Top 4

    Showing ६,१९१-६,२०० of ९,८२५ items.
  • इटहरीमा ई–क्यान पूर्वाञ्चल शैक्षिक मेला शुरु

    धरान । इटहरीमा बुधबारदेखि ई–क्यान पूर्वाञ्चलले शैक्षिक मेला सुरु भएको छ । बप्रदेश १ का सामाजिक विकास मन्त्री राजन राईले मेलाको उद्घाटन गरेका छन् । इटहरी, धरान र विराटनगरका आयोजना हुने शैक्षिक मेलाको बुधबार उद्घाटन गरिएको हो । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री राईले मुलुकको सामाजिक परिवर्तनमा शिक्षा क्षेत्रको योगदान महत्वपूर्ण रहेको बताए । ‘संसार परिवर्तनको निम्ति शिक्षा क्षेत्रको योगदान महत्वपूर्ण छ,’ उनले भने, ‘पछिल्लो समय शिक्षा क्षेत्रको विकासका निम्ति नेपाल सरकारसँगै निजी क्षेत्रले पनि महत्वपूर्ण योगदान पु¥याएको छ ।’ उनले आम मानिसले राज्यबाट शिक

    • प्रकाशित मितिः भदौ २३, २०७९
    • ९५६ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • वडावडाबाट परिचयपत्र : ज्येष्ठ नागरिकलाई भने परिचयपत्र पाउनै कठिन

    धरान । नेपाल सरकारले भर्खरै प्रयोगमा ल्याएको विद्युतीय राहदानी –इ–पासपोर्ट) प्राप्त गर्न राष्ट्रिय परिचयपत्र लिन अनिवार्य बनाएपछि राहदानीका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य लिनुपर्ने बनाएपछि अहिले राष्ट्रिय परिचयपत्र बनाउनमा युवाको संख्या बढी छ । तर इ पास्पोर्ट मात्र हैन सरकारी कामकाज गर्दा राष्ट्रिय परिचयपत्र बनाउनै पर्ने भनिएपछि बृद्धबृद्धाहरु समेत राष्ट्रिय परिचयपत्र लिन आउने गरेका छन् । तर कागजात लगायतका समस्याले उनीहरु आजित हुने गरेका छन् । धरान १६ की बालकुमारी खड्का अहिले उमेरले ८९ बर्ष पुगिन । उनले पहाडे कागजबाट बनेको नागरिकतादेखि पछिल्लो समयको नागरिकतासम्म लिन भ्याइन् । अ

    • प्रकाशित मितिः भदौ २३, २०७९
    • ६९६ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • अवैधानिक चलाइएका सवारी साधन ट्राफिक प्रहरीको नियन्त्रणमा: राख्ने ठाउँ नहुँदा ट्राफिक कार्यालय नै अस्तव्यस्त

    धरान । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरी धरानमा एक सय भन्दा बढी मोटरसाइकल अव्यवस्थित रुपमा थन्किएका छन् । नियन्त्रणमा लिएका सवारी साधन सवारी धनी लिन नआउँदा राख्ने स्थानको समस्या भएको छ । राख्ने स्थान नहुदा ट्राफिक प्रहरीलाई टाउको दुखाइ भएको छ । धरानमा विभिन्न स्थानमा गरिएको चेकजाँचका क्रममा ट्राफिक प्रहरीले नियन्त्रणमा लिइएका मोटरसाइकल लामो समयदेखि कागजात नविकरण नगरेका, चालकको लाइसेन्स नभएको, मोटर साइकलको स्वरुप परिवर्तन गरेका तथा चोरी भएका सवारी साधन रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानका प्रमुख प्रहरी निरीक्षक श्यामकुमार बस्नेतले बताए । उनले नियन्त्रणमा लिइएका मोटर साइकल ७ बर्ष अगा

    • प्रकाशित मितिः भदौ २३, २०७९
    • ९३३ पटक पढिएको
    • "स्नेहा श्रेष्ठ"
  • झुनाज फिटनेस द्धारा महिला बास्केटवल टिमलाई सहयोग

    धरान । नवौ राष्ट्रिय प्रतियोगिताका लागि तयारी गरिरहेका सुनसरी महिला बास्केटवल टिमलाई झुना राईले आफ्नो झुनाज फिटनेस निःशुल्क प्रयोग गर्न दिने भएकी छन । राईले प्रशिक्षणमा रहेका १२ जना महिला बास्केटवल खेलाडीहरुको फिटनेसका लागि आफ्नो फिटनेस सेन्टर निः शुल्क रुपमा प्रयोग गर्न सहयोग गरेकी हुन । यही भाद्र ७ गते छनौट भएका सुनसरीका महिला र पुरुष बास्केटवल खेलाडीहरुले धरान रंगशाला कर्भडहलमा प्रशिक्षण गरिरहेका छन । उनीहरुको थप फिटनेसका लागि जिम र स्विमिङ्ग सहयोगी हुने भएकोले सुनसरी बास्केटवल संघका पुर्व कोषाध्यक्ष समेत रहेकी झुना राईले बताइन् । । सुनसरी महिला बास्केटवल टिममा डा. आशा राई, तनु राई, सितल

    • प्रकाशित मितिः भदौ २२, २०७९
    • ७७१ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • डाक्टर विहीन बन्दै इलाम अस्पताल

    धरान । इलाम अस्पताल चिकित्सकविहीन बन्दै गएको छ । दरबन्दी भएका चिकित्सक पनि समय सम्म नबस्ने, सरुवा भएर जाने समस्याले इलाममा स्पेलिष्ट चिकित्सकको अभाव खड्किएका हो । गाईनोलोजिस्ट डा. पवनजंग रायमाझी २०७५ वैशाख २६ गते इलाम अस्पतालमा आए । गाइनोको लागि राम्रो डा. का रुपमा मानिएका उनी ०७६ साल साल पौष ६ गते इलामबाट सरुवा भएर गए । उनी सरुवा भएपछि केही समय डाक्टर विहीन बन्यो इलाम अस्पताल । गाईनोकै डाक्टर प्रभुशाहा ०७६ साल कात्तिक छ गते इलाम आए । शाह अहिले सम्म इलाम अस्पतालमै छन् । गाईनो कै डा. रक्षा पराजुली ०७६ साल भदौ ८ गते इलाम अस्पतालमा आइन् । उनी ०७७ असोज १५ गते इलामबाट गईन । छोटो समयमा इलाममा राम्र

    • प्रकाशित मितिः भदौ २२, २०७९
    • ८८९ पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • सीमा क्षेत्रमा अपराधिक गतिविधि बढ्दै: नियन्त्रण गर्न सुरक्षाकर्मी र स्थानीय सम्मिलित सुरक्षा समिति गठन

    धरान । सीमा क्षेत्रमा आपराधिक गतिविधि, मानव बेचविखन, सीमा स्तम्भ अतिक्रमण लगायतका गतिविधि बढ्दै गएपछि मोरङको रंगेलीमा सुरक्षाकर्मी र स्थानीयहरु सम्मिलित सुरक्षा समिति गठन भएको छ । चाडपर्व नजिकिदै जाँदा तस्की मौलाउँदै गएको, चोरी बढेको यसलाई सर्वसाधारणलाई शान्ति सुरक्षा महसुस होस् भन्ने उद्देश्यले सुरक्षा समिति गठन गरिएको जनाइएको छ । मोरङ्ग रंगेली नगरपालिका ४ मा रहेको बोर्डर आउट पोस्ट (विओपी) मा खटिएका सशस्त्र प्रहरी सम्मिलित स्थानीय सरकारसहितको टिम गठन भएको हो । जस अनुसार सीमा स्तम्भ समितिमा रंगली ४ नं.बडा अध्यक्ष अवधेश कुमार मण्डल, ससस्त्र प्रहरी बिओपी रंगेलीका प्रहरी निरिक्षक निगम राई, धर्

    • प्रकाशित मितिः भदौ २२, २०७९
    • ५७६ पटक पढिएको
    • "रबिन्द्र बराल"
  • समाचार प्रभाव : अतिक्रमित गढीको स्थलगत निरीक्षण

    धरान । अतिक्रमणमा परेको सुनसरीको बराहक्षेत्र १ स्थित भवानी स्थान गढीको वन कार्यालयका कर्मचारी, जनप्रतिनिधि र स्थानीयवासीले स्थलगत अनुगमन गरेका छन् । ४ सय वर्ष पुरानो मानिएको गढी क्षेत्र अतिक्रमणको चपेटामा परेको समाचार प्रकाशित भएपछि वराह सव डिभिजन वन कार्यालय, बराहक्षेत्र वडा नं. १ को कार्यालयको ध्यानाकर्षण भएको हो । सेनवंशी राजा लोहाङ सेनले पूर्व राज्य विस्तारका क्रममा स्थापना गरेको बागदलबारीस्थित लालकोट रंगमहल दरबार र दरबारको रक्षार्थ स्थापना गरिएको गढी ‘लालकोट गढी’ (भवानी थान गढी) अतिक्रमण हुँदै गएको समाचार प्रकाशित भएको थियो । सुनसरी जिल्लाको सबैभन्दा अग्लो ठाउँ (९१४ मिटर) क

    • प्रकाशित मितिः भदौ २१, २०७९
    • ८१६ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पूर्वमा होटल म्यानेजमेन्ट भित्र्याउने युएन नवोदय

    धरान/ स्थापनकालदेखि नै निरन्तर शैक्षिक गुणस्तर प्रदान शैक्षिक क्षेत्रमा धरानमा महत्वपूर्ण योगदान दिँदै आएको छ । त्यसमा व्यवसायिक शिक्षाको रुपमा लिइएको होटल म्यानेजमेन्ट शंकाय प्रदेश नं. १ मा भित्रयाउने पहिलो कलेजको रुपमा लिइने गरिएको छ । आत्मनिर्भर, व्यवसायी र रोजगारमुलक शिक्षाको रुपमा लिइएको होटल म्यानजमेन्ट प्रोग्राम युएनले लञ्च गर्दा प्रदेश एकमै नभएको दाबी प्रिन्सिपल डम्बर तुम्बापो गर्छन । उनले युएनल नै पहिलो पटक यो शंकाय धरानमा भित्र्याएको र त्यसपछिमात्र प्रदेशको अन्य कलेजले भित्र्याएको उनको दाबी छ । स्थापना भएको दश बर्षको अवधिमा यसलै धैरै विद्यार्थी उत्पादन गरेको छ । स्थापना मात्र

    • प्रकाशित मितिः भदौ २०, २०७९
    • ७३५ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • चार सय बर्ष पुरानो ‘लालकोट गढी’ अतिक्रमणको चपेटामा

    धरान । पछिल्लो समया ऐतिहासिक तथा पुरातात्विक महत्वका क्षेत्रहरु संरक्षणको अभावमा नामेट हुने अवस्थामा पुगेका छन् । नेपाल सकारले यसको संरक्षणको लागि भूउपयोगी नियमावली २०७६ लाई प्रभावकारी कार्यान्वयन गर्न नसक्दा यस्ता ऐतिहासिक तथा पुरातात्विक महत्वका क्षेत्रहरुको अस्तित्व संकटमा पर्दै गएको हो । यसको प्रत्यक्ष उदाहरणको रुपमा बराहक्षेत्र नगरपालिका १ मा पर्ने ‘लालकोट गढी’ (भवानीथान गढी) लाई लिन सकिन्छ । यो गढीे ४ सय वर्ष पुरानो मानिन्त तर यो क्षेत्र अहिले अतिक्रमणको चपेटामा परेको छ । सेनवंशी राजा लोहाङ सेनले पूर्व राज्य विस्तारका क्रममा स्थापना गरेको बागदलबारीस्थित लालकोट रङ्गमहल दरबार

    • प्रकाशित मितिः भदौ २०, २०७९
    • ९८२ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • एम्स एकेडेमीमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

    धरान/ एम्स एकेडेमीले आप्mनै विद्यालयका विद्यार्थीहरूबीच वक्तृत्वकला प्रतियाबेगिता आयोजना गरेको छ । शुक्रबार सम्पन्न प्रतियोगितामा पुष्पा विश्वकर्मा, रवनीश न्यौपाने र विशाल कालिकोटे क्रमशः पहिलो, दोस्रो र तेस्रो भएका छन् । यसैगरी मन्दिप लिम्बू र रूपसाना राईले सान्त्वना स्थान प्राप्त गरेका छन् । एम्स एकेडेमीमा विभिन्न सङ्कायमा अध्ययनरत् विद्यार्थीहरूले भाग लिएको प्रतियोगितामा निर्णायकका रूपमा राजेश विद्रोही, भोजराज श्रेष्ठ र शान्ति लिम्बू थिए । त्यस क्रममा निर्णायक विद्रोहीले प्रतियोगिताका नियमहरूबारे विद्यार्थीलाई जानकारी गराएका थिए । सो प्रतियोगितामा २२ जना विद्यार्थीले भाग लिएका थिए । उ

    • प्रकाशित मितिः भदौ १९, २०७९
    • ८८१ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved