पर्यटन

    Showing ४७१-४८० of ५१६ items.
  • दुधकोशी पुल चार वर्ष देखि अलपत्र

    धरान । सरकार र ठेकेदारको लापरवाहीका कारण चार वर्ष अघि शिलान्यास गरिएको रानीटार स्थित दुधकोशीको पुल वेवारिसे बनेको छ । शिलान्यास पछि एउटा पिलरको खाल्डो खनेर ४ बर्षदेखि अलपत्र छ । पुल नहुँदा भोजपुरको दक्षिणी क्षेत्र सहित खोटाङका बासिन्दाले सास्ती भोगिरहेका छन् । पुल नभएर एम्बुलेन्स नआउँदा स्वास्थ्य उपचार पाउन सकेका छैनन् । सरकार र ठेकेदारले चासो नदिदाँ रानीटारको पुलको योजना बजेटमा नपर्दा आमचोकका कृषकले आफ्ना उत्पादन तराई झार्न पाउन सकेका छैनन् । तराई पहाड आउजाउ गर्दा बषौंदेखि सास्ती भोगि रहेका छन् । भोजपुरको दक्षिणी क्षेत्र घोडेटार, आमचौंक, खोटाङको दक्षिणी भेकका नागरिकहरु धरान, इटहरीबाट पु

    • प्रकाशित मितिः माघ १४, २०७८
    • ९९३ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘दुहबी खण्डको संरचना हटाइने’

    धरान । लामो समय देखि विवादित बनेको रानी देखि धरान सम्मको छ लेन सडक अन्तर्गतको दुहबी खण्डमा संरचना हटाउन रानी विराटनगर इटहरी धरान सडक योजना सुनसरीले पत्राचार गरेको छ ।मापदण्ड अनुसार दुहबी बजार क्षेत्रमा सडक विस्तार गर्न समस्या बढ्दै गर्दा योजनाको समयावधि लम्बिदै गएकाले योजनाले दुहबी नगरपालिकालाई पत्राचार गर्दै बजार क्षेत्रमा रहेको संरचना खालि गर्न आग्रह गरेको हो । सीमा क्षेत्रबाट १५–१५ मिटर क्षेत्रका घर टहरा हटाउन आग्रह गर्दै योजनाले सडक विस्तारको प्रक्रिया अगाडी बढाएको छ । सडक क्षेत्र यकिन हुन नसक्दा अहिलेसम्म टेण्डर प्रक्रिया समेत अगाडी बढ्न सकेको छैन । लामो समयदेखि स्थानीयको अवरोधको क

    • प्रकाशित मितिः माघ १२, २०७८
    • १,४१२ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नारायणी नदीको भङ्गालोमा नयाँ प्रजातिका चरा भेटिए

    धरान/ यस वर्षको जलपक्षी गणनाका क्रममा नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा दुई प्रजातिका नयाँ चरा भेटिएका छन् । चितवन राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टरका पक्षी गणना संयोजक डीबी चौधरीले यस वर्ष नवलपुर क्षेत्रमा कालोटाउके गङ्गाचिल र ग्रेटर हवाइट फन्टेड गुज नामक चरा भेटिएको जानकारी दिए । “यी दुई प्रजातिका चराहरु गतवर्षको पक्षी गणनामा भेटिएका थिएनन्, तर यसपालिको गणनामा नारायणी नदीको भङ्गालोमा भेटियो”, उनले भने । चरा गणनाका क्रममा यस वर्ष नवलपुर क्षेत्रमा ३८ प्रजातिका जलपक्षी भेटिएको जनाइएको छ । गत वर्ष देखिएका विभिन्न १० प्रजाति चरा भने यस वर्ष देखा नपरेको उनले बताए । &ldqu

    • प्रकाशित मितिः पुस २७, २०७८
    • ९७० पटक पढिएको
    • "रासस"
  • धरानमा पर्यटनको चर्चा: ‘चारकोशे जंगल बाहिर प्रचार भएन’

    धरान/ चारकोशे जंगलको घेरा बाहिर प्रमुख पर्यटकीय गन्तव्यको प्रचार गर्न नसक्दा धरानको पर्यटनले गति लिन नसकेको पर्यटन व्यवसायीहरु बताउँछन् । धरानको समृद्धिको आधार पर्यटनलाई मानेर अघि बढ्ने हो भने, यी सबै चिजको एकिकृत प्याकेज बनाइ प्रचार गर्नुपर्नेमा उनीहरु जोड दिन्छन् । स्थापनाको एक सय २१ औं वर्षको अवसरमा मंगलबार देखि जारी तिन दिने धरान डे को दोस्रो दिन आयोजित पर्यटन प्रवद्र्धनमा भुमिका विषयक अन्तरक्रियामा पर्यटनकर्मी एलिना मगरले पूर्वाधारलाई पर्यटनमा जोडेर उपार्जनको माध्यम बनाउन आवश्यक रहेको बताईन् । उनले भनिन्, ‘जबसम्म धरान आर्थिक रुपले सबल ह“ुदैन तबसम्म समृद्धि हुन सक्दैन ।&r

    • प्रकाशित मितिः पुस २२, २०७८
    • १,३६९ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नवौं भेडेटार फुडफेस्टिवल पुष १६ देखी

    धरान/ कोरोनाका कारण अघिल्लो वर्ष स्थगित रहेको भेडेटारमा नौं वर्ष अघि देखि संचालन हुँदै आएको तिन दिने फुड फेस्टिवल यस वर्ष पुष १६ गते देखि हुने भएको छ । प्रदेश १ को प्रमुख पर्यटकीय गन्तव्य भेडेटारमा होटल एशोसिएशन अफ भेडेटारको आयोजनामा अंग्रेजी नयाँ बर्ष मनाउन आउने पर्यटकहरुलाई लक्षित गरेर फेस्टिवल आयोजना गरिएको हो । पुष १८ गते सम्म संचालन हुने फेस्टिवलमा कोरोनाकै कारण भारतीय पर्यटकहरु कम आउने अनुमान गरिए पनि आन्तरिक पर्यटकहरुको संख्या बढ्ने आयोजकको अपेक्षा छ । एशोसिएशनका अध्यक्ष जितेन्द्र रुम्दालीका अनुसार तीन दिने फेस्टिवलमा १ करोड बराबरको कारोबार हुने अपेक्षा छ । यस्तै, २० देखि ३० हजार

    • प्रकाशित मितिः पुस १३, २०७८
    • ७७६ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • जेफाले होमस्टेको प्रचारप्रसारमा सरकार उदासीन

    धरान/ मोरङ आकर्षक पर्यटकीय गन्तव्य स्थल मोरङको जेफाले होम स्टेको प्रवद्र्धनमा सरकार उदासीन रहेको होमस्टे व्यवसायीहरुको गुनासो छ । उनीहरुले होमस्टे पर्यटन प्रवद्र्धनको एउटा पाटो भएपनि सरकारले होमस्टे प्रवद्र्धनमा उदासीनता देखाएकै कारण फस्टाउन नसकेको आरोप लवगाएका छन् । जेफालेमा एकदिनमा ५० जनालाई खाना खुवाउने र बास बस्ने होमस्टेहरु रहेको स्थानीय जेफाले होमस्टे सामुदायिक व्यवस्थापन समितिका सचिव भीम ठकुरीले बताए । उनले भने भने–‘जेफालेमा रहेका होमस्टको भविष्य राम्रो छ, तर तीनै तहका सरकारको यसमा ध्यान पुग्न सकेको छैन ।’ शुरुमा जेफालको विकास गर्न जिल्ला समन्वय समिति धनकुटा, जि

    • प्रकाशित मितिः पुस ९, २०७८
    • ९९१ पटक पढिएको
    • "गोविन्द बस्नेत"
  • पर्यटकीय गन्तव्य बन्दै बीपी पार्क

    धरान/ धरान उपमहानगरपालिकाले पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नकै लागि सञ्चालन गरेको बीपी पार्कमा चहलपहल बढ्न थालेको छ । सर्वसाधारणहरु छुट्टीको समयमा धरान १३ र २० मा रहेको सर्दु खोलामा बनाइएको पार्कमा घु्म्ने, रमाइलो गर्ने क्रम बढेको हो । जैविक विविधता पार्कलाई बीपी पार्क नामाकरण गरी पर्यटन भित्र्याउने योजना अघि सारे सँगै चहल पहल बढेको हो । सात दशक अघि पूर्वाञ्चलको व्यापारिक केन्द्र रहेको फुस्रे २०३४ सालपछि कोशी राजमार्ग अन्तर्गतको धरान–धनुकटे सडक सञ्चालनमा आएपछि भने फुस्रेको चहलपहल विस्तारै खस्कदै गएको थियो । पहाडी भेगलाई प्रत्यक्ष यातायातले जोडेपछि अहिले फुस्रे मृत बजारको रुपमा प

    • प्रकाशित मितिः मंसिर १२, २०७८
    • १,१६५ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • इलाममा पर्यटन मैत्री साहित्य सम्मेलन हुने

    सुनसरी/ इलाममा साहित्यिक पत्रकार संघ, काठमाडौ र इलाम नगरपालिका साहित्य, कला, सङ्गीत प्रतिष्ठान र इलाम नगर पर्यटन सरोकार समितिको संयुक्त आयोजनामा दुई दिने पर्यटन मैत्री साहित्य सम्मेलनको आयोजना गरिने भएको छ । आगामी मंसिर १८ र १९ गते दुई दिवशीय सम्मेलनमा नेपाल र भारतका एकसय बढी साहित्यकारहरुको उपस्थिति रहने भएको छ । साहित्यिक पत्रकार संघ र इलाम नगरपालिकाले वि. स. २०४१ सालमा यस्तै कार्यक्रमको आयोजना गरेको थियो । जसमा भूपि शेरचन, केशवराज पिडाली, शंकर कोइराला लगायतका स्रष्टाहरुको विशेष उपस्थिति रहेको थियो । यस सम्मेलनले नेपाल र भारतको नेपाली साहित्यिक सम्बन्धलाई अझ बलियो बनाउने र इलामको पर्य

    • प्रकाशित मितिः मंसिर ३, २०७८
    • १,१११ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ५५ प्रतिशतले घटे पर्यटक

    धरान । कोरोना संक्रमण शुरु भए सँगै ठप्प रहेको पर्यटन व्यवसायलाई डेढ वर्ष यता ५५ प्रतिशत असर पुगेको एक अध्ययनले देखाएको छ । कोरोना संक्रमण रोकथामका लागि घोषणा गरिएको लकडाउनको समयमा ५५ प्रतिशत पर्यटन व्यवसायलाई प्रभाव पारेको छ । सुनसरी उद्योग वाणिज्य संघको पर्यटन प्रर्वद्धन समितिको आग्रहमा समिट स्कुलका शिक्षक अनिमेष बास्तोला र विद्यार्थीहरुले गरेको गरेको अध्ययन अनुसार कोभिड अघि १२ लाख १३ हजार २ सय ७७ जना पर्यटकहरु धरान आएकोमा कोभिड पछि घटेर ५ लाख ४४ हजार ९ सय ५६ जनामा सिमित भएको छ । यस्तै, आम्दानीमा पनि कोभिड अघि एक बर्षमा १७ करोड ४० लाख रहेकोमा कोभिड पछि घटेर ७ करोड ८९ लाखमा समेटिएको छ । यो ५४

    • प्रकाशित मितिः असोज १४, २०७८
    • १,०४२ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • करोडौंको लगानी जोखिममा

    धरान/ कोरोना महामारीका कारण विगत दुई वर्ष देखि पर्यटकीय क्षेत्रको लगानी मासिदै गएको छ । प्रदेश नम्बर १ का अधिकांश पर्यटकीय क्षेत्रहरु खण्डहरमा परिणत भएका छन् भने निजी क्षेत्रबाट लगानी गरिएका पर्यटन व्यवसाय पनि जोखिममा छन् । दुई वर्ष देखि कोरोनाको मारमा परेको पर्यटन व्यवसायलाई उठाउन अहिलेसम्म सरकारले कुनै चासो दिएको छैन् । व्यवसायीहरु ऋणको भार थपिएर पलायन हुने अवश्थामा पुगेका छन् । पर्यटन व्यवसायको जोखिम न्युनिकरण गर्न पटक पटक सरकार सँग आग्रह गर्दै आए पनि कुनै सुनुवाई भएको छैन् । पर्यटन क्षेत्र प्रभावित बन्दै व्यवसायीको ठुलो लगानी सहित धेरैको रोजगारी जोखिममा पर्न थाले पछि व्यवसायीहरु अहिल

    • प्रकाशित मितिः साउन ३२, २०७८
    • १,४५० पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved