Top 4

    Showing 4,941-4,950 of 9,509 items.
  • एसइइ परीक्षा मर्यादित

    मोरङ/ मोरङको एक विद्यालयबाट एसईईको परीक्षा दिइरहेका ५२ जना नक्कली परिक्षार्थीलाई पक्राउ गरिएको छ । मोरङको ग्रामथान गाउँपालिका २ झोराहाटबाट एसइइको परीक्षा दिइरहेका ५२ जना नक्कली परीक्षार्थी पक्राउ गरिएको हो । यतिधेरै एउटै परीक्षा केन्द्रबाट नक्कली परिक्षार्थी पक्राउ गरेको शायद यो बर्षको पहिलो रेकड नै हुनुपर्छ । ग्रामथान गाउँपालिका २ झोराहाटमा रहेको सरस्वती नमुना माविको परीक्षा केन्द्रमा सामाजिक विषयको परीक्षा दिँदै गरेको अवस्थामा बुधबारे ५२ जना नक्कली परीक्षार्थी पक्राउ परेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जन कुमार दाहालले जानकारी दिए । उनले भने मोरङको परीक्षा केन्द्रबाट एउटै परीक्षा केन्द्

    • प्रकाशित मितिः चैत २५, २०७९
    • 787 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • न्यूरोद्धारा विद्यार्थीहरुलाई विदाई तथा स्वागत कार्यक्रम

    धरान / न्युरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी हस्पिटल द्धारा सञ्चालित न्युरो हेल्थ कलेजका नयाँ आगन्तुक विद्यार्थीहरुलाई स्वाग र अध्ययन सकेका विद्यार्थीहरुलाई विदाई गरिएको छ । न्युरो अस्पतालका अध्यक्ष तथा बरिष्ठ न्युरोलोजिष्ट डा.बिरेन्द्र कमार विष्ट, कोशी अस्पतालका मेडिकल सुपरिडेन्ट डा.रविन राज सिंह,न्युरो अस्पतालका अपरेशनल डाइरेक्टर राजेश भट्टराई लगायत कलेजका शिक्षक, शिक्षिकाको उपस्थितिमा बिधार्थीहरुसँग बधाई तथा शुभकामना साटासाट गरेका थिए । सिटिइभिटी अन्तगर्त स्टाफ नर्स तथा हेल्थ असिस्टेन्ट पढाई हुदै आएको न्युरो हेल्थ कलेज प्राविधिक शिक्षा तर्फ पुर्वान्चलमा उत्कृष्ट नतिजा ल्याउने कलेजको

    • प्रकाशित मितिः चैत २५, २०७९
    • 773 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बुढासुब्बाको महिमा चुलिँदै

    धरान /  धरान १४ विजयपुरमा रहेको बुढासुब्बाको महिमा चुलिँदै गएको पाइएको छ । नेपालकै एकमात्र बुढासुब्बा मन्दिर विजयपुरमा रहेकोले बुढासुब्बा मन्दिरको नाम सुन्नेहरु यो मन्दिरको ऐतिहासिकता बुझ्ने र दर्शन गर्न आउँनेहरु बढेका छन् । अहिले बुढासुब्बा मन्दिर भ्रमण गर्नेहरुको मुख्य केन्द्र विन्दु हुने गरेको छ ।शनिबार बिहान चितवनको एक हुल बुढासुब्बा मन्दिरमा भटियो । चितवनको सिद्धि विनायक सहकारी संस्थाबाट १ सय ७ जनाको जम्बो टोली विजयपुरको सर्वत्र चर्चा भएको पाएपछि पूर्वको भ्रमणपश्चात् चितवन फर्किने क्रममा धरानको बुढासुब्बा दर्शन गर्न पुगेका हुन् । आएकाहरु कोही दर्शन गर्ने, कोही बुढासुब्बा मन्दि

    • प्रकाशित मितिः चैत २४, २०७९
    • 679 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नयाँवर्षमा माङमालुङ कृषि तथा पर्यटन महोत्सव हुने

    इलाम /  इलामको पश्चिमी क्षेत्रमा पर्ने माङसेबुङ गाउँपालिकामा नयाँवर्षको अवसरमा कृषि तथा पर्यटन महोत्सवको आयोजना गरिने भएको छ । ऐतिहासिक, प्राकृतिक, पुरातात्विक, पर्यटकीय महत्व बोकेको माङमालुङमा महोत्सवको आयोजना गरिएको हो । माङसेबुङ गाउँपालिकाको वडा नम्बर २ र ६ मा पर्ने माङमालुङको प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको माङमालुङ कृषि तथा पर्यटन महोत्सव आयोजक समितिका सचिव कमल कार्कीले जानकारी दिए । वैशाख १ र २ गते हुने महोत्सवमा पालिकाभित्रका कृषि सामाग्रीको विक्री वितरण र प्रदर्शन हुनेछन । महोत्सवले यहाँ उत्पादन भएका वस्तुलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारमा पु¥याउ

    • प्रकाशित मितिः चैत २४, २०७९
    • 799 पटक पढिएको
    • " भगीरथ भण्डारी"
  • संघीय सरकारलाई धरानले बुझायो ज्ञापनपत्र

    विजयपुर/ आगमीआर्थिक वर्षमा २०८०/ ८१ को बजेटमा धरानको समग्र समस्याको समाधान गर्न धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ र उपमेयर अइन्द्र विक्रम बेघाले संघीय सरकारलाई योजना विवरण सहितको ज्ञानपत्र बुझाएको पत्रकार समेलन गरी उल्लेख गरेका छन् । उनीहरुले खानेपानी मन्त्रालय, भौतिक पूर्वाधार तथा याताया मन्त्रालय, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, सहरी विकास मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन ऊर्जा, जलस्रो्त तथा सिँचाई मन्त्रालयमा पुगेर धरानमा भएका समस्याको विषयमा आगामी बजेटमा समावेश गर्न पहल गरेका छन् । काठमाण्डौबाट फर्किएपछि मेयरकै कार्यकक्षमा बिहीबार पत्रकार सम्मेलन गरी मेयर हर्क सा

    • प्रकाशित मितिः चैत २३, २०७९
    • 756 पटक पढिएको
    • "स्नेहा श्रेष्ठ"
  • सांसद डा.सुनिल शर्मादुरा विपन्न परिवारका बिरामी निःशुल्क उपचार

    विराटनगर / प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माले मोरङको सुन्दरहरैंचा नगरपालिका–१० बरपिपल टोल निवासि बाटुली विश्वकर्माको निःशुल्क उपचार गराइदिएका छन् । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका सञ्चालकसमेत रहेका डा.शर्माले मुटुमा रगत जमेको र मस्तिष्कको नसामा समस्या देखिएकी विश्वकमाको आर्थीक अबस्था कमजोर भएकि विपन्न परिवारकी ५५ वर्षीया विकलाई नोबेल अस्पताल ल्याई निःशुल्क उपचार गराइदिएका छन । मुटुरोगले सताएकि बाटुलि उपचार गर्ने पैसा जुटाउन नसके पछि पीडा सहेर घरमै थलिएर बसेको अबस्थामा देखेपछि उनको उपाचार गर्ने शर्मा अस्पताल भर्ना गरेका हुन । विक सुकुना खोला बगरमा ऐलानी जग्गामा टाटीको झुपडीमा एक्ल

    • प्रकाशित मितिः चैत २३, २०७९
    • 686 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विराटनगरमा अनगुमन

    मोरङ / मूल्य, तौल र गुणस्तरमा ठगिएको उपभोक्ताबाट व्यापक गुनासो आएपछि विराटनगर महानगरपालिकाले बजार अनुगमनलाई तीव्रता दिएको छ ।बजार अनगुमनकाी संयोजक रहेकी महानगरकी उपमेयर शिल्पा निराला कार्कीको नेतृत्वमा बुधबार संयुक्त बजार अनुगमन गरिएको छ । अनुगमनका क्रममा विराटनगर मेनरोडस्थित आँगन स्वीटमा अधिकांश कामदार भारतीय नागरिक रहेको भेटिएको छ । स्वीटमा कार्यरत ४० मध्ये २५ जना भारतीय कामदार भएको पाइएको उपमेयर कार्कीले जानकारी दिइन् । वैदेशिक कामदार राख्दा श्रम ऐन–२०७४ र सोको नियमावलीको समेत बेवास्ता गरी स्वीट पसलले १२ वर्षदेखि निरन्तर रुपमा मीठाइ पसल सञ्चालन गरेको पाइएको छ । उक्त पसलले पिउने पानी

    • प्रकाशित मितिः चैत २३, २०७९
    • 662 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • वडाकार्यालयमा आगो लगाएको आरोपमा एक व्याक्ति पक्राउ

    इलाम / इलामको माङ्सेबुङ गाउँपालिका –५ को वडा कार्यालयमा आगो लगाएकोे आरोपमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेमा माङ्सेबुङ गाउँपालिका –३ का ३९ वर्षीय आशिष् भनिने हस्तबहादुर लिम्बु रहेका छन्। घटना भएलगतै अनुसन्धान थालेको प्रहरीले मंगलबार राति लिम्बुलाई उनको घरबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । लिम्बुले के कारणले वडा कार्यालयमा आगजनी गरेका हुन् भन्ने खुलिनसकेको र आगजनी तथा चोरी मुद्दा दर्ता गरी उनीमाथि सोधपुछ तथा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी निरिक्षक प्रदिप सुवेदीले जानकारी दिए । चैत ९ गते राति वडा कार्यालयमा आगल

    • प्रकाशित मितिः चैत २३, २०७९
    • 659 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • दुहबीमा निःशुल्क हटलाइन सेवा विस्तार

    दुहबी / सुनसरीको दुहबीमा न्यायमा पहुँच पुर्‍याउने उदेश्यले दुहबी नगरपालिकाले निःशुल्क हटलाइन सेवा बिस्तार गरेको छ । बिदाको दिन बाहेक आइतबारदेखि बिहीबार बिहान १० बजे देखि बेलुकी ५ बजे सम्म र शुक्रबार बिहान १० बजे देखि दिउँसो ३ बजे सम्म निःशुल्क हटलाइन सेवा सञ्चालनमा रहने जनाइएको छ । महिला, बालबालिका, अशक्त असहाय तथा ज्येष्ठ नागरिकहरु लगायतको न्यायमा पहुँच र घरेलु हिंसा न्यूनीकरणका लागि निःशुल्क हटलाइन टेलीफोन नम्बर (१६६०२५५८८९५) जारी गरिएको छ । दुहबी नगर प्रमुख बेदनारायण गच्छदारले निःशुल्क हटलाइन सेवाको समुद्घाटन गर्दै द्रुत गतिमा न्यायमा पहुँच पुर्‍याउन निःशुल्क हटलाइन सेवा

    • प्रकाशित मितिः चैत २३, २०७९
    • 784 पटक पढिएको
    • "चन्दन रौनियार"
  • सन्दकपुरमा पर्यटन प्रवर्धन गर्न महोत्सव

    इलाम /  पर्यटकीय गन्तव्यका लागि परिचित इलामको सन्दकपुर गाउँपालिकामा पर्यटन प्रवर्धन गर्न महोत्सव आयोजना गरिने भएको छ । ‘एकीकृत पर्यटनको प्रवर्धन र विकास, समृद्ध राष्ट्रनिर्माणको सघन निकास’ नारासाथ महोत्सवको आयोजना गरिएको हो । चैत २४ देखि वैशाख १० सम्म विभिन्न कार्यक्रम आयोजना गरी ‘प्रथम सन्दकपुर महोत्सव’ तय गरिएको छ । महोत्सवमा नयाँ वर्षको दिन (वैशाख १) म्याराथुन प्रतियोगिता आयोजना गरिएको छ । पुरुष र महिला सहभागी हुने फरक–फरक म्याराथुन प्रतियोगिता सञ्चालन हुने भएको हो । पुरुषतर्फ ४२.२ र महिलातर्फ २१.१ किलोमिटर दूरीको म्याराथुन आयोजना गरिएको छ । पुरुषत

    • प्रकाशित मितिः चैत २३, २०७९
    • 805 पटक पढिएको
    • "भगीरथ भण्डारी"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved