सुरेश लिम्बु भए मिस्टर भिजन

  • जेठ १४, २०८०
  • "कोशीपत्र/संवाददाता"
alt

विजयपुर / सुरेश लिम्बुले मिस्टर भिजन शारीरिक सुगठन प्रतियोगिताको उपाधि जितेका छन् । उनले  ६५ केजी समूहबाट प्रतिपर्धामा गरेका थिए ।

शनिवार सुनसरी उद्योग वाणिज्य संघको सभाहलमा आयोजना भएको प्रतियोगितामा ७० केजी समूहकै अविनाश श्रेष्ठ दोस्रो केजी समूहबाट विजय राई तेस्रो र ५५ केजी समूहबाट राजकुमार  तामाङ  चौथो भएका छन् ।

प्रतियोगितामा ५५, ६० र ६५, ७० केजी समूहमा प्रतिपर्धा गराइएको थियो । पहिलो चरणको प्रतिष्पर्धामा ५५ केजी समूहबाट प्रथम राज कुमार तामाङ, दोस्रो  अनिस श्रेष्ठ भएका थिए । त्यसैगरी ६० केजी प्रथम विजय राई, दोस्रो प्रयास गुरुङ भएका थिए ।

६५ केजी समूको प्रतिस्पर्धामा प्रथम सुरेश लिम्बू ,दोस्रो निर्मल मगर भएका थिए । विजेतालाई कार्यक्रमका प्रमुख अथिति एवम् धरान उपमहानगरपालिकाका प्रमुख अइन्द्र विक्रम बेघाले विजेतालाई ट्रफी तथा प्रमाणपत्र वितरण गरेका थिए ।

एस.ई.ई. स्पिकर २०८१ ...

धरान/ र्याडिकल लाइट नेपाल प्रा.लि., धरानको आयोजनामा एस. ...

धरानमा यस्तो छः नमुन ...

धरान/ धरान उपमहानगरपालिका वडा नम्बर १५ को शहिद मार ...

सुनसरीमा ब्राउन सुगर ...

सुनसरी/बिशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्यूरो वि ...

डिपो स्कुलमा खुला व् ...

धरान/ धरान उपमहानगरपालिका–१८ स्थित डिपो स्कुलमा ख ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved