स्थानीय

    Showing 3,881-3,890 of 5,054 items.
  • सुरेश लिम्बु भए मिस्टर भिजन

    विजयपुर / सुरेश लिम्बुले मिस्टर भिजन शारीरिक सुगठन प्रतियोगिताको उपाधि जितेका छन् । उनले  ६५ केजी समूहबाट प्रतिपर्धामा गरेका थिए । शनिवार सुनसरी उद्योग वाणिज्य संघको सभाहलमा आयोजना भएको प्रतियोगितामा ७० केजी समूहकै अविनाश श्रेष्ठ दोस्रो केजी समूहबाट विजय राई तेस्रो र ५५ केजी समूहबाट राजकुमार  तामाङ  चौथो भएका छन् । प्रतियोगितामा ५५, ६० र ६५, ७० केजी समूहमा प्रतिपर्धा गराइएको थियो । पहिलो चरणको प्रतिष्पर्धामा ५५ केजी समूहबाट प्रथम राज कुमार तामाङ, दोस्रो  अनिस श्रेष्ठ भएका थिए । त्यसैगरी ६० केजी प्रथम विजय राई, दोस्रो प्रयास गुरुङ भएका थिए । ६५ केजी समूको प

    • प्रकाशित मितिः जेठ १४, २०८०
    • 1,507 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • वन कार्यालय परिषरमा उपमहानगरपालिकाले फाल्यो फोहोर

    धरान । इकाइ बन कार्यालय धरानले फोहोर फाल्ने स्थानको बनाउँदै गरेको गेटको पिलर भत्काएपछि धरान उपमहानगरपालिकाले वन कार्यालय परिषरमै लगेर फोहोर फालेको छ । धरान उपमहानगरपालिकाको डम्पीङ साइडको गेटमा बनाउन लागेको पिलर वन कार्यालयले डोजर लगाएर भत्काइ दिएपछि विरोध स्वरुप वन कार्यालय परिषरमा फोहोर फालेको हो । स्थानीय सरकारलाई वन कार्यालयले काम गर्न नदिएको आरोप लगाउँदै नगरपालिका मेयर हर्क साम्पाङले आक्रोश व्यक्त गरेका थिए । उनले स्थानीय सरकारको कामलाई अवरुद्ध गरे धरानको फोहार दैनिक वन कार्यालय परिषरमै फाल्ने चेतावनी दिएका छन् । धरान उपमहानगरपालिकाको डम्पिङ साइडमा अनैतिक ढंगले आउने फोहोरका गाडीहरुलाई

    • प्रकाशित मितिः जेठ १४, २०८०
    • 882 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरान १५ का महिला हरेक कार्यमा सक्रिय

    धरान / साँस्कृतिक अभियानसँगै महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले खोलिएको महिलाहरुको समूह हातेमालो उद्यमी महिला समूह र प्रगतिशील नौमति तथा पञ्जेबाजा महिला समूहले धरानको लोकतान्त्रिक चौतारीमा वृहत रक्तदान कार्यक्रमको आयोजना गरेका छन् । उद्घाटनमा प्रमुख अतिथि बोलाएर रिविन काट्ने प्रचलन भएपनि महिलाहरुले भने पञ्चेबाजा बजाएर नाचगान गरेर रक्तदान कार्यक्रमको उद्घाटन गरेका थिए । महिला हरेक कुरामा सक्षम छन् भन्ने सन्देश दिन पनि रक्तदान कार्यक्रम गरेका उनीहरुले बताएका छन् । धरान २ भानुचौकको लोकतान्त्रिक चौतारी प्राय सबैको कार्यक्रम गर्ने थलोको रुपमा परिचित छ । यहाँ विभिन्न पार्टीका आमसभा, संघ

    • प्रकाशित मितिः जेठ १३, २०८०
    • 1,132 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • लायन्स क्लवको जिल्ला महाधिवेशन धरानमा

    धरान /सामाजिक कार्यमा सक्रिय लाइन्स क्लब ३२५ को पहिलो महाधिवेशन धरानमा हुने भएको छ ।लायन्स क्लव ३२५ सि अन्र्तगतको ५२ औ बर्षको ईतिहासमा धरानमा पहिलो पटक महाधिवेशन हुने क्बले बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार क्लबले जेष्ठ १२ गते धरान १५ स्थित किरात थाक्थुम चुम्लुङमा गर्ने भएको हो ।क्लबका डिस्ट्रीक गर्भरनर लायन धिरज गुरुङ (पिएमजियफ)ले दिएको जानकारी अनुसार महाधिवेशन शुरु भन्दा अगाडि शान्ति ¥यालीको आयोजना गर्ने भएको छ । ¥याली विभिन्न चौक घुमेर पुन  चुम्लुङ भवनमा आएर सम्पन्न हुने डिस्ट्रिक गर्भर गुरुले जानकारी दिए । अधिवेशनबाट नयाँ न

    • प्रकाशित मितिः जेठ १०, २०८०
    • 720 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नगरप्रमुखलाई ध्यानाकर्षण

    धरान /नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टीले आगामी वजेटमा समेटनुपर्ने योजनाका सन्बन्धमा धरान नगरपालिको ध्यानाकर्षण गराएको छ । नगर अध्यक्ष रेवतीरमण राई र सचिव खेमप्रसाद दाहालले धरान नगरको विकास गर्नेु पर्ने २५ वुदे माग समेटिएको ध्यानाकर्षण ज्ञापनपत्र बुझाएर छन। धरान उपमहानगरपालिका समक्ष आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माणको क्रममा जनसरोकारका विषयहरु समावेश गरी बजेट निर्माण गर्न ध्यानार्कषण गराईएको नगर अध्यक्ष रेवतीरमण राईले जानकारी दिए् । नगरपालिकामा माग गरिएका विषयहरुमा सरकारी सेवा प्रवेशको लागि लोकसेवा आयोग र सेवा आयोग तयारी कक्षाको व्यवस्था गरिनुपर्ने,लागु औषध द

    • प्रकाशित मितिः जेठ ९, २०८०
    • 744 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पेस्तोल सहति धरानमा २ पक्राउ

    विजयपुर / धरान ईलाका प्रहरी कार्यलय धरानले पेस्तोल सहति थप २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान वडा नम्बर १० मयुरपथ बस्ने बर्ष ३५ का राजेश लिम्बु र धरान वडा नम्बर ५ देउरीका जनता ग्यारेज संचालक २५ बर्षका कुमार भण्डारी रहेका छन । आईतबार पत्रकार सम्मेलन गरी उनिहरुलाई ईलाका प्रहरी कार्यलय धरानले सार्वजनि गरेको हो । ईलाका प्रमुख डिएसपी नवराज मल्लका अनुसार उनहिरुलाई शुक्रबार करिव १ बजे धरान ८ मा रहेको जनता ग्यारेज बाट पेस्तोल वरामद गरिएको थियो । मेड यन युएसए लेखिएको म्याग्जीन सहतिको गोली नएको पेस्तोल वरामद गरेको डिएसपी मल्लले बताए । उक्त ग्यारेजमा उनि आफै पुगेर छापा मारेका थिए । ग्या

    • प्रकाशित मितिः जेठ ८, २०८०
    • 917 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • हत्या गरी फरार २ अभियुत्त १६ बर्ष पछि पक्राउ ।

     विजयपुर / धरानमा जर्बजस्ती करणी पछि हत्या गरी फरार रहेका २ जनालाई १६ बर्षपछि  ईलाका प्रहरी कार्यलय धरानले पक्राउ गरि आईतबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा धनकुटा सहिदभुमी गाँउपालिका वडा नम्बर १ बस्ने बर्ष ४४ कल्पन राई र बर्ष ५६ का चन्द्रबाहादुर राई रहेका छन । धरानका डिएसपी नवराज मल्लका अनुसार २०६४ साल मंशिर २३ गते साँझ पौने ६ बजे धरान १२ महेन्द्रपथ स्थीत बलभद्रेश्वर धर्मशालाको २१८ कोठा नम्बरमा २५ बर्षीय ललिता राईको मृत शव फेला परेको थियो । दुर्गन्धि अबस्थामा रहेको उक्त शवको अनुसन्धान गर्दा उनको योनी र मुखबाटरगत निस्कीएको भेटिएको थियो । तत्कालिन समयमा घटनाको बारे पहिचाहान

    • प्रकाशित मितिः जेठ ८, २०८०
    • 909 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नीजि विद्यालय र व्यापारीको मिलोमतोमा कमिशनको खेल

    धरान / नीजि विद्यालय र व्यापारीहरुको मिलिभगतमा अभिभावकलाई तोकिएकै स्थानमा स्कुल  ड्रेस,झोला लगायतका सामाग्री खरिद गर्न बाध्य बनाइँदा विद्यालय र व्यापारीहरु बीचको कमिशनको खेलले दुवैलाई फाइदा भएपनि अभिभावकहरु भने मारमा पर्ने गरेका छन् । धरानमा यस्तै प्रकारको घट्ना भएको छ। धरान ७ का ओम कटुवालले धरान ९ मा रहेको विष्णु मेमोरियल बोर्डिङ स्कूलमा अध्ययनरत आफना नानीका लागि विद्यालयल तोकिएको पसल धरान ९ मा रहेको बालाजीबाट खरिद गरेर लगेको व्याग कमसल भएकै कारण पटक पटक गरेर चार पटक खरिद गरेपछि उनले विद्यालय र व्यापारीसँग गएर समस्या राखे । १ हजार ६ सय पर्ने सो व्याग गुणस्तरीय नभएकै कारण आफूले चारपटक व

    • प्रकाशित मितिः जेठ ७, २०८०
    • 2,202 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बैंकमै सर्वसाधारणको रकम असुरक्षित

    धरान /पछिल्लो समय ग्र्राहकहरुले राखेको पैसा बैंकबाटै हराउन थालेको छ। इटहरीको एभेरेष्ट बैंक र धरानको नविल बैंकबाट रकम हराएबाट सर्वसाधारण बैंकमा राखेको रकम असुरक्षित हुने कि भन्ने कुरामा सर्वसाधारण सशंकित बनेका छन् । धरान उपमहानगरपालिकामा शाखाको रुपमा सञ्चालित नविल बैंकबाट खातामै राखेको रकम हराएको भन्दै पीडितले इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएका छन् । बैंकको धरान शाखामा रहेको सारदा राई र श्याम थुलुङको खातामा भएको रकम हराएको भन्दै इलाकामा उजुरी दिएका हुन् । पीडित शारदा राईले खातामै राखेको रकम निकाल्न खोज्दा व्यालेन्स नभएको बताइन् । उनले भनिन्–‘ नविलमा मेरो नाममा रहेको ६६ हजार

    • प्रकाशित मितिः जेठ ६, २०८०
    • 874 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बिबोइज र वरियर ट्यालेन्ट हन्ट बास्केटबल च्याम्पियन

    धरान / धरान बास्केटबल संघको आयोजनामा आयोजित ट्यालेम्ट हन्ट बास्केटबल प्रतियोगिताको उपाधी पुरुष तर्फ बिबोइज र महिला तर्फ वरियर टिमले जितेको छ । धरान रंगशाला स्थिती इन्डोर बास्केटबल कोर्टमा शुक्रवार सम्पन्न प्रतियोगितामा बिबोइजले द युथ टिमलाइ १३–७ र वरियरले ग्लाडियटर टिमलाइ ६–२ अंकको अन्तरले पराजित गर्दै उपाधी हात पारेका हुन् ।बिजेता तथा उपबिजेता टिमले ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गरेका छन । उनीहरुलाइ सुनसरी बास्केटबल संघका अध्यक्ष नारायण सुवेदी, प्रदेशसभा सदस्य बिजयकुमार राई, ८ न. वडाध्यक्ष धनबहादुर राई, १० न.वडाध्यक्ष बिबेक राई,धरान मेघा हिमालयन कलेजका प्राचार्य भाष्कर पौडेल,

    • प्रकाशित मितिः जेठ ६, २०८०
    • 1,032 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved