स्वास्थ्य

    Showing 1,721-1,730 of 2,412 items.
  • इटहरी अस्पताल र उपमहानगरको कार्यालय तिन दिन बन्द

     इटहरी / कार्यालयमा कार्यरत कर्मचारीहरुमा कोरोना पुष्टि भएपछि सुनसरीको इटहरीस्थित महत्वपुर्ण दुईवटा कार्यालयहरु आगामि तिनदिन सम्म बन्द रहने भएको छ ।     इटहरी उपमहानगरमा कार्यरत कर्मचारीमा कोरोना पुष्टि भएपछि नगरपालीकाको कार्यालय तथा मातहतमा रहेका सबै वडा कार्यालयहरु आज शुक्रबार देखि ३ दिन सम्म बन्द रहने भएको हो ।   इटहरी अस्पतालले पनि कर्मचारीमा कोरोना देखिएको कारण बताउदै आज शुक्रबार देखि आगामि ३ दिन सम्म आकस्मिक बाहेक सबै सेवाहरु बन्द गरेको जानकारी दिएको छ । बिहीबार बिहान उपमहानगरको केहि कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टि भएपछि उ

    • प्रकाशित मितिः असोज १६, २०७७
    • 1,117 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • थप १९ सय ११ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ७९ हजार ७ २७पुग्यो

    धरान /  पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा १९११ जनामा संक्रमण पुष्टि भएको छ । यो सगै देशभर संक्रमित हुनेको संख्या ७९ हजार ७२७  पुगेको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस व्रफिङको क्रममा प्रवक्ता डा जागेश्वर गौतमले जनाएका छन् । डा. गौतमका अनुसार पछिल्लो २४ घण्टामा ९६१ जना निको भए सगै जम्मा निको हुनेको संख्या ५७ हजार ३८९   जना पुगेको छ भने मृतकको संख्या ५ सय ९  पुगेको छ ।

    • प्रकाशित मितिः असोज १५, २०७७
    • 721 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानको वडा १५ को कार्यालय १ हप्ताको लागि बन्द, उपमहानगरपालिकाको सुचना र घरनक्शा शाखा सिल

    धरान । कर्मचारीमा कोरोना पुष्टि भए पछि धरान उपमहानगरपालिका वडा नम्बर १५ कार्यालयले सेवा एक हप्ताको लागि बन्द गरेको जनाएको छ । कार्यालयले आज सुचना जारी गर्दै असोज १५ गते देखि एक हप्ताको लागि कार्यालय बन्द रहने जनाएको छ । वडा कार्यालयमा कार्यरत कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टि भएकाले सेवा बन्द गरिएको हो । वडा कार्यालयका २ जना कर्मचारीलाई संक्रमण देखिएकोले थप फैलन नदिन कार्यालय ७ दिनलाई बन्द गर्ने निर्णय गरिएको अध्यक्ष अध्यक्ष नरेश इवारमले बताए । वडा १५ मा प्रशासनको खरदार र एक जना अमिनलाई संक्रमण पुष्टि भएके छ । त्यसै गरि धरान उपमहानगरपालिकाको सुचना र घरनक्सा शाखामा कार्यरत कर्मचारीहरुलाई सं

    • प्रकाशित मितिः असोज १५, २०७७
    • 1,138 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • इटहरिमा २ जना कोरोना संक्रमितको मृत्यु

     इटहरी/  सुनसरीको इटहरीस्थित चर्चीत पराजुली होटलका सञ्चालक शिव पराजुलीको कोरोना संक्रमण संगै निमोनीयाका कारण बिहीबार मृत्यु भएको छ । पिसिआर परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको उनको उपचारको क्रममा धरान स्थित बिपी प्रतिष्ठान अन्तरगत कोभिड १९ असपतालमा मृत्यु भएको हो । पराजुलीलाइ स्वास प्रस्वासमा समस्या देखिए पछि उनको असोज १४ गते बुधबार बिराट मेडिकल कलेजमा पिसिआरबाट स्वाव संकलन गरि परिक्षण गर्दा रिर्पोट कोरोना पोजेटिभ देखिएसंगै सो मेडिकलले बिरामीलाइ धरान स्थित बिपी प्रतिष्ठान धरानको कोबिड १९ असपतालमा रेफर गरेको थियो ।   पराजुली इटहरी स्थित क्षेत्रीय रंगशालामा र्निमाण भएको आइसोल

    • प्रकाशित मितिः असोज १५, २०७७
    • 614 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • इलाम नगरपालिकाको क्वारेन्टाईन भोलि देखि बन्द

    इलाम / इलाम नगरपालिकाको वस्पार्कमा रहेको क्वारेन्टाईन अर्को निर्णय नभए सम्मका लागि बन्द गरिएको छ । कोरोना संक्रमण फैलन नियन्त्रण गर्नका लागि बनाइएको क्वारेन्टाई अर्को निर्णय नभएसम्म असोज १५ गते देखि बन्द गर्ने निर्णय गरिएको हो । दुईदिन अघि क्वारेन्टाईनमा भएको १९ जनाको रिपोर्ट नेगेटिभ आएसँगै क्वारेन्टाईनमा पाँच जना रहेका छन । पाँच जना वाहिरी देशबाट आएका र उनीहरुले  आफू आएको देशमा श्वाव परिक्षण गरेरै आएको कारण क्वारेन्टाईन खालि हुनै भएपछि बन्द गर्ने निर्णय भएको हो । उनीहरुको यहाँ आएपछिको रिपोर्ट आईकन मात्र उहाँहरुलाई विदा दिने नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । हाल क्वारेन्टाईनम

    • प्रकाशित मितिः असोज १४, २०७७
    • 814 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • थप १५ सय ५९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ७७ हजार ८ सय १७ पुग्यो

    धरान /  पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा १५ सय ५९ जनामा संक्रमण पुष्टि भएको छ । यो सगै देशभर संक्रमित हुनेको संख्या ७७ हजार ८ सय १७  पुगेको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस व्रफिङको क्रममा प्रवक्ता डा जागेश्वर गौतमले जनाएका छन् । डा. गौतमका अनुसार पछिल्लो २४ घण्टामा१ हजार ५७  जना निको भए सगै जम्मा निको हुनेको संख्या ५६ हजार ४२८  जना पुगेको छ भने मृतकको संख्या ४ सय ९८  पुगेको छ ।  

    • प्रकाशित मितिः असोज १४, २०७७
    • 788 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विराटनगरमा बुधवार तीन जना कोरोना संक्रमितको मृत्यु

    विराटनगर । विराटनगरको अस्पतालमा बुधवार तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोसी अस्पताल कोभिड-१९ उपचार केन्द्रमा दुई र नोबेल अस्पतालमा एकको मृत्यु भएको हो । सुनसरीको इटहरी उपमहानगरपालिका-५ का ७३ वर्षीय वृद्धको कोभिड अस्पतालमा‌ अपरान्ह १२ः३५ बजे मृत्यु भएको हो । उपचार केन्द्रका प्रमुख डा.दीपक सिग्देलका अनुसार वृद्धमा श्वासप्रश्वासमा समस्या बढेपछि आजै ११ बजेतिर अस्पताल भर्ना गरिएको थियो । वृद्धलाई तत्काल आइसोलेसनमा भर्ना गरेर उपचार थालिएको मृत्यु भएको हो । वृद्धमा स्वास्थ्यसम्बन्धी अरु पुरानो समस्या नदेखिएको परिवारले जानकारी दिएको अस्पतालले जनाएको छ । बुधबार बिहान कोसीमै मोरङको जहदा ग

    • प्रकाशित मितिः असोज १४, २०७७
    • 1,632 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोभिड अस्पतालमा उपचाररत १ जना काेराेना संक्रमितको मृत्यु

    धरान । कोरोना संक्रमण पुष्टि भएका धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत १ जनाको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।विहिबार राती उपचारमा रहेका राजबिराज ४ का एक ३९ वर्षिय पुरुषको उपचारको क्रममा मृत्यु भएको हो ।प्रतिष्ठानका प्रवक्ता डा। निदेश सापकोटाका अनुसार मृत्तकलाई गोल्डेन हस्पिटल विराटनगरबाट प्रतिष्ठानको इमर्जेसीमा ल्याएको र असोज ९ गते कोरोना संक्रमण देखिए पछि प्रतिष्ठान स्थित कोभिड अस्पतालमा रिफर गरिएको थियो ।  उनलाई ज्वरो, खोकी, श्वासप्रश्वासमा कठिन र नेमोनियाको लक्षण देखिएको थियो । मृतकमा उच्च रक्तचाप , मधुमेह र मृगौलाको दिर्घकालिन समस्या भएको र डाइलासि

    • प्रकाशित मितिः असोज १४, २०७७
    • 871 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • वीपी प्रतिष्ठानका उपकुलपतिले जारी गरेका सरुवा, नियुक्ति पत्रमा अख्तियारको चासो

    धरान । कोरोना पुष्टि भएका धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले आइसोलेसनबाटै जारी गरेका सरुवा तथा नियुक्तिका पत्रहरुमा अख्तियारले चासो दिएको छ । कोरोना संक्रमण पुष्टि भएर करिब दुई साता देखि उपकुलपति डा. गिरी आइसोलेसनमा छन् । आइसोलेसनमै रहँदा जारी गरिएका पत्रहरु कसरी कार्यालय सम्म आइपुगे र कोरोना संक्रमण पुष्टि भएका व्यक्तिले हस्ताक्षर गरिएका पत्र कसले कार्यालय सम्म ल्याएर जारी गर्यो भन्ने विषयमा अख्तियारले चासो देखाएको स्रोतले जनाएको छ । कोरोना संक्रमण पुष्टि भएकाहरुले प्रयोग गरेका कुनै पनि वस्तु अन्य व्यक्तिले प्रयोग गर्न नहुने स्वास्थ्य प्रोट

    • प्रकाशित मितिः असोज १३, २०७७
    • 1,263 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • थप १५ सय ९३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ७६ हजार २ सय ५८ पुग्यो

    धरान /  पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा १५ सय ९३ जनामा संक्रमण पुष्टि भएको छ । यो सगै देशभर संक्रमित हुनेको संख्या ७६ हजार २ सय ५८  पुगेको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस व्रफिङको क्रममा प्रवक्ता डा जागेश्वर गौतमले जनाएका छन् । डा. गौतमका अनुसार पछिल्लो २४ घण्टामा ७ सय ३१ जना निको भए सगै जम्मा निको हुनेको संख्या ५५ हजार ३ सय ९१ जना पुगेको छ भने मृतकको संख्या ४ सय ७७ पुगेको छ ।          

    • प्रकाशित मितिः असोज १३, २०७७
    • 705 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved