समाज

    Showing ५,६२१-५,६३० of ७,१४८ items.
  • हलेसी तुवाचुङको सह्रानीय काम

    धरान / नेपालमा कपास खेति गरेर खाडीको कपडा उत्पादन गर्ने प्रचलन पछिल्लो समय हराउदै गएको छ । लोपोन्मुख बन्दै गएको कपास खेतिलाई पूर्ण जागृत गर्ने अभियानमा यतिबेला हलेसी तुवाचुङ नगरपालिका लागि परेको छ । क्पास खेति प्रवद्र्धनका लागि आर्थिक बर्ष २०७७/०७८ मा १० लाख विनियोजन गरेको नगरपालिकाले चालू आर्थिब बर्षमा २० लाख विनियोजन गरेको हो । नगरपालिकाको आर्थिक सहयोगमा वडा नं.ृ ७ कार्तिके स्थित जुनतारा आमा समूहमा आवद्ध ३४ महिला र गोदावरी आमा समूहमा आवद्ध ३१ महिलाले कपास खेति लगाएका छन् । नेपाली पहिचान झल्काउने दौरा सुरुवालको कपडा उत्पादन गर्दै महिलालाई आर्थिक रुपमा सबल बनाउने उद्देश्यका साथ कपास खेत

    • प्रकाशित मितिः मंसिर २६, २०७९
    • १,११० पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • गर्भ तुहाएको आरोपमा स्वास्थ्य शाखा प्रमुखसहित पाँच जनाविरुद्ध मुद्दा

    मोरङ । गर्भवती महिलालाई कुटपिट गरी गर्भ तुहाएको आरोपमा मोरङको ग्रामथान गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख राजकुमार झासहित पाँच जनाविरुद्ध मुद्दा दायर भएको छ । कुटपिटबाट २९ वर्षीया बुहारीकाृ ६ हप्ताको गर्भ खेर गएको भन्दै कुटपिटको आरोपमा झासहित उनका पाँच परिवारका सदस्यलाई मोरङ प्रहरीले मुद्दा दायर गरेको हो । कुटपिट गरी गर्भ तुहाएको विषयमा बुहारीले प्रहरीमा उजुरी दिएकी थिइन् । पीडित महिलाले ससूरा ग्रामथान गाउँपालिका–२ घर भई विराटनगर महानगरपालिका–३ फुटबलचोक बस्ने ५४ वर्षीय झा, देवर २५ वर्षीय अभिषेक, सासु ५० वर्षीया अन्जुदेवी, नन्द २८ वर्षीया अश्मिता झा र मामा ससुरा सप्तरीको हनुमाननगर

    • प्रकाशित मितिः मंसिर २५, २०७९
    • ८२२ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • आगलागीबाट २ करोड ५० लाख क्षति

    धरान / धरान १८ बुद्धचौकमाको होटल र औषधि पसलमा आगलागनी हुँदा २ करोड भन्दा बढीको क्षति भएको अनुगमान गरिएको छ । धरान उपमहानगरपालिका–१८ बुद्धचोकमा एक घरमा शुक्रबार राति आगलागी भएको थियो ।   आगलानीबाट क होटल र तीन औषधि पसल पूर्ण जलेर नष्ट भएको थियो । आगलागीबाट आगलागीबाट २ करोड ५० लाख रुपैयाँ बराबरको सामान जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी बुद्ध श्रेष्ठले जानकारी दिए । आगलागीबाट मिनु बान्तवाको मिनु बान्तवा होटलको ३० लाख रुपैयाँ, लक्ष्मण खड्काको निको ट्रेड सप्लायर्स र निको मेडिकल पसलको १ करोड २० लाख रुपैयाँ, अरुण साहको फ्रेन्डस फार्मेसीको ९० लाख रुपैयाँ बराबरको औ

    • प्रकाशित मितिः मंसिर २५, २०७९
    • ८६० पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • अलैचीको मूल्यमा गिरावट:कृषकको मेहनत बालुवामा पानी

    धनकुटा / अचैलीलाई कालो सुनको रुपमा लिने गरिएको छ । अलैची खेतिबाट धनकुटाका अधिकांश कृषकको जीवनस्तर उक्सेको छ । तर केही बर्ष यतादेखि अलैचीको मूल्यम ागिरावट आएपछि भने कृषकहरुले उत्पादन गरेको अलैची सस्तो मूल्यमा विक्री गर्न बाध्य छन् । मूल्य गिरावट आएसँगै कृषक मारमा परेका छन् भने सँगसँगै व्यापारी समेत सोचेजति मुनाफा गर्न नसक्दा चिन्तित बनेका छन् । धनकुटामा करिब २ सय ४० हेक्टर क्षेत्रफलमा अलैची खेति गर्ने गरिएको छ । धनकुटाको अधिकांश ग्रमीण भेगमा अलैची खेति कृषकको राम्रो आम्दानीको स्रोत बनेको छ । त्यसमध्ये धनकुटाको महालक्ष्मी नगरपालिका वडा नं. ४ चानुवाका कृषकहरुले पनि राम्रो आम्दानीको स्रोत अलै

    • प्रकाशित मितिः मंसिर २५, २०७९
    • १,०९० पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • हरेक वर्ष अभियान : रोकिँदैन महिला हिंसाका घटना

    इलाम /  गत असोज ३ गते १३ वर्षकी बालिकालाई बलात्कार गरेको आरोपमा इलाम नगरपालिका – १० का २९ एक वर्षीय युवा पक्राउ परे । प्रक्राऊ परेका ती युवालाई प्रहरीले जिल्ला अदालतमा असोज ३० गते बलात्कार शीर्षकमा मुद्दा दर्ता गरी कानुनी कारबाही अगाडि बढायो । वैसाख १५ गते १५ वर्षकी बालिकालाई बलात्कार गरेको आरोपमा चुलाचुली गाउँपालिका – २ का २७ वर्षीय एक युवा पक्राउ परे । आरोपितविरूद्ध प्रहरीले जिल्ला अदालतमा २०७९ कार्तिक २० गते बलात्कार शीर्षकमा मुद्दा दर्ता गरी कानुनी कारबाही अगाडि बढायो । जिल्ला अदालतका न्यायाधीश दीपक कुमार दाहालको कार्तिक २० गते आदेशमा आरोपित पुर्पक्षका लागि थुनामा ग

    • प्रकाशित मितिः मंसिर २५, २०७९
    • ८२२ पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • किरात सिरिजंगा लिपिका प्रवर्तक सिरिजंगाको जयन्ती मनाइयो

    धरान / किरात सिरिजंगा लिपिका प्रबद्र्धक सिरिजंगालाई विहीबार धरानमा सम्झिएको छ ।मौलिक लिपिहरूमध्ये किरात सिरिजंगा लिपिका प्रवर्तक सिरिजंगा सिंहथेवेको ३ सय ७५आंैं जन्म जयन्ती धरानमा मनाइएको हो । विहीबार बिहान धरान ८ स्थित तीनकुनेमा रहेको सिरिजंगाको शालिकमा माल्यार्पण गरी सिरिजंगालाई धरानका किरातीरुले सिरिजंगालाई सम्झिएका छन् । सो अवसरमा किरात याक्थुङ चुम्लुङ धरानको च्याब््रुङ टोलीले शालिककको परिक्रमा गर्दै के–लाङ नाचेका थिए । जन्मोत्समा चुम्लुङ केन्द्रीय महासचिव निरन्ती तुम्बापाको उपस्थिति रहेको थियो । उनले शालिकमा माल्यार्पण गरेपछि च्याब्रुङ टोलीले नृत्य सहित शालिकको परिक्रमा गरेको

    • प्रकाशित मितिः मंसिर २३, २०७९
    • १,५०७ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ताडी बेचेर जीविकोपार्जन

    विजयपुर / विराटनगरकी शितल सरदारले ताडी बेचेरै जीवन गुजारिरहेकी छन् । ताडी बेचेरै उनले घरखर्च चलाउने मात्र हैन आफ्नो सन्तानलाई राम्रै शिक्षा दिइरहेकी छन् ।उनी बिराटनगरको मुख्य सडकमा बिगत लामो समय देखि ताडी व्यापार गदै आइरहेकी छन् । उनको अन्य पेशा छैन ताडी बेचेरै बेचेर परिवारको सम्पूर्ण खर्च धान्ने गरेकोे उनी बताउँछिन् । े उनी बिराटनगरको कञ्चनबाडीमा रहको वायाँतिरको अगलो रुखको फेदमा सधै ताडी बिक्री गरिरहेकी अवस्थामा भेटिन्छन् । सरदारले उनी विहानको ८ बजे त्यस स्थानमा आउँछिन् निरन्तर बेलुका ८ बजेसम्म तारी बेच्छिन् । उनको यो दिनचर्या नै हो । तारी बेचेरै दैनिक २ हजारदेखि २ हजारसम्म कमाई हुने उ

    • प्रकाशित मितिः मंसिर २३, २०७९
    • ८१४ पटक पढिएको
    • "स्नेहा श्रेष्ठ "
  • अवैध संरचना हटाउन शुरु

    मोरङ/ विराटनगर महानगरपालिकाले बजार क्षेत्रमा निर्माण गरिएका अवैध संरचना हटाउन थालेको छ ।विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको घरबाटै सुरु भत्काउन शुरु गरिएको छ । विराटनगर–९ जलजला रोडस्थित कोइरालाले भाडामा लगाएका पसल सञ्चालकले सटर अगाडि आफूखुसी निर्माण गरेका संरचना हटाएर अभियानको सुरु गरिएको हो । नगर प्रहरीका प्रमुख राजन पौडेलको नेतृत्वमा डोजरसहित पुगेको नगर प्रहरीले पसल अगाडि निर्माण गरेको सेटब्याकलगायतका अवैध संरचना हटाएको छ । नगर प्रहरीले जथाभावी झुण्ड्याइएका होडिङ बोर्डसमेत हटाएको थियो । विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने महानगरको अभियानअन्तर्गत बजार क्षेत्रमा

    • प्रकाशित मितिः मंसिर २२, २०७९
    • ५९३ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • चासोक तङ्नामलाई निरन्तता दिँदै लिम्बु समुदाय

    धरान / सबै जातजातिको आआफ्नै संँस्कृति हुन्छ, आफ्नो संस्कृतिको महत्व सबै जातजातिलाई हुन्छ । त्यही भएर लिम्बुहरुको साँस्कृतिक पर्व चासोक तङ्नाम धरानमा पाँच दिनसम्म भव्यताका साथ मनाइने भएको छ । बुधबार किरात याक्थुङ चुम्लुङले पत्रकार सम्मेलन गरी किरात समुदायको उँधौली पर्वमा सदाझैँ यसबर्ष पनि लिम्बु समुदायको चासोक तङनाम धरानमा भव्य रूपमा आयोजना गर्ने जानकारी दिएको छ । चासोकको धार्मिक अनुष्ठान बुधबार साँझ सुरु भई विहीबार बिहान सकिने छ । चुम्लुङले लिम्बु समुदायको धार्मिक अनुष्ठान तङसिङ सामूहिक रूपमा अभ्यास पनि सुरु गरेको छ । परिवारको शिर उठाउन, सुख, समृद्धि, गाली सराप बगाउने, रोगव्याधी दुःख बिमारबा

    • प्रकाशित मितिः मंसिर २२, २०७९
    • ७१८ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • फेरियो गाउँको मुहार : घर छेउमै पुग्यो कालोपत्रे सडक

    धरान / एक दशक अघिसम्म विकट गाउँको रुपमा परिचित धनकुटाको महालक्ष्मी नगरपालिका वडा नं . ४ को चानुवाको मुहार फेरिएको छ । गाउँलाई सडक सञ्जालले छोएसँगै विकट गाउँमा बसोबास गर्नेहरु सुगमको महसुस गर्न थालेका छन् ।केही बर्षहरु अगाडि यस गाउँलाई सडक सञ्जालले छोएको थिएन । विरामी हुँदा गाउँमा राम्रो अस्पताल थिएन । विरामी परिहाले घण्टौ हिडेर कि त धनकुटाको लेगुवा वा संखुवासभाको मुढेसम्म बोकेर ल्याउनुपर्ने बाध्यता थियो । त्यहाँसम्म आइपुग्दा विरामीलाई बचाउन सकिने अवस्था थिएन । तर अहिले घर नजिकै सडक पुगेको छ । बिमारी भइहाले एम्बुलेन्स बोलाउन साथ आइपुग्छ ।चानुवाका स्थानीय छत्र चापागाई विगतको हेरि अहिले गा

    • प्रकाशित मितिः मंसिर २२, २०७९
    • ८३३ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved