स्थानीय

    Showing 4,351-4,360 of 5,056 items.
  • ‘प्रदेश एकमै गुणस्तरीय शिक्षा प्रदान गर्ने युरेका’

    धरान । धरान १ सिद्धिचरणमार्गमा रहेको युरेका स्कूल स्थापनाको २९ औ बर्ष पुगेको छ । स्थापना २०५० पुष २१ गतेबाट नर्सरीदेखि कक्षा ४ सम्म २ सय ५० विद्यार्थी सभावेश गरेर सञ्चालनमा आएको युरेकाले शुरुवाति दिनदेखि नै विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदानमा जोड दिँदै आएको थियो । त्यसैैको फलस्वरुप अहिले प्रदेश नं। १ मा संस्थागत विद्यालयमध्ये उत्कृष्ट विद्यालयको रुपमा औँलामा गनिन सकिने विद्यालयमध्ये युरेका उत्कृष्टमा पर्ने गर्छ । पहिलो पटक २०५५ सालमा एसएलसी शुरु गरको युरेकाले पहिलो बर्ष नै शतप्रतिशत राम्रो श्रेणीमा विद्यार्थी उतीर्ण गर्न सफल भएको छ । प्राइमरी लेबलबाट शुरु गरिएको विद्यालय अहिले प्लस टु सम्म

    • प्रकाशित मितिः साउन १८, २०७९
    • 1,632 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरान स्मार्ट बसपार्क: बजेट रोकिएपछि निर्माणमा समस्या

     धरान । धरान उपमहानगरपालिका धरान ८ मा निर्माण भइरहेको बसपार्कको संघीय बजेट विनियोजन नभएपछि आफ्नै बजेटले निर्माण कार्यलाई सुचारु गर्दा धरान उपमहानगरपालिकालाई समस्या भएको छ । संघीय सरकारसँगको संयुक्त लगानीमा धरान उपमहानगरपालिमा निर्माण शुरु गरेको स्मार्ट बसपार्कका लागि संघीय सरकारले यस वर्ष बजेट विनियोजन नगर्दा उपमहानगरपालिकाले आफ्नै बजेटबाट निर्माणलाई निरन्तरता दिँदा समस्या भएको हो । संघको ५० प्रतिशत लगानी र स्थानीय सरकारको ५० प्रतिशत लगानीमा धरान उपमहानगरपालिकाको वडा नम्बर ८ मा निर्माण भइरहेको स्मार्ट बसपार्कका लागि यस वर्ष कुनै पनि बजेट विनियोजन नगरिदिए पछि स्थानीय सरकारले आफ्नो स्रोतब

    • प्रकाशित मितिः साउन १७, २०७९
    • 1,219 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बराह बचतकर्ताको आन्दोलन: मेयर साम्पाङको अभिव्यक्तिले द्वन्द बढायो

    धरान । बचत गरिएको रकम फिर्ता गर्न पहल गरिदिन माग गर्दै आन्दोलनमा रहेका बराह बचत तथा ऋण सहकारी संस्थाका बचतकर्तालाई धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले दिएको जवाफले भिडलाई द्वन्दात्मक अवश्थामा पु¥याएको छ । मेयर साम्पाङले आइतबार धरान उपमहानगरपालिका पुगेका बचतकर्तालाई सहकारीमै गएर माग्नुस भन्दै जवाफ दिए पछि अवश्था द्वन्दात्मक अवश्थामा पुगेको छ । न्यायका लागि स्थानीय सरकारलाई गुहारिरहेका बचतकर्ता प्रति मेयरले दिएको गैह्रजिम्मेवार जवाफले सहकारी र बचतकर्ता बिच द्वन्द बढ्ने सक्ने भन्दै सामाजिक सञ्जालहरुमा नागरिकहरुले चिन्ता व्यक्त गरेका छन् । मेयर साम्पाङले बराहमै गएर आफ्नो फसेको रकम उठाउन

    • प्रकाशित मितिः साउन १६, २०७९
    • 895 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सर्दू जलाधारको किचलोमा शहरी क्षेत्र: सिमांकन नहुँदा स्थानीय आन्दोलित

    धरान । सर्दूजलाधार क्षेत्रमा नपर्ने जग्गा समेत रोक्का भएपछि बैंकिङ कारोबार तथा विक्री गर्न नपाएपछि धरान १३ का सर्वसाधारण पीडित बनेका छन् । साविकको बाँझागारा ९.‘क’ मा पर्ने शहरी क्षेत्रका जग्गा रोक्का भएपछि स्थानीय सर्दु जलाधार क्षेत्रको क्षेत्र छुट्याएर सिमांकन गर्न र जलाधार क्षेत्रमा नपरेका घर जग्गालाई फिर्ताको माग गर्दै आन्दोलित भएका छन् । वर्षौदेखि भोगचलन गर्दै आएको शहरी क्षेत्रको जग्गालाई समेत सर्दू जलाधार क्षेत्रसँग जोडिएर रोक्का गरिएपछि स्थानीय आन्दोलित भएका हुन् । यसको समाधानार्थ पीडितले पहल समिति निर्माण गरेका छन् । उनीहरुले पहिले शान्तिपूर्ण आन्दोलन र पछि संघर्षका कार्यक

    • प्रकाशित मितिः साउन १६, २०७९
    • 755 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • अव्यवस्थित टहरा भत्काइयो

    धरान । धरान उपमहानगरपालिकाभित्र अव्यस्थित रुपमा बसाइएको टहरा भत्काइएको छ । धरान नगर.प्रहरी, ,सशस्त्र प्रहरी ,बन डिभिजनका प्रहरीहरुले धरान उपमहानगरपालिकाको वडा नं. १७ को एन्फा एकेडेमी पश्चिम् उत्तरतर्फको जग्गामा बनाएको रत्न बहादुर कटुवाल, सन्तोष राई, तिलक बहादुर बि.क.ले बनाएको टिनको जस्ताको टहरा भत्काएको हो । सरकारी जग्गा अतिक्रमण गरी अवैधानिक रुपमा टहरा निर्माण गरी बसोवास गरेका कारण भत्काइएको नगरपालिकाका नगरप्रहरी प्रमुख विष्णु कोइरालाले जानकारी दिए । उनका अनुसार निषेधित क्षेत्रमा बनाइएका टहरा ५ दिन भित्रमा हटाउन सूचना जारी र्दा समेत नहटाइएपछि उपमहानगरपालिकाले विहीबार हटाइएको हो । उनले भने&n

    • प्रकाशित मितिः साउन १३, २०७९
    • 1,112 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुविधा, गुणस्तर र नतिजामा उत्कृष्ट: धरान मेघा कलेज

    पछिल्लो समय धरानमा बग्रेल्ती निजी लगानीमा शैक्षिक संस्थाहरु खुलेका छन् । खुलेकामध्ये अधिकांश शैक्षिक संस्थाको नाम चर्चामा छैन, औंलामा गन्न सकिने शिक्षण संस्थामात्र चर्चामा छन् ।ती मध्ये एक हो, धरानको मेघा कलेज । मेघा कलेजले सञ्चालनमा आएदेखि नै नतिजामुखी परिणाम दिँदै आएको छ । शैक्षिक गतिविधिमात्र हैन कलेजले विद्यार्थीहरुले अन्य क्रियाकलापमा समेत उल्लेख्य सफलता प्राप्त गरेका छन् । वि.सं. २०६६ सालमा नीजि क्षेत्रबाट शैक्षिक क्षेत्रमा केही गर्ने उद्देश्यले युवा जोश जागर भएका प्राज्ञिकहरुद्वारा सञ्चालनमा आएको मेघाले १३ बर्षको अवधिमा उल्लेख्य फड्को मारेको छ । यहाँ अध्ययन गरेर गएका विद्यार्थीहरु हरेक

    • प्रकाशित मितिः साउन ११, २०७९
    • 1,970 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बोलबम मेलामा सामाजिक संघ संस्थाको सक्रियता: प्राथमिक स्वास्थ्य सेवा प्रभावकारी बन्दै

    धरान । धरान १४ विजयपुरमा रहेको पिण्डेश्वर मन्दिरमा आएका भक्तजनहरुको सेवामा पछिल्लो समय सामाजिक संघ संस्थाहरुको उपस्थिति बाक्लो रहेको पाइएको छ । मन्दिर आसपास धरानका दर्जनौ संघ संस्थाहरु निःशुल्क पानी, फलफूल वितरणदेखि दिएर निःशुल्क प्राथमिक उपचार गर्ने संघसंस्थाको व्यार्नर बग्रेल्ति देख्न सकिन्थ्यो । सामाजिक दायित्व पूरा गर्ने उद्देश्यले आएका यी संघ संस्थाहरुको सामाजिक कार्य अन्य भन्दा प्राथमिक स्वास्थ्य सेवा भने प्रभावकारी देखिन्थ्यो । सप्तकोशीबाट जल ल्याएर चढाउन आएका दीर्घरोगीहरुका लागि स्वास्थ्य शिविर प्रभावकारी बनेको हो । सिराहा सप्तरीबाट आएका ६५ बर्षी सत्यनारायण साह सप्तकोशीबाट जल ल्याएर

    • प्रकाशित मितिः साउन १०, २०७९
    • 857 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • महालक्ष्मी विकास बैंक र लाईफकेयर फिजियोथेरापी सेन्टरबीच बैंकका सेवाग्राहीका लागि छुट दिने सम्झौता

    धरान/ महालक्ष्मी विकास बैंक लि. र धरान स्थीत लाईफकेयर फिजियोथेरापी सेन्टरबीच सम्झौता भएको छ । बैंक र लाईफकेयर फिजियोथेरापी सेन्टरबीच बैंकका कार्डवाहक, मोबाइल बैंकिङ प्रयोगकर्ता र कर्मचारीहरूलाई छुट दिने सम्झौतामा हस्ताक्षर भएको हो । बैंकका शाखा प्रमुख प्रबल श्रेष्ठ र फिजियोथेरापी सेन्टरका सञ्चालक डा.प्रबिर श्रेष्ठले सम्झौता पत्र आदानप्रदान गरेका छन् ।कार्यक्रममा डा.प्रबीर श्रेष्ठले बैंकका सबै कार्डवाहक, मोबाइल बैंकिङ प्रयोगकर्ता र कर्मचारीहरूलाई लाईफकेयर फिजियोथेरापी सेन्टरले विभिन्न सेवाहरूमा १० प्रतिशतसम्म छुट दिने बताएका छन् । सेन्टरमा विभिन्न प्रकारका फिजियोथेरापी, रगत जाँच, मसाजको व्यव

    • प्रकाशित मितिः साउन ९, २०७९
    • 709 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • उमेरले डाँडा काटेपनि डोकोमा सब्जी बेचेर गुजारा गर्नुपर्ने बाध्यता

    धरान । उमेरले डाँडा काटेपनि आफ्नो कर्मलाई नछोड्नै नसक्ने जेष्ठ नागरिकको धरानमा कुनै कमी छैन । घरमा बसेर आराम गरेर नातिनातिना हेर्ने उमेरका जेष्ठ नागरिक अहिले पनि तातो घाम र पानी केही नभनी आफ्नो कर्मलाई निरन्तता दिँदै आएका छन् । उमेरल ६५ बर्ष पुगेकी देवी राई झिसमिसेमा उठिछन् । विहानको नृत्य कर्म सिध्याएर उनी धरान १३ मा रहेको कृषि बजार पुग्छिन । सर्वसाधारणको भान्सामा नभई नहुने भेराइटी सब्जी खरिद गर्छिन र डोकोमा हालेर घर घर विक्री गर्छिन । यो कर्म उनको अहिलेदेखिएको भने होइन उहाले यस्तो काम गरेको २५ बर्ष भन्दा बढी भइसक्यो । सरकारी जागिरे हो भने उनको पेन्सन आउँथ्यो, घरमा आधा तलब खाएर आनन्द जीवन बि

    • प्रकाशित मितिः साउन ९, २०७९
    • 881 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • खानेपानी बोर्डमा भर्ति गरिएका ६ जना कर्मचारी हटाइए

    धरान । राजनीतिक भागबण्डाकै आधारमा धरान खानेपानी व्यवस्थापन बोर्डमा राखिएका ६ जना कर्मचारीलाई हटाइएको छ । विगतमा राजीतिक दलको आडमा भनसुन गरेर जागिर खाएका उनीहरुलाई बोर्डबाटै हटाइएको जनाइएको छ । धरान उपमहानगरपाालिकामा निर्वाचित मेयर बोर्डको अध्यक्ष हुने प्रावधान रहेको छ । धरान उपमहानगरपालिकामा निर्वाचित भएदेखि नै धरानको दीर्घकालीन खानेपानी समस्या समाधानमा दत्तचित्त भएर लागेका मेयर हर्क साम्पाङ अहिले बोर्डका अध्यक्ष रहेका छन् । राजनीतिक दलको आडमा भर्ना भएका उनीहरुको काम सन्तोषजनक नभएको भन्दै हटाइएको बोर्ड स्रोतले जानकारी दिएको छ । उनीहरुलाई पटक पटक सचेत गराउदा पनि नसच्चिएपछि करार नवीकरण नगरी ह

    • प्रकाशित मितिः साउन ९, २०७९
    • 1,093 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved