Top 4

    Showing 4,781-4,790 of 9,507 items.
  • दुव्र्यहार गर्नेलाई सार्वजनिक मुद्धामा म्याद थप

    विजयपुर / धरान उपमहानगरपालिका वडा नं. १७ का वडाध्यक्ष सूर्यबहादुर भट्टराई (मनोज) माथि दुव्र्यहार गर्नेलाई इलाका प्रहरी कार्यालय धरानले जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी कारबाही अगाडि बढाएको छ । सोमबार धरान १७ को टोल विकास समितिको छलफल भइरहेको बेला अराजक शैलीमा प्रस्तुत भएका फेसबुक पेज सञ्चालन गर्दै आएका ललित राई, स्थानीय गोविन्द श्रेष्ठ र लाक्पा तेञ्जी शेपालाई मंगलबार म्याद थप गरिएको हो ।   वडाध्यक्ष माथी दुर्व्यवहार गरेको बिरोधमा धरान उपमहानगरपालिकाका वडाध्यक्ष तथा कार्यपालिका सदस्य हरुले सुरक्षाको माग गर्दै इलाका प्रहरी कार्यलय घेराउ गरेका छन् । जनप्रति नै सुरक्षाको माग गर्र

    • प्रकाशित मितिः वैशाख २६, २०८०
    • 1,608 पटक पढिएको
    • "स्नेहा श्रेष्ठ"
  • धरान १७ का वडाध्यक्ष भट्टराईमाथि अभद्र व्यवहार गर्ने तीन जना पक्राउ

    धरान । वडा कार्यालयमा पुगेर  अराजक गतिविधि गर्ने विरुद्ध कारबाहीका लागि वडा कार्यालयले इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएको  छ । धरान उपमहानगरपालिका वडा नं. १७ का वडाध्यक्ष सूर्यकुमार भट्टराईमाथि टोल विकास समितिकोे छलफल भइरहेको समयमा एकजना युट्युव च्यानलका व्यक्तिले भिडियो खिचेपछि भिडियो नखिच्न आग्रह गर्दा वडाध्यक्षमाथि नै जाइलाग्ने, कालो मोसो दल्छु भन्ने जस्ता अमानीय व्यवहार देखाएपछि प्रहरीलाई खबर गरिएको थियो ।  प्रहरीले ती व्यक्तिसहित दुई जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धरानमा लगेको थियो । लगत्तै वडा कार्यालयका कार्यवाहक वडा वडाध्यक्ष मनिष विष्टले 

    • प्रकाशित मितिः वैशाख २५, २०८०
    • 2,019 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • फरार अभियुक्त पक्राउ

     रंगेली / विभिन्न मुद्धामा अदालतबाट फैसला भई फरार रहेका तीन जना अभियुक्त रगेली प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ जहदा गाउँपालिका ४ जयरामपुर टोलका ३० बषीर्य दिनेश कुमार मुखिया, धनपालथान गाउँ पालिका ५ बबियाटोलका ४० बषीय संजय मण्डल र ६० बर्षीय चम्पा देवी मण्डलरहेका छन् । पक्राउ परेका मुखियालाई जिल्ला अदालत मोरङले २०७९ माघ २७ गते ६ महिना तोकिएको तोकिएको थियो । लेनदेनको मुद्धा परेका उनलाई गाउँघरमै लुकीछिपी बसेको अवस्थामा प्रहरीर्ले पक्राउ गरेको थियो । यस्तै बोक्सीको आरोप लगाउ ने धनपालथान गाउँ पालिका ५ बबियाटोलका ४० बषीय संजय मण्डल, सोही स्थानकी ६० चम्पादेवी मण्डललाई प्रहरील

    • प्रकाशित मितिः वैशाख २५, २०८०
    • 771 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • निरौलालाई कविताको उपाधि

    धरान  / स्वर्णिम साहित्य समाज बराहक्षेत्र ३ ले आयोजना गरेको पहिलो संस्करणको स्कुलमा कविताूको उपाधी वसन्तऋतु मा वि। बराहक्षेत्र – ७ कक्षा १० का आर्यन निरौलाले चुमेका छन् । आईतबार  बराहक्षेत्र – ५ स्थित ब्लु स्काई पाटी प्यालेसमा सप्पन्न उत्कृष्ट १० प्रतियोगीबिच भएको प्रतिष्पर्धामा आफ्ना ९ जना प्रतिष्पर्धीलाई उछिन्दै निरौलाले सो उपाधी चुमेको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका माननीय कुलपति भूपाल राईको प्रमुख आतिथ्यमा सम्पन्न सो प्रतियोगितामा स्काई इङ्लिस स्कुल बराहक्षेत्र ३ नडाहाकी पुष्पा घिमिरे, राजावास इङ्लिस बोर्डिङ स्कुल बराहक्षेत्र १० कि सुस्मिता खत्री र मुनविम एकेड

    • प्रकाशित मितिः वैशाख २५, २०८०
    • 774 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • राष्ट्रिय स्तरीय विविए फुटबल प्रतियोगिता धरानमा मंगलबारबाट

    धरान / विविएस पढ्ने विद्यार्थीहरुलाई खेलकुद क्षेत्रमा पनि अभिप्रेरित गर्ने उद्देश्यले विविए प्रोगाम लञ्च भएदेखि नै शुरुवात गरिएको राष्ट्रिय स्तरीय विविए फुटबल प्रतियोगिता धरानमा मंगलबारबाट शुरु हुने भएको छ । धरानको रंगशालामा आगामी जेष्ठ ५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल भरिबाट १७ वटा कलेजले प्रतिष्पर्धामा भाग लिएको विविए संकायमा अध्ययनरत विद्यार्थीहरुहरुले सहभागिता जना विविए कार्यक्रम तथा खेलकुद कार्यक्रमका संयोजक दिपेन्द्र कार्कीले जानकारी दिएक छन् । प्रतियोगितामा विजेता हुने टिमले एक लाख, उपविजेता हुने टिमले ५० हजारसहित ट्रफी प्राप्त गर्ने छन् भने प्रतियोगिामा म्यान अफ म्याच, फेयर

    • प्रकाशित मितिः वैशाख २५, २०८०
    • 873 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • एनआइसी बैंकको एटिएम कार्ड बिग्रिएर सर्वसाधारण हैरान

    विजयपुर / बैंकहरुले सर्वसाधारणको सजहताका लागि एटिभएम कार्ड प्रयोगमा ल्यायो । यतिमात्र हैन पछिल्लोसमय बैंकहरुले मोवाइल बैंकिङ कारोबार पनि सञ्चालन गरेकोछ । तर प्रभावकारी नहुदा सर्वसाधारणले सास्ती भोग्नु परेको छ ।सर्वसाधारणले विना झन्झट, घण्टौ लाइनमा बस्नु नपरोस् भनेर यस्ता सुविधा ल्याएका हुन् । तर पछिल्लो एनआइसी एसिया बैंकको धरान शाखाले सञ्चालन ल्याएको एटिएम मेसिनमा कहिले पैसा सकिएर नचल्ने, कहिले प्राविधिक समस्याले नचल्ने गर्दा सेवाग्राहीरुमा मारमा परेका छन् । आइतबार पनि बैंक परिषरमा राखेको दुई वटा एटिएम मेसिनमध्य एउटा मेसिनको सर्वरै डाउन भएर नचल्ने अवस्थामा रहेको थियो । एउटा बिग्रेको र

    • प्रकाशित मितिः वैशाख २४, २०८०
    • 916 पटक पढिएको
    • "स्नेहा श्रेष्ठ ।"
  • साँस्कृतिक आन्दोलनका रुपमा साकेला

    धरान /किरात राईहरुले प्रत्येक बर्ष वैसाख पूणिमादेखि मनाउदै आएको साकेला उभौली पर्व यस बर्ष भने साँस्कृतिक आन्दोलनको रुपमा मनाएका छन् । प्रदेश नंं १ को नाम कोशी राखिएपछि सशक्त रुपमा संयुक्त मोर्चा बनाएर कोशी नामाकरण खारेजीको माग गर्दै निरन्तर आन्दोलनमा होमिदै आएको मोर्चाको एक घटक किरात राई यायोख्खाले यस बर्षको साकेला पर्व साँस्कृतिक आन्दोलनको रुपमा मनाएको हो । शनिबार धरानको मुटु भानुचौकमा उनीहरुले साकेला सिली प्रदर्शनी समेत गरेका थिए । किरात राई यायोख्खा धरान ९ र १० वडाको आयोजनामा भएको कार्यक्रममा उनीहरुले पहिचानको आधारमा प्रदेश १ को नामाकरण हुुनुपर्ने माग राखेका थिए । सो अवसरमा बोल्दै किरात

    • प्रकाशित मितिः वैशाख २३, २०८०
    • 901 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ढोल झ्याम्टाको तालमा कोशी नामाकरण खारेजीको माग

    धरान । शुक्रबार देखि शुरु भएको किरात समुदायको मौलिक पर्व उभौली उल्लासपुर्ण ढंगले किरात राईहरुले मनाई रहेका छन् । धरानका विभिन्न चौंकहरुमा उभौलिको अवसरमा ढोल झ्याम्टा बताउँदै साकेला नाचिरहेका भेटिन्छन् । किरात समुदायको इतिहास र सभ्यतासँग सम्बन्धित साकेला अन्नबाली छर्ने बेला अर्थात वैशाख पूर्णिमा र अन्नबाली उठाउने समय मंसिर पूर्णिमामा एक÷एक महिना दिनसम्म मनाउने गरिन्छ । किराँत समुदायमा भूमि, पितृ र अन्नको पूजाआजा गरी साकेला चाड मनाउने प्रचलन रहेको छ ।आज शनिबार पनि धरानको भानुचौंकमा किरात राई यायोख्खा धरान उपमहानगर समितीको आयोजनामा शुभकामना आदान प्रदान कार्यक्रम गर्दै उभौली भव्यताका सा

    • प्रकाशित मितिः वैशाख २३, २०८०
    • 992 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पूर्वाञ्चल बिश्वबिद्यालयमा सुबिधा सम्पन्न सभाहल बन्ने

    सुनसरी / पूर्वाञ्चल विश्वविद्यालयमा सुबिधासम्पन्न सभाहल बन्ने भएको छ । बिश्वबिद्यालय परिषरमा बन्न लागेको ७ सय ५० सीट क्षमताको सभाहलसँगै बैंकिङ कारोबारलाई सहज बनाउन नबिल बैंकको शाखा कार्यालयको पनि शिलान्यास गरिएको छ । नबिल बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत उक्त सभाकक्ष बनाईदिन लागेको हो । सभाकक्ष र बैकको शाखा कार्यलयको शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्री तथा विश्वविद्यालयका सह–कुलपती अशोक राई र नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाले संयुक्त रूपमा शिलान्यास गरे । सो अवसरमा बोल्दै मन्त्री राईले विश्वविद्यालयहरुलाई बढी राजनितिकरण गरिएको बताएका छन् । राजनीत

    • प्रकाशित मितिः वैशाख २३, २०८०
    • 1,012 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • गर्मी बढेपनि भेडेटारमा चहलपहल छैन

    धरान / कोशी प्रदेशकै पर्यटकी स्थलको रुपमा परिचित बन्दै गएको धनकुटाको सागुरीगढी गाउँपालिका भेडेटारमा गर्मी बढेसँगै सर्वसाधारणको चहलपहल बढ्ने गरेको छ । तराईमा अत्याधिक गर्मी हुदा भेडेटार सधै चीसो हुने भएकोले प्राकृतिक मनोरम दृश्य सँगै शितलताका लागि तराईबाट भेडेटार उकालो चढ्नेको संंख्या बढ्ने गरेको हो । तर कोरोना सक्रमणपछि भने भेडेटार पुग्नेको संख्यामा कमी आएको भेडेटारका पर्यटन व्यवसायीहरु बताउँछन् । तराईका जिल्लाहरुमा अहिले गर्मी अचाक्ली छ । गर्मीले उकुसमुकुस भएको बेला शितलता प्रदान गर्ने रमणीय स्थलको रुपमा सर्वसाधारणले भेडेटारलाई रोज्ने गरेका छन् । एक छिन भए पनि उद्युम गर्मी छल्न र भेडे

    • प्रकाशित मितिः वैशाख २३, २०८०
    • 851 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved