मनोरञ्जन

    Showing 101-110 of 524 items.
  • विश्व संगीत दिवसमा धरानको भानुचौक संगीतमय हुने

    धरान/ ‘संगीत, नाट्य र कला प्रवर्द्धन अभियान’अन्तर्गत धरान संगीत प्रतिष्ठानले आगामी असार ७ गते शनिबार ‘विश्व संगीत दिवस’लाई विशेष कार्यक्रमका साथ भव्य रूपमा मनाउने भएको छ। धरान–१, भानुचोकस्थित ‘खुला मञ्च’मा आयोजना हुने कार्यक्रममा प्रतिष्ठानका प्रतिभावान विद्यार्थीहरूको प्रस्तुति रहनेछ भने नेपाली संगीत क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका बरिष्ठ गायक मिलन सिंह खातीलाई सम्मान गरिने प्रतिष्ठानले जनाएको छ। संयुक्त राष्ट्रसंघको प्रेरणामा हरेक वर्ष जुन २१ तारिख (नेपालमा असार ७ गते) ‘विश्व संगीत दिवस’ मनाइन्छ। यही अवसरलाई संगठित र जनउत्त

    • प्रकाशित मितिः असार २, २०८२
    • 705 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान वजको आयोजनामा ‘ओपन माइक कविता वाचन’, युवाहरुको सिर्जनशीलतामा जोड

    धरान/  युवाहरुमा आपसी भाइचारा विस्तार गर्न र उनीहरूका सिर्जनात्मक सोच तथा आइडिया आदानप्रदान गर्ने उद्देश्यले फेसबुक पेज ‘धरान वज’ले शनिबार ओपन माइक कविता वाचन कार्यक्रमको आयोजना गरेको छ। कार्यक्रम धरानको बगैचा चोकस्थित चिया हवमा आयोजना गरिएको थियो, जहाँ मुख्यतः कलेज विद्यार्थी र टिनएजरहरूको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रममा २० जना युवाहरूले आफ्ना मौलिक कविताहरू वाचन गरेका थिए। ‘इ–स्पोर्ट्स’ प्रतियोगितापछि धरान वजले आयोजना गरेको यो दोस्रो सार्वजनिक कार्यक्रम हो। युवाहरूको क्षमता उजागर गर्ने उद्देश्यले कार्यक्रम गरिएको धरान वजका एडमिन किसन तामाङले

    • प्रकाशित मितिः जेठ २५, २०८२
    • 507 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • प्राइम भिजनमा फुड फेस्टिवल र छात्रवृत्ति

    धरान/ धरान-१२ चतरालाइनस्थित प्राइम भिजन इन्टरनेशनल हस्पिटालिटी म्यानेजमेन्ट कलेजले आफ्ना विद्यार्थीहरूको व्यावसायिक दक्षता आमजनसमक्ष प्रस्तुत गर्न तीन दिने ‘फुड फेस्टिवल २०२५’ आयोजना गर्ने भएको छ। आगामी जेठ २९ देखि ३१ गतेसम्म कलेज परिसरमै सञ्चालन हुने यो कार्यक्रम बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म सर्वसाधारणका लागि खुला रहनेछ। २०७७ सालमा पहिलोपटक आयोजना भएको फुड फेस्टिवल कोभिड महामारीका कारण केही वर्ष रोकिएको थियो। अब महामारीपछिको दोस्रो संस्करणका रूपमा यस वर्षको फेस्टिवल आयोजना हुन लागेको हो। कलेजका निर्देशक अनिल श्रेष्ठका अनुसार, “यो उत्सव हाम्रा विद्यार्थीहरूको किचन

    • प्रकाशित मितिः जेठ २१, २०८२
    • 836 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मेरो डान्समा धरानकी इचिङ्ग्सा टप ३२ मा छनौट

    धरान ।धरानकी नृत्य कलाकार इचिङ्ग्सा लिम्बु ‘मेरो डान्स युनिभर्स सिजन २’ को उत्कृष्ट ३२ प्रतिस्पर्धीमा छनोट हुन सफल भएकी छिन्। सोमबार आयोजित कोरियोग्राफी राउन्डमा सामूहिक नृत्य प्रस्तुति दिएपछि उनी प्रतियोगिताको टप ३२ मा प्रवेश गरेकी हुन।विर्तामोडमा सम्पन्न अडिसन चरणबाट छनोट भएकी लिम्बुले हालसम्म प्रतियोगिताका तीन चरण पार गरिसकेकी छन्। प्रतियोगिताको संरचना अनुसार अडिसनपछि छनोट भएका प्रतिस्पर्धीले मेगा राउन्ड पार गर्दै कोरियोग्राफी राउन्डमा सामूहिक नृत्य प्रस्तुत गर्नुपर्ने व्यवस्था रहेको छ।उक्त राउन्डमा ५५ प्रतिस्पर्धीलाई १० वटा समूहमा विभाजन गरी फरक(फरक नृत्य शैलीमा प्रस्तुति दिन ल

    • प्रकाशित मितिः जेठ २०, २०८२
    • 1,812 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • अन्जु गुरुङ ‘मिसेस स्टेट २०२५’ कोशी प्रदेशको ताज विजेता

    धरान/ वुमन्स वर्थ ग्रुप (WWG) द्वारा बिहीबार आयोजित ‘मिसेस स्टेट २०२५’ सिजन थ्री कोशी प्रदेश प्रतियोगितामा अन्जु गुरुङले शीर्ष उपाधि जितेकी छन्। १७ प्रतिस्पर्धीलाई पछि पार्दै उनले मिसेस स्टेटको साथसाथै ‘मिसेस ब्युटिफुल’ र ‘बेस्ट स्माइल’ शीर्षक पनि हात पारिन्। गुरुङले उपाधिसँगै नगद ५१ हजार रुपैयाँ, ट्रफी, गिफ्ट ह्याम्पर र एक वर्षको सूर्य ज्योति लाइफ इन्स्योरेन्स प्राप्त गरिन्। उनलाई पूर्व मिस नेपाल एवं प्रमुख निर्णायक उषा खड्गी र मिसेस स्टेट सिजन टु विजेता पुष्पा फोम्बोले ताज पहिराइदिएका थिए। प्रतियोगितामा ममता शाह फर्स्ट रनरअप घोषित भइन्। उनले २५ हजार रु

    • प्रकाशित मितिः जेठ १६, २०८२
    • 1,111 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धनकुटाको झण्डी डाँडा पर्यटकीय गन्तव्यको रूपमा स्थापित हुँदै

     धनकुटा/ धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिका–९ स्थित झण्डी डाँडा पर्यटकीय दृष्टिले महत्वपूर्ण गन्तव्यको रूपमा स्थापित हुँदै गएको छ। समुद्र सतहदेखि करिब १,३८० मिटर (४,५२७ फिट) उचाइमा अवस्थित यस डाँडाबाट मौसम खुलेको बेला तराईका फाँटहरूदेखि भारतको पश्चिम बंगालसम्मका दृश्यहरू अवलोकन गर्न सकिन्छ। झण्डी डाँडाले पर्यटकलाई मनोरम दृश्यहरू प्रदान गर्नुका साथै वरपर फिँजिएका लालिगुराँसका रुखहरूले यस क्षेत्रलाई थप आकर्षक बनाएको छ। विशेषगरी वसन्त ऋतुमा लालिगुराँस फुल्दा यहाँ आउने आन्तरिक पर्यटकको संख्या उल्लेखनीय हुने गरेको छ। यस क्षेत्र सुनाखरी फूलका लागि पनि प्रसिद्ध रहँदै आएको छ। यद्

    • प्रकाशित मितिः जेठ १३, २०८२
    • 988 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विवाहित श्रीमती सुन्दरीहरुले देखिए प्रतिभा

    विकास चाम्लिङ राईधरान ।विवाहित महिलाहरुलाई लक्षित मिसेस स्टेट,कोशी प्रदेश सिजन थ्रीका प्रतिष्पर्र्धीहरु वीच ट्यालेन्ट राउण्ड सम्पन्न भएको छ ।धरान १८ स्थित गुरुङ्ग गुम्वा परिसरमा रहेको सभाहलमा शुक्रवार ट्यालेन्ट राउण्ड संपन्न भएको थियो । ट्यालेन्ट राउण्डमा मिसेस स्टेट सिजन थ्रीमा सहभागि १८ जना प्रतिश्पर्धिहरुले आफुमा भएको प्रतिभा निर्णायकहरु माँझ प्रस्तुत गरेका थिए । सहभागि प्रतिष्पर्धीहरुले आप्mनो क्षमता अनुसार गायन, नृत्य तथा वतृत्वकला प्रस्तुत गरेका थिए । ट्यालेन्ट राउण्मा निर्णायकको रुपमा महेन्द्र वहुमुखि क्याम्पसका उपप्रध्यापक एवं अग्रज पत्रकार राजेश विद्रोहि, नृत्य निर्देशक संघ सुनसरीका

    • प्रकाशित मितिः जेठ १०, २०८२
    • 1,160 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • चलचित्र पर्यटन महोत्सव श्रीअन्तु घोषणा पत्र जारी गर्दै सकियो

    धरान ।चलचित्र र पर्यटनलाई जोड्ने उदेश्यले इलाममा नेपाल चलचित्र पत्रकार संघ नेपालद्वारा आयोजित ‘चलचित्र पर्यटन महोत्सव–२०८२’ तथा दोस्रो राष्ट्रिय भेला ११ बुँदे ुश्रीअन्तु घोषणा पत्र  जारी गर्दै शुक्रबार समापन भएको छ। संघको दोस्रो राष्ट्रिय भेलाबाट ११ बुँदे ुश्रीअन्तु घोषणा पत्रु सिने चलचित्र पर्यटनलाई जोड दिँदै महोत्सव समापन भएको हो।उक्त घोषणापत्रमा नेपाली सिनेमा बजारको अध्ययन, अनुसन्धान, व्यवस्थापन र विस्तारका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्न माग गरिएको छ । साथै, नेपाली सिनेमा बजारको विस्तारका लागि निरन्तर योगदान गरिरहेका व्यक्ति तथा संस्थासँग सहकार्य–समन्वय

    • प्रकाशित मितिः जेठ १०, २०८२
    • 657 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • खुला आकाशमुनि मकै बेच्दै: धरानकी ५९ वर्षीया महिलाको संघर्षशील यात्रा

    धरान/धरानकी ५९ वर्षीया शान्ति श्रेष्ठका लागि बिहान सहर नबिउँझँदै सुरु हुन्छ। तीन दशकभन्दा लामो समयदेखि उहाँको दिनचर्या मोरङको भावन्नेसम्म पुगेर मकै किनेर फर्किने र त्यसलाई पोली बेच्ने काममै बित्दै आएको छ। बिहान सबेरै मकै ल्याएर करिब १०–११ बजेसम्म धरान फर्कने उहाँ, त्यसपछि लक्ष्मीचोक नजिकैको गल्लीमा खुलेको आकाशमुनि आगोसँगै दिन बिताउनुहुन्छ। दैनिक करिब १६० घोगा मकै पोलेर बेच्नु उहाँको दैनिकी बनेको छ। श्रेष्ठले मोरङका विभिन्न स्थानमा मकैबारी ठेक्कामा लिएर व्यवसाय गर्दै आउनुभएको छ। उहाँका अनुसार ठेक्काको लागत ६० हजारदेखि डेढ लाख रुपैयाँसम्म पर्ने गर्छ। कहिलेकाहीँ दुई–तीन जना मिलेर पन

    • प्रकाशित मितिः जेठ ८, २०८२
    • 1,433 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानको शिवजट्टा : प्राकृतिक र धार्मिक महत्व बोकेको पर्यटकीय स्थल ओझेलमा

    सुनसरी/ धरान उपमहानगरपालिका–४ मा अवस्थित ऐतिहासिक तथा प्राकृतिक रूपमा अत्यन्तै रमणीय स्थलशिवजट्टा प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । पर्यटकीय दृष्टिले अपार सम्भावना बोकेको यो स्थानको विकासमा सरकारी चासो नपुग्दा पर्यटकको ध्यान तान्न सकेको छैन । शिवजट्टा नजिकैको नमस्ते झरना (साँगुरीगढी, धनकुटा) भन्दा कम आकर्षक छैन । तर पनि सडक पहुँच अभावका कारण सर्वसाधारणका लागि सहज गन्तव्य बन्न सकेको छैन । धरान बजारबाट मात्र करिब ५ किलोमिटर टाढा भए पनि यहाँ पुग्न कठिन छ । गर्मी याममा वनभोज र पौडी खेल्न जानेहरूको लागि शिवजट्टा उपयुक्त स्थल हो । पर्यटन व्यवसायीहरूका अनुसार यति सम

    • प्रकाशित मितिः जेठ ७, २०८२
    • 668 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved