शिक्षा

    Showing 931-940 of 1,830 items.
  • तीजको व्रत बस्दै हुनुहुन्छ ? ध्यान दिनुस् यी कुरा

    काठमाडौं।यो वर्षको  हरितालिका तीज भदौ २१ गते अर्थात शुक्रबार परेको छ ।  विहीबार दर खाने दिन हो । अधिकांश नेपाली हिन्दू महिला पतिको दीर्घायुका लागि९अविवाहित सुयोग्य वरका लागि निराहार व्रत बस्ने गर्छन्। व्रत बस्ने परम्परा हिन्दूबाहेक बौद्ध, इस्लामलगायत धर्ममा पनि छ। तर यसको स्वरूप भने धर्मअनुसार फरक हुन्छ। तर यसरी व्रत निराहार व्रत बस्दा शरीरलाई फाइदा पनि पुग्ने पोषणविद् आरेम कार्की बताउँछन्। कार्की भन्छन्, “व्रत बस्ने धेरै तरिकाहरू छन्। कोही व्यक्ति पानि खाएर व्रत बस्छन्, कोही पानीसमेत नखाई निर्जला व्रत बस्छन भने कोही फलफूललगायत शाकाहारी खाना खाएर पनि व्रत बस्ने गर्छन्। स्वास्

    • प्रकाशित मितिः भदौ २०, २०८१
    • 508 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • गायन प्रतियोगिताको पहिलो अडिसनबाट ४१ विद्यार्थी छानिए

    धरान/ धरान नगरस्तरीय ‘धरान स्कुल सिङ्गिङ च्यालेन्ज–२०८१’ (सिजन–१) को बुधबार सम्पन्न पहिलो अडिसनबाट ४१ जना प्रतिष्पर्धीहरू छनोट भएका छन् । उनीहरूले दोस्रो चरणमा प्रवेश गरेका छन् । प्रतियोगितामा धरान उपमहानगरभरिका सामुदायिक र निजी गरी १७ विद्यालयका कक्षा १० सम्मका ५१ जना विद्यार्थी सहभागी भएको आयोजक र्याडिकल लाइट नेपाल प्रालिका अध्यक्ष तीर्थ कार्कीले जानकारी दिए । विद्यालय तहमा अध्ययनरत् विद्यार्थीहरूभित्र लुकेर रहेको गायन प्रतिभालाई प्रस्फुटन गराउने उद्देश्यले आयोजित प्रतियोगिताको दोस्रो चरणको प्रतियोगिता यही भदौ २५ गते धरान–८ स्थित सहिद स्मृति माविको सभाहल

    • प्रकाशित मितिः भदौ २०, २०८१
    • 549 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आज धरानका विद्यालय स्व.युजिनको स्मृतीमा शोक विदा,साँझ दीप प्रज्वलन

    धरान । धरान वडा नं ३ निवासी १४ बर्षीया युजिन शाहीको स्मृतीमा धरान उपमहानगरपालिकाले स्थानीय शोक विदा दिएको छ । उपमहानगरपालिकाले ५ लाख रुपैंया नगद युजिनको परिवारलाइ्र्र्र्र प्रदान गर्दै आज(विहीबार ) विद्यालयहरु विदा दिएको शिक्षा महाशाखा प्रमुख गणेश खतिवडाले बताए । नेवारी परम्परामा १० दिनदेखि सुद्धिकार्य पनि हो । साँझ ६ बजे कैलाशपथ सिद्रा बजार कर्नरमा दिप प्रज्वलन गर्ने गर्ने कार्यक्रम रहेको पनि रहेको वडा सदस्य मनिष खड्गीले बताए । भदौ ११ गते बिहान करिब ११ः४५ बजे सृर्जना शाही र उनकी छोरी युजिन माथि धारिलो हतियार प्रहार भएको थियो । आमा सृर्जना घाइते भएकी थिइन् भने युजिनको उपचारको क्रममा मृत्यु भएक

    • प्रकाशित मितिः भदौ १९, २०८१
    • 875 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • दोस्रो केपि राई मेमोरियल ओपन फुटसल, भदौ अन्तिम साता हुने,विजेताले पुरस्कार १ लाख पाउने

    धरान । नेचर क्लब धरानको आयोजनामा भदौ २७ गते देखी तिन दिनसम्म सन्चालन हुने भएको छ । प्रतियोगितामा धरान, इटहरी, तरहरा, पोखरा, झापा, मोरङ्ग, भारतका सिक्किम लगायत १६ टिमले सहभागिता जनाउने क्लबका अध्यक्ष कृष्ण राईले बताउनुभयो । प्रतियोगितामा राष्ट्रिय फुटसल खेलाडिहरुको समेत सहभागिता रहनेछ । प्रतियोगिताको विजेताले नगद दुई लाख, उप बिजेताले नगद १ लाखसहित टफि, मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।प्रतियोगिताको बिधागत पुरस्कारतर्फ उत्कृष्ट खेलाडीले नगद १५ हजार, उत्कृष्ट गोलकिपर, हाइस्कोरर र उदयीमान खेलाडिले जनही नगद १० हजार रुपैया प्राप्त गर्नेछन । यस्तै, उत्कृष्ट प्रशिक्षकले नगद ५ हजार,

    • प्रकाशित मितिः भदौ १९, २०८१
    • 695 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विद्यालय एउटा ,प्रधानाध्यापक दुई जना

    झापा/  झापाको कमल गाउँपालिका–३ स्थित सहिद धर्मभक्त माध्यमिक विद्यालयमा दुई जना शिक्षकलाई प्रधानाध्यापक नियुक्त गरेपछि १५ दिनदेखि विद्यालयको शैक्षिक वातावरण तनावग्रस्त बनेको छ । गाउँपालिकाले गत साउन २९ गते शिक्षक नवराज नेम्वाङलाई विद्यालयको प्रधानाध्यापक पदमा नियुक्त गरेको थियो । लगत्तै भोलिपल्ट साउन ३० गते व्यवस्थापन समितिले पालिकाको निर्णय अस्वीकार गर्दै शिक्षक शिवप्रसाद भट्टराईलाई प्रधानाध्यापक नियुक्त गरेको थियो । एउटा विद्यालयमा दुईजना प्रधानाध्यापक नियुक्त भएपछि विद्यालयको शैक्षिक वातावरण खल्बलिएको विद्यार्थी सञ्जालका अध्यक्ष लक्ष्मण चौधरीले बताए । ‘प्रधानाध्यापक

    • प्रकाशित मितिः भदौ १७, २०८१
    • 561 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • दुहबीमा मिसेस तिज प्रतियोगिता,बिजेतालाई २५ हजार पुरस्कार दिइने

    दुहबी/ सुनसरीको दुहबीमा हिन्दूनारी हरुको महान चाड हरितालिका तिजको पावन अबसरमा दुहबी नगरपालिकाका १२ वडा र छिमेकी गढि गाउँपालिका बुढिगंगा गाउँ पालिका महिलाहरुलाइ लक्षित गरि महिलाहरुको क्षमता अभिबृद्धि गर्ने उदेश्यले दुहबी जेसिजको आयोजनामा तथा दुहवी नगरपालिकाको संयोजनमा चौथो संस्करणको मिसेस तिज २०८१ हुने भएको छ । संस्कृती जगेर्ना गर्न र भड्किलो हुँदै गएको तिज पर्वलाई बिकृती हुन बाट रोक्न साथै विवाहित महिलाको क्षमता अभिवृद्धि तथा अन्तर निहित प्रतिभाको प्रष्फुटन गराउन उद्धेश्यले दुहवी जेसीजले दुहबी न.पा. का १२ वटै वडा र दुहबी नगरपालिका छिमेकी पालिका महिला दिदीबहीनीहरु लाई एउटै छातामुनी भेला ग

    • प्रकाशित मितिः भदौ १७, २०८१
    • 743 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान मेघा कलेजमा बारटेन्डिङ कार्यशाला सम्पन्न

    धरान/ धरान मेघा हिमालयन कलेजमा ‘मेघा फलेयर बारटेन्डिङ कार्यशाला’ सम्पन्न भएको छ । होटल म्यानेजमेन्ट विषय लिएर अध्यनरत् कक्षा ११ र १२ का विद्यार्थीहरूलाई लक्षित गरिएको तीनदिने कार्यशाला गत शुक्रवार सम्पन्न भएको हो । विद्यार्थीहरूलाई काठमाडौँको ककटेल एन्ड फ्लेयर एकेडेमीका सीईओ एवम् बार टेन्डर गुरुप्रसाद दाहालले प्रशिक्षण दिएका थिए । उनले विभिन्न पाँचतारे होटल र अन्तर्राष्ट्रिय स्तरका कार्यक्रमहरूमा बारटेन्डिङसम्बन्धी कार्यशाला सञ्चालन गरिसकेका छन् ।    कार्यशालाबाट कक्षा ११ र १२ का साथै डीएचएमका समेत गरेर २९० विद्यार्थीले प्रत्यक्ष लाभ लिएको मेघाका होटल म्यानेजमेन्

    • प्रकाशित मितिः भदौ १६, २०८१
    • 1,731 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशीमा क्यान्सरको सेवा विस्तार गर्न सम्झौता

    विराटनगर/  सरकारी अस्पताल कोशीमा क्यान्सर रोगको थप सेवा विस्तार गरिने भएको छ । सेवा विस्तारका लागि सम्झौता गरेर प्रक्रिया अघि बढाउनको लागि भक्तपुरको क्यान्सर अस्पतालसँग बिहीबार सम्झौता भएको छ । भक्तपुर क्यान्सर अस्पातलका निर्देशक उज्जवल चालिसे र कोशी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रविनराज सिंहले सम्झौता पत्रमा हस्ताक्षर गर्ने क्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल र स्वास्थ्य मन्त्रालयका सचिव डाक्टर रोशन पोखरेल पनि उपस्थित थिए । भक्तपुर क्यान्सर अस्पतालले नियम अनुसार सेवा उपलब्ध गराउने जनशक्तिलाई यातायात, खाजालगायत खर्चको लागि आवश्यक बजेटको व्यवस्था गर्न

    • प्रकाशित मितिः भदौ १४, २०८१
    • 543 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • दन्तकालीमा बाँदरबाट परेवा बचाउन भने कठिन पशुबलीको सट्टा शान्तिका प्रतीक परेवा उडाइँदै

    धरान/ सर्वसाधारण सचेत हुदै गएका कारण पछिल्लो समय पशुपंक्षी बलीलाई छोड्दै गएको पाइएको छ । आफ्नो भाकल पूरा गर्न दन्तकाली मन्दिरमा आएकाहरुले सर्वसाधारण बली चढाउने भन्दा परेवा उडाउने र नरिवल फुटाउने काम बढ्दै गएको पाइएको हो । धरान १४ विजयपुरमा रहेको नेपालकै एक शक्तिपीठमध्ये दन्तकाली शक्तिपीठमा भाकल पूरा गर्ने सर्वसाधारणको दैनिकजसो उल्लेख्य उपस्थिति रहने गरेको छ । अन्यबेला समेत भीडभाड रहीरहने यो मन्दिरमा नेपालीहरुको महान चाड दशैको नौरथाको समयमा अत्याधिक भीड बढ्ने गरेको छ । आफूले मागेको कुरा पूरा होस् यो मागेको कुरा पूरा भएपछि भाकल बुझाउन नेपालकामात्र हैन भारर्त बाट समेत सर्वसाधारण यस मन्दि

    • प्रकाशित मितिः भदौ १४, २०८१
    • 638 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आमसञ्चार र समावेशी पत्रकारिता पुस्तकको विमर्श

    इटहरी/ बुधबार इहटरीमा पत्रकार तारामणि सापकोटाको अनुसन्धानमूलक पुस्तक ‘आमसञ्चार र समावेशी पत्रकारिता’को विमर्श कार्यक्रम गरिएको छ । बागियान साहित्यिक पत्रिकाले पुस्तकको विमर्श कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा वक्ताहरूले टिप्पणी गरेका थिए ।वक्ता तथा उपप्राध्यापक राजेश विद्रोहीले पुस्तकमा पत्रकारितामा समावेशीको दृष्टिबाट कस्तो देखिन्छ भन्ने थाहा पाउन सकिने बताए । ‘तथ्यांक संकलन र व्याख्या विश्लेष्णमा मिहिनेत गरिएको छ । समता र समानतामा के फरक पर्छ भन्नेबारे यो पुस्तकले बहसको उठान गरेको छ,’ उनले भने, ‘पत्रकारले पुरस्कार पाउँदा पनि राज्यबाटै विभेद हुने

    • प्रकाशित मितिः भदौ १३, २०८१
    • 468 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved