धरान । फोहोरबाट ग्यास र मल समेत उत्पादन गर्ने गरि धरानमा निर्माणाधिन फोहोर प्रशोधन केन्द्रले वैशाख देखि परिक्षण गर्ने भएको थियो तर कोरोनाको कारण घोषणा गरिएको लकडाउनमा बन्द रहेको थियो । निर्माणको अन्तिम चरणमा पुगेको फोहोर प्रशोधन केन्द्र लकडाउनका कारण स्थगित हुँदा एकातिर आर्थिक भार थपिएको छ भने अर्को तिर परियोजना सम्पन्न गर्न समय समेत लम्बिएको छ । लकडाउनका समयमा भारतबाट ल्याइएका मजदुरहरुलाई होटलमा राख्नुपर्दा आर्थिक व्ययभार बढेको परियोजनाका इन्जिनियर विवेक अग्रवाल बताउँछन् । वैशाख १ गते देखि शुरु गर्ने गरि परिक्षणको काम समेत सम्पन्न भएकाले लामो समयको लकडाउनका कारण बन्द हुँदा पुनः परिक्षण गर्द
सुनसरी । गत शनिबार दिउसो उपचारकालागि भर्ना गरिएकि इटहरी निवासी एक महिलाको उपचारको क्रममा मृत्यु भएपछि मोरङको बुढिगंगास्थित विराट मेडिकल अस्पतालमा आफन्तहरूले प्रदर्शन गरेका छन । सुनसरीको इटहरी वार्ड नं २ निवासी ३२ वर्षिया महिला गंगा दहालको उपचारको क्रममा मृत्यु भएपछि आइतबार दिउसो आफन्तहरूले अस्पताल परिषरमा प्रदर्शन गरेका हुन । शुक्रबार राती सम्म सकुशल रहेकि गंगाको शनिबार सुत्केरी बेथाले च्यापेपछि दिउसो उपचारको लागि बिराट मेडिकल कलेज टेक्निकल हस्पिटल भर्ना गरिएको थीयो । अस्पतालले उपचारमा गम्भिर लापर्वाहि गरेको कारण गंगाको मृत्यु भएको आफन्तहरूले बताएका छन । आफन्तहरूका अनुसार सिकारू डाक्टरले बच्
इटहरी । राष्ट्रिय राजनीति संकटमा परिरहेको बेला सनिबार सुनसरीको इटहरीमा राजावादीहरूले गोप्य भेला सम्पन्न गरेका छन । पूर्व राजा ज्ञानेन्द्र शाह झापा आएकै बेला राजावादीहरूले इटहरीमा गोप्य भेला सम्पन्न गरेका हुन् । पूर्वमन्त्री तथा कमल थापाले नेतृत्व गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य राम कुमार सुब्बाको आवासमा राजावादीहरूले शनिबार भावि राजनीतिबारे बिष्लेषण सहित मौकामा चौका हान्ने रणनीति तय गर्दै बिभिन्न कार्यक्रमहरू गर्ने भएका छन । भेलाले देशमा हिन्दु राष्ट्र स्थापना र राज संस्था जगाउन बिविध कार्यक्रमहरू गर्ने निर्णय गरेको छ । गत मंसिर २० गते झापामा हजारौको संख्यामा उपस्थित भए
धरान । कोरोनाका कारण सुस्ताएको पर्यटन व्यवसायलाई गति दिन धरानका पर्यटन व्यवसायीहरुले करिब १० करोडको लगानीमा एडभेन्चर पार्क निर्माण थालेका छन् । विगत एक दशक देखि पर्यटन व्यवसायमा रहेको सेक्ष ट्राभलिङका संचालक बासुदेव बराल र एलिना मगरले धरान उपमहानगरपालिका वडा नं. २० स्थित कालिमाटीमा सुविधा सम्पन्न एडभेन्चर पार्क निर्माणको कार्य थालनी गरेका छन् । कोरोनाको कारण थलिएको पर्यटन व्यवसायलाई नयाँ ढंगबाट अघि बढाउन एडभेन्चर पार्कमा लगानी गरिएको संचालक बरालले बताए । आन्तरिक तथा बाह्य पर्यटन र स्थानीयवासीको सुविधाका लागि निजी लगानीमा पार्क निर्माणको काम अघि बढेको छ । बरालका अनुसार नेपालमा नै पहिलो पटक दि
धरान । प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते संसद विघटनको प्रस्ताव राष्ट्रपति समक्ष पेश गरे सँगै शुरु भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद यती बेला उत्कर्षमा पुगेको छ । विवाद शुरु भए पछि ओलि पक्ष र प्रचण्ड–नेपाल समुहमा विभाजित बनेको नेकपा कसको समुह आधिकारिक भन्ने पनि अन्यौल बढेको छ । दुवै पक्षले आ–आफ्नो समुहलाई आधिकारिक रहेको दाबी गरिरहेको छ । केपी ओलि पार्टीको अध्यक्ष रहेकाले उनकै समुह संस्थापन रहेको ओलि समुहको दाबी छ भने बहुमत प्रचण्ड–नेपाल समुहमा रहेकाले आप्mनो समुह संस्थापन रहेको अर्को पक्षको दाबी रहेको छ । नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओ
विराटनगर। पछिल्लो २४ घण्टामा प्रदेश १ मा ९५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ८६, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ८ र विराट मेडिकल कलेजबाट १ जना डिस्चार्ज भएकाहुन । हालसम्म डिस्चार्ज हुनेको संख्या२८ हजार ५२५ पुगेको छ । प्रदेश १ माआज ३१ जना कोरोना संक्रमितथपिएका छन् । मोरंगमा १६, सुनसरीमा ८, झापामा ६ र प्रदेश १ बाहिरका १ जना रहेको सामाजिकविकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगरमा १०, बुढीगंगामा ४, लेटाङमा २, सुनसरीको इटहरीमा ४, धरानमा २, रामधुनी र हरिनगरमा १–१, झापाको विर्तामोडमा २, अर्जुनधारा, कनकाई, बुद्धशान्ति र कमलगाउँपालिकामा १–१ र प्रद
झापा । झापा गाँउपालिका-६ शर्णामती बस्ने ४० बर्षीया कुमारी बराईलीको ट्याक्टरको ठक्करबाट मृत्यु भएको छ । शुक्रबार साढे ३ बजे शर्णामती स्थित भित्री सडकखण्डमा मे १ त ५९८९ नम्बरको ट्याक्टरले पैदली हिडिरहेकी कुमारीलाई ठक्कर दिदा गम्भिर घाईते भएकी थिईन । घाईते भएकी कुमारीको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचारको क्रममा अपरान्ह ४ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । ठक्कर दिने ट्याक्टर र चालक सोही स्थानका ४३ बर्षीय दिपक खतिवडा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कार्यालय झापाले जनाएको छ ।
इटहरी संसद बिघटन पछि फुटको संघारमा पुगेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र चर्किएको बिवादको असर सुनसरीको इटहरीमा पनि देखिन थालेको छ । बिस वटाकमिटी रहेको इटहरीमा १८ वडा कमिटिका अध्यक्ष र सचिवहरूले संविधान बिपरित सांसद बिघटन गरेको भन्दै प्रधानमन्त्री ओलीको बिरोध जनाएका छन । उनिहरूले ओलीलाइ प्रतिगमनकारी भन्दै प्रचण्ड र नेपालको पक्षमा रहेको घोषणा समेत गरेका छन । उनीहरूले पार्टी बिभाजनको बिरोध गर्दै पुनः ऐक्यवद्धताको माग पनि गरेका छन । बिहीबार वार्ड कमिटिका अध्यक्ष र सचिवहरूले संयुक्त प्रेस बिज्ञप्ती जारी गर्दै आफुहरू नेकपा बिभाजनको पक्षमा नरहेको र साथ दिनै परेमा पार्टी अध्यक्ष दहाल र नेप
विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफूविरुद्ध हस्ताक्षर अभियान चलाएपछि आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोलाई पदमुक्त गरेसंगै नेकपामा शुरु भएको कलह झन् चुलिएको छ । आङ्बोलाई निलम्बन गरेका राईलाई नेकपा दाहाल–नेपाल समूहले विहीबार संसदीय दलबाट नै हटाई दिएको छ । यसबारको लिखित जानकारी प्रदेश सभालाई गराइएको छ । यसअघि राईले आफूमाथि कार्वाही गर्ने समूहका सांसदलाई लिखित स्पष्टीकरण सोधेका थिए । तर, विहीबार उनलाई नै संसदीय दलको नेताबाट हटाइयो । त्यसको जवाफमा दाहाल–नेपाल समूहका १५ जना सांसदलाई मुख्यमन्त्री तथा संसदीय दलका नेता शेरधन राईले निलम्बन गरिदिएका हुन । दाहाल&nda
धरान । पुष ५ गते प्रधानमन्त्री केपी शर्मा ओलिले प्रतिनिधीसभा विघटन गरि निर्वाचनको मिती घोषणा भएपछिको राजनितिक अस्थीरताले देशकै अर्थतन्त्रमा प्रभाव पार्न थालेको छ । कोरोनाको कहरबाट भर्खरै उठ्न लागेको पर्यटन व्यवसाय पनि त्यसबाट अछुतो रहेन् । राजनितिक अस्थिरता बढे सँगै पर्यटन व्यवसाय धर्मराउने भन्ने चिन्तामा पर्यटनकर्मीहरु रहेका छन् । सन् २०२० लाई पर्यटन वर्षको रूपमा मनाएर २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको वर्षको शुरुदेखि नै कोरोनाभाइरस संक्रमणका कारण पर्यटन व्यवसायीले ठुलो क्षति बेहोर्नुपरेको थियो । पछिल्लो समय कोरोनाको त्रास कम हुँदै गए पछि पर्यटकहरु भित्रिने अपेक्षा गरेको व्यवसायीहरु अ