खेलकुद

    Showing 381-390 of 643 items.
  • महिला पुरुष बास्केटबल प्रतियोगिता हुने

    विजयपुर / भर्खरै मात्र सम्पन्न भएको बास्केटबल ट्यालेन्ट हन्टमा सहभागी भएकाविद्यार्थीहरु बिच एकदिने ट्यालेन्टहन्ट बास्केटबल प्रतियोगिता हुने भएको छ । धरान बास्केटबल संघको आयोजना तथा धरान मेघा कलेजको मुख्य प्रायोजन साथै मन्टेसरी किन्डरगार्टेनको सह प्रायोजकमा शुक्रबार देखि महिला पुरुष एकदिने प्रतियोगिता खेल हुने भएको छ । प्रतियोगितामा पुरुष तर्फबाट ६ टिम र महिला तर्फबाट २ टिम विच प्रतिस्पर्दा हुने आयोजकले बताएका छन ।  प्रतियोगिताका बिजेता तथा उपबिजेता टिमलाई ट्रफी,मेडल र प्रमाणपत्र प्रधान गरिने छ खेलाडीहरुलाई बास्केटबल संघले बैशाख ९ गते देखि ३० गते सम्म ट्यालेन्ट हन्टको आयोजना

    • प्रकाशित मितिः जेठ ४, २०८०
    • 999 पटक पढिएको
    • " स्नेहा श्रेष्ठ"
  • बास्केटवल ट्यालेण्ट हण्ट ट्रेनिङ क्याम्प सम्पन्न

    विजयपुर/ धरानमा तीन हप्तादेखि जारी आठौं वास्केटवल ट्यालेण्ट हण्ट तथा ट्रेनिङ क्याम्प आज शनिवार समापन भएको छ । धरान बास्केटबल संघको आयोजना, सुनसरी बास्केटबल संघको प्राबिधिक तथा धरान उपमहानगरपालिकाको संयोजनमा वैशाख ९ गतेदेखि शुरु भएको थियो । उक्त बास्केटबल ट्यालेन्ट हन्ट तथा ट्रेनिङ क्याम्प मा धरान उपमहानगरपालिकाका उप–मेयर आइन्द्र विक्रम वेघाको प्रमुख आतिथ्यतामा समापन भएको हो । गत सालमा एसइइ दिएर बसेका विद्यार्थी तथा बास्केटबल खेल्न इच्छुकहरु लाई लक्षित गरि आयोजित ट्यालेन्ट हन्टमा धरानभरिका विभिन्न स्कुल तथा कलेजबाट ६० जना विद्यार्थीहरुले सहभागिता जनाएका थ्एि ।  समापन कार्यक्रमलाई

    • प्रकाशित मितिः वैशाख ३०, २०८०
    • 1,042 पटक पढिएको
    • "स्नेहा श्रेष्ठ"
  • भीमनारायण गोल्डकप उद्घाटन

    धनकुटा / धनकुटामा सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिता उद्घाटन आज हुने भएको छ । धनकुटाको टुँडिखेल मैदानमा दिउँसो २ बजे हुने प्रतियोगिताको उद्घाटन धनकुटा नगरपालिकाका नगर प्रमुख चिन्तन तामाङले गर्नेे आयोजकले बताएका छन । प्रतियोगिता उद्घाटन समारोह पश्चात खेल करिब दिउँसो ३ बजेबाट सुरु हुने प्रचारप्रसार समिति संयोजक विदुर खवासले बताएका छन। पहिलो चरणको उद्घाटन खेलमा आयोजक टिम धनकुटा र पेमा युवा क्लव विराटनगरबीच प्रतिस्पर्दात्मक खेल हुने । सहिद भिमनारायण स्मृति प्रतिष्ठानले आयोजना गरेको प्रतियोगिता जेठ २ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको उपाधिका लागि ८ टिमको सहभागिता रहने छ। जागृती फुटवल क्

    • प्रकाशित मितिः वैशाख २७, २०८०
    • 801 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • राष्ट्रिय स्तरीय विविए फुटबल प्रतियोगिता धरानमा मंगलबारबाट

    धरान / विविएस पढ्ने विद्यार्थीहरुलाई खेलकुद क्षेत्रमा पनि अभिप्रेरित गर्ने उद्देश्यले विविए प्रोगाम लञ्च भएदेखि नै शुरुवात गरिएको राष्ट्रिय स्तरीय विविए फुटबल प्रतियोगिता धरानमा मंगलबारबाट शुरु हुने भएको छ । धरानको रंगशालामा आगामी जेष्ठ ५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल भरिबाट १७ वटा कलेजले प्रतिष्पर्धामा भाग लिएको विविए संकायमा अध्ययनरत विद्यार्थीहरुहरुले सहभागिता जना विविए कार्यक्रम तथा खेलकुद कार्यक्रमका संयोजक दिपेन्द्र कार्कीले जानकारी दिएक छन् । प्रतियोगितामा विजेता हुने टिमले एक लाख, उपविजेता हुने टिमले ५० हजारसहित ट्रफी प्राप्त गर्ने छन् भने प्रतियोगिामा म्यान अफ म्याच, फेयर

    • प्रकाशित मितिः वैशाख २५, २०८०
    • 870 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विराटनगरमा खुल्ला कराँते प्रतियोगिता सुरु

    मोरङ /  विराटनगरमा शुक्रबारदेखि खुल्ला कराँतै प्रतियोगिता सुरू भएको छ । विराटनगरस्थित कभड हलमा शुक्रबारदेखि खुल्ला कराँते प्रतियोगिता सुरू भएको हो । शनिबार (आज) समम संचालन हुने प्रतियोगितामा नेपालका, भारत र भुटनाका खेलाडीहरुको सहभागिता छ । भारतका तीन, भुटानको एक र नेपालको ५ गरी ९ टिमको सहभागि छ । भारतका कोलकत्ता, दार्जिलिङ्ग र खर्साङको सहभागि रहेको विराट कराते क्लबका अध्यक्ष विमल पोखरेलले जानकारी गराए । प्रतियोगितामा कोशी प्रदेशबाट सुनसरी, मोरङ, झापा, तेह्रथुम र आयोजक हुनेछ । यस्तै मधेश प्रदेशको सप्तरीको टिमको सहभागि छ । पाँच लाख ४५ हजार खर्च हुने उक्त प्रतियोगितामा करिब २ सय बढी

    • प्रकाशित मितिः वैशाख २३, २०८०
    • 762 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • गुलशन झाको उत्कृट ब्याटिङले नेपाल एसिसी प्रिमिअर कपको फाईनलमा

    विजयपुर / र्कीतिपुर क्रिकेट खेल मैदानमा सोमबारबाट सुरु भएको खेलमा प्रिमियर कपको उपाधि नेपालले जितेको छ। नेपालले १सय १८ रनको लक्ष्य लिएको थियो। नेपालको लागि त्यो ठुलो ल्क्ष्य थिएन । यूएईले ३३।१ ओभरमै अलआउट हुँदै नेपाललाई १ सय १८ रनको लक्ष्य दिएको थियो । विहान ९ बजे देखि सुरु भएको खेलमा युएईलाई सात विकेटले हराउँदै नेपाल फाईनलमा प्रवेश गर्दे उपाधि हात पारेको हो । युएईले दिएको लक्ष्य ३० ओभर ३ बलमा ३ विकेटको क्षतिमा पूरा गरेको थिए। युएईका रोहन मुस्तफा संग अल्झीनु पुगे पनि उनले गरेको रणनीति सफल हुन सकेन त्यसैगरी शेखले १० बल खेलमा एम चौका, आठ रन मात्रै जोडदा क्पतान रोहित पौडेल आउट हुदा नेपा

    • प्रकाशित मितिः वैशाख १९, २०८०
    • 830 पटक पढिएको
    • "स्नेहा श्रेष्ठ ।"
  • एम्स एकेडेमीले फुटसल प्रतियोगिता आयोजना गर्ने

    धरान /  एम्स एकेडेमीले ‘पहिलो एम्स एसईई फुटसल  कप २०८०’ आयोजना गर्ने भएको छ । एकेडेमीले शुक्रबार पत्रकार भेटघाट आयोजना गर्दै प्रतियोगितामा एसईई परीक्षा दिएर बसेका विद्यार्थीहरू सहभागी हुने बताएको छ । यही वैशाख २९ र ३० गते आयोजना हुने प्रतियोगिताका विजेताले १५ हजार रुपैयाँ र उपविजेताले १० हजार रुपैयाँ तथा ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने एकेडेमीका स्नातक तह संयोजक हेमन्त भण्डारीले जानकारी दिए । त्यस क्रममा कार्यक्रम संयोजक युवराज अधिकारीले प्रतियोगितामा कम्तीमा २० वटा टिम सहभागी हुने अपेक्षा रहेको बताए । प्रत्येक खेलका उत्कृष्ट खेलाडी र प्रतियोगिताभरि उत्कृष्ट प्रदर

    • प्रकाशित मितिः वैशाख १६, २०८०
    • 1,136 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कतारविरुद्ध नेपाल विजयी

    सुनसरी/ एससी प्रिमियर कप क्रकेटमा नेपालले कतारविरुद्ध ६८ रनको फराकिलो जित निकालेको छ ।सन्दिफ लामिछानेले ५ विकेट लिएपछि एसिसी प्रिमियर कप क्रिकेटमा नेपालले कतारलाई ६८ रनले पराजित सफल भएको हो त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेपालले दिएको १ सय ५८ रनको सामान्य लक्ष्य पछ्याएको कतार २५ दशमलव १ ओभरमा ८९ रनमै समेटियो ।कतारलाई सस्तैमा समेट्न लामिछानेले ५, सोमपाल कामीले ३ र ललित राजवंशीले २ विकेट लिए । यसअघि कीर्तिपुर क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङमा आएको नेपाल ४० दशमलब ३ ओभर खेल्दै १ सय ५७ रनमा अलआउट भएको थियो । नेपालका लागि सन्दीप लामिछानेले आउट नभइ सर्वाधिक ४२ रनको योगदान पनि गरे । कप्त

    • प्रकाशित मितिः वैशाख १४, २०८०
    • 819 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • खेलकुद विकास बोर्डविरुद्ध अख्तियारमा उजुरी

    विराटनगर / कोशी प्रदेशको प्रदेश खेलकुद विकास बोर्डविरुद्ध अख्तियार अनुसन्धान आयोगमा उजुरी परेको छ ।खेलकुद विकास बोर्डले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन गर्दा ट्रयाकसुट,मेडल, टेन्ट‚खेल सामग्री खरिदलगायतका ७ वटा शीर्षकमा फागुन १५ गते अख्तियारमा उजुरी परेको थियोे । अख्तियारले यस विषयमा राय प्रतिक्रियासहित १५ दिनभित्र प्रमाणित कागजात पठाउन फागुन २२ गते बोर्डलाई पत्र पठाएको हो ।अख्तयारमा परेको उजुरीमा खेलकुद प्रतियोगिताका निम्ति खेलाडीहरुलाई उपलब्ध गराउन खरिद गरिएको ४ हजार २ सय थान ट्र्याकसुट खरिद तथा वितरणमा रकम हिनामिना गरेको, मेडल खरिद, प्रमाण पत्र छपाई, टेन्ट भाडावापतको रकम हिन

    • प्रकाशित मितिः वैशाख १३, २०८०
    • 828 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • दार्जिलिङ खुला ब्याडमिन्टनको उपाधी नेपालका बोगटीको हातमा

     इलाम / भारत दार्जिलिङमा सम्पन्न बिजनबारी खुला ब्याडमिन्टन प्रतियोगिता टुर्नामेन्टको बेस्ट प्लेयरको उपाधि नेपालका जीवन बोगटिले हात पारेका छन । बिजनबारी डिग्री कलेज भवनमा आयोजित उक्त टुर्नामेन्टमा नेपाल र भारतका २ सयभन्दा बढी खेलाडीहरुको सहभागिता रहेको थियो । अन्य सभाी खेलाडिलाई पछि पादै सहभागी खेलाडी मध्ये बोगटी सर्वोत्कृट खेलाडी घोषित भएका हुन । बोगटी नेपाल प्रहरीका पूर्व इन्स्पेक्टर समेत रहेका छन । त्यसैगरी ६५ वर्षभन्दा माथिको डबल्स उपाधि पोखराका रमेश भट्टचन र भोजपुरका रत्नजित तामाङले जितेका छन । यस टुर्नामेन्टमा पहिलोपटक सहभागी बनेका पूर्वप्रहरी बोगटीले चितवनका बुद्धि चौधरीले

    • प्रकाशित मितिः वैशाख १२, २०८०
    • 756 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved