शिक्षा

    Showing 1,221-1,230 of 1,830 items.
  • हिविसकसले क्विज मेनिया आयोजना गर्ने

    धरान/  हिविसकस इङलिस वोडिङ स्कुल धरान १५ ले दोस्रो हिविसकस क्विज मेनिया अयाोजना गर्ने भएको छ । विद्यार्थीहरुलाई सामान्य ज्ञान अध्ययनमा प्रोत्साहन गर्दै लोकसेवा आयोगको लागि पूर्व अभ्यास गर्नको लागि सहज होस भन्ने उद्देश्यले हाजिरीजवाफ प्रतियोगिताको आयोजना गर्ने भएको हो । आयोजकले दिएको जानकारी अनुसार धरान क्षेत्रका नीजि तथा सरकारी विद्यालय गरी खुल्ला धरान नगर स्कुल स्तरीय हाजिरी जवाफ प्रतियोगिता आयोजना गर्न लागेको हो । धरानमा खेलकुद लगायतका अन्य प्रतियोगिताहरु सञ्चालन हुदै आएपनि हाजिरी जवाफ प्रतियोगिता भने कम हुने गरेको छ । विद्यार्थीहरुलाई सामान्य ज्ञानको अध्ययनमा प्रोत्साहन गर्नको

    • प्रकाशित मितिः असोज १५, २०८०
    • 787 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान उच्चमा नयाँ विद्यार्थीलाई स्वागत

    धरान/ धरान उच्च कलेजका कक्षा १२ का विद्यार्थीहरुले कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरुलाई एक कार्यक्रमको आयोजना गरि स्वागत गरेका छन् । हरेक वर्ष कक्षा १२ ले कक्षा ११ लाई स्वागत गर्ने प्रचलन अनुसार स्वागत कार्यक्रम आयोजना गरेको हो । कलेजका अध्यक्ष शिव नारायण साहको अध्यक्षतामा भएको स्वागत कार्यक्रममा कलेजका प्रिन्सिपल हेमचन्द्र अधिकारी र कक्षा १२ कि छात्रा सन्ध्या राईले स्वागत गरेका थिए । कार्यक्रममा स्नेहा श्रेष्ठले औपचारीक कार्यक्रमको स्वागत गरेकी थिइन भने अपेक्षा विष्ट र सोमना देवानले अन्य कार्यक्रमको संचालन गरेकी थिइन । कार्यक्रममा अध्यक्ष साह र प्रिन्सिपल अधिकारीले विद्यार्थी

    • प्रकाशित मितिः असोज १५, २०८०
    • 827 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विमल गुरुङ कृति पुरस्कारको लागी २१ कृति छनौट

    धरान/  कवि विमल गुरुङ कृति पुरस्कार २०७९ को लागि विभिन्न साहित्यकारहरुका २१ वटा कृति छनौट भएका छन् । कवि विमल गुरुङ स्मृति पुस्तकालयले गत शुक्रबार पत्रकार सम्मेलन गर्दै पहिलो चरणमा १ सय १ जना लेखक, साहित्यकारहरुबाट प्राप्त भएको कृतिमध्ये २१ वटा छनौटमा परेको जानकारी दिएको छ । कृतिहरु मध्ये पुनः ७ कृति चयन गरिने र त्यसमध्ये एउटा सर्वोत्कृष्ट कृतिलाई २ लाख राशीको पुरस्कार प्रदान गरिने पुस्तकालयका सचिव गणेश तिम्सिनाले जानकारी दिए । सर्वोत्कृष्ट कृतिलाई आगामी कार्तिक १९ गते पुस्तकालयको आफ्नै भवनमा आयोजित ५२ औं जन्मजयन्ती तथा ३२ औं राष्ट्रिय कविता महोत्सवमा पुरस्कार प्रदान गरिने सचिव ति

    • प्रकाशित मितिः असोज १४, २०८०
    • 963 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विष्णु स्कूलमा आत्मरक्षा तालिम सम्पन्न

    धरान/ धरान ९ मा स्थित विष्णु मेमोरियल माध्यमिक विद्यालयका छात्रा विद्यार्थीहरूलाई एक दिने आत्मरक्षा तालिम प्रदान गरिएको छ । विद्यालयको शैक्षिक पात्रोमा उल्लेख भए बमोजिम गत शुक्रबार कक्षा ८ देखि १२ सम्म अध्ययनरत २ सय ५० भन्दा बढी छात्रा विद्यार्थीहरूलाई तालिम प्रदान गरिएको हो । कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई आपतकालिन र अप्रत्यासित अवस्थामा आफ्नो जीउज्यानको सुरक्षा कसरी गर्ने भन्ने बारे व्यवहारिक रुपमा आवश्यक ज्ञान सीप प्रदान गरिएको थियो । विद्यालयका प्रधानाध्यापक निलमकुमार श्रेष्ठले यस्ता आत्मरक्षा तालिम मार्फत छात्रा विद्यार्थीहरूलाई मानसिक, बौद्धिक र शारीरिक रूपमा बलियो बन्न, आत

    • प्रकाशित मितिः असोज १४, २०८०
    • 789 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • युएन नबोदय ट्यालेन्ट शो सुरु

    धरान/  विद्यार्थीहरुको प्रतिभा प्रष्फुटन गर्न धरान स्थित युएन नबोदय कलेजले ट्यालेन्ट शो शुरु गरेको छ । धरान १६ स्थित युएन नबोदय कलेजले गत बिहिबार देखि आयोजना गरेको ट्यालेन्ट शो मा कक्षा-११ मा अध्ययनरत बिद्यार्थीहरुले गीत र नृत्य प्रस्तुत गरेका थिए । कलेजले प्रत्येक बर्ष ट्यालेन्ट शो गरिदै आएको यु.एन. नबोदयका क्याम्पस प्रमुख तथा प्रीन्सिपल डम्बर कुमार तुम्बापोले बताए । आज पनि कविता, बक्तृत्वकला लगायतका ट्यालेन्ट शो भएको तुम्बापोले जनकारी दिए। कार्यक्रमले बिद्यार्थीहरु भित्र लुकेर रहेको प्रतिभालाई प्रष्फुटन गर्न मद्दत पुग्नुका साथै उनीहरुले उचित प्लेटफर्म पाउने कलेजका अध्यापक राम बह

    • प्रकाशित मितिः असोज १२, २०८०
    • 1,249 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • प्रहरीलाई गुनासो कोड क्युआर कोड लागु

    मोरङ/ कोशी प्रदेश प्रहरी कार्यालय बिरानगरले गुनासो व्यवस्थापनको लागि क्युआर कोडको प्रयोग सार्वजनिक गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरमा गत मंगलबार एक कार्यक्रमको आयोजना गरि प्रमुख प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले कोशी प्रदेश प्रहरीको क्युआर कोडको प्रयोग सम्वन्धि कार्यविधि २०८० सार्वजनिक गरेका हुन् । कार्यक्रममा कुँवरले प्रविधिको दुरुपयोग गरी आपराधिक क्रियाकलाप बढ्दो क्रममा रहेको उल्लेख गर्दै प्रहरीलाई दक्षता अभिबृद्धि गरी प्रविधिमा अब्बल बनाई नयाँ नयाँ प्रविधि समेत भित्र्याउनु पर्ने बताए । उजुरी पेटीकाको डिजिटल संस्करणको रुपमा प्रदेश प्रहरी कार्यालय बिराटनगरले क्युआर

    • प्रकाशित मितिः असोज ११, २०८०
    • 843 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • लाइसेन्स भाडामा लगाउदा फर्मासिस्ट पेशा बदनाम

    मोरङ/ दक्ष फर्मासिस्टहरु गुणस्तरिय स्वास्थ्य प्रणालीका खम्बा भएकोले कसैले पनि आफनो लाईसेन्स भाडामा लगाउन नहुने विज्ञ शिक्षक, अध्यनरत बिद्यार्थीहरुले गुनासो गरेका छन । मनमोहन प्राविधिक विश्वविद्यालयको मेडिकल एण्ड एप्लाईड हेल्थ साईन्स स्कुल अन्र्तगत स्नातक तहमा बीफार्मेसी अध्ययन गरिरहेका बिद्यार्थी र विज्ञ शिक्षकहरुले विश्व फर्मासिस्ट दिवसको अवसरमा आयोजित कार्यक्रममा लाइसेन्स भाडामा लगाएर औषधी बेचबिखन गर्दा सिँगो पेशा बदनाम भैरहेको गुनासो गरेका हुन । उनीहरुले देशमा दक्ष फर्मासिस्टहरुको माग उच्च भएकोले उच्च तहको शिक्षामा सबैको पहुँच हुनुपर्नेमा बताएका छन । फार्मासिस्ट तथा मनमोहन प्राविधिक

    • प्रकाशित मितिः असोज १०, २०८०
    • 745 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • शिक्षक महासंघले गर्‍यो सहमती, राहत शिक्षक अझै आन्दोलनमा

    धरान/  विद्यालय शिक्षा सम्बन्धी संसदमा दर्ता भएको विधेयकमा असन्तुष्ट जनाउँदै आन्दोलनमा उत्रिएको नेपाल शिक्षक महासंघले सरकार सँग सहमति गरे पनि राहत शिक्षकहरुले आन्दोलनलाई निरन्तरता दिएका छन् । महासंघले गत शुक्रबार सरकार सँग ६ बुँदे सहमित गर्दै सम्पुर्ण आन्दोलनका कार्यक्रम फिर्ता लिएको थियो तर राहत शिक्षकहरुले भने शनिबार पनि आन्दोलनलाई निरन्तरता दिदै धर्नामै रहेका छन् । नेपाल राहत शिक्षक केन्द्रीय समितिको अगुवाईमा राहत शिक्षकहरुले शनिबार पनि काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शनमा उत्रिएका छन् ।महासंघले धोका दिएको भन्दै आफूहरुको माग पूरा नहुँदासम्म आन्दोलन जारी राख्ने राह

    • प्रकाशित मितिः असोज ७, २०८०
    • 711 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • महानगरपालिकाद्वारा एकीकृत बालस्वास्थ्य शिविर सञ्चालन

    विराटनगर/  विराटनगर महानगरपालिकाले एकीकृत बालस्वास्थ्य शिविर सञ्चालनमा ल्याएको छ । महानगरले वडा नम्बर १९ स्थित वैजनाथपुर अस्पतालमा शुक्रबारदेखि एकीकृत बालस्वास्थ्य शिविर सञ्चालन ल्याएको हो । विराटनगर महानगरपालिकाकी कार्यबाहक मेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेत, वडा नम्बर १९ का अध्यक्ष श्याम घिमिरेको उपस्थितिमा बालस्वास्थ्य शिविर सुरु गरिएको हो । पोषण स्थिति सुधार गर्दै बालबालिकाहरूमा बिरामीदर र मृत्युदर कमी ल्याउने उद्देश्यका साथ महानगरले बालस्वास्थ्य शिविर सुरु गरेको स्वास्थ्य महाशाखा प्रमुख हैदर अली

    • प्रकाशित मितिः असोज ५, २०८०
    • 691 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सितोरियो करातेमा विद्यार्थीको आकर्षक

    धरान/  नेपालले सितोरियो करातेमा गरेको प्रगतिसँगै यस खेलप्रति रुचि राख्नेहरुको संख्या समेत बढ्दै गएको छ । यो खेल नेपालको लागि लोकप्रिय भएसँगै साना उमेरका बालबालिका तथा किशोर किशोरी समेत खेलतर्फ आकर्षित हुदै गएका हुन् । सितेरियो कराते खेलमा नेपालले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलहरुमा धेरै प्रगति गरेको पाइएको छ । यसको प्रतिनिधित्वको धरानबाट धेरै भएको पाइएको छ । पछिल्लो समय यो खेल लोकप्रिय खेलको रुपमा लिन सकिन्छ । अहिले धरानमा विद्यालय अध्ययन गर्ने बालबालिकादेखि किशोर किशोरीहरु समेत आकर्षित बन्दै गएका हुन् । यस खेलको विकासका लागि नेपाल सितेरियो करातेसँघ गठन भएको छ भने सरकार

    • प्रकाशित मितिः असोज ५, २०८०
    • 885 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved