समाज

    Showing 5,961-5,970 of 6,725 items.
  • पूर्व प्रधानमन्त्रीको जिल्लामा करोडौँका पूल अलपत्र: ठेकेदार सम्पर्क बिहीन

    इलाम/ इलामको राजदुवाली चिसापानी दानाबारी शनिश्चरे सडक खण्डमा पर्ने बुढी सुखानीको पक्की पुल निर्माण कार्य बर्षौँदेखि अलपत्र परेको छ । आर्थिक वर्ष २०६८÷६९ मा स्काई, अजम्बर, शिवराम जेभीले साझेदारीमा उक्त पुलको निर्माण कार्य ठेक्का लिएको डिभिजन सडक कार्यालय इलामले जानकारी दिएको छ । जम्मा भ्याटसहित एक करोड ६२ लाख १२ हजार चार सय ६० रुपैयाँमा ठेक्का सम्झौता गरेकोे थियो । पुल निर्माण गर्ने जिम्मा लिएका कम्पनीका प्रतिनिधिको डिभिजन सडक कार्यालयलाई उपलब्ध गराएको नम्बरमा सम्पर्क गर्दा सो नम्बरनै बन्द गराएको टेलिकमको सन्देश आउँछ । ९० प्रतिशत काम सकिएको भनिएको सो पुलको पुलसम्म पुग्ने सडक र रे

    • प्रकाशित मितिः माघ ६, २०७७
    • 885 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • नियम बिपरित राखिएका होर्डिङ बोर्ड हटाइयो

    इटहरी । स्थानीय सरकारको अनुमति बिनै शहरको शौन्दर्यलाइ बाधा पुग्नेगरी राखिएका होर्डिङबोड हरू इटहरी उपमहानगरले हटाउन सुरू गरेको छ । होर्डिङ बोर्ड नियमावली २०७६ जारी भएसंगै स्थानीय सरकारले अधिकार प्रयोग गर्दै रक्सि जन्य कम्पनिहरूले राखेको होर्डिङबोर्डहरू हटाइएको हो । इटहरीको मुख्य राजमार्गअन्तरगत स्थानीयहरूको घर भाडामा लिएर राखिएको रक्सि जन्य पदार्थहरूको बिज्ञापन बोर्ड आइतबार उपमहानगरले हटाएको हो । स्थानीय सरकारसंग अनुमति नलिइ करको दायरामा नरहेका र नियमावली बिपरित राखिएको रूसलान भोडका र बिग मास्टर जस्ता पेय पदार्थको बिज्ञापन बोर्ड हटाइएको इटहरी उपमहानगर अन्तरगत राजस्व शाखा प्रमुख नविन भट्टराइले

    • प्रकाशित मितिः माघ ६, २०७७
    • 793 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • समूह फेरेर नेकपाका तीन सांसद शेरधन राईको कित्तामा, साना दलको पनि समर्थन

    विराटनगर । प्रदेश नं १ सरकारका मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएपछि पनि नेकपामा एक समूहबाट अर्को समूहमा सांसद आउने जाने क्रम चलिरहेको छ । पछिल्लो पटक नेकपाका तीन जना सांसद्ले मुख्यमन्त्री राईविरुद्धको अविश्वासको प्रस्ताव फिर्ता लिएको जनाएका छन । गोपाल बुढाथोकी, जसमाया गजमेर र श्रीप्रसाद मैनालीले अविश्वासको प्रस्ताव फिर्ता लिएको जनाएका हुन । उनीहरुले राईविरुद्ध प्रदेशसभामा दर्ता भएको अविश्वास दर्ता सम्बन्धी निवेदनमा ३७ जना सांसदसंगै हस्ताक्षर गरेका थिए । तर, उनीहरुले प्रदेशसभामा सामूहिक निवेदन दर्ता गराई नेकपाको सरकारविरुद्ध नेकपाकै सांसद्हरूले अविश्वासको प्रस्ताव दर्ता

    • प्रकाशित मितिः माघ ६, २०७७
    • 901 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बिरामीको मृत्युपछि अवधनारायाण क्लिनिकमा तोडफोड

    विराटनगर । विराटनगरको अवधनारायण मेमोरियल क्लिनिक तोडफोड भएको छ । लापरवाहीका कारण बिरामीको मृत्यु भएको आरोप लगाउँदै आफन्तले क्लिनिक तोडफोड गरेका हुन । मोरङको बेलबारी नगरपालिका वडा नम्बर ८ निवासी ३२ वर्षीया सजना राईको उपचारका क्रममा लापरवाही भई मृत्युको भन्दै आफन्तले क्लिनिक तोडफोड गरेका हुन । उनको पित्तथैलीमा बसेको पथरियाको शल्यक्रिया गरिएको थियो । राईको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शुक्रबार मृत्यु भएको हो । तर, आफन्तले भने अवधनारायण क्लिनिकमा भर्ना गरराई अप्रेसन गर्दा लापरवाहीले मृत्यु भएको आरोप लगाएका छन । जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी लोकदर्शन थापाले घटनामा

    • प्रकाशित मितिः माघ ५, २०७७
    • 1,136 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सडक त मजबुत र टिकाउ पनि बन्ने रहेछन् !

    विराटनगर । ‘अरुतिर बनाउनासाथ खाल्डो प¥यो,भत्कियो, कालोपत्रे उप्कियो भनेर गुनासो गर्छन तर हाम्रोतिर दश वर्षअघि बनाएर छाडेको सडक अहिले पनि उस्तै छ,’स्थानीय सत्यनारायण साहले सुनाए,‘साँच्चै राम्रो सडक बनाउन चाहँदा त बन्ने रहेछन ।’ सडक एक वर्ष नपुग्दै भत्किने, खाल्डो पर्ने र भास्सिने गर्छन भन्ने आम मानिसको धारणलाई मोरङको उर्लाबारी–आमवाडी र झापाको पाडाजुँगी–गौरीगञ्ज सडकले गलत सावित गरिदिएका छन । मजबुत र टिकाउ सडक बनेकैले स्थानीय उपभोक्ताले समेत मुक्तकण्ठले प्रशंसा गर्छन । पूर्वका यी दुई सडकले यस क्षेत्रका स्थानीयको मन जितेकै थिए हिजोआज भने ‘राम्रा सडक

    • प्रकाशित मितिः माघ ४, २०७७
    • 1,190 पटक पढिएको
    • "कुमार लुइँटेल "
  • नेकपा विभाजन गर्न प्रतिगामी शक्ति लाग्यो: गृहमन्त्री थापा

    धनकुटा÷प्रतिगमनलाई रोक्न संसद विगठन एकमात्र विकल्प भएको गृहमन्त्री रामबहादुर थापाले बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धनकुटाले आज आयोजना गरेको बृहत कार्यकर्ता भेलालाई सम्बोध गर्दै गुहमन्त्री थापाले यस्तो बताएका हुन् । उनले समाजवादको नेतृत्व गरी रहेको देशलाई समृद्धिको दिशामा अघि बढ्दै गर्दा नेकपालाई विभाजन गर्न प्रतिगामी शक्ति लागि परेकोले यसलाई जोगाउन प्रधानमन्त्रीले संसद विघटनको कदम चाल्नु परेको स्पष्ट पारे । राष्ट्रियताको आन्दोलनमा एक भएर लड्नु पर्ने बेलामा प्रचण्ड र माधव नेपालको अपवित्र गठबन्धनले अहिलेको अवस्था आएको समेत बताए । राष्ट्रिय स्वाधिनता र राष्ट्रिय एकताका लाग

    • प्रकाशित मितिः माघ ४, २०७७
    • 1,121 पटक पढिएको
    • "सन्तोष रुचाल"
  • ट्रायलको जिम्मा निजी क्षेत्रलाई नदिन माग गर्दै लेखा समितिमा उजुरी

    विराटनगर । सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्राप्त गर्न लिइने ट्रायल संचालन गर्ने जिम्मा निजी क्षेत्रलाई नदिन माग गर्दै प्रदेश १ को सार्वजनिक लेखा समितिमा उजुरी परेको छ । सरकारी सेन्टरबाट नै ट्रायल लिने व्यवस्था गर्न माग गर्दै प्रदेशको सार्वजनिक लेखा समितिमा विद्यार्थी नेता ओसिम आलमले उजुरी दिएका हुन । प्रदेश सरकारले सरकारीको साटो निजीलाई प्रोत्साहन गर्न खोजेके र अनियमितताको गन्ध आएकोले छानबिनका लागि उजुरी दिइएको आलमले बताए । सार्वजनिक लेखा समितिका सभपति शिवनारायण गन्गाईलाई दिएपछि आलमले भने, “बिचौलियालाई फाइदा पुग्ने देखिएकोले उपभोक्तालाई थप आर्थिक भार नपरोस भनेर हामीले बेलैमा विरोध

    • प्रकाशित मितिः पुस २९, २०७७
    • 958 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सवारी लाईसेन्सको कोटा प्रणाली हट्ने

    धरान। सवारी चालक अनुमति पत्र लाइसन्सको परीक्षाको लागि अनलाइन आवेदन भर्न अहिले रहेको कोटा प्रणाली हटाइने भएको छ । कोटा प्रणालीका कारण दैनिक जसो हजारैं आवेदकले सास्ती भोग्दै आइरहेको जनगुनासो ब्यापक भएसगै यातयात ब्यबस्था विभागले कोटा प्रणली हटाउन लागेको हो । विभागले आगामी साताबाट दैनिक जति पनि संख्या सेवाग्राहीले आवेदन दिनसक्ने गरी प्रणाली व्यवस्थापन गर्न लागेको जनाएको छ । एक सञ्चार माध्यम सगँ कुरा गर्दै विभागका मानिर्देशक गोगनबहादुर हामालले यस्तो व्यवस्था लागु गर्न लागिएको बताएका हुन् । हाल सम्बन्धित लाइसेन्स कार्यालयले आफ्नो क्षमताअनुसार निश्चित कोटा तोक्ने गरेको त्यसै अनुसार मात्रै अनलाइन फ

    • प्रकाशित मितिः पुस २९, २०७७
    • 1,057 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश सभामा तनाव हुने संकेत : सभामुख परामर्शमा जुटे

    विराटनगर । प्रदेश १ मा माघ ७ गतेका लागि प्रदेशसभा बैठक डाकिएको छ । तर, नेकपामा देखिएको विवाद र राजनीतिक ध्रुवीकरणबीच सदन चल्नेभन्दा पनि झडपको खतरा देखिएको छ । संभावित विवाद र सदनको कारवाहीलाई सूचारु गर्न सभामुख प्रदीपकुमार भण्डारीले नेकपाका अलग अलग समूह र विपक्षी दलसंग छलफल थालेका छन । नेकपाको दाहाल–नेपाल र ओली समूहका तर्फबाट एकले अर्कोलाई कार्वाही गरिएको घोषणा यद्धपि भईरहेको छ । आइतबार मात्र मुख्यमन्त्री शेरधन राईसहित प्रदेश सरकारका मन्त्री र सांसदहरुलाई निलम्बन गरिएको पत्र प्रदेशसभा सचिवालय पुगेको छ । मुख्यमन्त्री शेरधन राई नेता रहेको संसदीय दलले १६ जनालाई निलम्बन गरेको छ । भीम आचार्

    • प्रकाशित मितिः पुस २९, २०७७
    • 1,008 पटक पढिएको
    • "कुमार लुइँटेल"
  • एनआइसि एसियाको एटीएम मेसिन फुटाएर चोरी गर्ने एक व्यक्ति प्रकाउ (भिडियो सहित )

    धरानःएटीमएम मेशिन फुटाएर चोरी गरेको अभियोगमा इलका प्रहरी कार्यलय धरानले एक जना लाई प्रकाउ गरेको छ । धरान १२ महेन्द्र पथस्थित एनआइसि एसिया बैंक धरान शाखाको एटिएम मेशिन आइतबार साँझ करिब ७ बजे फुटाएर चोरी गर्नेलाई प्रहरीले हिजो सोमबार साँझ पक्राउ गरेको हो । घटनाबारे जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय धरानले सिसिटिभी फुटेजको आधारमा चोरीमा संलग्नलाई हिजै प्रकाउ गर्न सफल भएको हो । पक्राउ पर्नेमा कोशी गाउँपालिका ३ कोशीकटान जुद्धगञ्ज घर भई धरान ३ मा डेरा गरि बस्ने २३ बर्षीय सुभान मन्सुरी रहेको इलका प्रहरी कर्यालय धरानले जनाएको छ । इलका प्रहरी कार्यलय धरानका प्रमुख डिएसपी ज्ञानेन्द्र बस्नेतका

    • प्रकाशित मितिः पुस २८, २०७७
    • 2,137 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved