धरान/ किरात याक्थुङ चुम्लुङले प्रदेश नामाकरणको विषयमा भईरहेको आन्दोलनर्लाइ तत्काल सम्बोधन गर्न माग गरेको छ । कोशी नाम खारेजी संयुक्त सङ्घर्ष समितिको प्रमुख घटक किरात याक्थुङ चुम्लुङको काठमान्डुमा २८ औँ राष्ट्रिय चुम्लुङ साधारण सभाअघि बसेको केन्द्रीय समितिको बैठकले पुनः नामाङ्कन आन्दोलनको ७ महिना बितिसक्दा पनि राज्यले सुनवाइ नगरेकोमा आपत्ति जनाएको छ । चुम्लङुद्धारा जारी विज्ञप्तिमा भनिएको छ ‘प्रदेश नाम ‘कोशी’ खारेजीको आन्दोलन भएको सात महिना भइसक्दा पनि राज्यले यसको सुनुवाइ गरेको छैन । आन्दोलनको सम्बोधन गर्नुको सट्टा विभिन्न दोषारोपण र सुरक्षा चुनौती महसुस भएको जस्ता प्
सुनसरी/ पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको चौतर्फि विरोध भएपछि सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिएको छ । आयल निगमले शनिबार रातिदेखि लागू हुने ग्याससहित पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो । आइतबार बसेको क्याबिनेट बैठकले मूल्य वृद्धि फिर्ता लिने लिन आयल निगमलाई निर्देशन दिएको हो । सरकारको निर्देशनपछि निगमले विज्ञप्ति निकालेर पुरानै मूल्य निर्धारण गर्ने कानूनमन्त्री धनराज गुरुङले जानकारी दिए । शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्याँसमा प्रतिसिलिण्डर २१५ रुपैयाँ बढाउने निर्णय गरेको थिो । त्यस्तै
धरान/ नेपाली समाजलाई सुहाउँदो किसिमको राजनीतिक सिद्धान्त कांग्रेस, कम्युनिष्ट पार्टीमा नभएको जसपा पार्टीका कार्यवाहक अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले बताएका छन् । शनिबार धरानमा लिम्वुवान राष्ट्रिय समितिको पुनर्गठन कार्यक्रममा कार्यवाहक अध्यक्ष श्रेष्ठले पञ्चायतकालमा समेत माटो सुहाउँदो ढुङगा सुहाउँदो भनिने गरे पनि अन्ततः त्यस्तो नभएपछि राणा शासन, पञ्चायत शासन पतन भएको बताए । उनले पुराना पार्टीहरुको सैद्धान्तिक अवधारणा पनि यथार्थपरक र वैज्ञानिक नभएको दावी गदैै भने, “कांग्रेस र कम्यिुनिष्ट पार्टीले लिएको सैद्धान्तिक अवधारणामा पनि नेपाली समाज बहुराष्ट्रियतामा र ऐतिहासिक पृष्ठ
इलाम/ इलाम निर्वाचन क्षेत्र २ का प्रतिनिधि सभाका सदस्य सुवासचन्द्र नेम्बाङको भदौ २६ गते निधन भएसँगै यो क्षेत्रको सांसद पद रिक्त बनेको छ । उनको निधन भएसँगै भित्र भित्रै सुरु भएको राजनीति नेम्बाङको १३ दिने काम पछि खुलेरै हुन थालेको छ । जिल्लामा उपनिर्वाचन त तोक सकेको छैन तर उपनिर्वाचन हुन्छ भनेर नेताको दौडधुप सुरु भएको छ । उपनिर्वाचनमा नेकपा एमालेसँगै, नेपाली काँग्रेस र स्वतन्त्र पार्टीका उम्मेद्वारहरुको आङ्कलन र चर्चा सुरु भइसकेको छ । २०५६ सालदेखि नेम्बाङले निरन्तर विजयी हासिल गर्दै आएको इलाम निर्वाचन क्षेत्र नं. २ मा नेम्बाङको निधनपछि उनको कार्यभार पूरा गर्न उनका कान्छा छोरा सुहाङको चर
सुनसरी/ नेकपा एमालेको कोशी प्रदेश अधिवेशनमा कोशी प्रदेशमा पूर्व मुख्यमन्त्री शेरधन राई नेतृत्वको तीन सदस्यीय कार्यदलले पेश गरेको ‘कोशी प्रदेशको आर्थिक सामाजिक रुपान्तरण र समृद्धिको प्रस्ताव’ले प्रदेशको औचित्वमाथि प्रश्न उठ्न थालेको निष्कर्ष निकालेको छ । समृद्धिको प्रस्तावमा प्रदेश संरचनाका १५ वटा चुनौती देखाइएको छ । पार्टीका नेता राई संयोजक, हिक्मत कार्की र सुबोधराज प्याकुरेल सदस्य रहेको आर्थिक सामाजिक रुपान्तरण र प्रस्ताव मस्यौदा कार्यदलले यस्ता चुनौति उल्लेख गरेको हो । यस्तै राजनीतिक अस्थिरताका कारण जनतामा निराशाको अवस्था भएकोले जनमत स्विङ हुने अवस्था रहेको, संघीयता कार्या
सुनसरी/ संविधान जारी भएको कारणले नै दलित समुदायले मुक्ति तथा न्यायको अनुभुति गर्न नसकेको सरोकारवाला तथा अधिकारकर्मीहरुले विश्लेषण गरेका छन् । नेपालको सविधान २०७२ जारी भएको ८ वर्ष भएको छ, तर ८ बर्षसम्म सविधानकै कारण दलित समुदायले मुक्ति तथा न्यायको अनुभूति गर्न नपाएको सरोकारवाला तथा अधिकारकर्मीहरुको भनाइ छ । ‘सामाजिक न्यायको यात्रा ः दलित आन्दोलनको दिशामाथि वैचारिक विमर्श’ बिषयक अन्तरक्रियामा सांसद् सन्तोष परियार, माओवादी केन्द्रकी नेता अञ्जना विशंखे, नागरिक आन्दोलनका अभियान्ता सञ्जीव उप्रेती, पुर्व राजदुत डा. निर्मल विश्वकर्मा लगायतका वक्ताहरुले सविधानमा दलित अधिकार सुनुश्चि
धरान/ रानी किमाथाङ्का जोड्ने राष्ट्रिय योजना अन्तर्गतको धरान इटहरी सडक खण्डको सेउती पुल देखि पानीपिया सम्मको सडक निर्माणमा ढिलाई हुँदा सवारी दुर्घटना बढ्दै गए पछि धरानका सरोकारवालाहरुले दबाबमुलक अभियान शुरु गरेका छन् । सडकको निर्माण कार्यको अन्तिम चरणमा पुगेको अवश्थामा सेउती पुल देखि पानीपिया सम्म निर्माण कार्य अलपत्र परेको सडक २०८० असार मसान्त सम्म निर्माण कार्य सम्पन्न गर्ने गरि ठेक्का लगाएको थियो । निर्माण कार्य अलपत्र पारेर छाड्नाले सवारीको सहज आवागमनमा बाधा पुगेको छ । सडकमा बनेका खाल्डाखुल्डीका कारण दुर्घटनाको जोखिम समेत बढेको छ । विशेषगरी साना सवारी साधन मोटरसाइकल, अटो तथा कारहरु
इटहरी/. नेपाल यातायात स्वतन्त्र मजदुर संगठन कोशी प्रदेश कमिटीले संगठन सुदृढीकरण र विस्तारका लागि तीन महिने कार्यथलो अभियानको शुभारम्भ गरेको छ । मंगलबार इटहरीमा प्रदेश भरीका अगुवा नेता कार्यकर्ताहरुको भेला मार्फत कार्यक्रमको शुभारम्भ गरेको हो । प्रदेशभरीका ४३ वटा कमिटीबाट अध्यक्ष सचिवहरुको उपस्थितिमा भएको भेलाले आगामी मंसिर ३० गते सम्मका लागि कार्यक्रमको तय गरेको छ । कोशी प्रदेशका १४ वटै जिल्ला र पालिकाहरुमा संगठनका केन्द्रीय नेताहरु केन्द्रीय प्रतिनिधि र प्रदेशका नेताहरु प्रदेश अभियन्ताका रुपमा मजदुरले काम गर्ने स्थानमै पुगेर संगठनको सदस्यता विस्तार, नविकरण, कार्यथलोका समस्याहरुको संकल
झापा/ पुर्वपश्चिम रेलमार्ग प्रभावितको समस्या समाधान तत्काल पहल थाल्ने सभामुख देवराज घिमिरेले प्रतिबद्धता जनाएका छन् । पूर्वपश्चिम विद्युतीय रेलमार्ग अन्तर्गत काँकडभिट्टा–इनरुवा खण्डका रेलमार्ग प्रभावितको समस्या समाधानमा तत्काल पहल थाल्ने प्रतिबद्धता जनाएका हुन् । उनले बुधबार बिर्तामोडमा रहेको सम्पर्क कार्यालयमा रेलमार्ग प्रभावित तथा मुआब्जा समन्वय समितिको ज्ञापनपत्र पनि उनले बुझेका छन् । सभामुख घिमिरेले रेलमार्ग प्रभावितका माग जायज रहेको बताउँदै काठमाडौँ फर्किएपछि प्रभावित क्षेत्रका सांसदहरुसँग छलफल गर्नुका साथै प्रधानमन्त्री र सरकारको ध्यानाकर्षण गराउने उनले बताए । समितिका कोशी
धरान/ विना सुचना वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका आवसीय चिकित्सकहरु आन्दोलित भएपछि प्रतिष्ठानमा उपचारको लागि आउने विरामीले सास्ती पाएका छन् । चिकित्सकहरुले इमर्जेन्सी सेवा नै वहिस्कार गरि शान्ति सुरक्षाको प्रत्याभुति सरकारले नगरे सम्म काम नगर्ने घोषणा सहित विना सुचना एक्कासी चिकित्सकहरु आन्दोलनमा उत्रिएपछि विरामीले सास्ती भोग्नु परेको हो । गत सोमबार पोखराको मणिपाल अस्पतालमा जुनियर माथि सांघातिक हमला भए पछि देशैभरका चिकित्सकहरु आन्दोलित भएका हुन् । चिकित्सक माथि बारम्बार आक्रमण भएको घट्नाप्रति सम्बन्धित पक्ष गम्भीर नभएको भन्दै देशैभरका आवसीय चिकित्सकहरु आन्दोलित भए