स्थानीय

    Showing 3,911-3,920 of 5,054 items.
  • दुव्र्यहार गर्नेलाई सार्वजनिक मुद्धामा म्याद थप

    विजयपुर / धरान उपमहानगरपालिका वडा नं. १७ का वडाध्यक्ष सूर्यबहादुर भट्टराई (मनोज) माथि दुव्र्यहार गर्नेलाई इलाका प्रहरी कार्यालय धरानले जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी कारबाही अगाडि बढाएको छ । सोमबार धरान १७ को टोल विकास समितिको छलफल भइरहेको बेला अराजक शैलीमा प्रस्तुत भएका फेसबुक पेज सञ्चालन गर्दै आएका ललित राई, स्थानीय गोविन्द श्रेष्ठ र लाक्पा तेञ्जी शेपालाई मंगलबार म्याद थप गरिएको हो ।   वडाध्यक्ष माथी दुर्व्यवहार गरेको बिरोधमा धरान उपमहानगरपालिकाका वडाध्यक्ष तथा कार्यपालिका सदस्य हरुले सुरक्षाको माग गर्दै इलाका प्रहरी कार्यलय घेराउ गरेका छन् । जनप्रति नै सुरक्षाको माग गर्र

    • प्रकाशित मितिः वैशाख २६, २०८०
    • 1,606 पटक पढिएको
    • "स्नेहा श्रेष्ठ"
  • धरान १७ का वडाध्यक्ष भट्टराईमाथि अभद्र व्यवहार गर्ने तीन जना पक्राउ

    धरान । वडा कार्यालयमा पुगेर  अराजक गतिविधि गर्ने विरुद्ध कारबाहीका लागि वडा कार्यालयले इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएको  छ । धरान उपमहानगरपालिका वडा नं. १७ का वडाध्यक्ष सूर्यकुमार भट्टराईमाथि टोल विकास समितिकोे छलफल भइरहेको समयमा एकजना युट्युव च्यानलका व्यक्तिले भिडियो खिचेपछि भिडियो नखिच्न आग्रह गर्दा वडाध्यक्षमाथि नै जाइलाग्ने, कालो मोसो दल्छु भन्ने जस्ता अमानीय व्यवहार देखाएपछि प्रहरीलाई खबर गरिएको थियो ।  प्रहरीले ती व्यक्तिसहित दुई जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धरानमा लगेको थियो । लगत्तै वडा कार्यालयका कार्यवाहक वडा वडाध्यक्ष मनिष विष्टले 

    • प्रकाशित मितिः वैशाख २५, २०८०
    • 2,018 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • राष्ट्रिय स्तरीय विविए फुटबल प्रतियोगिता धरानमा मंगलबारबाट

    धरान / विविएस पढ्ने विद्यार्थीहरुलाई खेलकुद क्षेत्रमा पनि अभिप्रेरित गर्ने उद्देश्यले विविए प्रोगाम लञ्च भएदेखि नै शुरुवात गरिएको राष्ट्रिय स्तरीय विविए फुटबल प्रतियोगिता धरानमा मंगलबारबाट शुरु हुने भएको छ । धरानको रंगशालामा आगामी जेष्ठ ५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल भरिबाट १७ वटा कलेजले प्रतिष्पर्धामा भाग लिएको विविए संकायमा अध्ययनरत विद्यार्थीहरुहरुले सहभागिता जना विविए कार्यक्रम तथा खेलकुद कार्यक्रमका संयोजक दिपेन्द्र कार्कीले जानकारी दिएक छन् । प्रतियोगितामा विजेता हुने टिमले एक लाख, उपविजेता हुने टिमले ५० हजारसहित ट्रफी प्राप्त गर्ने छन् भने प्रतियोगिामा म्यान अफ म्याच, फेयर

    • प्रकाशित मितिः वैशाख २५, २०८०
    • 872 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • एनआइसी बैंकको एटिएम कार्ड बिग्रिएर सर्वसाधारण हैरान

    विजयपुर / बैंकहरुले सर्वसाधारणको सजहताका लागि एटिभएम कार्ड प्रयोगमा ल्यायो । यतिमात्र हैन पछिल्लोसमय बैंकहरुले मोवाइल बैंकिङ कारोबार पनि सञ्चालन गरेकोछ । तर प्रभावकारी नहुदा सर्वसाधारणले सास्ती भोग्नु परेको छ ।सर्वसाधारणले विना झन्झट, घण्टौ लाइनमा बस्नु नपरोस् भनेर यस्ता सुविधा ल्याएका हुन् । तर पछिल्लो एनआइसी एसिया बैंकको धरान शाखाले सञ्चालन ल्याएको एटिएम मेसिनमा कहिले पैसा सकिएर नचल्ने, कहिले प्राविधिक समस्याले नचल्ने गर्दा सेवाग्राहीरुमा मारमा परेका छन् । आइतबार पनि बैंक परिषरमा राखेको दुई वटा एटिएम मेसिनमध्य एउटा मेसिनको सर्वरै डाउन भएर नचल्ने अवस्थामा रहेको थियो । एउटा बिग्रेको र

    • प्रकाशित मितिः वैशाख २४, २०८०
    • 914 पटक पढिएको
    • "स्नेहा श्रेष्ठ ।"
  • साँस्कृतिक आन्दोलनका रुपमा साकेला

    धरान /किरात राईहरुले प्रत्येक बर्ष वैसाख पूणिमादेखि मनाउदै आएको साकेला उभौली पर्व यस बर्ष भने साँस्कृतिक आन्दोलनको रुपमा मनाएका छन् । प्रदेश नंं १ को नाम कोशी राखिएपछि सशक्त रुपमा संयुक्त मोर्चा बनाएर कोशी नामाकरण खारेजीको माग गर्दै निरन्तर आन्दोलनमा होमिदै आएको मोर्चाको एक घटक किरात राई यायोख्खाले यस बर्षको साकेला पर्व साँस्कृतिक आन्दोलनको रुपमा मनाएको हो । शनिबार धरानको मुटु भानुचौकमा उनीहरुले साकेला सिली प्रदर्शनी समेत गरेका थिए । किरात राई यायोख्खा धरान ९ र १० वडाको आयोजनामा भएको कार्यक्रममा उनीहरुले पहिचानको आधारमा प्रदेश १ को नामाकरण हुुनुपर्ने माग राखेका थिए । सो अवसरमा बोल्दै किरात

    • प्रकाशित मितिः वैशाख २३, २०८०
    • 900 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ढोल झ्याम्टाको तालमा कोशी नामाकरण खारेजीको माग

    धरान । शुक्रबार देखि शुरु भएको किरात समुदायको मौलिक पर्व उभौली उल्लासपुर्ण ढंगले किरात राईहरुले मनाई रहेका छन् । धरानका विभिन्न चौंकहरुमा उभौलिको अवसरमा ढोल झ्याम्टा बताउँदै साकेला नाचिरहेका भेटिन्छन् । किरात समुदायको इतिहास र सभ्यतासँग सम्बन्धित साकेला अन्नबाली छर्ने बेला अर्थात वैशाख पूर्णिमा र अन्नबाली उठाउने समय मंसिर पूर्णिमामा एक÷एक महिना दिनसम्म मनाउने गरिन्छ । किराँत समुदायमा भूमि, पितृ र अन्नको पूजाआजा गरी साकेला चाड मनाउने प्रचलन रहेको छ ।आज शनिबार पनि धरानको भानुचौंकमा किरात राई यायोख्खा धरान उपमहानगर समितीको आयोजनामा शुभकामना आदान प्रदान कार्यक्रम गर्दै उभौली भव्यताका सा

    • प्रकाशित मितिः वैशाख २३, २०८०
    • 990 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • २५६७ औँ बुद्धजयन्ती धरानमा धुमधाम मनाइयो

    धरान / शुक्रबार २५६७ औँ बुद्धजयन्ती । हरेक वर्ष बैशाख शुक्ल पूर्णिमाका दिन भगवान गौतम वुद्धको जन्म जयन्ती मनाउने गरिन्छ । नेपालसहित विश्वभर शुक्रबार बुद्ध जयन्ती भब्यताका साथ मनाइयो । वैशाख पूर्णिमा गौतम बुद्धको जीवनका त्रि–संयोग पनि हो । सिद्धार्थ गौतमको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण एकैदिन परेकाले आजको तिथिलाई वुद्धका त्रि संयोगको रुपमा मनाइन्छ । यसै क्रममा धरानमा पनि २५६७ बुद्ध जयन्ति भव्यताका साथ मनाइयो । धरानमा रहेका विभिन्न गुम्बाहरुले विहान संयुक्त रुपमा शान्तिको ¥यालीको आयोजना गरेका थिए । कतिपय गुम्बाहरुले भने बुद्ध जयन्ति साप्ताहिक रुपमा मनाएका थिए । धरान ८ सि

    • प्रकाशित मितिः वैशाख २३, २०८०
    • 754 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • चावचामा आगलागी हुदा लाखौको क्षती

    धरान /  बराहक्षेत्र नगरपालिका वडा नं. १ चावचा गाउँमा कोकाहा खानेपानी परियोजनामा काम गर्न गएका कामदारको लापारबाहीका कारण लागी हुदा स्थानीय मोहन दाहालको घर जलेर पूर्ण नष्ट भएको छ । विहीबार दिउँसो तीन बजेको समयमा खाना पकाएर  आगो ननिभाइ जाँदा घर जलेर पूर्ण रुपमा नष्ट भएको मोहन दाहालकी बुहारी गंगा कार्की दाहालले बताइन् । उनका अनुसार श्रमदान धरानबाट कोकाहा खानेपानीका लागि श्रमदानमा गएकाहरु त्यही घरमा खाने, सुत्ने र दिउँसो काममा जाने गर्थे । तर विहीबार भने खाना खाइसकेपछि आगो ननिभाईकन जादा घर पूर्ण रुपमा जलेर नष्ट भएको हो । उनले भनिन्–‘ हाम्रो घरबाट अलि पर बर्खामा बस

    • प्रकाशित मितिः वैशाख २३, २०८०
    • 1,148 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मजदुर सेक्टरबाट एमाले धरान नगर कमिटीमा निर्वाचितलाई सम्मान

    धरान । मजदुर क्षेत्रबाट राजनीतिमा सक्रिय रहेर भर्खरै सम्पन्न धरान उपपमहानगर कमिटीको निर्वाचनमा निर्वाचित १२ जना श्रमिकलाई नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) धरान नगर कमिटीले सम्मान गरेको छ । बैशाख ५ र ६ गते सम्पन्न नेकपा एमाले धरानको प्रथम अधिवेशनबाट नगर सदस्यमा निर्वाचित भएका १२ जना श्रमिकलाई शुक्रबार सम्मान गरिएको हो । सम्मानित हुनेहरुमा यातायात क्षेत्रका कमल भट्टराई, धनबहादुर राई, विवेक राई, आननकुमार राई, दिपककुमार श्रेष्ठ बनेपाली र दिनेश कोइराला रहेका छन् । त्यस्तै सुरक्षा क्षेत्रबाट गोपीनाथ योगी, रत्न नेम्वाङ र प्रविण राई रहेका छन् । त्यसैगरी निर्माण क्षेत्रबाट अब्बास अन्सारी र लो

    • प्रकाशित मितिः वैशाख २२, २०८०
    • 876 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोशी प्रदेश नामाकरण खारेजीको माग गर्दै साकेला पर्व

    धरान /  किरात राई यायोख्खाले उभौली पर्वका अवसरमा साकेला सिलीका आयोजना गर्ने भएको छ । विगतदेखि नै प्रदेशभरिकै किरात राईहरुलाई समावेश गराएर साकेला पर्व मनाउने भएको हो । विगतका बर्षहरुमा साझा पर्वको रुपमा मनाउदै आएका उनीहरुले यस बर्ष भने कोशी प्रदेश नामाकरणको खारेजीको माग सहित साँस्कृतिक लडाइको रुपमा पनि मनाउन लागिएको बताइएको छ । वैसाखे पूर्णिमादेखि औशीसम्म १५ दिनसम्म धुमधामका साथ मनाउदै आएका किरात राईहरुको साँस्कृतिक पर्व साकेला यस बर्ष पनि मनाउने भएको हो । यो साल राम्रो होस्, शुभहोस्, अन्नबाली सप्रियोस्, सह बसोस्, कहिल्यै अनिकाल नलागोस् सबै प्राणीहरुमा सुखशान्ति रहकोस् भने किरात राई

    • प्रकाशित मितिः वैशाख २१, २०८०
    • 785 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved