वीपीको कोभिड अस्पतालमा दुई जनाको मृत्यु

  • जेठ १०, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचार गराइरहेका २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

गत मंगलबार कोभिड अस्पताल भर्ना भएका मोरङको सुन्दरहरैचा १० का ७२ वर्षिय एक वृद्ध र आइतबार भर्ना भएका धनकुटा ४ का ६४ वर्षिय अर्का वृद्धको मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता चुरामणि पोखरेलले जानकारी दिएका छन् ।

सुन्दरहरैचाका वृद्धलाई उच्च रक्तचान सहित मधुमेहको बिरामी थिए । उनलाई गत मंगलबार कोरोना संक्रमण देखिए लगत्तै कोभिड अस्पताल भर्ना भएका थिए ।

त्यस्तै धनकुटाका वृद्धलाई वैशाख २६ गते कोरोना संक्रमण पुष्टि भएको थियो । तर उनी हिजो मात्रै अस्पताल भर्ना भएका थिए । उनलको हिजो रातीनै मृत्यु भएको पोखरेलले बताए ।

मृत्तकको शव व्यवस्थापन मापदण्ड अनुसार गर्ने तयारी भइरहेको पोखरेलको भनाई छ ।

बारीबाट बजारसम्म, तर ...

धरान/पहिले–पहिले गाउँमा तरकारी त शहरमै हुने भन्ने ...

शिक्षित परिवारमै हिं ...

विराटनगर/ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठा ...

भोजपुरको चुलाचुली गु ...

भोजपुर/ भोजपुर जिल्लाको रामप्रसादराई गाउँपालिका&nd ...

पाँचथर–ताप्लेजुङ सडक ...

पाँचथर/ तमोर करिडोरअन्तर्गत पाँचथर–ताप्लेजुङ सडकख ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved