाहरू ठगेन्द्र र तारा गुरागाईंसहित इटहरी बस्ने लक्ष्मी थापाको समूहले फर्जी चेक दिएर जग्गा हडपेका छन् । द

    • प्रकाशित मितिः फागुन २७, २०७७
    • 896 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • शोक प्रस्ताव पारित गर्दै प्रतिनिधि सभा बैठक स्थगित

    धरान / सर्वाेच्चले संसद पुनस्थापना गरेपछि बुधबार बसेको प्रतिनिधिसभा को दोस्रो बैठक शोक प्रस्ताव पारित गर्दै स्थगित भएको छ । बुधबार दिउँसो १ः३० बजे बसेको बैठक निधन भएका १४ जना पूर्व सांसदहरूको शोक प्रस्ताव पारित गर्दै अर्को बैठक चैत ३ गते बस्ने गरि स्थगित भएको हो ।

    • प्रकाशित मितिः फागुन २६, २०७७
    • 1,257 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ढल निकास नहुँदा सास्ती

    इटहरी/  स्थानीय निर्वाचन सुरू हुँदा जनप्रतिनिधिले लगाएको इटहरी बिकास संगै सुपर समृद्धिको नारा यति बेला फेल हुदै गएको छ । एका तिर ६ लेन सडकले समयमै पुर्णता नपाउनु अर्को तिर स्थानीयहरूको गुनासोलाइ जनप्रतिनिधिले बेवास्था गरिदिनुले इटहरीमा सुपर समृद्धिको नारा कागजमै सिमित बनिन पुगेको छ । निर्माणधिन ६ लेन राजमार्गले समयमै पुर्णता नपाउँदा अहिले इटहरीका सर्वसाधारण देखि ब्यवसायीहरू सम्म प्रत्यक्ष मारमा परेका छन । सडक निर्माणकै क्रममा ढल फुटेपछि पानी राजमार्ग हुदै ब्यवसायीको पसल सम्म पुग्ने गरेको छ । राजमार्गमा जमेको पानीको दुगन्धले सर्वसाधारणहरुले सास्ती भोग्नुपरेको छ । इटहरीको बिराटनगर रोड

    • प्रकाशित मितिः फागुन २६, २०७७
    • 819 पटक पढिएको
    • "तेजबहादुर बन"
  • सुकुम्बासी लगत संकलनमा ढिलाई प्रति संगठनको आपत्ति

    धरान/  सुकुम्बासी समस्या समाधानका लागि सरकारले जारी गरेको लगत सँकलनको समय बितिसक्दा पनि धरान उपमहानगरपालिकाले चासो नदिएको भन्दै नेपाल भुमिहिन सुकुम्बासी संगठनले आपत्ति जनाएको छ । संगठनले मंगलबार धरान उपमहानगरपालिकाको ध्यानाकर्षण गराएको छ । तत्काल अर्काे सूचना प्रकशित गरी लागत संकलन कार्यशुरु गर्न माग गर्दै संगठनले मेयर राईलाई ज्ञापन पत्र बुझाउन गएका थिए । मेयर राईले पत्र नबुझेको संगठनका प्रदेश अध्यक्ष नरेन्द प्रसाद राईले बताए । मेयर राईले ज्ञापन पत्र नबुझे पनि आयोगसँग छलफल गरि लागत संकलनको लागि सूचना प्रकशित गर्ने आश्वासन दिएको उनले बताए । सरकराले सुकुम्बासी समस्या समाधानका लागि गठ

    • प्रकाशित मितिः फागुन २६, २०७७
    • 737 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • एक वर्षदेखि तेजपत्ता गोदाममै

    धरान/ कोरोना संक्रमणका कारण घोषणा गरिएको लकडाउनले हरेक क्षेत्र प्रभावित बनायो । व्यापार व्यवसाय समेत ठप्प बने । व्यापार व्यवसाय ठप्प हुदा कृषहरुले उत्पादन गरेको कृषि सामाग्री समेत भारत निर्यात नहुँदा कृषि उत्पादनहरु त्यसै खेर गए । लकडाउनको प्रभावले सुनसरीको धरानस्थित कृषि उपज बजारमा एक वर्षयता तेज पत्ताको कारोबारनै ठप्प भएको छ । लकडाउन खुल्ला भए पनि अझै भारतीय व्यापारीहरु तेजपत्ता खरिदका लागि नआउँदा कारोबार ठप्प बनेको कृषि उपज बजारले जनाएको छ । मसलाजन्य बस्तुमा प्रयोग हुने तेजपत्ताको कारोबार धरानको कृषि उपज बजार स्थलमा करिब एक वर्षयता थन्किएको छ । पूर्वी पहाडी जिल्लाको कृषकहरुको भरपर्दो

    • प्रकाशित मितिः फागुन २६, २०७७
    • 888 पटक पढिएको
    • "गोविन्द बस्नेत"
  • सर्वोच्चको फैसलाको प्रभाव : पार्टी कार्यालयमा एमालेको बोर्ड राख्ने लहर

    धरान/  सर्वोच्च अदालतको आइतबारको फैसलाले केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) खारेज गरेर एकीकरणअगिको नेकपा (एमाले) र नेकपा (माआवादी केन्द्र) लाई नै ब्युँताइदिएपछि राजनीतिले फरक मोड लिएको छ । यो फैसलाले पूर्वएमालेका ओलीपक्षीय नेता–कार्यकर्ता उत्साहित देखिएका छन् । उनीहरूले देशका विभिन्न स्थानमा पार्टी कार्यालयबाट पुरानो बोर्ड हटाउँदै एमालेको बोर्ड राख्न थालेका छन् । विराटनगरमा पनि नेपाल कम्युनिस्ट पार्टी (एमाले) को नामबाट पार्टीको गतिविधि शुरु गरिएको विराटनगर समाचारदाताले जनाएका छन् । एमालेको साबिक जिल्ला पार्टी कार्याल

    • प्रकाशित मितिः फागुन २५, २०७७
    • 805 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सम्मान पाएकोमा खुसी भइन् शिवकुमारी

    धरान/ मकै पोलेर जीविकोपार्जन गर्ने धरान–१३ की शिवकुमारी तामाङ सोमबार खुसीले गद्गद थिइन् । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सम्मानित हुन पाउँदा उनी खुसी देखिएकी हुन् । जीवनभर मकै पोलेर जीविकोपार्जन गर्नेलाई पनि सम्मान गर्छन् भन्ने उनको कल्पनाबाहिरको कुरा थियो । सम्मानपछि हर्षित हुँदै उनले भनिन्, ‘हामीजस्तालाई पनि सम्मान गर्छन् भन्ने कुरा सोचेको थिइनँ तर कामको मूल्याङ्कन गरेर सम्मान गरेकोमा म खुसी छु ।’ उपमहानगरपालिकाको आयोजना तथा महिला सञ्जाल धरानको संयोजनमा कार्यक्रम भएको हो । सम्मान पाउँदा धरान–१७ की सीता मगर पनि अत्यन्तै खुसी मुद्रामा देखिन्थिन् । भौतिक निर्म

    • प्रकाशित मितिः फागुन २४, २०७७
    • 972 पटक पढिएको
    • "गोविन्द बस्नेत"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved