एस.ई.ई.आईडलको दोश्रो अडिसनबाट ३९ जना सेमि फाईनलमा प्रबेस

  • जेठ २२, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । प्रदेश नम्बर १ ब्यापी वाई वाई एस.ई.ई. स्टेट–१ सिङ्गिङ आईडल सिजन–२ र डान्सिङ स्टार सिजन–१ को दोश्रो चरणको अडिसन सम्पन्न भएको छ । शनिबार धरान–१६ स्थित यु.एन.कलेजको सेमिनार हलमा सम्पन्न भएको दोस्रो अडिसनमा सिंगिङमा १५ र डान्सिङमा १४ गरी ३९ जना प्रतियोगी छानिएका छन् ।tir

फक्ताङ्लुङ मिडिया हाउस प्रा.लि.द्वारा सञ्चालित एफ.टि.एल.अनलाइन टिभिले आयोजना गरेको दोश्रो चरणको अडिसनमा प्रदेस नम्बर एकबाट सिङ्गिङतर्फ ४१ जना र डान्सिङतर्फ २० गरि ६१ ज्नाले सहभागिता जन भएका थिए । सिङ्गिङमा प्रतियोगीताका निर्णायकमा गायनतर्फ भोइस अफ नेपाल सिजन–२ का फाईनलिस्ट बिकास लिम्बु र संगीतकार बिनायक राई रहेका थिए । यसैगरी नृत्यतर्फ छमछमी सिजन–३ कि फस्ट रनर अप मनिता राई र राष्ट्रिय डान्स कोरियोग्राफर पृतम साम्बाहाम्फे रहेका थिए ।see 1

आयोजकका अनुसार गायन र नृत्य दुबैतर्फका बिजेताले ५० हजार रुपैया नगद र प्लस टु अध्ययनका लागि पुर्ण छात्रबृति, दोश्रो हुनेले ३० हजार रुपैया नगद, प्लस टु पढ्न ५० प्रतिशत छात्रबृति र तेश्रो हुनेले १५ हजार रुपैया नगद र प्लस टु पढ्न ५० प्रतिशत छात्रबृत्ति प्राप्त गर्नेछन् र्। प्रा.लि.का अध्यक्ष डम्बर कुमार तुम्बापाका अनुसार प्रतियोगीताको सेमि फाइनल आगामी ज्येष्ठ २८ गते सनिबार युएन.सेमिनार हलमा हुनेछ ।

सुनसरीमा प्रहरीमाथि ...

सुनसरी/ सुनसरीको बराहक्षेत्र नगरपालिका–३ मा ...

काठमाण्डौमा कोसी प्र ...

काठमाडौं । कोसी प्रदेश समग्र पर्यटकीय क्षेत्रका रुपमा अ ...

सुनाखरी एकेडेमीमा उत ...

धरान/ धरान–१२ चतरालाईनस्थित सुनाखरी एकेडेमीले शैक ...

विवाहित श्रीमती सुन ...

विकास चाम्लिङ राईधरान ।विवाहित महिलाहरुलाई लक्षित मिसेस ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved