कार्यपालिकाको हिजोको घटना प्रति मेयरले मागे माफि , नगर सभाको स्थान एकाएक परिवर्तन

  • असार १०, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान / धरान उमहानगरपालिकको नगर सभा तयारीको लागि हिजो बसेको कार्यपालिका बैठकमा काङग्रेस निकट वडा सदस्यहरुले अपशब्द प्रयोग गर्दै अमर्यादित व्यवहार प्रदर्शन गरेको भन्दै कार्यपालिका बैठक भाडिएको थियो ।

उक्त घटना प्रति मेयर तिलक राईले क्षमा मागेका छन् । आज बसेको कार्यपालिका बैठकको सुरुवातमै मेयर राईले सम्बोधनको क्रममा माफि मागे पछि बैठकले निरन्तरता पाएको हो ।

कार्यपालिका जस्तो मर्यादित ठाउँमा काङग्रेस निकट वडाध्यक्षहरु अभद्र व्यवहार पर्दशन गर्दा मेयर राईले रुलिङ गर्नु पर्नेमा मौन सर्मथन गरेको नेकपा निकट वडाध्यक्षहरुले आरोप लगाएका थिए ।

यस अघि नगरभाको लगि उद्योग बाणिज्य संघको हल तोकिएपनि हिजो रातिनै सभा स्थान परिवर्तन गरिएको छ ।

अब नगर सभा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अडोटरियम हलमा गरिने भएको छ । उद्योग बाणिज्य संघमा सामाजिक दुरी कायम गर्न कठिनाई हुने भएकाले स्थान परिवर्तन गरिएको छलफमा सहभागि एक वडाध्यक्षले बताए ।

 

कोशी प्रदेश स्तरीय ओ ...

सुनसरी/ धरान बास्केटवल संघको आयोजना तथा कोशि प्रदेश खेल ...

दिगो खान पान दिवस ...

हरेक वर्ष जुन १८ मा विश्व दिगो खानपान दिवस मनाइन्छ। यो ...

दुहबीमा ११६ केजी गाँ ...

दुहबी/  सुनसरीको दुहबी नगरपालिका–४ मालह ...

 टिपरको ठक्करबाट बाब ...

विराटनगर/  विराटनगर महानगरपालिका–३ मा ब ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved