समाज

    Showing 4,911-4,920 of 5,299 items.
  • माइखोलाले बगाउदा १ को मृत्यु

     इलाम /  नुहाउने क्रममा माईखोलाले बगाएर एक जनाको मृत्यू भएको छ । इलामको माङसेबुङ गाउँपालिका-५ का २८ वर्षीय चन्द्रबहादुर थेगिमको माईखोलाले बगाएर मृत्यु भएको हो । शुक्रबार बिहान साढे १० बजे परिवारसहित माईखोलामा पुजा गर्न गएको र पुजा गर्नुअगाडी खोलामा नुहाउने क्रममा अचानक खोलाले बगाउँदा थेगिमको मृत्यु भएको प्रहरीले जनाएको छ । माई नगपालिका ६ स्थित सेतीखरे भन्ने ठाउँमा नुहाउन पसेका थेगिमलाई खोलाले बगाएर माई नगरपालिका ७ स्थित तमाखेमा भेटिएको थियो ।

    • प्रकाशित मितिः साउन १७, २०७७
    • 753 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • वराहक्षेत्रमा करुणाको ५० लाख बढीको कार्यक्रम

    वराहक्षेत्र / वराहक्षेत्र नगरपालिकामा अपांगता रोकथाम तथा पुनस्थापनाका लागि काम गर्दै आएको करुणा फाउण्डेशन र वराहक्षेत्र नगरपालिका बीच आर्थिक वर्ष २०७७।७८ का लागि दुई पक्षीय सम्झौता भएको छ । आर्थिक वर्ष २०७६।७७ मा नगरपालिकाको २५ लाख रुपैयाँ र फाउण्डेशनको २५ लाखको साझेदारीमा काम गरेको संस्थाले चालु आर्थिक वर्षमा प्रदेश सरकारसमेतबाट प्राप्त बजेटमा ५० लाख बढीको काम गर्ने भएको छ । शुक्रबार नगरपालिकाका तर्फबाट नगर प्रमुख निलम खनाल र फाउण्डेशनका तर्फबाट सहनिर्देशक योगेन्द्र गिरीले दुई पक्षीय सम्झौतामा हस्ताक्षर गरी हस्तान्तरण गरेका छन् । चालु आर्थिक वर्षमा प्रदेश १ सरकारको १५ लाख, वराहक्षेत्र नगरपा

    • प्रकाशित मितिः साउन १६, २०७७
    • 869 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुरक्षित वराहक्षेत्रको नीति अवलम्बन

    वराहक्षेत्र / वराहक्षेत्र नगरपालिकाले बढ्दो कोरोना संक्रमणको अवस्थालाई मध्यनजर गर्दै नगरक्षेत्रभित्र सावधानीका उपाय अपनाउने भएको छ । वराहक्षेत्र नगरपालिकाको कार्यालयमा नगर प्रमुख, प्रमुख जिल्ला अधिकारी र जिल्लाका सुरक्षा संयन्त्रका प्रमुखहरुको उपस्थितिमा भएको छलफलले ‘सुरक्षित वराहक्षेत्र’को नीति अख्तियार गर्ने निर्णय गरेको छ । नगरले साप्ताहिक हाटबजार पूर्ण रुपमा बन्द गर्ने, होटल व्यवसाय बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म सुरक्षाका उपाय अपनाउँदै मात्र खोल्न पाउने, नगर बाहिरबाट आउने अटोरिक्सा, टेम्पोलगायतका सवारीलाई प्रवेशमा रोक लगाउने लगायतका नीति अवलम्बन गर्ने भएको छ । सम्पूर्ण ना

    • प्रकाशित मितिः साउन १६, २०७७
    • 1,637 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानमा मृत्यु भएका संक्रमितको शव बोक्न शववाहनका चालक सहमत

    धरान । कोरोना संक्रमणका कारण मृत्यु भएका व्यक्तिको शव बोक्न धरानका शव वाहन चालकहरु सहमत भएका छन् । धरान उपमहानगरपालिकामा शुक्रबार (आज) बसेको शवचालकहरु सँगैको बैठकमा उनीहरुले सहमती जनाएका छन् । धरान उपमहानगरपालिकामा उपचारको क्रममा मृत्यु भएका संक्रमित व्यक्तिको शव बोक्न एउटा पुर्ण रुपमा स्टेण्डबाइ शव वाहन राख्न शव वाहन चालकहरु सहमत भएका हुन् । धरान भित्रका संक्रमित व्यक्तिको शव लैजानु पर्दा सबै व्यवस्थापन उपहानगरपालिकाले गर्ने र बाहिरको शव लैजानु पर्ने अवश्थामा चालकको सम्पुर्ण व्यवस्थापन प्रदेश सरकारबाट हुने भए पछि उनीहरु कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको शव बोक्न तयार भएका छन् । शव वा

    • प्रकाशित मितिः साउन १६, २०७७
    • 734 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • अत्यावश्यक कामबाहेक नगर प्रवेशमा निषेध

    वराहक्षेत्र नगरपालिकाले अत्यावश्यक कामबाहेकका नागरिक सेवाग्राहीलाई नगर कार्यपालिकाको कार्यालय प्रवेशमा रोक लगाएको छ । कोभिड–१९ को प्रकोप देशव्यापी रुपमा वृद्धि भइरहेको र बाहिरी जिल्ला तथा देशविदेशबाट समेत मानिस आवतजावत गर्ने क्रम जारी रहेकाले कार्यालयमा अत्यावश्यक कामबाहेक नगर कार्यपालिकामा प्रवेश गर्न रोक लगाएको छ । प्रमुख प्रशासकीय अधिकृत राजेशप्रसाद पोख्रेलद्वारा हस्ताक्षरित सूचनामा सुनसरी जिल्लामा समेत कोभिड१९ को संक्रमण देखिएकाले काम दर्शाई, अनिवार्य मास्कको प्रयोग गरी, साबुनले हात धोई र थर्मल गनबाट चेक गराईमात्र कार्यालय प्रवेश गर्न सूचित गरिएको छ । सूचना हेर्नुहोस्ः  

    • प्रकाशित मितिः साउन १६, २०७७
    • 1,556 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मास्क बाँड्दै, सचेतना बढाउँदै

    धरान / कोरोनाको सन्त्रास संगै धरानमा यसको असर देखे लगत्तै सुनसरी उद्योग वाणिज्य संघ र रोटरी क्लब अफ धरान घोपाले श्रावण १५ गते धरान बजारमा मास्क वितरण गरेको छ । संघको कार्यालय देखि धरानको भानुचौकसम्म उद्योगी, व्यापारी, बाटोमा हिड्ने यात्रु र सवारी चालकहरुलाई मास्क वितरण गरिएका थियो। कोरोनाको महामारीबाट बच्नका लागि मास्क वितरण गरिएको रोटरी क्लब अफ घोपाका अध्यक्ष राजेश अग्रवालले बताए । कार्यसमिति सदस्य विष्णु बरालका अनुसार सचेतनाका लागि मास्क संगसंगै व्यापारीहरु र यात्रुहरुलाई पम्प्लेट समेत वितरण गरिएको थियो । व्यापारी र धरानवासीहरुलाई कोरोनाबाट बच्नको लागि यो कार्यक्रम संगसंगै धरान नगरभरि माइक

    • प्रकाशित मितिः साउन १६, २०७७
    • 1,414 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • जनताको वडा कार्यालयलाई सहयोगको ओइरो

    वराहक्षेत्र  / वराहक्षेत्र ३ नडाहा स्थित जनताको वडा कार्यालय निर्माणका लागि बिहीबार ३ लाख ६६ हजार १ सय ५५ रुपैयाँ संकलन भएको छ । जनस्तरबाट निर्माण भइरहेको वडा कार्यालयका लागि देशविदेशबाट रकम संकलन हुने क्रम जारी रहेको छ । यो अभियानमा नडाहावासीले स्वतःस्फूर्त रुपमा रकम प्रदान गरिरहेको भवन निर्माण समिति अध्यक्ष केशव पुरीले जानकारी दिए । स्थानीय निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट वडाध्यक्षका उम्मेदवार तिलक कार्कीले बिहीबार नगद १ लाख ११ हजार रुपैयाँ प्रदान गरेका छन् । दिवंगत मातापिता गोविन्द दाहाल र इन्द्रदेवी दाहालको स्मृतिमा छोराहरु दीपक दाहाल, रोशन दाहाल र रुद्रबहादुर दाहालबाट १ लाख ५१

    • प्रकाशित मितिः साउन १५, २०७७
    • 703 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ज्यानमारा सडकले दुर्घटनै दुर्घटना, ४ महिनामा ६३ जनाले गुमाए ज्यान

    इटहरी । प्रदेश १ मा सडकको अवस्था दयनिय बन्दा दैनिक सवारी दुर्घटनाबाट ज्यान गुमाउनेहरूको संख्या पनि बढदै गएको एक तथ्यांकले देखाएको छ । प्रदेश १ को १४ जिल्लामा गएको चैत्र ११ गते देखि साउन १२ गते सम्ममा ६३ जनाले सवारी दुर्घटनामा परी ज्यान गुमाएका छन । वर्षाको बेला सडकको अवस्था बिग्रदै जानु , पुनःमर्मत तर्फ सम्बन्धित निकायको ध्यान नजानु , राजमार्गको अवस्था नहेरी यातायात कार्यालयले भटाभट सवारीसाधन दर्ता गर्दै भित्र्याइदिनु र सवारी चालकले पनि ट्राफिक नियमको पालना नगर्नु दुर्घटनाको मुख्य कारण बनेको छ । प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीले दिएको बिवरण अनुसार गएको ४ महिनामा प्रदेश एकमा कुल २

    • प्रकाशित मितिः साउन १५, २०७७
    • 616 पटक पढिएको
    • "तेजबहादुर बन"
  • ज्यानमारा सडकले दुर्घटनै दुर्घटना, ४ महिनामा ६३ जनाले गुमाए ज्यान

    इटहरी । प्रदेश १ मा सडकको अवस्था दयनिय बन्दा दैनिक सवारी दुर्घटनाबाट ज्यान गुमाउनेहरूको संख्या पनि बढदै गएको एक तथ्यांकले देखाएको छ । प्रदेश १ को १४ जिल्लामा गएको चैत्र ११ गते देखि साउन १२ गते सम्ममा ६३ जनाले सवारी दुर्घटनामा परी ज्यान गुमाएका छन । वर्षाको बेला सडकको अवस्था बिग्रदै जानु , पुनःमर्मत तर्फ सम्बन्धित निकायको ध्यान नजानु , राजमार्गको अवस्था नहेरी यातायात कार्यालयले भटाभट सवारीसाधन दर्ता गर्दै भित्र्याइदिनु र सवारी चालकले पनि ट्राफिक नियमको पालना नगर्नु दुर्घटनाको मुख्य कारण बनेको छ । प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीले दिएको बिवरण अनुसार गएको ४ महिनामा प्रदेश एकमा कुल २

    • प्रकाशित मितिः साउन १५, २०७७
    • 521 पटक पढिएको
    • "तेजबहादुर बन"
  • वराहक्षेत्रका तीन वडालाई नमूना कृषि प्रविधि गाउँ बनाइने

    वराहक्षेत्र नगरपालिकाका वडा नं. ८, ९ र १० लाई कृषि नमूना प्रविधि गाउँ क्षेत्र निर्धारण गरी कार्यक्रम कार्यान्वयन गरिने भएको छ । यी स्थान वराहक्षेत्र नगरको कृषि उत्पादनको मुख्य क्षेत्र र अन्न भण्डार हुन् । बुधबार वराहक्षेत्र नगरपालिकाका मेयर, प्रमुख प्रशासकीय अधिकृत, कृषि शाखाका कर्मचारी र नेपाल कृषि अनुसान्धन परिषद्का विज्ञ र प्राविधिकहरुले स्थानीय कृषकसँग गरिएको अन्तक्र्रियामा वराहक्षेत्रका दक्षिणी क्षेत्रका तीन वटा वडालाई नमूना प्रविधि गाउँका रुपमा विकास गर्ने अवधारणा अघि बढाइएको छ ।  कृषि अनुसान्धन परिषद्ले विकास गरेको बालीको जात, पशुपन्छीको जात, फलफूलको जात, तरकारीको जात, साथै उन्नत

    • प्रकाशित मितिः साउन १५, २०७७
    • 1,287 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved