मिराकल थ्री वाइ थ्री ओपन बास्केटवलमा २२ टिम सहभागि

  • माघ १९, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/ मिराकल बास्केटवल क्लवको आयोजना तथा धरान बास्केटवल संघ र सुनसरी बास्केटवल संघको सहयोगमा मिराकल थ्री वाइ थ्री एकदिने ओपन बास्केटवल हुने भएको छ ।

धरान १६ स्थित धरान रंगशाला इन्डोर बास्केटवल कोर्टमा सनिवार हुने प्रतियोगितामा २२ टिमले सहभागिता जनाउने आयोजकले जनाएको छ ।

प्रतियोगितामा धरान, विर्तामोड र तरहरावाट बास्केटवल टिमहरुले सहभागिता जनाउने भएको छ । प्रतियोगिताका विजेताले नगद १० हजार, ट्रपीm, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यसैगरि उपविजेताले नगद ५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

प्रतियोगिताका उत्कृष्ट खेलाडि एमभिपिको उपाधि विजेताले ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने आयोजक मिराकल क्लवका अध्यक्ष योक राइले जानकारी गराए ।

बास्केटवल खेल विकास र खेलाडी उत्पादनका लागि क्लवले गत सालदेखि प्रतियोगिताको अयोजनाको सुरुवात गरिएको अध्यक्ष राईले बताए ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved