स्थानीय

    Showing 3,661-3,670 of 5,053 items.
  • मेरो डान्स युनिभर्स उपविजेतालाई सम्मान

    विजयपुर / धरान नृत्य कला प्रतिष्ठानका कलाकारहरुले इन्ट्रा नेशनल वेलफेर एण्ड सपोर्ट फाउण्डेशन अफ अमेरिकाद्वारा आयोजित मेरो डान्स युनिभर्स प्रतियोगितामा ग्रुप डान्स प्रतिस्पर्धा बाट दोस्रो स्थान हासिल गर्ने सफल भएका छन । नेपालमा अहिले सम्मकै सबैभन्दा ठूलो नगद राशीको कार्यक्रम मेरो डान्स युनिभर्समा धरान नृत्य प्रतिष्ठानका कलाकारहरुले सहभागि भएर उक्त उपाधि जित्न सफल भएकोमा प्रतिष्ठानले आईतवार बधाई तथा शुभकामना र सम्मान कार्यक्रम होटल रत्न इन धरान ९ को सभाहलमा आयोजना गरेको थियो । सम्मान कार्यक्रममा धरान भरि रहेका डान्स सेन्टरका प्रतिनिधि र कलाकारहरुको उपस्थित रहेको थियो । धरानले अहिले सम्मकै ठुलो

    • प्रकाशित मितिः भदौ १८, २०८०
    • 856 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • किरात संस्कार र संस्कृति संरक्षणमा शिक्षा निकेतनकी स्मृति प्रथम

    धरान/  किरात राई विद्यार्थी संघको २५ औं स्थापना दिवसका अवसरमा आयोजित वक्तृत्वकला प्रतियोगितामा शिक्षा निकेतन माविकी छात्रा स्मृति राई प्रथम भएकी छन् । ‘किरात संस्कार र संस्कृति संरक्षणमा राई विद्यार्थीको भूमिका’ विषयक वक्तृत्वकला प्रतियोगितामा विजयी उनले नगद ५ हजारसहित प्रमाण–पत्र प्राप्त गरेकी छन् । प्रतियोगितामा महेन्द्र क्याम्पसका विद्यार्थी नवीन राई दोस्रो भए भने धरान मोडल कलेजकी समीक्षा राई तेस्रो भइन् । दोस्रो र तेस्रो स्थान प्राप्त गर्ने विद्यार्थीले क्रमशः ४ हजार र ३ हजार नगदसहित प्रमाण–पत्र प्राप्त गरे । प्रतियोगितामा प्रमुख अतिथि यायोक्खा सुनसरी अ

    • प्रकाशित मितिः भदौ १८, २०८०
    • 805 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • दुहबीमा कृष्ण जन्माष्टमी महोत्सवको तयारी

    दुहबी/ सुनसरीको दुहबीमा कृष्ण जन्माष्टमी महोत्सवको तयारी सुरु भएको छ । सोमबार दुहबीको कृष्ण मन्दिरमा पत्रकार सम्मेलनको आयोजना गरी दुहबीमा भदौं २० गते हुन लागेको कृष्ण जन्माष्टमी महोत्सवको तयारी सुरु गरेको कृष्ण जन्माष्टमी पुजा तथा मेला महोत्सव समितिको संयोजक पंकज हलुवाईले जानकारी दिएको हो । दुहबी साविक ९ अहिले ६ वडा नम्बर मा एतिहासिक श्री कृष्ण जन्माष्टमी पूजा एवम् रथ यात्रा महोत्सव यश बर्ष ४९औ संस्करणमा प्रवेश गरि हषोल्लास तथा भब्यताका साथ मनाउदै आएको कृष्ण जन्माष्टमी महोत्सव यस वर्ष पनि मनाउनका लागी एक महिना अघि देखी राधा कृष्ण मन्दिर दुहबीका मूल समिती र पुजामेला समितिले तयारीमा जुटेक

    • प्रकाशित मितिः भदौ १८, २०८०
    • 904 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • परीक्षा ठप्प पार्दै बीपीका चिकित्सक

    धरान/ धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कार्यरत चिकित्सक, शिक्षक, कर्मचारी लगायतको बढुवा रोक्का गरेको विषयमा क्रमिक रुपमा आन्दोलन शुरु गरेका छन् । बढुवा तथा सेवा सुविधाको विषयमा प्रतिष्ठानमा केही समय अगाडि कर्मचारी कल्याण समाज र इन्टर्न चिकित्सकहरु आन्दोलित भएका थिए । अहिले प्रतिष्ठानका कार्यरत चिकित्सक तथा शिक्षकहरुको संस्था शिक्षक कल्याण समाजले आजबाट हुने परीक्षालाई अवरुद्ध पार्दै आन्दोलन थालेका छन् । लामो समयदेखि कार्यरत चिकित्सक, कर्मचारी तथा शिक्षकहरुको बढुवा रोक्का गरिएको र बढुवा प्रक्रियालाई सुचारु गर्नुपर्ने माग राख्दै शिक्षक कल्याण समाजले परीक्षा शाखामा ताल

    • प्रकाशित मितिः भदौ १८, २०८०
    • 753 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • निःशुल्क आँखा शिविर

    धरान / धरान १४ विजयपुरमा करिब ३ सय बर्ष पुरानो मानिएको गणेश भीमसेन मन्दिरको संरक्षणमा लागेको गणेश भीमसेन गुठी संरक्षण समतिले स्थानीय सर्वसाधारणको आखाको समस्यालाई मध्यनजर गरी निःशुल्क आँखा शिविरको आयोजना गरेको छ । पुराना मन्दिरलाई संरक्षण गर्दै आएको समितिले समय समयमा सामाजिक सेवा समेत गर्दै आएको छ । यसै क्रममा धरान १४ विजयपुरमा रहेका सबै उमेर समुदायलाई लक्षित गरी मन्दिर अगाडि निःशुल्क आँखा शिविरको आयोजना गरेको हो । समितिलाई धरान १२ मा रहेको सूर्य आई केयरले परीक्षणका लागि सहयोग गरेको छ । परीक्षणमा आँखामा समस्या भएका सबै उमेरका सर्वसाधारणको उपस्थिति रहेका सूर्य आई केयर धरान १२ की चिकित्सक डा.इच

    • प्रकाशित मितिः भदौ १७, २०८०
    • 637 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सानो विवादमा ठूलो क्षति ‘मट्टितेल छर्केर आगो लगाइयो’

    धरान/  सामान्य विवादका कारण धरान १७ का अजितमान विकले ठूलो क्षति व्यहोर्नु परेको छ । सामान्य विवादमै उनलाई मट्टितेल छर्केर आगो लगाइएको थियो । धरान १७ मा भएको सो घट्नाबाट घाइते भएका उनको अहिले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । घटनामा संलग्न दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी नवराज मल्लले जानकारी दिए । खहेर्दा सामान्य जलेको जस्तो देखिए पनि बिपी प्रतिष्ठान ‘बर्न हस्पिटल’ नभएका कारण उनको अवश्था चिन्ताजनक रहेको छ । गत भदौ १३ गते बुधबार धरान १७ का ४१ वर्षीय अजितमान बिकलाई सोही स्थ

    • प्रकाशित मितिः भदौ १७, २०८०
    • 1,139 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बिरामीको चाप बढ्दै, अस्पतालमा छैन बेड

    इलाम / इलाम अस्पतालमा बेडको अभाव भएपछि अस्पतालले भुईमा सुताएर उपचार गरिरहेको छ । पछिल्लो समय इलाम अस्पतालमा डेङ्गु, ज्वरो र स्कपटाइफसका बिरामी बढेपछि बेड अभाव हुँदा भुईमा सुताएर उपचार भईरहेको हो । अस्पतालमा दैनिकजसो ७० देखि ८० जनाको सङ्ख्यामा इमरजेन्सीमा बिरामीहरू आउने गरेको इलाम अस्पताल इमरजेन्सी इन्चार्ज टिका लुईटेलले बताए । डेङ्गु, स्कपसाइफस र भाइरल ज्वरोका बिरामीको चाप रहेको कारण अस्पतालमा बेडको अभाव भएको छ । ‘जीउ दुख्ने, हातखुट्टा करकर खाने, आँखाका दाना दुख्ने, प्रेसर कम हुने, ज्वरो अत्यधिक आउने लक्षणहरू भएका बिरामीलाई अस्पतालमा राखेरै उपचार गर्नुपर्ने अवस्थाका बिरामीलाई भुईँमै भए

    • प्रकाशित मितिः भदौ १६, २०८०
    • 837 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • साझा पर्व बन्दै गाइजात्रा

    धरान/  पवित्रता र सुरक्षाको दिनको रुपमा ब्राम्हण क्षेत्रीहरुले जनै लाउने, डोरा बाध्ने प्रचलन रहेको छ । यस्तै रक्षाबन्धनकै दिन मधेशी समुदायले राखी बाध्ने प्रचलन रहेको छ भने नेवारी समुदायमा क्वाटी पूर्णेको रुपमा मनाउनुका साथै गाइजात्रा समेत यसै दिन निकाल्ने प्रचलन छ । धरानमा जातीय तथा धार्मिक सद्भाव खल्बलिएको नकारात्मक समाचार सबैतिर गए पनि यस्ता चाडपर्वमा सबै जातजातिको उल्लेख्य उपस्थितिले सद्भावलाई नखल्बलिएको प्रमाणित गरेको छ । विभिन्न समुदाय तथा जातिले श्रावण शुक्ल पूर्णिमा दिन आ–आफ्नो परम्परा अनुसार चाडपर्व मनाउने प्रचलन रहेको छ । धरानमा ब्राम्हण क्षेत्रीले सुरक्षा पवित्रता

    • प्रकाशित मितिः भदौ १५, २०८०
    • 801 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वर्षेनी क्षति बढाउँदै सेहेरा खोला

    धरान । अविरल वर्षासँगैं आउने बाढीले वर्षेनि धरान ६ पानवारी स्थित सेहेरा खोला किनाराका बस्तीबासीले सास्ती भोग्नु परेको छ । गत २०७० सालमा आएको वाढीले पानबारीमा एक घरका ४ जनाको परिवारलाई वगाएर मृत्यु समेत भएको थियो । खोला नियन्त्रणका लागि सम्बन्धीत निकायमा माग गरे पनि अहिले सम्म कुनै पहल नहुँदा वर्षेनि वर्षाको समयमा सेहेरा खोला नजिकैको बस्तीवासीले सास्ती भोग्दै आएका छन् । निरन्तर झरी पर्न थाले पछि बस्तीवासी रातभर जाग्राम बस्नु पर्ने बाध्यतामा हुन्छन् । सेहेरा खोलाले वर्षा याममा सिंगो पानबारीवासीलाई दुख दिदैं आएको छ भने खोला नियन्त्रणको गर्नको लागि माग गरेपनि अहिले सम्म नियन्त्रणको प्रयास हुन नस

    • प्रकाशित मितिः भदौ १३, २०८०
    • 923 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • भ्रष्टाचार विरुद्धको ¥यालीबाट पछि हटे धरानका मेयर

    धरान । सामाजिक सदभाव बिग्रने भन्दै कोशी प्रदेशका सुरक्षा निकायमा प्रमुखहरुले तत्काल कुनै ¥याली तथा प्रदर्शन नगर्न धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईलाई सुझाव दिए पछि भदौ १५ गते भनिएको भ्रष्टाचार विरुद्धको ¥यालीको घोषणा फिर्ता भएको छ । केही दिन अघि मेयर साम्पाङले भदौ १५ गते धरानमा भ्रष्टूाचार विरुद्ध रयाली निकाल्ने बताएका थिए । उनले देशमा व्याप्त भ्रष्टूाचार विरुद्ध सचेतना ¥यालीमा सहभागी हुनका लागि केही दिनयता निरन्तर आह्वान गर्दै आएका थिए । उनको घोषणा पछि सुरक्षा निकायहरुले सामाजिक सदभाव खल्बलिने भन्दै ¥याली ननिकाल्न सुझाएका थिए । मंगलबार कोशी प्रदेशका सुरक्षा निकायका प्र

    • प्रकाशित मितिः भदौ १३, २०८०
    • 945 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved