धरानमा दुई युवक लागूऔषधसहित पक्राउ

  • भदौ १८, २०८२
  • कोशीपत्र/संवाददाता
alt -फाइल तस्बिर

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–६ सेहरा खोलामा प्रहरीले लागूऔषधसहित दुई युवकलाई पक्राउ गरेको छ।

मंगलबार सांझ विशेष सूचनाका आधारमा प्रहरी चौकी पानबारीबाट खटिएको टोलीले को २७ प १६२ नम्बरको मोटरसाइकललाई शीतलचोकतर्फ आउँदै गर्दा रोकी जाँच गर्दा लागूऔषधस ट्याब्लेट फेला परेको प्रहरीले जनाएको छ।

मोटरसाइकल चालक धरान ०६ का ३२ वर्षीय शीर्षक राई र पछाडि सवार २९ वर्षीय ओमबहादुर भुजेललाई खानतलासी गर्दा भुजेलको आर्मी कलरको झोलाभित्र लुकाइ ल्याइएका ४४० क्याप्सुल ट्रामाडोल र ४४० ट्याब्लेट डिकोलिक बरामद गरिएको प्रहरीले जनाएको छ।

बरामद लागूऔषधसहित उनीहरूलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय धरानमा बुझाइ थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved