पूर्वमा होटल म्यानेजमेन्ट भित्र्याउने युएन नवोदय

  • भदौ २०, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/ स्थापनकालदेखि नै निरन्तर शैक्षिक गुणस्तर प्रदान शैक्षिक क्षेत्रमा धरानमा महत्वपूर्ण योगदान दिँदै आएको छ । त्यसमा व्यवसायिक शिक्षाको रुपमा लिइएको होटल म्यानेजमेन्ट शंकाय प्रदेश नं. १ मा भित्रयाउने पहिलो कलेजको रुपमा लिइने गरिएको छ ।

आत्मनिर्भर, व्यवसायी र रोजगारमुलक शिक्षाको रुपमा लिइएको होटल म्यानजमेन्ट प्रोग्राम युएनले लञ्च गर्दा प्रदेश एकमै नभएको दाबी प्रिन्सिपल डम्बर तुम्बापो गर्छन । उनले युएनल नै पहिलो पटक यो शंकाय धरानमा भित्र्याएको र त्यसपछिमात्र प्रदेशको अन्य कलेजले भित्र्याएको उनको दाबी छ ।

स्थापना भएको दश बर्षको अवधिमा यसलै धैरै विद्यार्थी उत्पादन गरेको छ । स्थापना मात्र गरेन स्थापना कालदेखि यो कलेजले म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट शंकायमा अध्ययनरत विद्यार्थी प्रदेश प्रथम र नेपाल सेकेन्डसम्म भए । विएचममा युएनका विद्यार्थी निरन्तर प्रदेश प्रथम हुदै आयो भने विविएसमा पनि प्रदेश प्रथम मात्र हैन नेपाल सेकेन्डसम्म हुन सक्यो । अध्ययनर विद्यार्थी यो कलेजमा मात्र हैन अन्य कलेजमा पनि टप नै भए ।

1_

यही विद्यालयबाट अध्ययन सकेर महेन्द्र वहुमुखी क्याम्पस धरानमा अध्ययन गरेका विद्यार्थीहरुले पनि एमविएसमा पनि टप गरेका छन् । अहिले कति लेक्चरल भइसकेका छन् । धेरैजसो वैंकरर्स भइसकेका छन् । बैंकमा जागिर खाइरहेका छन् । त्यसैगरी विएचमा पनि स्थापनाकालदेखि नै लगभग धरान टप प्रदेश प्रथम निरन्तर भइरहेको छ यो कलेज । यतिमात्र हैन पढाईसँगै यो कलेजले अतिरिक्त क्रियाकलापमा समेत ठूलो सफलता हात पारेको छ ।

2_ _3 _4

सुउवासंघमा गोपाल र श ...

धरान । सुनसरी उद्योग वाणिज्य संघ,धरानको आगामी असार ३० ग ...

पव्लिकको प्रवेश परीक ...

धरान । धरानको सामुदायिक विद्यालय मध्येकै उत्कृष्ट मानिए ...

अमेरिकी बजारमा नेपाल ...

धरान । नेपालमा उत्पादन भएको छुर्पी अमेरिका सम्म निर्यात ...

धरान वडा नम्बर ९ बाल ...

धरान । धरान उपमहानगरपालिकाले हालै आफ्ना २० वटै वडामध्ये ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved