युएन नबोदय ट्यालेन्ट शो सुरु

  • आश्विन १२, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/  विद्यार्थीहरुको प्रतिभा प्रष्फुटन गर्न धरान स्थित युएन नबोदय कलेजले ट्यालेन्ट शो शुरु गरेको छ ।

धरान १६ स्थित युएन नबोदय कलेजले गत बिहिबार देखि आयोजना गरेको ट्यालेन्ट शो मा कक्षा-११ मा अध्ययनरत बिद्यार्थीहरुले गीत र नृत्य प्रस्तुत गरेका थिए ।

कलेजले प्रत्येक बर्ष ट्यालेन्ट शो गरिदै आएको यु.एन. नबोदयका क्याम्पस प्रमुख तथा प्रीन्सिपल डम्बर कुमार तुम्बापोले बताए ।

आज पनि कविता, बक्तृत्वकला लगायतका ट्यालेन्ट शो भएको तुम्बापोले जनकारी दिए। कार्यक्रमले बिद्यार्थीहरु भित्र लुकेर रहेको प्रतिभालाई प्रष्फुटन गर्न मद्दत पुग्नुका साथै उनीहरुले उचित प्लेटफर्म पाउने कलेजका अध्यापक राम बहादुर लिम्बुले बताए।

ट्यालेन्ट शो का निर्णायकहरुमा नृत्यका राष्ट्रिय कोरियोग्राफर प्रीतम साम्बाहाम्फे, सङ्गीत प्रशिक्षक बिनायक राई, नृत्य प्रशिक्षक सन्तोष तामाङ, एस-ई.ई.डान्सिङ स्टार सिजन -१ कि बिजेता नुमा लिम्बू, कलेजका अध्यापकहरु नाम्लिङ्हाङ चेम्जोङ, अनिमेस बास्तोला र सिर्जना लिम्बू रहेका थिए।

ट्यालेन्ट शो कार्यक्रम कलेजका अध्यक्ष ज्ञानेश्वर झाको अध्यक्षतामा भएको थियो।

382979840_3844754345751758_1588859170926172840_n 382413595_3844754785751714_3643069268941188221_n IMG_3926

इलाम-२ मा एमालेका सु ...

इलाम/ इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा खसेको म ...

'एसईई स्पिकर’ को छनो ...

धरान/ कोशी प्रदेशस्तरीय ‘एसईई स्पिकर–२ ...

सुक्खा मौसम शुरू : ध ...

धरान/ सुक्खा मौसम सुरु भएसँगै धरानमा खानेपानीको अभ ...

इलाम क्षेत्र नम्बर- ...

इलाम/  इलाम- २ मा मतगणना सुरू भएको छ। इलाम न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved