Top 4

    Showing 5,981-5,990 of 9,517 items.
  • प्रतिष्ठानमा गरियो जटिल प्रकारको शल्यक्रिया :५५ बर्षीय पुरुषको ९ किलोको ट्युमर सफलतापूर्वक निकालियाे

    धरान । कतिपय शल्यक्रिया जटिल हुन्छन् । चिकित्सकका लागि पनि यस्ता शल्यक्रिया गर्दा चुनौति हुन्छ । यसप्रकारको शल्यक्रिया जोखिम मोलेर गर्नुगर्ने हुन्छ, शल्यक्रिया गर्दा कति सफल हुन्छन् त कति असफल पनि हुन्छन् । तर धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आएका एक विरामीको चिकित्सकले जटिल प्रकारको शल्यक्रिया गरेर विमारीलाई ज्यान जोगाइदिएका छन् । उनी थिए सप्तरीका ५५ बर्षीय एक पुरुष । उनको पछिल्लो भागमा रहेको ९ किलोको ट्युमर चिकित्सकहरुले सफल शल्यक्रिया गरेर निकालि दिएका छन् । असार ३१ गते प्रतिष्ठानमा भर्ना भएका उनको साउन ९ गते सफल शल्यक्रिया भएको हो । चिकित्सका अनुसार उनकोे पेटको पछि

    • प्रकाशित मितिः साउन २२, २०७९
    • 1,034 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘इतर कविता’ बारे विमर्श सम्पन्न

    धरान/  प्रदेश १ का पूर्वप्रदेश प्रमुख प्राडा गोविन्द सुब्बाले प्राचीन पूर्वीय साहित्यमा सम्भ्रान्त र माथिल्लो वर्गका व्यक्ति मात्र नायक हुने गरेकामा अहिले त्यस्तो परम्परा भत्काइएको धारणा व्यक्त गरेका छन् ।आज यहाँ आयोजित एक कार्यक्रममा बोल्दै प्राडा सुब्बाले पछिल्ला साहित्यमा सर्वसाधारणलाई नायक–नायिका बनाउन थालिएको उल्लेख गरे । कवि पराजित पोमूको सम्पादनमा प्रकाशित काव्यकृति ‘इतर कविता’ बारे भएको विमर्श कार्यक्रममा उनले साहित्यमा आएको यो परिवर्तन महत्तवपूर्ण भएको बताए । ‘इतर कविता’ मा सङ्कलित कविताहरूले किनारीकृत समुदायका आवाजलाई मुखरित बनाएको विमर्शमा सहभागी

    • प्रकाशित मितिः साउन २१, २०७९
    • 909 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • दोस्रो पटक चुनावमा नेम्बाङसँग पालुङ्वा लड्ने तयारीमा

    धरान । राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष केपि पालुङवाले सुवास नेम्माङसँग चुनाव लड्ने घोषणा गरेका छन् । विहीबार इलाम सदरमुकाममा पत्रकार संमेलन गरी प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षमा इलाम क्षेत्र नम्बर दुईबाट चुनाव लड्ने घोषणा गरेका हुन । २० वर्षदेखि पटक पटक चुनाव जितेका नेम्बाङलाई अब जनताले नपत्याउने भन्दै आफूले उम्मेद्वारी घोषणा गरेको बताएका छन् । गत निर्वाचनमा पनि नेम्बाङसँगै प्रतिस्पर्धा गरेका पालुङवाको मत प्रतिस्पर्धामा आउन सकेको थिएन । पहिलो निर्वाचनमै फराकिलो अन्तरले पराजित भएर पनि पुन ः त्यही क्षेत्रमा किन उम्मेद्वारी दिनुभएको भन्ने पत्रकारकमो प्रश्नमा पालुङवाले धरानका मेयर हर्कसांङ

    • प्रकाशित मितिः साउन २०, २०७९
    • 853 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • आधारभूत आवश्यकतामै चुक्छन् इलामका पर्यटन व्यवसायी

    धरान । इलामको सन्दकपुर गाउँपालिका २ का वडाध्यक्ष सोनाम राईले सन्दकपुर गाउँपालिकामा आएका पर्यटक बाटोमा हिडिरहँदा शौचालयको चावी समेत नदिएको गुनासो आएको बताए । उनले पर्यटनको कुरा गछौ तर एक पटक आएको पर्यटक अर्को पटक नआउने बनाएर पठाएपछि पर्यटनको विकास नहुने भन्दै साना कुरामा जिम्मेवार नबने सम्म पर्यटन विकास नहुने बताउँछन । सन्दकपुर महासँघ गाउँपालिका होमिस्टे इलामका अध्यक्ष जीवन शिवा पर्यटक आएपनि आएका पर्यटक राखेर संस्कार दिन नसकेको गुनासो गर्छन् । आएका पर्यटकलाई गरिने संस्कारमा कहिँ न कँहि चुकेको कारण एक पटक आएका पर्यटक फर्किँदा गुनासो गर्ने गरेको बताउँछन । पर्यटन व्यवसाय बढाउने हो भने प्रत्येक पाल

    • प्रकाशित मितिः साउन २०, २०७९
    • 884 पटक पढिएको
    • " भगीरथ भण्डारी"
  • फलफूलका विरुवा उत्पादन तथा वितरण गर्ने

    धरान । अनेरास्ववियु (क्रान्तिकारी) मोरङले उत्पादनसँग अखिल क्रान्तिकारी भन्ने नाराका साथ तीन महिने अभियान सुरु गर्ने भएको छ । मोरङको विराटनगरमा बिहीबार एक कार्यक्रम गरी अखिल क्रान्तिकारीकी केन्द्रीय अध्यक्ष पञ्चा सिंहले अभियानको उद्घाटन गरेकी हुन् । क्रान्तिकारीले बदामका १ हजार विरुवा, अश्वगन्धाको १ हजार विरुवा उत्पादन गरेर विक्री गर्ने बताएको छ । क्रान्तिकारीका केन्द्रीय सदस्य टेकेन्द्र क्षेत्रीले मोरङको मिक्लाजुङ, केराबारी, मधुमल्लाको माथिल्लो क्षेत्रमा ओखर खेती गर्ने, एभोकाडोलगायतको विरुवा उत्पादन गर्ने, माटोको परीक्षण गर्ने जानकारी दिए । उनले प्रस्ताव गरेको कार्ययोजनामा स्थानीय निकायमा अ

    • प्रकाशित मितिः साउन २०, २०७९
    • 695 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • साम्पाङ विरुद्ध साइबर व्युरोमा उजुरी: ‘फेक पोष्ट’ सेयर गरेर बदनाम गराएको आरोप

    धरान । धरान उपमहाानगरपालिकामा बराह बचत तथा ऋण सहकारी संस्था लिको विषयलाई लिएर धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्क साम्पाङले फेसबुक स्टाटसमा उल्लेख गरेको कुरालाई लिएर राजनीतिककरण तथा जातीय विभेद बढाउन खोजेको भन्दै पूर्व उपमेयर एवम् एमाले नेतृ मञ्जु भण्डारीले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङविरुद्ध साइबर ब्युरोमा उजुरी दिएकी छिन् । बराहका पीडित समस्या समाधानको माग गर्दै नगरपालिका कार्यालय पुगेर जानकारी गराउने क्रममा झडप उत्पन्न भएपछि नगरप्रमुख राईले घटनालाई मोडेर राजनीतिक रंग दिएपछि नेकपा एमालेले यस विषयमा तीन दिन अगाडि प्रष्ट पार्दै विज्ञप्ती नै जारी गरेको थियो । तर विहीबार घट्नालाई म

    • प्रकाशित मितिः साउन २०, २०७९
    • 818 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • भेडेटार –रवि– राँके सडकको काम समयमै सम्पन्न गर्न माग

    धरान । धनकुटाको ६ न. बुधबारेमा भेडेटार– रवि–राँके सडक योजना समयमै सम्पन्न भएको भन्दै काम सुचारु गरेर चाडै सम्पन्न गर्न प्रदेश नं. १ का प्रदेश सांसद, संघीय संसदलहरुले सरकारलाई ध्यानाकर्षण गराएका छन् । उनीहरुले पटक पटक म्याद थप गर्दा पनि समयमै सडक खण्डको काम नसिएको भन्दै ठेक्का रद्ध गरी ठेकेदार कम्पनीलाई कालोसूचिमा राखेर नया प्रक्रिया अगाडि बढाउनुपर्ने बताएका छन् । नेकपा एमालेका संसदीय दलका उपनेता सुवास नेम्बाङ, पाँथरबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका बसन्तकुमार नेम्बाङ, धनकुटाका प्रतिनिधिसभा सांसद राजेन्द्रकुमार राई, सुनसरीबाट प्रतिनिधिसभा सांसद जयकुमार राई, मोरङबाट प्रतिनिधिसभ

    • प्रकाशित मितिः साउन १९, २०७९
    • 899 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोशीको वितण्ड: बेलकाको अधिकांश वडाहरु जोखिममा

    धरान । बर्षादको समयमा सप्तकोशीको बाढीले बर्षेनी कोशी आसपासमा बस्ने सर्वसाधारणको ठूलो धनजनको क्षति पुर्‍याउने गर्छ । २०६५ साल भदौ २ गते कोशीले पु¥याएको क्षति सुनसरी, सप्तरी र उदयपुरका कोशीको किनारामा बस्ने सर्वसाधारणले अझै विर्सन सकेका छैनन् । त्यसबेला बाढीका कारण घरबारविहीन भएकाहरुलाई राज्यले राहत दिने भनिए पनि अहिलेसम्म सर्वसाधारणले राहत पाउन सकेका छैनन् । जब बर्षाद्को समय शुरु हुन्छ विगतकै जस्तो समस्या अवस्था आउने हो कि भन्ने त्रास कोशी पासपासमा बस्ने सर्वसाधारणमा हुने गर्छ । अहिले त्यस्तै त्रास उदयपुरको बेलका नगरबासीमा रहेका छ । लगातार आएको बर्षाका कारण त्यहाँ अधिकांश वडाहरुमा कोशी

    • प्रकाशित मितिः साउन १९, २०७९
    • 1,628 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘प्रदेश एकमै गुणस्तरीय शिक्षा प्रदान गर्ने युरेका’

    धरान । धरान १ सिद्धिचरणमार्गमा रहेको युरेका स्कूल स्थापनाको २९ औ बर्ष पुगेको छ । स्थापना २०५० पुष २१ गतेबाट नर्सरीदेखि कक्षा ४ सम्म २ सय ५० विद्यार्थी सभावेश गरेर सञ्चालनमा आएको युरेकाले शुरुवाति दिनदेखि नै विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदानमा जोड दिँदै आएको थियो । त्यसैैको फलस्वरुप अहिले प्रदेश नं। १ मा संस्थागत विद्यालयमध्ये उत्कृष्ट विद्यालयको रुपमा औँलामा गनिन सकिने विद्यालयमध्ये युरेका उत्कृष्टमा पर्ने गर्छ । पहिलो पटक २०५५ सालमा एसएलसी शुरु गरको युरेकाले पहिलो बर्ष नै शतप्रतिशत राम्रो श्रेणीमा विद्यार्थी उतीर्ण गर्न सफल भएको छ । प्राइमरी लेबलबाट शुरु गरिएको विद्यालय अहिले प्लस टु सम्म

    • प्रकाशित मितिः साउन १८, २०७९
    • 1,633 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विएचएममा उत्कृष्ट हुनेलाई कलेजद्वारा पुरस्कृत

    धरान । त्रिभुवन विश्वविद्यालयद्वारा सन्चालित बिएचएम तेस्रो सेमेस्टरमा धरान प्रथम हुने जानुका राई (३.६४ जिपिए ) र बिएचएम पाचौ सेमेस्टरमा धरान टपर रितु साम्पाङ राई (३.४५ जिपिए) लाई दश हजारसहित सम्मानपत्रले सम्मानित ग गरेको छ । कलेजका निर्देशक ज्ञानेश्वर झा, क्याम्पस प्रमुख डम्बर कुमार तुम्बापो र बिएचएम कोर्डिनेटर गगन श्रेष्ठ, प्राध्यापक सिर्जना लिम्बुले उनीहरुलाई सम्मान गरेका थिए ।

    • प्रकाशित मितिः साउन १८, २०७९
    • 1,034 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved