स्थानीय

    Showing 1,311-1,320 of 5,042 items.
  • सुनसरी उद्योग वाणिज्य संघको निर्वाचन मतदाता आफ्नो पक्षमा तान्ने होडबाजी

    धरान/ व्यापारी तथा व्यवसायीहरुको हितका लागि वि.सं. २०१९ बर्ष अगाडि व्यापार प्रवद्र्धन समितिको नाममा खुलेको तथा २०२० सालदेखि सुनसरी उद्योग वाणिज्य संघको रुपमा विधिवत रुपमा दर्ता भई नियमित सञ्चालनमा आएको संस्थाको निर्वाचनले स्थानीय तहको निर्वाचनको झल्को प्रदान गरेको छ । अध्यक्षका दुई उमेद्वार शिवराज श्रेष्ठ र गोपाल श्रेष्ठले प्यानलनै बनाएर मैदानमा उत्रिएका छन् । उनीहरुले एक पछि अर्को पत्रकार सम्मेलन गर्दै एक अर्कालाई आरोप प्रत्यारोप लगाउँदै जित आफ्नो पक्षमा आउने दाबी गर्दै आएका छन् । केही समय अगाडि अध्यक्षका प्रत्यासी शिवराज श्रेष्ठले अर्का अध्यक्षका प्रत्यासी गोपाल श्रेष्ठलाई गुटको संज्ञ

    • प्रकाशित मितिः असार २९, २०८२
    • 765 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा घरेलु उत्पादनलाई ब्राण्डिङ गर्दै ‘माया धराने’ सुरु

    धरान/ धरान उपमहानगरपालिका–२० मा स्थानीय उत्पादनलाई ब्राण्डिङ गर्दै ‘माया धराने’ बेसार उद्योगको औपचारिक सुरुआत गरिएको छ। शुक्रबार एक विशेष समारोहबीच धरानका मेयर हर्कराज राई (साम्पाङ) र वडा नं २० का अध्यक्ष पदम लिम्बुले रिबन काटी उद्योगको उद्घाटन गरे। उद्घाटनसँगै प्याकेजिङसहित उत्पादन सुरु भएको ‘माया धराने’ ब्राण्डको बेसारको बजार बिक्री पनि सुरु गरिएको छ। सुरुमा साबुन उद्योग खोल्ने योजना लिएर अघि बढेका मेयर साम्पाङले वन कार्यालयबाट आएको मुद्दाका कारण योजना परिवर्तन गरी स्थानीय कृषकको उत्पादनलाई प्राथमिकता दिँदै बेसार उद्योग स्थापना गर्ने निर्णय कार्यपालिका बैठकमा

    • प्रकाशित मितिः असार २८, २०८२
    • 561 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • दलको होइन व्यवसायीको साझा टिम हौं: गोपाल श्रेष्ठ समूहको सन्देश सार्वजनिक

    धरान/सुनसरी उद्योग वाणिज्य संघको यही असार ३० गते हुने निर्वाचनलाई लक्षित गर्दै अध्यक्ष पदका प्रत्यासी गोपाल श्रेष्ठ नेतृत्वको समूहले पत्रकार सम्मेलन गर्दै आफ्नो उम्मेदवारी र योजनाहरू सार्वजनिक गरेको छ। श्रेष्ठ समूहले आफूलाई कुनै राजनीतिक दलको हैन, व्यवसायी र व्यापारीहरूको साझा प्रतिनिधिमूलक टिमको रूपमा प्रस्तुत गर्दै सबै पक्षको विश्वास जित्ने प्रयास गरेको छ। धरान–१५ स्थित होटल धरान किचनमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा गोपाल श्रेष्ठसहित उद्योग, वाणिज्य, एशोसिएट, वस्तुगत तथा महिला प्रतिनिधिहरूको पूर्ण टिमको औपचारिक घोषणा गरिएको थियो। अध्यक्षमा गोपाल श्रेष्ठ उम्मेदवार रहेका छन् भने उ

    • प्रकाशित मितिः असार २८, २०८२
    • 652 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • खडेरीका कारण कृषकले समयमै धान रोप्न पाएनन

    धरान/ समयमै पानी नपाएपछि धरानका किसानले धान रोप्न पाएका छैनन । धान रोप्न नपाउँदा रोप्नका लागि राखेको विउ समेत सुक्न थालेको छ । पानी नपरेर लामो खडेरीका कारण मुख्य खाद्यबाली धान रोप्न नपाउँदा किसान चिन्तित छन् । हल्का फाट्ट फुट्ट बर्षा बाहेक अधिकांश भागमा पानी नपर्दा गर्मी ह्वात्तै बढेको छ । यो समस्या धरानका कृषकको मात्र होइन, पूर्वी तराईमै खडेरी भइरहेको किसानहरूले बताएका छन् । अषाढको अन्तिमसम्म धान रोपिसक्ने भएपनि बर्षाद् नभएकोले शुरुवात नै गर्न नपाइएको धरान ६ का कृषक बृद्धिमान तामाङको भनाई छ । धरान ६ पानबारी कृषि पकेट क्षेत्रको रुपमा धरान उपमहनगरपालिकाले लिएको छ । यहाँ उत्पादन भएको बाली तथा

    • प्रकाशित मितिः असार २७, २०८२
    • 495 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ५० प्रतिशत अनुदानमा बराहक्षेत्र नगरपालिकाद्वारा व्यवसायिक कृषकलाई ‘सिटी सफारी’ वितरण

    धरान/  सुनसरीको बराहक्षेत्र नगरपालिकाले स्थानीय उत्पादनको ढुवानी सहज बनाउन व्यवसायिक कृषकलाई ५० प्रतिशत अनुदानमा विद्युतीय ढुवानी साधन ‘सिटी सफारी’ हस्तान्तरण गरेको छ। नगरपालिकाको कृषि विकास शाखाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक कार्ययोजनाअनुसार चार जना व्यवसायिक कृषक तथा कृषि संस्थालाई सिटी सफारी वितरण गरेको हो। शाखा प्रमुख तुलसा लिम्बूका अनुसार प्रत्येक सिटी सफारीको लागत ४ लाख २० हजार रुपैयाँ पर्ने भए पनि कृषकले त्यसको मात्र २ लाख १० हजार तिर्ने छन् भने बाँकी रकम नगरपालिकाले व्यहोरेको छ। सिटी सफारी वितरणबाट स्थानीय कृषकको समय, श्रम

    • प्रकाशित मितिः असार २७, २०८२
    • 600 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • चिन्डेडाँडा र रमितेडाँडामा गर्मीयामसँगै आन्तरिक पर्यटकको संख्या बढ्दो

    सुनसरी/ धरान उपमहानगरपालिका–२० मा अवस्थित चिन्डेडाँडा (रमितेडाँडा) पछिल्लो समय पूर्वी नेपालकै लोकप्रिय हाइकिङ गन्तव्य र पर्यटकीय स्थलका रूपमा चर्चित बन्दै गएको छ । गर्मीयाम सुरु भएसँगै यो क्षेत्रमा आन्तरिक पर्यटकको उल्लेखनीय चहलपहल देखिन थालेको छ । धरान, इटहरी, झापा, चितवन, काठमाडौँ लगायतका ठाउँबाट दैनिक सयौँ पर्यटक प्राकृतिक दृश्यावलोकन र घुमघामको लागि चिन्डेडाँडा पुग्ने गरेका छन् । धरान बजार, चारकोसे झाडी, तराईका समथर भू–भागदेखि आसपासका डाँडाकाँडाको रमणीय दृश्य हेर्न मिल्ने यो स्थानमा साथीभाइ वा परिवारसहित घुम्न आउनेको भीड लाग्ने गरेको छ । धरान–१६ का सुदीप श्रेष्ठ बेलाय

    • प्रकाशित मितिः असार २७, २०८२
    • 765 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • यस बर्षको बोलबमलाई व्यवस्थित गर्न पूर्व सन्ध्यामा छलफल

    धरान/ साउन महिनामा विशेष धार्मिक महत्व राख्ने बोलबम मेलालाई व्यवस्थित, सुरक्षित र भक्तजनमैत्री बनाउन धरान उपमहानगरपालिका–१४ मा सरोकारवालाबीच विशेष छलफल सम्पन्न भएको छ। पिण्डेश्वर बाबाधाम समितिको कार्यालयमा सम्पन्न छलफलमा मेलाका क्रममा देखिने समस्या, भक्तजनको सहजता, फोहोरमैला व्यवस्थापन, ट्राफिक व्यवस्थापन, सुरक्षाको तयारी लगायत विषयमा चासो व्यक्त गरिएको छ। छलफलमा धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्र विक्रम बेघाले मेलाको सफलताका लागि नगरपालिकाको तर्फबाट आवश्यक सहयोग सुनिश्चित गर्ने प्रतिबद्धता जनाए। वातावरण शाखामार्फत फोहोर व्यवस्थापन र सडकका खाल्डाखुल्डी पुरिने काम छिट्टै गरिने उन

    • प्रकाशित मितिः असार २७, २०८२
    • 697 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वडास्तरीय संयन्त्र मार्फत धरान–८ मा लागुऔषध नियन्त्रणको अभियान सुरु

    धरान/ लागु औषध दुव्यसन नियन्त्रण तथा न्युनिकरणका लागि धरान ८ स्तरिय संयन्त्र गठन भएको छ । बिहिबार धरान ८ नम्बर वडा अध्यक्ष धनबहादुर राईले वडाबासीहरुको भेला मार्फत दश सदस्यीय संयन्त्र घोषणा गर्नु भएको हो । धरान ८ नम्बर वडा सचिव भूपाल निरौलाको संयोजकत्वमा बनेको संयन्त्रमा जनप्रतिनिधि वडा सदस्य रबिन श्रेष्ठ, धरान बरगाछी प्रहरी पोष्टका प्रमुख हवलदार गोविन्द परियार, बमजन टोल विकास समितिका अध्यक्ष भागीरथ लिम्बू, लाङ्घाली टोल विकास समितिका अध्यष महेन्द्र श्रेष्ठ, नागरिक समाजका तर्फबाट गंगाप्रसाद लिम्बू र सुवास श्रेष्ठ, बरगाछी महिला समुहका अध्यक्ष उषा थापा क्षेत्री, ल्याबोरेटरी माबिका छात्रा अनुसा मह

    • प्रकाशित मितिः असार २७, २०८२
    • 501 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • संस्थागत अनुभव र स्पष्ट दृष्टिकोणका साथ गोपाल श्रेष्ठ अध्यक्ष पदमा अघि बढ्दै 

    धरान/ धरानमा केन्द्रीय कार्यालय रहेको सुनसरी उद्योग वाणिज्य संघको निर्वाचनको माहोल तात्दै गएको छ। यो पटक संघको नेतृत्वमा दृढ संकल्प, अनुभव र नवीन सोच बोकेका गोपाल श्रेष्ठ बलियो उम्मेदवारका रूपमा अघि बढेका छन्। संघमा २०४७ सालदेखि निरन्तर योगदान दिँदै आएका श्रेष्ठ हालको कार्यसमितिमा प्रथम उपाध्यक्ष हुन्। उनले कार्यकारिणी सदस्यदेखि कोषाध्यक्ष, सल्लाहकार, उद्योग सचिवसम्मका जिम्मेवारी कुशलतापूर्वक सम्हालिसकेका छन्।   अब संघलाई आधुनिक, प्रभावशाली र व्यवसायी हितमैत्री बनाउने लक्ष्यसहित अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्। अनुभव र योगदानको दह्रो आधार गोपाल श्रेष्ठ केवल उम्

    • प्रकाशित मितिः असार २६, २०८२
    • 708 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरीमा मकैको ढोडले छोपेर लुकाइएको गाँजा बरामद, दुई युवक पक्राउ

    धरान/ सुनसरीको देवानगंज गाउँपालिका–२ मा मकैको ढोडले छोपेर लुकाइएको अवस्थामा फेला परेको गाँजासहित दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ। गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय देवानगंजबाट खटिएको टोलीले मंगलबार साँझ ७ बजे गुरुदयाल यादवको घरमा खानतलासी गरेको थियो। सो क्रममा यादवको गोठघरमा बोरामा हालेर मकैको ढोडले छोपिएको अवस्थामा ५ किलो गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। घटनासँग सम्बन्धित आरोपमा घरधनी गुरुदयाल यादवका छोरा २० वर्षीय प्रकाश यादव र १९ वर्षीय धिरज यादवलाई प्रहरीले पक्राउ गरेको हो। हाल पक्राउ परेका दुवै जनालाई लागुऔषध नियन्त्रण ऐन अन्तर्गत अनुस

    • प्रकाशित मितिः असार २६, २०८२
    • 1,034 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved