सुनसरीमा मलद्वारमा लुकाएर ब्राउनसुगर ओसार्दै गरेका दुई युवक पक्राउ

  • भदौ १८, २०८२
  • कोशीपत्र/संवाददाता
alt

सुनसरी/मलद्वारभित्र ब्राउनसुगर  लुकाएर ओसारपसार गर्ने क्रममा दुई युवक सुनसरीमा पक्राउ परेका छन्।

 जिल्ला सुनसरीमा प्रहरीले छुट्टाछुट्टै अपरेशनमार्फत दुई युवकलाई पक्राउ  गरेको छ।

इनरुवा–४ बसचोकमा नियन्त्रण

बुधबार दिउसो ०३ बजेतिर जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी चौकी बसपार्कबाट खटिएको टोलीले ईनरुवा–८ बस्ने ३० वर्षीय दशरथ खवासलाई पक्राउ गरेको हो। लौकहीबाट झुम्कातर्फ पैदल जाँदै गरेका उनको साथबाट प्रहरीले ३.४६ ग्राम ब्राउनसुगर बरामद गरेको जनाएको छ।

लौकहीमा मलद्वारभित्र लुकाएको अवस्थामा बरामद

साेहिदिन कोशी गाउँपालिका–१ लौकहीचोकमा शंकास्पद ढंगले हिँडिरहेका उदयपुर बेलका नगरपालिका–५ बस्ने ३० वर्षीय बिरधन तामाङलाई प्रहरीले पक्राउ गरेको छ। खानतलासी गर्दा उनले मलद्वारभित्र लुकाएको अवस्थामा २.४२ ग्राम ब्राउन सुगर  भेटिएको प्रहरीको भनाइ छ।

दुवै जनालाई पक्राउ गरी बरामद गरिएको लागूऔषधसहित जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved