राजनीति

    Showing १,१६१-१,१७० of १,९५८ items.
  • धरानका राजनैतिक दलका प्रतिनिधि सिंहदरबारमा

    धरान / धरानका राजनैतिक दलले धरानको खानेपानी समस्या समाधान गर्न ‘बहुुउद्येशीय योजना’ आवश्यक पर्ने भन्दै त्यसका लागि बजेट विनियोजन गर्न अर्थमन्त्री सँग माग गरेका छन् ।  सोमबार मन्त्रालयमा अर्थमन्त्री डा.प्रकाश शरण महतसँग सयुक्त रुपमा भेट गर्दै धरानका राजनैतिक दलका प्रतिनिधिहरुले धरान तमोर सुरुङ मार्गलाई ‘बहुुउद्येशीय योजना’ को रुपमा बिकास गर्न बजेट समेत माग गरेका छन् ।  ‘धरानको विषयमा अहिले जे जस्ता कुराहरु बाहिर आएका छन् ती सस्तो लोकप्रियताका लागि मात्र आएका हुन्’ धरानका पुुर्व नगर प्रमुख तथा नेपाली कांग्रेसका नेता तिलक राईले भने ‘धरानको

    • प्रकाशित मितिः वैशाख १२, २०८०
    • ८५८ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • दलहरु बजेट माग्न काठमाण्डौ

    धरान / केन्द्रीय स्तरीय नेताको पहुँच धरानमा नभएकै कारण संघीय बजेट निर्माण हुदा धरान जहिल्यै उपेक्षित हुने गर्छ । हुन सुनसरी क्षेत्र नं. १ बाट दिग्ग्ज नेताहरुले निर्वाचित जित्छन् र महत्वपूर्ण महत्वपूर्ण मन्त्रालयको जिम्मेवार पाउँछन् तर बजेटमा धरान जहिल्यै उपेक्षित हुन्छ । यस क्षेत्रबाट स्व. मनमोहन अधिकारी, स्व. गिरिजाप्रसाद कोइराला जस्ता हस्ती निर्वाचित भएर प्रधानमन्त्री भए, अहिले ०७९ को संघीय निर्वाचनमा जसपाका नेता अशोक राई मन्त्री बनेका छन् । विगतमा प्रधानमन्त्री भएकाले पनि यस क्षेत्रको विकासमा कुनै बजेट छुट्याएकै कारण आगामी संघीय बजेटमा धरानलाई प्राथमिकतामा राख्न स्थानीय राजनीतिक दलका नेताह

    • प्रकाशित मितिः वैशाख ११, २०८०
    • ७३३ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • फेरि बल्झियो धरान र इटहरीको सीमा क्षेत्र

    धरान /युवा संघ इटहरीले धरान उपमहानगरपालिकाले पानी पियामा राखेको सीमा प्राम्भको बोर्ड फालिदिएको छ ।कोशी राजमार्ग अन्तर्गत तरहरादेखि माथि पानी पियामा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङको टोली पुगेर आइतबार सीमा प्रारम्भ बोर्ड राखेको थियो । तर बोर्ड राख्नसाथ नेकपा एमालेको भातृ संगन राष्ट्रिय युवा संघ इटहरीले उखेलेर फालिदिएपछि मेयर हर्क साम्पाङ सीमानाका विषयमा कानूनी लडाइ लड्ने बताएका छन् । उनले हर्क हर्क साम्पाङ ए रेभुलेसन फेसबुक पेजबाट यसरी कानुनी लडाइ लड्ने बताएका हुन् । उनले सामाजिक सञ्चालमा सोमबार पाँच घण्टा अगाडि ‘हाम्रो साँध सिमानामा घेराबारा गर्ने काम हाम्रो अधिकार हो ! यो अधि

    • प्रकाशित मितिः वैशाख ११, २०८०
    • १,१४३ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • इटहरीमा पहिचानबादीको आन्दोलन

    ईटहरी / ईटहरीमा कोशि प्रदेशको नाम खारेजीको माग गर्दै आन्दोलन गरिएको छ। प्रदेश नं.१ को नाम ‘कोशी’ भएपछि पहिचानवादीहरुले निरन्तर आन्दोलन गर्दै आएका छन् पहिचानको आन्दोलनमा सहादत प्राप्त गरेका पदम लिम्बु {लाजेहाङ} को शव परिक्रम तथा श्रद्धाञ्जली सभामा निषेधित क्षेत्रमा प्रवेश गर्दा प्रहरीले रोक्ने क्रममा दुवैतर्फ झडप भएको् थियो। विराटनगर प्रशासनले  दमन गरेको हुदा आन्दोलन गरिएको पहिचानबादीहरूले बताए।‘ ठूलो मात्रामा आन्दोलनमा सहभागी संख्या भएका कारण सुरक्षाकर्मी पनि बाक्लो मात्रामा परिचालन गरिएको छ,’ डीएसपी माधवप्रसाद काफ्लेले भने, ‘उच्छृङ्खल गतिविधि हुन नदिनका

    • प्रकाशित मितिः वैशाख १०, २०८०
    • ९३८ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानमा खानेपानीको समस्या जस्ताको तस्तै

    धरान /  धरानमा दीर्घकालीन खानेपानी आयोजना सम्पन्न भएर बोर्डमा आइसक्दा पनि धरानमा खानेपानी अभावको समस्या जस्ताको तस्तै रहेको छ । ०७९ को स्थानीय निर्वाचनपछि खानेपानीको मुख्य एजेन्डा बोकेर आएका स्वतन्त्र उमेद्वार हर्क साम्पाङ निर्वाचित भएसँगै खानेपानी समस्या समाधानमा दिनरात खटिए पनि दीर्घकालीन खानेपानी समस्या समाधानभन्दा पनि अल्पकालीन योजना अगाडि बढाउँदा अहिले पनि धरानमा खानेपानीको समस्या चुलिएको हो । शुक्रबार धरान ३ मेरीगोल्ड स्कुल छेउमा खानेपानी थाप्न लाइनमा रहेका सर्वसाधारणले तीन दिनदेखि खानेपानी धारामा नआएको बताए थिए । यस्तै धरान १५ मा ११ दिनदेखि खानेपानी नआएको भन्दै सामाजिक सञ्जा

    • प्रकाशित मितिः वैशाख १०, २०८०
    • १,०७१ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • लाजेहाङ शव यात्रामा प्रहरीको हस्तक्षेप

    मोरङ / पहिचानको आन्दोलनमा सहादत प्राप्त गरेका पदम लिम्बु (लाजेहाङ) को शव परिक्रम तथा श्रद्धाञ्जली सभामा निषेधित क्षेत्रमा निषेधित क्षेत्रमा प्रवेश गर्दा प्रहरीले रोक्ने क्रममा दुवैतर्फ झडप भएको् थियो । झडपमा परी ६ जना प्रहरी र चार जना पहिचानवादी घाइते भएको मोरङ प्रहरीले जनाएको छ । मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलका अनुसार निषेधाज्ञा तोड्ने क्रममा झडप भएको थियोे । झडपमा परी तीन जना प्रहरी र ६ जना आन्दोलनकारी पनि घाइते भएको पोखरेलले जानकारी दिए । निषेधित क्षेत्रमा प्रवेश गरेपछि पहिचानवादीविरुद्ध प्रहरीले ८१ राउण्ड अश्रुग्यास प्रहार गरेको थियो । दोहोरो झडपमा एक जना प्रहरीको टाउकोमा चोट

    • प्रकाशित मितिः वैशाख १०, २०८०
    • ७७० पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • काम ढिलो भएको भन्दै मेयर पौडेलले लिए ठेकेदारको गाडी नियन्त्रणमा

    इटहरी । व्यापारिक मार्ग विस्तार आयोजना अन्तर्गत चीन र भारतसँगको सोझो ‘लिङ्क’ रोडको रुपमा  विस्तार अन्तर्गत इटहरीको तरहरादेखि धरानको सेउतीसम्म सडक विस्तार सुस्त गतिमा छ । इटहरी उपमहानगरपालिका क्षेत्रमा निर्माण हुन बाँकी रहेको ५.३ किलोमिटर सडक चाँडो पुरा गर्न पटक पटक निर्माण कम्पनीलाईं उपमहानगरपालिकाले ध्यानाकर्षण गराउँदै आएको छ। यद्यपी, ठेकेदार कम्पनीले काम सुधार नगरेको जनाउँदै उपमहागनरपालिकाले शुक्रबार एउटा सवारी साधन नियन्त्रणमा लिएको छ। उपहानगरपालिकाले सडक सुस्त ढंगले निर्माण गर्दा सर्वसाधारणले सास्ती खेप्नु परेकाले गर्दा अब काम सक्ने समय सीमासहितको लिखित प्रतिबद्दता सार्वज

    • प्रकाशित मितिः वैशाख ९, २०८०
    • ७९७ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘धरान ५ मा अपेक्षाकृत विकास भएन’

    धरान । धरान उपमहानगरपालिका वडा नं. ५ धरान उपमहानगरपालिकाभित्र गाँभिए पनि अपेक्षाकृत विकास नभएको भन्दै धरान ५ का सर्वसाधारणले मेयर हर्क साम्पाङलाई ज्ञापनपत्र बुझाएका छन् ।कविन्द्र याक्खा तथा न्यायप्रेमी जनसमुदायको् नाममा दिइएको विज्ञप्तीमा पाँचकन्या गाविसबाट धरान उपमहानगरपालिकामा गाभिएको यतिका बर्ष वितिसक्दा पनि यस वडाको अपेक्षाकृत विकास हुन नसकेको विज्ञप्तीमा उल्लेख गरेका छन् । मेयर साम्पाङलाई मगबार बुझाएको विज्ञप्तीमा धरान ५ लाई विकास निर्माणमा विदेभ गरिएको उल्लेख गरेका छन् । उनीहरुले चालु आर्थिक बर्ष २०७९÷०८० को बजेटमा न्यून बजेट विनियोजन, धरान ५ को खानेपानी समस्या समाधानमा गम्भीर नभ

    • प्रकाशित मितिः वैशाख ७, २०८०
    • १,०११ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • एमालेको धरान नगर कमिटी सर्वसम्मत चयन

    धरान । नेकपा एमाले धरान नगर कमिटीको आठौ अधिवेशनबाट हर्कजंग एभेङको अध्यक्षतामा सबै कमिटी निर्विरोध चयन भएको छ । कमिटीको मंगलबार र बुधबार भएको अधिवेशनबाट एभेङसहित ८५ सदस्यीय कमिटी चयन भएको हो । अधिवेशनबाट उपाध्यक्षमा पारस काङमाङ र सचिवमा राजेन्द्र राई निर्विरोध चयन भएका छन् । यसैगरी सहसचिवमा खुल्लातर्फबाट योगेशबाबु काफ्ले र जनजातिबाट दिवस वान्तवा चयन भएका छन् । आठौ अधिवेशन भएपनि राज्य पुनसंरचनापतिको भने यो पहिलो अधिवेशन हो । मंगलबार धरान १५ किरात याक्थुङ चुम्लुङको भवनामा प्रमुख अथिति १.न.प्रदेश इन्चार्ज तथा स्थायी कमिटी सदस्य राजेन्द्र गौतम अधिवेशनको उद्घाटन गरेका थिए । सो अवसरमा बोल्दै १

    • प्रकाशित मितिः वैशाख ७, २०८०
    • ८८६ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नियमित विद्युत उपलब्ध गराउन उद्योग संगठनको माग

    मोरङ /  विजुली नियमित आपूर्ति नहुँदा उद्योगी व्यवसायी मारमा परेको भन्दै सम्बन्धित पक्षलाई ध्यानाकर्षण गराएका छन् । सोमबार एक प्रेस विज्ञप्ती प्रकाशित गर्दै उद्योग संगठन मोरङले नियमित विजुली नआउँदा उद्योगी व्यवसायीहरु मारमा परेको बताएका हुन् । उद्योग संगठन मोरङका उपाध्यक्ष नन्दकिशोर राठीले पौष महिनादेखि विद्युतमा भोग्दै आएको अनियमितताका कारण व्यवसायीहरु मारमा परेको बताए । उनले भने–‘पुष महिनादेखि विद्युतमा अनियमित आपूर्ति, बारम्बारबो ट्रिपिङ, लो भोल्टेज, पूर्व जनाविना विद्युत कटौती जस्ता समस्या व् उद्योगी व्यवसायीहरुले भोग्नु परेको छ, यो समस्या हल नभए उद्योगी व्यवसायीहरुल

    • प्रकाशित मितिः वैशाख ५, २०८०
    • ८१९ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved