वन कार्यालय परिषरमा उपमहानगरपालिकाले फाल्यो फोहोर

  • जेठ १४, २०८०
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । इकाइ बन कार्यालय धरानले फोहोर फाल्ने स्थानको बनाउँदै गरेको गेटको पिलर भत्काएपछि धरान उपमहानगरपालिकाले वन कार्यालय परिषरमै लगेर फोहोर फालेको छ ।

for...1 धरान उपमहानगरपालिकाको डम्पीङ साइडको गेटमा बनाउन लागेको पिलर वन कार्यालयले डोजर लगाएर भत्काइ दिएपछि विरोध स्वरुप वन कार्यालय परिषरमा फोहोर फालेको हो ।

स्थानीय सरकारलाई वन कार्यालयले काम गर्न नदिएको आरोप लगाउँदै नगरपालिका मेयर हर्क साम्पाङले आक्रोश व्यक्त गरेका थिए । उनले स्थानीय सरकारको कामलाई अवरुद्ध गरे धरानको फोहार दैनिक वन कार्यालय परिषरमै फाल्ने चेतावनी दिएका छन् ।

for.... धरान उपमहानगरपालिकाको डम्पिङ साइडमा अनैतिक ढंगले आउने फोहोरका गाडीहरुलाई नियन्त्रण गर्न प्रवेशद्वारमा गेट बनाउन लागेको थियो । गेटको लागि पिलर बनाउन शुरु गरेपनि वन कार्यालयले छलफल नगरी गेट निर्माण गरेको भन्दै भत्काइदिएको थियो ।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved