विजयपुर / अग्रज पत्रकार गिरिराज आचार्यको नामबाट प्रत्येक बर्ष दिँदै आएको गिरिराज आचार्य सिर्जनाशील पत्रकारिता पुरस्कारबाट यस बर्ष फोटो पत्रकार लक्ष्मण थापा पुरस्कृत एवम् सम्मानित भएका छन् ।उनलाई शनिवार आयोजित एक कार्यक्रमकाबीच सो पत्रकारिता पुरस्कारबाट सम्मानित गरिएको हो । उनलाई नगद २० हजारसहित सम्मानपत्रले सम्मानित गरिएको हो । नेपाली काँग्रेस धरान नगर समितिको कार्यालयमा आयोजित कार्यक्रममा पत्रकार थापालाई नेपाली काँग्रेस प्रदेश १ का महामन्त्री उमेश थापाले नगद २० हजार सहित सम्मानपत्र प्रदान गरेका थिए लामो समयदेखि फोटो पत्रकारिता गरेका थापाले २०५७ सालदेखि नै फोटो पत्रकारिता शुरुवात गरेका थि
धनकुटा / अचैलीलाई कालो सुनको रुपमा लिने गरिएको छ । अलैची खेतिबाट धनकुटाका अधिकांश कृषकको जीवनस्तर उक्सेको छ । तर केही बर्ष यतादेखि अलैचीको मूल्यम ागिरावट आएपछि भने कृषकहरुले उत्पादन गरेको अलैची सस्तो मूल्यमा विक्री गर्न बाध्य छन् । मूल्य गिरावट आएसँगै कृषक मारमा परेका छन् भने सँगसँगै व्यापारी समेत सोचेजति मुनाफा गर्न नसक्दा चिन्तित बनेका छन् । धनकुटामा करिब २ सय ४० हेक्टर क्षेत्रफलमा अलैची खेति गर्ने गरिएको छ । धनकुटाको अधिकांश ग्रमीण भेगमा अलैची खेति कृषकको राम्रो आम्दानीको स्रोत बनेको छ । त्यसमध्ये धनकुटाको महालक्ष्मी नगरपालिका वडा नं. ४ चानुवाका कृषकहरुले पनि राम्रो आम्दानीको स्रोत अलै
इलाम / गत असोज ३ गते १३ वर्षकी बालिकालाई बलात्कार गरेको आरोपमा इलाम नगरपालिका – १० का २९ एक वर्षीय युवा पक्राउ परे । प्रक्राऊ परेका ती युवालाई प्रहरीले जिल्ला अदालतमा असोज ३० गते बलात्कार शीर्षकमा मुद्दा दर्ता गरी कानुनी कारबाही अगाडि बढायो । वैसाख १५ गते १५ वर्षकी बालिकालाई बलात्कार गरेको आरोपमा चुलाचुली गाउँपालिका – २ का २७ वर्षीय एक युवा पक्राउ परे । आरोपितविरूद्ध प्रहरीले जिल्ला अदालतमा २०७९ कार्तिक २० गते बलात्कार शीर्षकमा मुद्दा दर्ता गरी कानुनी कारबाही अगाडि बढायो । जिल्ला अदालतका न्यायाधीश दीपक कुमार दाहालको कार्तिक २० गते आदेशमा आरोपित पुर्पक्षका लागि थुनामा ग
धरान / किरात सिरिजंगा लिपिका प्रबद्र्धक सिरिजंगालाई विहीबार धरानमा सम्झिएको छ ।मौलिक लिपिहरूमध्ये किरात सिरिजंगा लिपिका प्रवर्तक सिरिजंगा सिंहथेवेको ३ सय ७५आंैं जन्म जयन्ती धरानमा मनाइएको हो । विहीबार बिहान धरान ८ स्थित तीनकुनेमा रहेको सिरिजंगाको शालिकमा माल्यार्पण गरी सिरिजंगालाई धरानका किरातीरुले सिरिजंगालाई सम्झिएका छन् । सो अवसरमा किरात याक्थुङ चुम्लुङ धरानको च्याब््रुङ टोलीले शालिककको परिक्रमा गर्दै के–लाङ नाचेका थिए । जन्मोत्समा चुम्लुङ केन्द्रीय महासचिव निरन्ती तुम्बापाको उपस्थिति रहेको थियो । उनले शालिकमा माल्यार्पण गरेपछि च्याब्रुङ टोलीले नृत्य सहित शालिकको परिक्रमा गरेको
मोरङ / विराटनगरस्थित शिक्षादीप कलेजमा शिक्षादीप स्पोर्टस् मिट २०७९ सुुरू भएको छ । विराटनगरमा बिहीबार एक कार्यक्रम आयोजना गरी स्पार्टस् मिट सुरू गरिएको हो । हप्तादिनसम्म सञ्चालन हुने स्पोर्टस् मिटको उद्घाटन कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काले गरेका थिए । कलेजका कोर्डिनेटरद्धोय शंकर भट्टराई, बसन्त बस्नेत र खेल संयोजक मणि भट्टराईको पनि उपस्थीति रहेको थियो । शिक्षादीप कलेजले प्रत्येक वर्ष विद्यार्थीहरूमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले स्पोर्टस् मिट गर्दै आएको छ ।एक हप्तासम्म सञ्चालन हुने स्पोर्टस मिटमा आधा र्जन बढी खेलहरू समावेश गरिएको छ । कक्षा ११ र १२ कक्षामा अध्ययरत विद्यार्थीहरू
मोरङ / विराटनगर महानगरले सुरु गरेको अवैध संरचना हटाउने अभियानमा व्यापारीहरूले पनि साथ दिएका छन् । पसल अगाडि नियमविपरीत निर्माण गरेका संरचनाहरू व्यापारीहरू आफैंले भत्काएर साथ दिएका हुन् । विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने लक्ष्यका साथ महानगरपालिकाले बुधबारबाट नियमविपरीत निर्माण गरिएका संरचना हटाउन सुरु गरेको थियो । मेयर नागेश कोइरालाको घरमा भाडामा सटर लिएका व्यापारीहरूले नियमविपरीत बनाएका संरचना हटाएर अभियानको सुरुवात गरिएको थियो । महानगरले बजार क्षेत्रभित्र सौन्दर्यकरण, दुर्घटना न्यूनीकरण तथा फुटपाथ नियन्त्रणका लागि भन्दै गत कात्तिक ३ गते सार्वजनिक सूचना जारी गरेको थियो
विजयपुर / विराटनगरकी शितल सरदारले ताडी बेचेरै जीवन गुजारिरहेकी छन् । ताडी बेचेरै उनले घरखर्च चलाउने मात्र हैन आफ्नो सन्तानलाई राम्रै शिक्षा दिइरहेकी छन् ।उनी बिराटनगरको मुख्य सडकमा बिगत लामो समय देखि ताडी व्यापार गदै आइरहेकी छन् । उनको अन्य पेशा छैन ताडी बेचेरै बेचेर परिवारको सम्पूर्ण खर्च धान्ने गरेकोे उनी बताउँछिन् । े उनी बिराटनगरको कञ्चनबाडीमा रहको वायाँतिरको अगलो रुखको फेदमा सधै ताडी बिक्री गरिरहेकी अवस्थामा भेटिन्छन् । सरदारले उनी विहानको ८ बजे त्यस स्थानमा आउँछिन् निरन्तर बेलुका ८ बजेसम्म तारी बेच्छिन् । उनको यो दिनचर्या नै हो । तारी बेचेरै दैनिक २ हजारदेखि २ हजारसम्म कमाई हुने उ
धरान / हिसान सुनसरीको आयोजनामा आयोजित हिसान बास्केटवलमा धरान मेघा हिमालयन, धरान आर्दश र लोटस स्कुल सेमिफाइनल प्रवेश गरेका छन ।क्वाटर फाइनलमा धरान मेघाले धरान उच्च माविलाई ६८–१८, ध्।रान आर्दशले पूर्वाञ्चल तरहरालाई ६५–१२ र लोटसले विश्वआर्दश इटहरिलाई ३९–११ अंकको अन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेका हुन । हिसान स्पोर्टस मिट अन्तर्गत विहिवारदेखि सुरु भएको हिसान बास्केटवलको पहिलो खेलमा धरान आर्दशले जेनिथ होलिल्याड स्कुललाई र दोस्रो खेलमा धरान मेघाले धरान उच्चलाई र तेस्रो खेलमा विश्व आर्दशले सुष्मा गोदावरी इटहरीलाई पराजित गर्दै क्वाटर फाइनलमा प्रवेश गरेका थिए । वाइ पाएर
धनकुटा / दश बर्ष अगाडि महालक्ष्मी नगरपालका वडा नं. १४ चानुवा जुन अवस्थामा थियो अहिले त्यस्तो छैन । गाउँमा सडक सञ्जालले छोएपछि गाउँको मुहार फेरिएको छ भने सर्वसाधारणको जीवनस्तर उस्केको छ । तर अझै पनि गुणस्तरीय अस्पताल नहुँदा त्यहाँका सर्वसाधारण उपचारबाट बञ्चित हुनु पर्ने अवस्था रहेको छ । गाउँमा एउटा स्वास्थ्य चौकी छ तर त्यो स्वास्थ्यचौकीमा विशेषज्ञ चिकित्सक छैनन्, भने सरकारले उपलब्ध गराएका सबै औषधि पनि पाइदैन । गाउँमा सडक सञ्जालले छोएपछि फेरिएको जीवन भनेको एउटै छ त्यो हो विगतमा विरामी हुँदा सर्वसाधारणले डोली वा बुँईमै बोकेर लेगुवा र मुढे शनिशञ्चरे पु¥याउनुपथ्र्यो, अहिले भने घर अगाडि न
मोरङ /रंगेली नगरपालिका वडा नम्बर ६ सरस्वती टोलमा मिन्दिर निर्माण हुने भएको छ। उक्त टोलमा सरस्वती मन्दिर स्थापना हुने भएको हो । बिहिवार एक कार्यक्रम को आयोजना गर्दे नवनिर्वित मंन्दिरको शिलान्यास रंगेली नगरपालिकाका प्रमुख दिलिप बगडिया, वडाध्यक्ष टंक आचार्य , सुजित मंण्डल, रामचन्द्र मंण्डल,अबघेश मंण्डल,स्थानीय बुद्धिजीवी लगाएतका उपस्थिति समेत रहेको थियोे । स्थानीयवासि संन्जिव श्रेष्ठ,ईश्वर पोख्रेल,मुरारी सोर्णकार,रबंजरग अग्रवा,ले ११ लाख बराबरको जग्गा ६ महिना अगाडि नै उक्त जग्गा मंन्दिरको नाम पास समेत गरेको दिएको संन्जिब श्रेष्ठले बताए। सोहि जग्गामा स्थानीयवासिहरुको आर्थिक सहयोगमा मंन्दिरको शिलान