आगलागीबाट २ करोड ५० लाख क्षति

  • मंसिर २५, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt तस्बिर: फणिन्द्र तिम्सिना

धरान / धरान १८ बुद्धचौकमाको होटल र औषधि पसलमा आगलागनी हुँदा २ करोड भन्दा बढीको क्षति भएको अनुगमान गरिएको छ ।
धरान उपमहानगरपालिका–१८ बुद्धचोकमा एक घरमा शुक्रबार राति आगलागी भएको थियो ।

 

aaglagi1

आगलानीबाट क होटल र तीन औषधि पसल पूर्ण जलेर नष्ट भएको थियो । आगलागीबाट आगलागीबाट २ करोड ५० लाख रुपैयाँ बराबरको सामान जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी बुद्ध श्रेष्ठले जानकारी दिए ।

आगलागीबाट मिनु बान्तवाको मिनु बान्तवा होटलको ३० लाख रुपैयाँ, लक्ष्मण खड्काको निको ट्रेड सप्लायर्स र निको मेडिकल पसलको १ करोड २० लाख रुपैयाँ, अरुण साहको फ्रेन्डस फार्मेसीको ९० लाख रुपैयाँ बराबरको औषधि क्षति पुगेको प्रहरीले जनाएको छ ।

 

aaglagi2

आगलागी भएको घर महेश तामाङको भएको प्रहरीले जनाएको छ ।
धरान उपमहानगरपालिकाको दुइटा दमकलले आगो नियन्त्रण गर्न नसकेपछि इटहरी र बराहक्षेत्रबाट पनि दमकल बोलाइएको प्रहरीले जनाएको छ ।

धरानमा मर्निङवाक जाँ ...

धरान/ सुनसरीको धरानमा मर्निङवाकका क्रममा लडेका एक ...

जबरजस्ती करणी गरी १७ ...

झापा/ झापाको भद्रपुर नगरपालिका–५ का २० वर्षीय शङ् ...

बुद्धिस्ट इन्टरनेशनल ...

काठमाडौं/ नेपाल पर्यटन बोर्डको आयोजना तथा संस्कृति, पर् ...

बाह्रदशी जेसीजले १७ ...

झापा/  बाह्रदशी जेसीजले सामुदायिक विद्यालयमा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved