समाचार

    Showing 9,591-9,600 of 10,062 items.
  • जंगली जनावरको सिंग, प्वाख सहित ३ जना पक्राउ

    धरान । लागुऔषध गाँजा सहित जंगली जनावरको अंग लुकाई छिपाई धरान ल्याउँदै गएको अवश्थामा इलाका प्रहरी कार्यालय धरानले टेम्पो सहित ३ जनालाई पक्राउ गरेको छ । मंगलबार धरान उपमहानगरपालिका वडा नम्बर २० स्थित एक्लेवर चौतारा नजिक चाँदी बजारबाट धरान तर्फ आउँदै गरेको को २ ह ५४४७ नम्बरको ट्याम्पोको सिट मुनी लुकाई छिपाई ल्याउँदै गरेको अवश्थामा दुई पोकामा रहेको २ सय ४५ ग्राम गाँजा, जंगली पंक्षी कालिजको कालो रंगको प्वाख जस्तो देखिने १८ वटा, जंगली जनावर घोरलको सिंग जस्तो देखिने ४ थता, कस्तुरीको सिंग जस्तो देखिने २ थान सहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धरान ११ बस्दै आएका ट्याम्पो चालक वर्ष २९ को

    • प्रकाशित मितिः असार १०, २०७७
    • 1,008 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • निजी विद्यालयले लकडाउन समयको शुल्क उठाए आन्दोलन गर्ने अखिलको चेतावनी

    धरान । लकडाउनका कारण बन्द रहेका शैक्षिक संस्थाहरुले विभिन्न बहानामा शुल्क लिइएको पाइए कडा आन्दोलन गर्न बाध्य हुने अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियस जिल्ला कमिटी सुनसरीले चेतावनी दिएको छ । बुधबार प्रेस विज्ञप्ती जारी गर्दै अखिलले एकातर्फ कोरोनाको त्रास अर्कोतर्फ आर्थिक चाप हुने गरि विद्यार्थी अभिभावकलाई तनावग्रस्त बनाउने गरि शुल्क नउठाउन आग्रह गरेको छ । आग्रहलाई वेवास्ता गर्दै निजी विद्यालयले शुल्क लिएको पाइए कडा भन्दा कडा आन्दोलन गर्न बाध्य हुने जनाएको छ । अखिल सुनसरी जिल्ला संयोजक जिबि गजल र सह संयोजक बुद्रोस लिम्बुद्वारा संयुक्त जारी विज्ञप्तीमा निजी क्षेत्रबाट सञ्चालित विद्

    • प्रकाशित मितिः असार १०, २०७७
    • 1,789 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरान नगरसभाको बाटो खुल्यो

    धरान । वडासमितीमा जाने बजेटको सिलिङ पारित भए पछि धरान उपमहानगरपालिकाको नगरसभाको बाटो खुलेको छ । नगरसभाको अन्तिम तयारीका लागि मंगलबार बसेको बैठक नेकपा निकट वडाअध्यक्षहरुले बहिष्कार गरे पछि नगरसभा अन्यौलमा परेको थियो । मंगलबारको बैठकमा भएको घटना प्रति मेयर तिलक राईले आत्माआलोचना गरे पछि बुधबार बिहान पुनः बसेको कार्यपालिका बैठकले निति तथा कार्यक्रम पारित गरे पछि आज बस्ने नगरसभाको लागि बाटो खुलेको हो । धरान उपमहानगरपालिकाको नगरसभा दिउँसो वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अडीटरियम हलमा हुने भएको छ । बजेटको स्रोत अनुमान समितीले पेश गरेको सुत्रमा आधारित बजेट पास भएर नगरसभामा लैजान पारित भ

    • प्रकाशित मितिः असार १०, २०७७
    • 1,522 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कार्यपालिकाको हिजोको घटना प्रति मेयरले मागे माफि , नगर सभाको स्थान एकाएक परिवर्तन

    धरान / धरान उमहानगरपालिकको नगर सभा तयारीको लागि हिजो बसेको कार्यपालिका बैठकमा काङग्रेस निकट वडा सदस्यहरुले अपशब्द प्रयोग गर्दै अमर्यादित व्यवहार प्रदर्शन गरेको भन्दै कार्यपालिका बैठक भाडिएको थियो । उक्त घटना प्रति मेयर तिलक राईले क्षमा मागेका छन् । आज बसेको कार्यपालिका बैठकको सुरुवातमै मेयर राईले सम्बोधनको क्रममा माफि मागे पछि बैठकले निरन्तरता पाएको हो । कार्यपालिका जस्तो मर्यादित ठाउँमा काङग्रेस निकट वडाध्यक्षहरु अभद्र व्यवहार पर्दशन गर्दा मेयर राईले रुलिङ गर्नु पर्नेमा मौन सर्मथन गरेको नेकपा निकट वडाध्यक्षहरुले आरोप लगाएका थिए । यस अघि नगरभाको लगि उद्योग बाणिज्य संघको हल तोकिएपनि हिज

    • प्रकाशित मितिः असार १०, २०७७
    • 1,053 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ज्वाईंको उपस्थिति अनुशरणयोग्य

     पथरी असार १०। मोरङको पथरी शनिश्चरे नपा वडा नं. १० अवस्थित केबी मेमोरियल बोर्डिङ नजिकै रहेको वर्ष ६४ का चक्रबहादुर खड्काको गत असार ८ गते साइकल–मोटरबाइक  सडक दुर्घटनाका कारण निधन भयो । पोष्टमार्टमको काम सकेर उहाँको दाहसंस्कार ९ गते बिहान स्थानीय डाँस खोला घाटमा भयो । २ वर्षअघि श्रीमती गुमाएका ६ छोरीका धनी दिवंगत खड्काको अन्त्येष्टि कर्मलाई कसरी सम्पन्न गर्ने रु समाजमा चियोचर्चो बढ्न थाल्यो । दाजुभाइहरू नै चाहिन्छ काजकीरियाका लागि भनेर तर्क–कुतर्कहरू यहाँ उठे । कसैले दाजुभाइ झिकाउनुपर्छ भने भनि कसैले आसाममा बसोबास गर्ने दाजुभाइलाई काजकीरियाको भागी बनाउनुपर्छ भन्ने तर्क अ

    • प्रकाशित मितिः असार १०, २०७७
    • 823 पटक पढिएको
    • "भूमिप्रसाद पाठक"
  • लक डाउनका कारण चौधरी परिवार बिचल्ली

     मोरङ पथरी शनिश्चरे नपा वडा नं. १ धिमाल ग्रामथानभित्र स्थायी बसोबास गर्ने ७७ वर्षिय रेशमलाल चौधरी र उनकी श्रीमती ७१ वर्षिय ठगुनी चौधरीको जनजीवन यतिबेला एकदमै नाजुक रहेको कुरा आज बिहान मात्र बुझिनमा आएको छ । कोरोना भाइरस संक्रमणका कारण जारी लामो लक डाउनको परिपालनाले जनमन गरिखाने स्थिति पनि नरहेको चौधरी परिवार बताउछ । जन्मँदै हातगोडा नै नचल्ने ४० वर्षिय पूर्ण अशक्त सुनिता चौधरीका बुबा–आमा रेशम र ठगुनी समय मिल्नेबित्तिकै निगुरो काट्न जंगल जाने र यसलाई हाटबजारमा ल्याएर बेचबिखन गर्ने गर्दथे । यसबाट प्राप्त रकमले साँझबिहानको जोहो गर्ने चौधरी परिवार अहिले लक डाउनको विषम परिस्थितिमा भरपेट

    • प्रकाशित मितिः असार १०, २०७७
    • 1,101 पटक पढिएको
    • "भूमिप्रसाद पाठक"
  • धरानको कार्यपालिका बैठकमा काङग्रेसको गुन्डागर्दी शैली , मेयरले आत्माआलोचना नगरे सम्म बैठक बहिष्कार

    धरान । नगरसभाको अन्तिम तयारिको लागि बसेको धरान उपमहानगरपालिकाको कार्यपालिकाको बैठक मा नेपाली काङ्ग्रेस निकट वडाध्यक्षयले गुन्डागर्दी शैलिमा बैठक भाड्न खोज्दा पनि मेयरले रुलिङ नगरेको भन्दै माफी नमागे सम्म बैठक बहिष्कार कार गरेका छन् । मङलबार साझ बसेको बैठक मा काङ्ग्रेस निकट वडाध्यक्षले नेकपा निकट वडाध्यक्षले आइतबार बुझाएको बजेट सिलिङ पेश गर्दा बजेट सिलिङ च्यातिदिदै अपशब्द प्रयोग गरेको बैठक बहिष्कार गरेको थिए । टेबल ठोक्ने, अपशब्द प्रयोग गर्दा समेत मेयर तिलक राइले आफ्नै पार्टिका अध्यक्ष हरुलाइ समर्थन गर्दै रुलिङ समेत नगरेको भन्दै माफी नमागे सम्म कुनै पनि बैठक मा सहभागी नहुने बताएका छन् । नेकप

    • प्रकाशित मितिः असार ९, २०७७
    • 1,025 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानको कार्यपालिक बैठकमा नेपाली काङग्रेस निकट वडाध्यक्षहरु द्वारा बबाल

    धरान  नगरसभा तयारीका लगि आज बसेको कार्यपालिकाको बैठकमा नेकपाका वडाध्यक्षहरुले पेश गरेको बजेटको सिलिङ पत्र काङग्रेस निकट वडाध्यक्षले च्यातिदिए पछि आजको कार्यपालिका बैठक स्थिगित भएको छ । बुधबार हुने भनिएको नगर सभा बैठकको तयारीका लागि मंगलबार बसेको कार्यपालिका बैठकमा वडा नम्बर १ का वडाध्यक्ष रोशन अधिकारीले नेकपा निकट वडाध्यक्षहरुले दिएको सुझावपत्र च्यादिएका हुन् । कार्यपालिका सदस्य एवम् वडा नम्बर १७ का वडाध्यक्ष मनोज भट्टराईका अनुसार बजेटको सिलिङ पत्र पेश गर्दै गर्दा वडा नम्बर १ का वडाध्यक्ष रोशन अधिकारीले पत्र च्यातिदिएको र उनि सहित काङ्ग्रेस निकट  वडाध्यक्षहरुले कार्यापालिका बै

    • प्रकाशित मितिः असार ९, २०७७
    • 1,607 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • लकडाउनको प्रभावलाई सम्बोधन हुने गरि निति तथा कार्यक्रम ल्याउन स्थानीय तह संसदिय दललाई नेकपाको निर्देशन (बजेट तालिका सहित)

    धरान । कोभिड १९ ले निम्त्याएको महामारीद्वारा सृजित संकटले धरान नगरवासीमा पारेको प्रभावलाई लाई सम्बोधन हुने गरि आर्थिक वर्ष २०७७/७८ को निति तथा कार्यक्रमहरु बजेटमा समेट्न नेकपाले आफ्नो स्थानीय तह संसदिय दललाई निर्देशन दिएको छ । नेकपा धरान उपमहानगर कमिटीले मंगलबार प्रेस विज्ञप्ती जारी गर्दै स्थानीय तह संसदीय दललाई लकडाउन अवधिको वार्षिक शुल्क, कर लगायत धरानको गौरबको आयोजनालाई निरन्तरता दिने गरिको बजेट विनियोजन गर्न निर्देशन दिएको हो । लकडाउनको समयमा नगरवासीको समस्यालाई सम्बोधन गर्न आर्थिक वर्ष २०७६÷७७ मा लागु गरेको वार्षिक शुल्क र करहरुमा ३ महिनाको मिनाहा गरी राहत दिनुपर्ने निर्णय गरिएका

    • प्रकाशित मितिः असार ९, २०७७
    • 1,959 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नेकपा कार्यदलले बुझायो वराहक्षेत्र नगर प्रमुखलाई राय सुझाव

    बराहक्षेत्र/ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आर्थिक वर्ष ०७७/७८ का लागि वराहक्षेत्र नगरको नीति तथा कार्यक्रम र बजेट सम्बन्धी सरोकारवालासँग राय, सुझाव संकलन गरी प्रतिवेदन बुझाएको छ ।कार्यदल गठन गरी नेकपा नगर कमिटीले गत जेठ १६ गतेदेखि विभिन्न २० सरोकारवालासँग अन्तक्र्रिया गरेको हो । अन्तक्र्रियापछि संकलन गरिएको सुझाव नगर प्रमुख निलम खनाललाई बुझाइएको छ । नेकपाले स्थानीय सञ्चारकर्मी, निर्माण व्यवसायी, विद्यार्थी, शिक्षक, निर्वाचित जनप्रतिनिधि, कृषक, मजदुर, आदिवासी, जनजाति, दलित, महिलालगायतका सरोकारवालासँग अन्तरक्रिया  गरेको नेकपा नगर अध्यक्ष कमल कट्वालले जानकारी दिए । नेकपाले प्रतिवेदनमा

    • प्रकाशित मितिः असार ९, २०७७
    • 1,011 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved