धरान–१७ मा ब्राउन सुगरसहित ४ जना पक्राउ

  • जेठ ६, २०८३
  • कोशीपत्र/संवाददाता
alt

धरान/सुनसरीको धरान उपमहानगरपालिका–१७ पशुपति चोकस्थित एक घरमा प्रहरीले छापा मारेर ब्राउन सुगरसहित ४ जनालाई पक्राउ गरेको छ।

मंगलबार राति ११ः४० बजे बुद्धनारायण धामीको घरमा लागुऔषध कारोबार भइरहेको विशेष सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय को PIT, इलाका प्रहरी कार्यालय धरान र वडा प्रहरी कार्यालय धरानको संयुक्त टोलीले घरमा खानतलासी गर्दा १५.३० ग्राम ब्राउन सुगर  बरामद गरेको हो।

प्रहरीले घटनास्थलबाट धरान–१७ का ३३ वर्षीया जानकी धामी, ३२ वर्षीय किरण राई, ३५ वर्षीय समिर राई र २४ वर्षीय विशालराज धामीलाई नियन्त्रणमा लिएको जनाएको छ। पक्राउ परेकामाथि थप अनुसन्धन भइरहेको प्रहरीले जनाएको छ।

भारतको प्याजमा निर्भ ...

धरान/ भारतमा प्याजको मूल्य बढ्नु र नेपालमा प्याज उ ...

बाढीपीडितको पीडामा प ...

काठमाडौं/  पश्चिम नेपाल बस व्यवसायी प्रालिले प्रधा ...

धरानमा १ हजार जनाको ...

धरान/ ज्येष्ठ नागरिकमा बढ्दो हड्डी कमजोर हुने समस् ...

बाढी प्रभावितको सहयो ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved