रंगेली बिद्युत प्राधिकरणको लापरबाही

  • मंसिर २२, २०७८
  • "रबिन्द्र बराल"
alt

रंगेली । विगत दुई महिना देखि विभिन्न प्रजातीका लहराले ११ हजार भोल्ट रहेको ट्रान्सफर्मर घेरिदा समेत नेपाल बिद्युत प्राधिकरण रंगेलीले सफाइ नगर्दा दुर्घटनाको जोखिम बढेको छ ।

रंगेली नगरपालिका ७ स्थित खानेपानी जाने बाटोमा पर्ने ११ हजार भोल्ट रहेको ट्रान्सर्फमर बिगत दुई महिना देखि लहराहरु झेलिएको छ । ट्रान्सर्फमरनै छोपि सक्दा समेत प्राधिकरण मुखदर्शक बनिरहेको छ ।

ट्रान्सर्फमर चारैतिरबाट हरियो लहराले घेरिएका कारण जुनसुकै बेलामा पनि ठुलो दुर्घटना हुने अवश्था रहेको छ । प्राधिकरणले मेनलाईनका तारहरुले घर, रुख छुईसक्दा पनि सफाइ नगरेको स्थानीय राजेश आचार्यले बताए ।

प्राधिकरणको लापरबाहीले गाउँ घरमा केटाकेटी देखि बृद्धहरु समेत बारीमा काम गर्ने बेलामा दुर्घटना हुने सम्भावना रहेको आचार्यले बताए । विभिन्न समयमा प्राधिकरणले सुचान प्रकाशित गरेर बुस्टिङ गर्दे आईरहेता पनि रुखको हाँगाहरु नकाटिदिदा समस्या परेको छ । कुनै पनि समयमा करेन्ट लागेर मानिसको अकालमै ज्यान जान सक्ने स्थानीयको गुनासो छ ।

झापामा अन्दाजी ३५–४० ...

झापा/ झापाको मेचीनगर–१० टिकापुरस्थित सडक छेउ ...

"सवै प्रकारका विभेद ...

 शीर्षक को मुख्य नारा सहित रास्ट्रीय दलित गोलमेच स ...

वृक्षारोपण गर्दै महु ...

वराहक्षेत्र/ महुली लघुवित्त वित्तीय संस्था लिमिटेड ...

प्रेमजालमा फसाएर सुन ...

इटहरी/  मोरङदेखि प्रेमी बोलाएर पोखराका एक सुन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved