शिक्षा

    Showing 121-130 of 1,466 items.
  • धरानमा समता दिवस मनाइयो, कांग्रेसद्वारा सहभोज तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

    धरान/  राष्ट्रिय समता दिवसको अवसरमा नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. १ ले धरानमा शुभकामना आदान–प्रदान तथा सहभोज कार्यक्रम आयोजना गरेको छ। कांग्रेस क्षेत्रीय सभापति सुजेन्द्र तामाङको अध्यक्षता तथा पार्टीका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री मीनबहादुर विश्वकर्माको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भयो। मुख्य अतिथि विश्वकर्माले देशमा अझै पनि जातीय विभेद र छुवाछुतको अवस्था कायमै रहेको बताए। “पूर्वतिर केही कम भए पनि पश्चिम नेपालमा अझै पनि विकराल अवस्था देखिन्छ,” उनले भने, “जातीय विभेदको अन्त्यका लागि कांग्रेसले ऐतिहासिक काम गरेको छ।” उनले २०४७, २०६३ र २०७२ सालक

    • प्रकाशित मितिः जेठ ११, २०८२
    • 196 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान भित्रको दुर्गम गाउ

    धरान/ साविकको पाँचकन्या गाविस तथा धरान उपमहानगपालिकामा गाभिएपछि ४ नं. वडा बनेपनि धरान उपमहानगरपालिकाभन्दा अलग पहिचान बोकेको छ । यो वडा उपमहानगरपालिकामा गाभिए पनि अन्य वडाको दाँजोमा विकासले फड्को मार्न सकेको छैन ।धरान उपमहनगरपालका वडा नं. ४ पाँचकन्या गाविसबाट धरान उपमहानगरपालिकामा गाभिएको झण्डै दश बर्ष पुग्न लागे पनि यो वडा सडक सञ्जाल, खानेपानी तथा सञ्चारको क्षेत्रमा पछाडि रहेको छ । उपमहानगरपालिकामा गाभिए पनि यस वडामा अधिकांश सडक कच्ची छन्, खानेपानीको समस्याले सर्वसाधारण अझै सास्ती भोग्नु परेको छ भने प्रविधिको विकाससँगै सञ्चारको सुविधा समेत छैन । अहिलेसम्म यो वडामा ३ सय मिटर सडकमात्र का

    • प्रकाशित मितिः जेठ ११, २०८२
    • 272 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वराहक्षेत्रका जनप्रतिनिधिको ३ वर्ष : विपद्‌मा साथ, बिकासमा फड्को

    वराहक्षेत्र/ स्थानीय तहको निर्वाचन २०७९ को वैशाख ३० गते सम्पन्न भएको तीन वर्ष पुगिसकेको छ। त्यसपछि २०७९ जेठ ११ गते नगरप्रमुख रमेश कार्की, उपप्रमुख नन्दकुमारी सुनुवारसहित वडा अध्यक्षहरूले शपथग्रहण गर्दै वराहक्षेत्र नगरपालिका सञ्चालनको जिम्मेवारी सम्हालेका थिए। तीन वर्षे कार्यकालमा जनप्रतिनिधिहरूले विपद्‌ व्यवस्थापनदेखि स्वास्थ्य, शिक्षा, पर्यटन र भौतिक पूर्वाधारमा उल्लेखनीय काम गरेको स्थानीयवासी बताउँछन्। विशेषगरी विपद्‌को बेलामा तत्काल उपस्थिति, दुर्गम बस्तीमा सडक सञ्जाल, धार्मिक र पर्यटकीय क्षेत्रको प्रवर्द्धन, तथा शिक्षा–स्वास्थ्यमा सुधार जनताको अनुभूतिमा परेको छ। नगरप

    • प्रकाशित मितिः जेठ ११, २०८२
    • 308 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानका सन्तोष लामिछाने रुद्राक्ष व्यवसायबाट मासिक ३० हजारसम्म आम्दानी गर्दै

    सुनसरी/ धरान उपमहानगरपालिका–१४ का सन्तोष लामिछाने रुद्राक्षको व्यवसायबाट मासिक २० देखि ३० हजार रुपैयाँसम्म आम्दानी गर्दै आउनुभएको छ। उहाँले विगत पाँच वर्षदेखि पिण्डेश्वरी मन्दिर परिसरमा रुद्राक्षका सामग्री बिक्री गर्दै आउनुभएको छ। बाह्र वर्ष भारत बसेर फर्किएका लामिछानेले स्वदेशमै केही गर्ने सोचका साथ रुद्राक्षको माला बनाउने कामबाट व्यापार सुरु गर्नुभएको हो। “विदेशमा दुःख गर्नुभन्दा यहाँ रुद्राक्षका सामग्री बनाएर बेच्दा सजिलो र आम्दानी पनि राम्रै भइरहेको छ,” उहाँले भन्नुभयो। उहाँले धनकुटा, पाँचथर, भोजपुरलगायतका पहाडी जिल्लाबाट रुद्राक्ष खरिद गरी माला, झोला, ढाकी, ज्याक

    • प्रकाशित मितिः जेठ ११, २०८२
    • 314 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • काठमाण्डौमा कोसी प्रोजेक्ट शो,पर्यटनमा कोसी अब्बल

    काठमाडौं । कोसी प्रदेश समग्र पर्यटकीय क्षेत्रका रुपमा अन्य प्रदेश भन्दा सम्पन्न रहेको सांसद योगेश भट्टराईले बताउनु भएको छ । प्राकृतिक, सांस्कृतिक, धार्मिक, भौगोलिक, ऐतिहासिक तथा साहसिक पर्यटनमा कोसी प्रदेश अन्य प्रदेशहरु भन्दा सम्पन्न रहेको बताउँदै अन्य प्रदेशहरु यत्तिको सम्पन्न नभएको जिकीर गर्नुभयो ।काठमाडौंमा शुक्रबारदेखि सुरु भएको कोसी प्रोजेक्ट शो केसको फाइनल चरणको उद्घाटन गर्दै पूर्वसंस्कृति, पर्यटन तथा नागरिक मन्त्री समेत रहनु भएका सांसद भट्टराईले कोसी प्रदेशको विकास, विस्तार र संभावनाहरु पहिल्याउँदै पर्यटनबाटै आर्थिक संमृद्धि खोज्न सकिने बताउनु भयो । ‘कुनै प्रदेश प्राकृतिक सु

    • प्रकाशित मितिः जेठ १०, २०८२
    • 275 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनाखरी एकेडेमीमा उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान

    धरान/ धरान–१२ चतरालाईनस्थित सुनाखरी एकेडेमीले शैक्षिक सत्र २०८१ को वार्षिक परीक्षामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई शुक्रबार एक विशेष समारोहबीच सम्मान गरेको छ। विद्यालय प्राङ्गणमा आयोजित कार्यक्रममा कक्षा नर्सरीदेखि कक्षा ९ सम्मका प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो। त्यस्तै, विभिन्न अतिरिक्त क्रियाकलापमा उत्कृष्टता देखाउने विद्यार्थीहरू पनि पुरस्कृत भए। पुरस्कार वितरण विद्यालयका प्रिन्सिपल मिलन राई, भाइस प्रिन्सिपल अशोक लिम्बु, प्लस टु कोअर्डिनेटर टप कुमार राई लगायतले गरेका थिए। एस.ई.ई. स्पिकर र मिस एस.ई.ई.

    • प्रकाशित मितिः जेठ १०, २०८२
    • 261 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • गुप्त वराहस्थलको जीर्णोद्धारमा पण्डित योगेश भण्डारीको सक्रियता

    बराहक्षेत्र/ 'भक्तै समर्पितं द्रव्यं, श्रीमद्भागवत उपरि तत् द्रव्यम् भगवत द्रव्यं सर्वभोग निर्गतिम् व्रजेत ।' अर्थात् भक्तजनहरूले भागवतमा चढाएको द्रव्य भगवानकै हुन्छ, त्यसको दुरुपयोग गर्नेले दुर्गति भोग्नुपर्छ— वृन्दावन अध्ययन गर्दाताका मनमा गढेको यही श्लोकले योगेश भण्डारीको जीवनदृष्टि नै बदलिदियो। वृन्दावनबाट संस्कृत साहित्यमा आचार्य (एमए) गरेका भण्डारी १८ पुराणका व्याख्याता हुन्। उनी पुराणहरूको वैज्ञानिक र आधुनिक व्याख्याबाट चिनिने युवा धर्मगुरु हुन्। पण्डित भण्डारीले हालसम्म भागवत, देवी भागवत, गणेश पुराण, शिव पुराणलगायत १२ पुराणको नेपाली सारसहितका पुस्तक प्रकाशन गरिसकेका छन्।

    • प्रकाशित मितिः जेठ १०, २०८२
    • 268 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • चलचित्र पर्यटन महोत्सव श्रीअन्तु घोषणा पत्र जारी गर्दै सकियो

    धरान ।चलचित्र र पर्यटनलाई जोड्ने उदेश्यले इलाममा नेपाल चलचित्र पत्रकार संघ नेपालद्वारा आयोजित ‘चलचित्र पर्यटन महोत्सव–२०८२’ तथा दोस्रो राष्ट्रिय भेला ११ बुँदे ुश्रीअन्तु घोषणा पत्र  जारी गर्दै शुक्रबार समापन भएको छ। संघको दोस्रो राष्ट्रिय भेलाबाट ११ बुँदे ुश्रीअन्तु घोषणा पत्रु सिने चलचित्र पर्यटनलाई जोड दिँदै महोत्सव समापन भएको हो।उक्त घोषणापत्रमा नेपाली सिनेमा बजारको अध्ययन, अनुसन्धान, व्यवस्थापन र विस्तारका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्न माग गरिएको छ । साथै, नेपाली सिनेमा बजारको विस्तारका लागि निरन्तर योगदान गरिरहेका व्यक्ति तथा संस्थासँग सहकार्य–समन्वय

    • प्रकाशित मितिः जेठ १०, २०८२
    • 305 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बाह्रदशी जेसीजले १७ जना विपन्न विद्यार्थीको अभिभावकत्व ग्रहण गर्दै शैक्षिक सामग्री वितरण

    झापा/  बाह्रदशी जेसीजले सामुदायिक विद्यालयमा अध्ययनरत १७ जना अति विपन्न विद्यार्थीहरूको अभिभावकत्व ग्रहण गर्दै शैक्षिक सामग्री वितरण गरेको छ। बाह्रदशी गाउँपालिकाको कार्यालय परिसरमा आयोजित कार्यक्रममा १६ वटा विद्यालयका विद्यार्थीहरूलाई प्रति विद्यार्थी ४,५०० रुपैयाँ बराबरको स्कुल झोला र स्टेशनरी सामग्री वितरण गरिएको हो। साथमा उनीहरूलाई नगद १,००० रुपैयाँसमेत प्रदान गरिएको थियो। कार्यक्रममा गाउँपालिका अध्यक्ष देवेन्द्र प्रसाद चम्लागाई, प्रमुख प्रशासकीय अधिकृत जनार्दन निरौलालगायतले सामूहिक रूपमा अभिभावकत्व ग्रहण गरेका विद्यार्थीहरूलाई सामग्री हस्तान्तरण गरेका थिए। सन २०२३ देखि सुरु गर

    • प्रकाशित मितिः जेठ ९, २०८२
    • 205 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • नवाेदय विद्यालयमा विद्यालय परिषद् निर्वाचन सम्पन्न

    धरान/ सुनसरीको धरान–१६, अन्नपूर्ण चोकस्थित एसईईमा धरान प्रथम बन्न सफल नवाेदय बिद्या मन्दिर सेकेन्डरी स्कुलमा २०८२ सालको विद्यालय परिषद् निर्वाचन शुक्रबार सम्पन्न भएको छ। क्याप्टेन, भाइस क्याप्टेनसहित विभिन्न पदहरूमा विद्यार्थीहरूले मत हालेर नेतृत्व चयन गरेका हुन्। निर्वाचनमा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता देखिएको थियो। विद्यालय प्रशासनका अनुसार लोकतान्त्रिक अभ्यास र नेतृत्व विकासलाई सघाउने उद्देश्यले निर्वाचन आयोजना गरिएको थियो। निर्वाचित पदाधिकारीहरू र उनीहरूले जितेको मतान्तर यसप्रकार छ: विद्यालय क्याप्टेन:• तेन्जिल मगर (कक्षा ९) — १२९ मत (५

    • प्रकाशित मितिः जेठ ९, २०८२
    • 798 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved