शिक्षा

    Showing 1,201-1,210 of 1,266 items.
  • सरस्वती बाल आश्रममा बालदिवसको अवसरमा प्रतियोगितात्मक कार्यक्रम सम्पन्न

    धरान । बालबालिकाहरुको संरक्षणका लागि स्थापित धरान ३ स्थित सरस्वती बाल आश्रमले वर्षेनी साप्ताहिक कार्यक्रमनै तय गरेर बाल दिवश मनाउने गरेको थियो । बाल दिवसकै दिन स्थापना भएको आश्रमले स्थापना दिवसलाई पनि जोडेर बालबालिकाहरु सँग सम्बन्धित कार्यक्रमहरु आयोजना गर्दै आएको थियो । तर यस वर्षको कोरोनाको महामारीका कारण मासिक कार्यक्रमहरु गर्न नपाए पनि आश्रममै रहेका बालबालिकाहरुका लागि विभिन्न प्रतियोगितात्मक कार्यक्रम गरेर मनाएको छ । बाल दिवको अवसरमा आइतबार आश्रमका बालबालिकाहरुका लागि हाजिरीजवाफ प्रतियोगिता गरेको थियो भने सोमबार विभिन्न प्रतियोगिता गरेको थियो । आश्रमको आयोजनामा भएको प्रतियोगिताका विजयीह

    • प्रकाशित मितिः भदौ २९, २०७७
    • 777 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • वक्तृत्वकलामा प्रथम भए मोरङका ‘नवराज भट्टराई’

    इलाम / एक नम्बर प्रदेश स्तरीय वक्तृत्वकला प्रतियोगितामा मोरङको नवराज भट्टराई प्रथम भएका छन् । बाल दिवसको अवसर पारेर भर्चुवल बाट भएको प्रतियोगिताको दोस्रो पाँचथरका योगेश तिम्सिना र तेस्रो ताप्लेजुङकी अनिता पन्धाक भएका छन् ।एक नम्बर प्रदेशको चौध जिल्लाबाट प्रथम भएका सहभागी मध्ये प्रदेश स्तरको प्रतियोगितामा बिजेताले क्रमश प्रथमले १५ हजार, दोस्रोले १० हजार र तेस्रो पाँच हजार नगद पुरस्कार प्राप्त गरेका छन । मानवअधिकार मञ्च नेपाल इलामले भर्चुअल माध्यमबाट “कोरोना भाइरसले बालकालिकामा पारेको असर र सरोकारवालाको भूमिका” विषयको वक्तृत्वकला प्रतियोगिता गराएको थियो । जसमा प्रदेश १ का १४ जि

    • प्रकाशित मितिः भदौ २९, २०७७
    • 1,024 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • वडा १५ मा बालदिवसको अवसरमा आयोजित वक्तृत्वकला प्रतियोगितामा शिवगंगाकी मेनुका दर्जी प्रथम

    धरान । बाल दिवसको अवसरमा धरान उपमहानगरपालिका वडा नम्बर १५ ले आयोजना गरेको अन्तर वडा बाल समुह स्तरिय वक्तृत्वकला प्रतियोगितामा शिवगंगा बाल क्लबकी मेनुका दर्जी प्रथम भएकी छिन् । २९ औं राष्ट्रिय बाल दिवसको अवसरमा आयोजित प्रतियोगितामा वडा १५ का हिबिसकस बाल समुहका अनुप झा द्वितीय, नवज्योती बाल क्लबका प्रलाद भट्टराई तृतीय भएका थिए भने निराजन बाल क्लबका विवेक विक सान्त्वना घोषित भए । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथी वडाका वडाअध्यक्ष नरेश इवारुम लगायत वडा सदस्यहरुले नगद पुरस्कार सहित प्रमाण पत्र प्रदान गरेका थिए । वडा बाल संजालको आयोजनामा भएको प्रतियोगितामा बाल दिवसमा बालबालिकाको भुमिका भन्ने बिषय

    • प्रकाशित मितिः भदौ २९, २०७७
    • 846 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • चित्रकला प्रतियोगिता गर्दै मनायो वडा ३ ले बालदिवस

    धरान । कोरोनाको महामारीका बिचमा पनि धरानको वडा नम्बर ३ ले सुरक्षा सामग्री वितरण गर्दै विभिन्न कार्यक्रम सहित २९ औं बालदिवस मनाएको छ । वडा कार्यलयमा एक कार्यक्रमको आयोजना गरि सुरक्षासामग्री वितरण गर्नुका साथै उत्कृष्ठ चित्र बनाउने बालबालिकाहरुलाई पुरस्कार समेत वितरण गरेको थियो । वडा नम्बर तिनका वडा सदस्य बिकाश बनेपालिका अनुसार कोभिड १९ को महामारीलाई मध्यनजर गर्दै विद्यार्थीहरुलाई घरमै बसेर चित्र बनाउन आग्रह गरेको थियो । बालबालिकाहरुले पठाएका चित्रहरु मध्ये उत्कृष्ठ ५ वटा छानिएका थिए । उत्कृष्ठ पाँच मध्ये प्राति श्रेष्ठको चित्र प्रथम हुदैं नगद दुुई हजार सहित पुरस्कृत भएकी छिन् । त्यसै गरि द्वि

    • प्रकाशित मितिः भदौ २९, २०७७
    • 1,327 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ट्यालेन्ट हन्टका ७ जना बास्केटवल खेलाडिलाई एम्सद्वारा छात्रवृत्ति

    धरान । खेल सँगै शिक्षालाई समेत अघि बढाउन पाँचौ बास्केटबल ट्यालेण्ट हण्टका उत्कृष्ट सात जना विद्यार्थीहरुलाई एम्स एकेडेमीले छात्रवृती प्रदान गरेको छ । आइतवार विद्यालय र धरान बास्केटबल संघ विच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । पत्रमा एकेडेमीले विद्यार्थीलाई ६० प्रतिशत छात्रवृती दिइने उल्लेख छ । संघको सिफारिसमा ट्यालेन्ट हण्टका खेलाडी विद्यार्थी विनम राई, सञ्जय रानामगर, शिव गजमेर, इन्दु भण्डारी, सुविन राई, निकेश राई र निशान तामाङलाई छात्रवृती प्रदान गरीएको हो । सम्झौता अनुसार छात्रवृतीका लागी खेलाडिहरुले पालना गर्नुपर्ने सर्त पत्र कबुलियतनामामा छात्रवृती पाउने विद्यार्थी र अभिभावकले हस्ताक्षर गर

    • प्रकाशित मितिः भदौ २८, २०७७
    • 716 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कक्षा १२ को परिक्षा संचालन गर्ने तयारी

    सुनसरी । कोरोना संक्रमणका कारण गत वैशाख महिनामा स्थगित भएको कक्षा १२ को परिक्षा संचालन गर्ने तयारी भएको छ । सरकारले कक्षा १२ मा अध्ययनरत विद्यार्थीले आफू बसोबास गर्ने सबैभन्दा नजिकैको विद्यालयबाट परीक्षा दिन पाउने तयारी थालेको हो । कोरोनाका कारण शहर बजारमा अध्ययन गरिरहेका विद्यार्थीहरु गाउँ फर्किएकाले उनीहरुलाई घर नजिकैको विद्यालयबाट परिक्षा दिन पाउने गरिको व्यवस्था मिलाउन लागिएको राष्ट्रिय परिक्षा बोर्डले जनाएको छ । बोर्डले कक्षा १२ को वार्षिक परीक्षामा सहभागी हुन परीक्षा फाराम भरेका विद्यार्थीमध्ये के कति विद्यार्थी महामारीका कारण हाल आफू अध्ययन गरेको विद्यालय रहेको ठाउँ भन्दा फरक जिल्ला या

    • प्रकाशित मितिः भदौ २८, २०७७
    • 973 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • समिट हाइयर सेकेन्ड्री स्कुलमा कक्षा ११ को लागी पहिलो प्रवेश परीक्षा

    धरान (२०७७-०५-२६) – धरान ९ बगैँचा लाइन स्थित समिट हाइयर सेकेन्ड्री स्कुलमा कक्षा ११ को लागी पहिलो प्रवेश परीक्षा शुक्रबार विधालयमा नै सम्पन्न भएको छ । स्कुलको दोश्रो प्रवेश परीक्षा भने आइतबार हुनेछ । समिटमा आज विहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म व्यवस्थापन संकाय अर्न्तगत होटल म्यानेजमेन्ट, ट्राभल एण्ड टुरीजम, कम्प्युटर साइन्स र एजुकेशन संकायमा परीक्षा सम्पन्न भएको प्रिन्सिपल रमेश दाहालले बताए । 

    • प्रकाशित मितिः भदौ २६, २०७७
    • 581 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • महेन्द्रमा अनलाईन कक्षाको शुल्क लिने सुचना प्रति अनेरास्ववियुको आपत्ति

    धरान । अनलाईन कक्षाको शुल्क लिने महेन्द्र बहुमुखी क्याम्पसको सुचना प्रति अनेरास्ववियुले आपत्ति जनाएको छ । अनलाईन कक्षा संचालन गर्ने विषयमा शुक्रबार विद्यार्थी संगठनहरु सँग छलफल गरेको थियो । तर छलफलमा शुल्कको विषयमा कुनै निर्णय नभए पनि क्याम्पसले शुल्क सहितको सुचना सार्वजनिक गरे पछि अखिलले आपत्ति जनाएको हो । साविक अखिलका अध्यक्ष सुजन खत्री र अखिल क्रान्तिकारीका कार्यवाहक अध्यक्ष रविन श्रेष्ठद्वारा संयुक्त जारी विज्ञप्तीमा सुचना तत्काल सच्याउन माग गरिएको छ । क्याम्पसले भदौ २८ गते देखि अनलाईन कक्षा संचालन गर्ने तयारी गरेको छ ,। कोरोना जोखिम न्युनीकरणका लागि घोषणा गरिएको लकडाउनले अर्थतन्त्र तहस

    • प्रकाशित मितिः भदौ २०, २०७७
    • 1,818 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरान आदर्शमा कक्षा ११ को लागी पहिलो चरणको प्रवेश परीक्षा सम्पन्न

    धरान /  कोभिड महामारीका बिच धरान आदर्शमा कक्षा ११ को लागी पहिलो चरणको प्रवेश परीक्षा शुक्रबार विधालयमा नै सम्पन्न भएको छ । आदर्शमा साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ट्राभल एण्ड टुरीजम, एजुकेशन र ह्युम्यानिटिज संकायमा परीक्षा सम्पन्न भएको प्रिन्सिपल सन्तोष पाडेलले बताए । कोरोनाको संक्रमण न्युनिकरणका लागी सामाजिक दुरी कायाम गरी एउटा बेन्चमा एक विधार्थी मात्र राखेर परीक्षा लिएको उनले बताए । कोरोना संक्रमणको चुनातीलाई मध्यनजर गर्दै स्वास्थ मापदण्ड पुर्याएर परीक्षा गराइएको अध्यक्ष लेखी सुब्बाले बताए । धरान आदर्शमा आएका जोकोहीलाई प्रवेश गर्नुभन्दा अगाडी साबुन पानीले ह

    • प्रकाशित मितिः भदौ २०, २०७७
    • 880 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ मा विद्यालय खोल्ने तयारी, मन्त्रालयले माग्यो सुझाव

    विराटनगर । प्रदेश १ मा जोर विजोर प्रणालीमा विद्यालय खोल्ने विषयमा छलफल शुरु भएको छ । सामाजिक विकास मन्त्रालयले यस विषयमा स्थानीय तहको रायसमेत लिएको छ । कतिपय सरोकारवालाबाट विद्यार्थी रोल नम्बरको आधारमा जोर बिजोर कक्षा सञ्चालन गर्न सकिने सुझावसमेत दिएको छ । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाईरसका कारण करिब ६ महिनादेखि विद्यालय बन्द छन् । शैक्षिक गतिविधि ठप्प पनि छ । प्रदेश १ सरकारले विद्यालयमा सिकाई सञ्चालनका तयारी शुरु गरी स्थानीय तहसंग छलफल चलाएको हो । सामाजिक विकास मन्त्री जीवन घिमिरेले केहीअघि स्थानीय तहका प्रमुख÷उपप्रमुख तथा शिक्षा क्षेत्रका विज्ञहरुसंग विद्यालयमा सिकाई सञ्

    • प्रकाशित मितिः भदौ १६, २०७७
    • 1,304 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved