Top 4

    Showing 5,301-5,310 of 9,511 items.
  • 'नीजि क्षेत्रकाे प्रोत्साहन भएन'

    विराटनगर /  नेपाल उद्योग परिसंघ प्रदेश १ का अध्यक्ष बैंकहरुले डकैती गरेको आरोप लगाएका छन् । विहीबारदेखि शुरु भएको सिआइएन कोशी एक्सोको उद्घाटन समारोहमा बोल्दै बैंकहरुले व्यवसायीहरुलाई आत्महत्या गर्न बाध्य बनाएको प्रसंग कोट्याउदै आत्महत्या गर्ने व्यवसायीलाइ राज्यले सहिद गर्नुपर्ने बताए । उनले भने ‘बैंकहरु कसैको निगरानीमा छैनन्, डामेर छोडेका साँढेजस्ता भएका छन्, उनीहरुले खुलेआम ८० प्रतिशत नाफा खाँदा पनि कारबाही कारबाही हुन सकको छैन ।’ उनले यस्ता बैंकहरुलाई कारबाहीको माग राख्दै उद्योगीले उत्पादन गरेका वस्तुहरुमा २० प्रतिशतभन्दा बढी नाफा खाँदा हत्कडी लाग्ने तर ‘बैंकलाई

    • प्रकाशित मितिः माघ २०, २०७९
    • 752 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पर्यटन प्रवद्र्धनमा निजी क्षेत्र सक्रिय सेछले फेस्टिबलको आयोजना गर्ने

    धरान \ सरकारी स्तरबाट निजीक्षेत्रको पर्यटन व्यवसायीहरुलाई प्रोत्साहन हुन नसकेको समयमा निजी क्षेत्रबाट आफ्नै तरिकाले पर्यटन प्रवद्र्धनका लागि पर्यटन व्यवसायीहरु लागेका छन् ।विगत लामो समयदेखि पर्यटन क्षेत्रमा लागेकाहरुले आ–आफ्नै ढङ्गले प्रवद्र्धनका कामहरु गर्न थालेका हुन् । लामो समयदेखि पर्यटन व्यवसायमा लागेकाहरुले व्यवसाय प्रवद्र्धनका लागि नयाँ नयाँ कार्यक्रम अगाडि सार्ने गरेका छन् ।यसै क्रममा धरान २० मा सञ्चालित सेछ एडभेन्चरले ‘सेछ एडभेन्चर फेस्टिबल’को आयोजना गर्ने भएको छ । कोरोना संक्रमणका समयमा ध्वस्त भएको पर्यटन व्यवसायलाई विस्तारै सहजतातर्फ उन्मुख भएको बेला सेछले आगामी

    • प्रकाशित मितिः माघ २०, २०७९
    • 1,203 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कविता 'धितोमा ऋण'

    सरकारले कर बढायो, बैंकले ब्याज पेट्रोल डिजेलको भाउले आकाश चुमो,व्यापारीले धितोमा लिएको ऋणले दिन– दिनै ब्यापार डुबायो अनि घर उठायो ।। घरमा राख्न धितोको लागि जग्गा थिएन, आमाको कानमा सुन थिएन, धितो राख्नकानिम्ति केही थिएन, व्यवसाय गर्न लगानी भएन, काम गर्न कुनै ठाउँ भएन अनि घर उठायो ।। बैंकले ब्याजदर दिन प्रतिदिन वृद्धि गर्‍यो,देशमा अर्थतन्त्रको मन्दी छायो आयात वस्तु भन्दा नियातीत वस्तु दिन प्रतिदिन वृद्धि भयो, धितोले परिवार सकायो अनि घर उठायो ।। देशमा राजनीतिक चलखेल भयो, हुनेले महल ठडाए, कार चलाए, महँगा रेस्टुरेन्ट हल्लाए, नहुनेले राहदानी हातमा बोकी मामुली भै खाडी कोचो अनि घर उठायो

    • प्रकाशित मितिः माघ २०, २०७९
    • 856 पटक पढिएको
    • "  सुस्मिता घिमिरे ( सुसे) हाल / धरान ६ पानबारी"
  • ‘स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न एक्सो’

     विराटनगर स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले मोरङको विराटनगरमा विहीबारदेखि सिएनआई कोशी एक्सो शुरु भएको छ । एक्सोको एक कार्यक्रमका बीच एमालेकाका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका छन् । एक्सपोमा उद्योग, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, आधुनिक औजार उपकरण, अटो सेवा लगायतका चारसय बढी स्टल रहेका छन् । देशका अर्थतन्त्रलाई टेवा पुर्‍याउने र नीजि क्षेत्रका उद्योग व्यवसायीलाई एक्सोपो मल्हल लगाउने आयोजकले अपेक्षा गरेको छ ।  प्रदेश राजधानीमा आयोजना गरिएको मेलाले स्वदेशी उद्योगलाई राहत मिल्ने उद्योगी व्यवसायीको भनाई छ । तीन करोडको लगानीमा आयोजना गरिएको आयोजनामा पर्यटक प्र

    • प्रकाशित मितिः माघ २०, २०७९
    • 959 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘परमादेश सरकारद्वारा देशको अर्थतन्त्र डामाडोल’

    मोरङ / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले परमादेशबाट बनेको सरकारका समयमा नेपालको अर्थतन्त्र सबैभन्दा धरासायी बनेको बताएका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले सो सयमा अर्थतन्त्र डामाडोल बनेको र अर्थतन्त्र ऋणात्मक अवस्थामा पुग्न लागेको् आरोप लगाएका हुन् । अध्यक्ष ओलीले विराटनगरमा बिहीबारदेखि सञ्चालन भएको सिएनआइ कोशी एक्स्पो उद्घाटनका समयमा सो कुरा बताएका हुन् । उनले भने–‘ पुस १० गते यताको करिब सभा महिनामा देशको अर्थतन्त्र सुधार आएको छ, त्यसभन्दा अगाडि नेपालको अर्थतन्त्र अत्यन्तै धरासायी बनेको थियो ।’ उनले अहिले पनि त्यसबेलाको अर्थतन्त्रलाई उठाउन नसकिएको बताए । उनले

    • प्रकाशित मितिः माघ २०, २०७९
    • 866 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘मेनिन्जाइटिस’ रोगबाट पीडित बालकको आर्या न्यूरोमा सफल उपचार

    मोरङ  / विराटनगर – ३ कञ्चनबारीस्थित आर्या न्यूरो हस्पिटलमा ‘मेनिन्जाइटिस’ रोगबाट पीडित भएका एक जना बालकको सफल उपचार भएको छ । मस्तिष्कमा ‘मेनिन्जाइटिस’ रोगबाट पीडित भारत घर भएका ६ वर्षीय लोकेस कुमारको आर्या न्यूरो हस्पिटलमा सफल उपचार भएको हो । मेनिन्जाइटिस भएर लोकेस कुमारको मस्तिष्कमा पानी जमेको कारणले फुलेको थियो । मस्तिष्कमा पानी जमेर फुलेको कारणले स्वासप्रश्वासमा पनि समस्या भएपछि जटिल अवस्थामा एक महिना अगाडी उनी आर्या न्यूरो हस्पिटलमा भर्ना भए । आर्या न्यूरो अस्पतालका वरिष्ठ न्यूरो सर्जन तथा प्रबन्ध निर्देशक डा. पञ्कजराज नेपालसहित बालरोग विशेषज्ञ डा.सुमित

    • प्रकाशित मितिः माघ १९, २०७९
    • 823 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोशी टेम्पोको अध्यक्षमा श्रेष्ठ सर्वसम्मत

    धरान / टेम्पो व्यवसायीहरुको हक हितका लागि काम गर्दै आएको कोशी टेम्पो यातायात प्रा.लि.को चौथो साधारणसभा तथा दोस्रो अधिवेशनबाट मेनकुमार श्रेष्ठ सर्वसम्मत चयन भएको छ । गत पौष १६ गते भएको साधारणसभा तथा अधिवेशनबाट सदस्यहरुमा पेम्बा तामाङ, सञ्जय खनाल, रेश्मा प्रधान, शिवनारायण श्रेष्ठ, रामकुमार श्रेष्ठ र राघवप्रसाद श्रेष्ठ सर्वसम्मत चयन भएका हुन् । धरान १५ संघकै कार्यालयमा भएको साधारणसभा तथा अधिवेशनले विभिन्न समिति समेत गठन गरेको छ ।जस अन्तर्गत दुर्घटना समितिमा नवराज श्रेष्ठ र सम्बन्धित प्यानल नाइके चयन भएका छन् । यस्तै लेखा समितिमा शिवनारायण श्रेष्ठ र राजेन्द्र घिसिङ चयन भएका छन् । यस्तै प्र

    • प्रकाशित मितिः माघ १९, २०७९
    • 780 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • हर्क साम्पाङ र प्रदेश मन्त्रीबीच चर्काचर्की

    धरान / प्रदेश र सङ्घीय सरकारले आफ्नो निर्देशनबिना धरान उपमहानगरपालिकामा काम गर्न नसक्ने बताएपछि धरानका मेयर हर्क साम्पाङ र प्रदेश मन्त्रीबीच चर्काचर्की परेको छ। एउटा निजी टेलिभिजनले स्थानीय सरकारका गतिविधि छायांकन गर्न उपमहानगर परिसरमा आयोजना गरेको सवाल जवाफ कार्यक्रममा प्रदेश १ का खानेपानी सिचाइ तथा उर्जा मन्त्री तिलकुमार मेन्याङ्बोले मेयर साम्पाङलाई आफ्नो हैसियतमा बस्न आग्रह गरे । सहभागीले मन्त्री र नगर प्रमुखलाई तीन दिनमा एक दिन पानी आउने धरानको समस्या कसरी समाधन हुन्छ, स्थानीय सरकारले मात्रै काम गर्न नसकेको हो भने प्रदेश सरकारले कसरी सहयोग गर्न सक्छ, धरानको खानेपानीको विषयमा प्रदेशको धार

    • प्रकाशित मितिः माघ १९, २०७९
    • 892 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानमा प्रदेशस्तरीय बास्केटबल प्रतियोगिता

    धरान / धरानमा दोस्रो प्रदेश १ स्तरीय अल्फा विटा महिला पुरुष अन्तर कलेज बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ । धरान बास्केटबल संघको आयोजनामा हुन लागेको सो प्रतियोगिता फागुन ५ गतेदेखि १२ गतेसम्म आयोजना हुने भएको हो । आयोजकले वुधवार पत्रकार सम्मेलन गरीदिएको जानकारी अनुसार प्रतियोगितामा पुरुषतर्फ १२ टिम र महिलातर्फ ८ टिम सहभागी हुनेछन् । धरान–१६ स्थित रंगशालमा हुने उक्त प्रतियोगितामा धरान, झापा, मोरङ, इलाम, उदयपुर,धनकुटा लगायतका जिल्लाहरुबाट खेलाडीहरु सहभागी हुने आयोजकले जनाएको छ । प्रतियोगितामा कक्षा ६ देखि स्नातक तहसम्मका विद्यार्थीहरुले सहभागीता जनाउन सक्नेछन् ।पत्रकार सम्मेलनम

    • प्रकाशित मितिः माघ १९, २०७९
    • 747 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रधानमन्त्री दाहाल र प्रदेश १ मुख्यमन्त्री कार्कीबीच भेटवार्ता

    मोरङ / प्रधानमन्त्री पुष्पकमल दाहालले प्रदेश सरकारलाई बलियो बनाउने प्रतिबद्धता जनाएका छन् । बुधबार बिहान प्रधामन्त्री दाहाल र प्रदेश १ का मुख्यमन्त्री हिक्कमतकुमार कार्कीबीचको भेटवार्ताका क्रममा प्रधानमन्त्री दाहाले प्रदेश सरकारलाई बलियो बनाउने कुरामा आफू प्रतिबद्ध रहेको बताएका हुन् । प्रधानमन्त्री दाहालले भने ‘संघीयतालाई बलियो बनाउन प्रदेश सरकारलाई पनि बलियो बनाउन आवश्यक छ, प्रदेश सरकारलाई बलियो बनाउने कुरामा म प्रतिबद्ध छु । सो अवसरमा मुख्यमन्त्री कार्कीले संघीयता बलियो बनाउनका लागि निजामती सेवा ऐन,संघीय शिक्षा ऐन,संघीय प्रहरी ऐन छिटो ल्याउन आवश्यक रहेको प्रधानन्त्रीलाई आग्रह समेत गरे

    • प्रकाशित मितिः माघ १९, २०७९
    • 694 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved