कलेज र चौधरी ग्रुपबीच सम्झौता

  • चैत १४, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

मोरङ / विराटनगरको सोम्स कलेज र चौधरी गु्रप बीच सम्झौतामा हस्ताक्षर भएको छ ।

बिराटनगर ९ मा रहेको कलेज र चौधरी ग्रुप (सि.जि.कम्युनिकेशन) बीच सम्झौता भएको हो ।

सोम्स कलेज त्रिभुवन विश्व विधालय अन्तरगत व्यवस्थापन संकायमा स्नातक तह बिबिएस. र युके बेष्ट एसिसिए प्रोग्राममा गुणस्तरीय शिक्षा प्रदान आएको सोम्सले विश्व बजारको आवश्यकता, विश्व व्यापार सुधार र प्रवद्र्धनका लाग आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित सम्झौता गरिएको कलेजका सञ्चालक तथा डाइरेक्टर रोशन घिमिरेले जानकारी दिए ।

उनले भने–‘सिजी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको व्यापार प्रवद्र्धन गर्ने व्यवसायिक कम्पनी हो, व्यवसायिक शिक्षा प्रदान गर्ने अभिप्रायले पनि हामीले सिजीसँग समझौता गरेका हौं ।’
सि.जि. राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका ब्यापार प्रवर्धन गर्ने एक अग्रणी ब्यवसायीक कम्पनि हो ।

बेरोजगारी समस्या बढ्दै गएको समयमा ४ बर्षे स्नातक तहमै स्वरोजगार वनाउने उद्देश्यले सम्झौता गरिएको घिमिरले जानकारी दिए । सिजिका तर्फबाट एचआर प्रहलाद मिश्र र कलेजका तर्फबाट सञ्चालक तथा डाइरेक्टर रोशन घिमिरेले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved