Top 4

    Showing 4,011-4,020 of 9,504 items.
  • गलत मेयर छान्दा धरान संकटमा

    धरान/  सरकारको अकर्मण्यता र राजस्वको अनावश्यक आतंकले उद्योगी व्यवसायीहरू पलायन हुन थालेकोमा चिन्ता व्यक्त गरेका छन् । जानेर नजानेर धरानको मेयर गलत मान्छे छानेर धरान आर्थिक चपेटामा परेको सुनसरी उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष सरोज श्रेष्ठले बताए । उनले भने, ‘सही नेतृत्व नहँुदा उद्यगी व्यवसाय समस्यामा परेको छ, धरानलाई आर्थिक रूपमा सबल बनाउन स्थानीय सरकारसँगै यहाँका राजनीतिक दलहरू पनि जिम्मेवार हुनु पर्छ । मदन भण्डारी राजमार्ग, मध्यपहाडी लोकमार्गको विकासले धरान एउटा टापुमा परिणत हुँदै गएकाले धरान–मुलघाट सुरूङमार्ग आवश्यक भएको उनले बताए । श्रेष्ठले नेपाली चाड पर्वको अवस

    • प्रकाशित मितिः कार्तिक ३, २०८०
    • 888 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • घरमै पुगेर ज्येष्ठ नागरिकलाई सम्मान सहित दसैंको शुभकामना

    धरान/ आउँदै गरेको पर्वहरुको शुभकामना लिएर धरान वडा नम्बर १० का वडाअध्यक्षले वडावासीको घर घरमै पुगेर सम्मान सहित शुभकामना आदान प्रदान गरेका छन् । वडाअध्यक्ष विवेक राईले वडाका ८० वर्षमाथिका ज्येष्ठ नागरिकलाई सम्मान गरेको छन् भने वडावासीमा शुभकामना दिएका हुन् । वडाका जनप्रतिनिधिहरु सहित उनले ज्येष्ठ नागरिकलाई मायाको चिनो प्रदान गरे । नागरिकले प्राप्त गर्दै आएको सामाजिक सुरक्षा भत्ता नवीकरणको सुविधा समेत घरघरमै प्रदान गरेको वडाध्यक्ष राईले बताए । वडाका ३९ ज्येष्ठ नागरिकलाई अभिनन्दन गरेका थिए । कतिपय बाआमा असक्त, बिरामी पनि भएकाले घरमै पुगेर चाडपर्वको शुभकामना सहित वडाबाट प्राप्त गर्ने नवीक

    • प्रकाशित मितिः कार्तिक २, २०८०
    • 894 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • चाडबाँडमा गरिब तथा असहायलाई सहयोग

    धरान/  नेपालीहरुको महान चाड वडादशैको अवसर पारेर धरान ८ मा रहेको अपांग तथा असहाय सेवा केन्द्रले धरान लगायत धरान बाहिरका अति विपन्न परिवारलाई खाद्यान्न वितरण गरेको छ । स्व. मणिराम अग्रवालको स्मृतिमा उनका जेठा छोरा अशोक अग्रवालले केन्द्र मार्फत सहयोग उपलब्ध गराएका हुन् । बर्षभरि अपांग तथा असहाय सेवा केन्द्र मार्फत १२ लाख रुपैया बराबरको सहयोग पु¥याउदै आएका अग्रवालले दशै चाड पर्व गरिब तथा असायको समेत राम्रो वितोस् भन्ने उद्देश्यले एक जना बराबर २० केजी चामल, दाल, सब्जीजन्य सामाग्री वितरण गरेका हुन् । धरान ८ केन्द्रकै कार्यालयमा भएको कार्यक्रममा धरान ११ का वडाध्यक्ष लोकेन्द्र फागो, म

    • प्रकाशित मितिः कार्तिक २, २०८०
    • 804 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ज्येष्ठ नागरिकलाई सम्मान

    धरान/  दशैको अवसर पारेर धरान उपमहानगरपालिका १९ नं. वडा समितिले ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । धरान १९ हरियाली सामुदायिक भवनमा एक कार्यक्रमको आयोजना गरी जेष्ठ नागरिकलाई सम्मान गरिएको हो । वडाले दशैको अवसरमा आफ्नो वडामा रहेका १ सय ५५ जना जेष्ठ नागरिकलाई खादा ओढाएर सम्मान गरेको हो । कार्यक्रममा वडा सदस्य झुमादेवी गुरुङले जेष्ठ नागरिक आमाहरुलाई सम्मान गर्न पाउँदा अत्यन्तै खुशी लागेको बताइन् । उनले यो सम्मानले जेष्ठ नागरिकको आर्शिवाद सधै रहिरहने बताइन् ।राज्यले जेष्ठ नागरिकलाई सम्मान गर्ने नीति बनाए पनि धेरै ठाउँमा ज्येष्ठ नागरिकको उचित सम्मान हुन नसकेको समयमा वडा नं. १९ ले जेष्ठ

    • प्रकाशित मितिः कार्तिक २, २०८०
    • 737 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • नापीका कर्मचारी घुस लिएको आरोपमा पक्राउ

    झापा/  सेवाग्राहीसँग घुस लिएको आरोपमा नापी कार्यालय झापाका एक कर्मचारीसहित दुई जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीबाट खटिएको टोलीले कार्यालयका सर्वेक्षक देवनारायण ठाकुर र बिचौलिया उमेश यादवलाई एक लाख २५ हजार रुपैयाँ घुस रकमसहित भद्रपुरबाट पक्राउ गरेको आयोगका प्रवक्ता भोला दाहालले बताए । उनका अनुसार जग्गा कित्ताकाट गरेबापत उनीहरुले सेवाग्राहीसँग घुस रकम मागेको विशेष सूचनाका आधारमा अख्तियारको टोली झापा आएको थियो । भद्रपुर नगरपालिका ७ मा रहेको बिचौलिया यादवको पूजा फलफूल पसलमा सेवाग्राहीसँग नगद ७० हजार र ५५ हजार रुपै

    • प्रकाशित मितिः कार्तिक १, २०८०
    • 549 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • भोक्राहामा ४ सय केभी क्षमताको सबस्टेसन निर्माण सम्पन्न

    सुनसरी/  मुलुकभित्रको विद्युत प्रसारण तथा वितरण प्रणाली सुदृढीकरणका लागि सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ४ मा ४ सय केभी क्षमताको इनरुवा सबस्टेसन निर्माण सम्पन्न भएको छ । ग्याँस इन्सुलेटेड प्रणाली (जीआईएस)मा आधारित स्वचालित नेपालको दोस्रो ठूलो ४ सय केभी सबस्टेसनको निर्माण सम्पन्न गरी सोमवार चार्ज गरिएको छ । मुलुकभित्र पूर्व–पश्चिम विद्युत आपूर्ति र भारतसँगको विद्युत व्यापारका लागि जीआईएस प्रविधियुक्त स्वचालित ढल्कबेर मुलुककै पहिलो र इनरुवा दोस्रो ठूलो सबस्टेसन हो । इनरुवामै २२०/१३२/३३ केभीको अर्को सबस्टेसन यसअघि नै निर्माण सम्पन्न भई सञ्चालित छ । हेटौंडा–ढल्केबर&nda

    • प्रकाशित मितिः कार्तिक १, २०८०
    • 652 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • फोनको भरमा कानुन मिच्नेहरु छुट्नु हुन्न : मुख्यमन्त्री कार्की

    विराटनगर/ कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले नागरिकको सुरक्षामा खटिने प्रहरी पनि सुरक्षित हुनुपर्ने बताएका छन् । नागरिकलाई सुरक्षा दिने प्रहरीहरु पूर्वाधारको अभावमा कठिन अवस्थामा रहन नहुने भन्दै कानुन विपरीत काम गर्नेलाई फोनकलको आधारमा नछाड्न निर्देशन दिए । प्रहरी दिवसको अवसरका मंगलबार कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री कार्कीले भने, “प्रहरीले आफ्ना इच्छा र चाहना त्यागेर अरूको सुरक्षाका लागि खटिनु परेको छ, हरेक साना ठूला घटनामा प्रहरी नै खटिनु पर्छ, तर, हामीलाई शान्तिसुरक्षा दिने प्रहरी पहिले सुरक्षित हुनुपर्छ, प्रहरीले शौच गर्न नपाउने, खा

    • प्रकाशित मितिः कार्तिक १, २०८०
    • 573 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • युएनद्वारा होटल म्यानेजमेन्टका प्रदेश टपरलाई नगद सहित सम्मान

    धरान/  त्रिभुवन विश्वविद्यालयअन्तर्गत होटल म्यानेजमेन्ट पहिलो सेमेस्टरको बोर्ड परीक्षामा प्रदेशमै उत्कृष्ट हुने विद्यार्थीहरुलाई धरान स्थित युएन कलेजले नगद पुरस्कार सहित सम्मान गरेको छ । बोर्ड परिक्षामा कलेजबाट प्रदेशमै उत्कृष्ट अंक ल्याएर प्रथम, दोस्रो र तेस्रो हुन सफल विद्यार्थीलाई पुरस्कार सहित सम्मान गरेको हो । कलेजमा विद्यार्थी अभिभावकबीच औपचारिक कार्यक्रम आयोजना गरि होटल म्यानेजमेन्टको पहिलो सेमेस्टरको बोर्ड परीक्षामा कोशी प्रदेशमै पहिलो हुने स्मारिका श्रेष्ठ, दोस्रो हुने रोजिना राई र तेस्रो हुने सिम्रन तामाङ्गलाई क्रमशः नगद २५ हजार, १५ हजार र १० हजार रुपैयाँ नगद पुरस्कार सहि

    • प्रकाशित मितिः असोज ३०, २०८०
    • 1,459 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • असफल सुकिलुम्बा विमानस्थल

    इलाम/ घरी घरी इलाम–काठमाडौँ उडान हुने सुकिलुम्बा विमानस्थलमा गत जेठ २२ गते देखि उडान भएको थिएन । जेठ २२ देखी उडान नभएपछि इलाम नगरपालिकाले गत असोज चार देखि हरेक बिहीबार इलामको सुकिलुम्बा विमानस्थलबाट इलाम काठमाण्डौ पुनः उडान हुने भन्यो तर त्यो पनि सञ्चालनमा आएन । कहिले हप्ताको दुई दिन उडान गर्ने भन्ने त कहिले एक दिन गर्ने भन्दै प्रचार गरे पनि जहाज नै नआएपछि इलाममा जहाज आउने हल्ला मात्रै बनेको छ । गत असोज बाटै हप्तामा एक दिन उडान हुने भन्दै आएको नगरपालिका उक्त दिन पनि जहाज नआएपछि चकमन्न बसेको थियो । घरी घरी जहाज सञ्चालनमा ल्याउने भनिरहँदा इलामबासी इलामको विमानस्थललाई अब सिजनेवल विम

    • प्रकाशित मितिः असोज ३०, २०८०
    • 703 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विजयपुर–हर्दिया सडक स्तरोन्नतिमा लागे स्थानीय

    धरान/  धरान उपमहानगरपालिकाकालाई सुगम नगरपालिकाको रुपमा चिनिन्छ । तर धरानमा यस्ता वडा पनि छन् जहाँ पुग्न सहज बाटो छैन, खोलामा पुल बनाइएको छैन, एउटा वडादेखि अर्को वडासम्म पुग्न सकस हुन्छ । यस्तैमध्ये एक हो धरान ४ नं. वडा । यो वडाबाट धरानको पर्यटकीय वडासँग सिधा सम्पर्क राख्छ तर सडक राम्रो नहुँदा सहज रुपमा आवातजावत हुन सर्वसाधारणलाई कठिनाई छ । यसैलाई मध्यनजर गरी धरान उपमहानगरपालिकाले बाटो सहज बनाउने कामलाई प्राथमिकतामा राखेर काम शुरु गरेको छ । धरान १४ विजयपुरसँग धरान ४ को हर्दिया, ६ बोटे, पत्रङबारी, तेल्लुक, दानाबारी, शिवजट्टा, देवी गाउँ लगायतलाई मुख्य सडकको रुपमा यो सडकलाई लिइन्छ ।

    • प्रकाशित मितिः असोज ३०, २०८०
    • 1,462 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved