शिक्षादीप स्पोर्टस् मिट सुरू

  • मंसिर २३, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

मोरङ / विराटनगरस्थित शिक्षादीप कलेजमा शिक्षादीप स्पोर्टस् मिट २०७९ सुुरू भएको छ ।
विराटनगरमा बिहीबार एक कार्यक्रम आयोजना गरी स्पार्टस् मिट सुरू गरिएको हो ।

हप्तादिनसम्म सञ्चालन हुने स्पोर्टस् मिटको उद्घाटन कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काले गरेका थिए । कलेजका कोर्डिनेटरद्धोय शंकर भट्टराई, बसन्त बस्नेत र खेल संयोजक मणि भट्टराईको पनि उपस्थीति रहेको थियो ।

शिक्षादीप कलेजले प्रत्येक वर्ष विद्यार्थीहरूमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले स्पोर्टस् मिट गर्दै आएको छ ।एक हप्तासम्म सञ्चालन हुने स्पोर्टस मिटमा आधा र्जन बढी खेलहरू समावेश गरिएको छ ।

कक्षा ११ र १२ कक्षामा अध्ययरत विद्यार्थीहरूले स्पोर्टस् मिटमा भाग लिनेछन् । स्पोर्टस् मिटमा पाँच सय भन्दा बढी विद्यार्थीहरू सहभागि हुने कलेजका निर्देशक भुपेन्द्र दाहालले जानकारी दिए । स्पोर्ट्स मिटमा क्रिकेट, फुटबल, भलिबल, टेबलटेनिस, बास्केटबल, रनिङ्ग लगायतका खेलहरू रहेका छन् ।

दुर्घटना परेकी देविक ...

धरान ।सुनसरीको रामधुनी नगरपालिका वडा नं. ३ बगैंचा टोलमा ...

केशलियाका   बिधार्थि ...

दुहबी/ मोरङको बुढीगंगा–४ मा अवस्थित मनमोहन स ...

सरकारी बीमाले औषधि व ...

धरान/ नेपाल सरकारद्वारा सञ्चालनमा ल्याइएको स्वास्थ्य बी ...

कोशी प्रदेश ब्याडमिन ...

धरान/  धरानमा सम्पन्न कोशी प्रदेश ब्याडमिन्टन प्रत ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved