समाचार

    Showing 7,091-7,100 of 10,042 items.
  • यौन शोषण गरेको आरोपमा झापाका एक शिक्षक पक्राउ

    झापा/ आफ्नै विद्यालयका एक छात्रालाई यौन शोषण गरेको आरोपमा झापाबाट एक शिक्षक प्रक्राउ परेका छन् । झापा अर्जनुधारा–६ का जितेन बस्नेतलाई बुधबार प्रहरीले पक्राउ गरेको हो । विर्तामोडस्थित न्यूटन एकाडेमीमा अध्ययनरत् छात्रालाई बस्नेतले केहि समयदेखी फकाइफुल्याई यौन शोषण गरेको आरोप लागेको छ। परीक्षामा सहयोग गर्ने भन्दै शिक्षक बस्नेतले विर्तामोडका विभिन्न होटलमा खाजा खान बोलाएर यौन शोषण गरेको खुलेको प्रहरीले बताएको छ। पिडित १५ वर्षीया बालिकालाई फेसबुकमा समेत अश्लिल म्यासेज गरेको परिवारले थाहा पाएपछि घटना बाहिर आएको हो। बस्नेत असोज महिनादेखि न्यूटनमा कार्यरत् नरहेको प्रिन्सिपल देवेन्द्र हु

    • प्रकाशित मितिः कार्तिक १२, २०७८
    • 825 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विराटनगरमा पच्चीस तले कम्प्लेक्स निर्माण हुने

    विराटनगर । विराटनगर महानगर र प्रदेश लगानी प्राधिकरणको सहकार्यमा विराटनगरमा २५ तले व्यापारिक कमप्लेक्स निर्माण गर्न समझदारी पत्रमा हस्ताक्षर भएको छ । विराटनगर वडा न.९ मा रहेको गुद्रीबजार क्षेत्रमा अवस्थित १४ कट्ठा जग्गामा व्यापारिक कमप्लेक्स निर्माण गर्न सम्झौता पत्रमा विहीबार हस्ताक्षर भएको हो । महानगरमा कार्यालयमा आयोजित कार्यक्रममा विराटनगर महानगरका प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेत र एक नम्बर प्रदेश सरकारको लगानी प्राधिकरणका निर्देशक डा. सरोज कोइरालाले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । परियोजनाको काम आगामी तीन महिनाभित्रै शुरुवात हुने र स्वदेशी लगानी करिब रु ५ अर्बमा निर्माण हुने कार्

    • प्रकाशित मितिः कार्तिक १२, २०७८
    • 1,457 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • राप्रपा सुनसरी अध्यक्षमा दुर्गा बस्नेत सर्वसम्मत

    इटहरी । पुर्व भुमिसुधार मन्त्री तथा वरिष्ठ नेता रामकुमार सुब्बाले सकृिय कार्यकर्ता जति नेताको पछि कुद्धा कमल थापाले नेतृत्व गरेको राष्ट्रिय प्रजातन्त्र पार्टिको अवस्था दयनिय र भद्रगोल हुन पुगेको बताएका छन । राप्रपाको जिल्ला अधिवेसनलाइ सम्बोधन गर्दै पुर्व मन्त्री सुब्बाले यस्तो बताएका हुन ।उनले एक जुट हुनको सट्टा गुटबन्दी भएर नेता छान्न थालेपछि राप्रपा पार्टिनै धरापमा परेको बताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका पुर्व मन्त्री सुब्बाले गणतन्त्र स्थापना पछि मुलुक झन अस्थिरता तर्फ धकेलिएको बताउदै संवैधानिक राजतन्त्र अबको आवश्यकता रहेको धारणा राखे । त्यस्तै आफ्नो पार्टिले सदैव मुलुकमा हिन्दु

    • प्रकाशित मितिः कार्तिक १२, २०७८
    • 1,117 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश सभालाई नागरिकमैत्री बनाउन सुझाव

    विराटनगर । संघीयता र गणतन्त्रको संस्थागत विकासको लागि प्रदेशसभाहरुलाई नागरिकमैत्री बनाउनु पर्नेमा जोड दिइएको छ । मुलक संघीयतामा गई प्रदेश संसद र सरकार गठन भएसंगै नयाँ जनमुखी निकाय स्थापित भएकोले यसलाई जनमैत्री बनाउन प्रदेश १ का सांसद, संचारकर्मी र विज्ञले सुझाव दिएका छन् । संसदीय पत्रकार मञ्च प्रदेश नं १ विहीबार आयोजना गरेको संसदको खुलापन र पारदर्शी अभियान विषयक अन्तरक्रिया कार्यक्रमका सहभागीले संसदका गतिविधि आम नागरिकहरुका लागि खुला हुनुपर्ने बताए । नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सभापति तथा खुला संसदका अभियन्ता तारानाथ दाहालले कार्यपत्र प्रस्तुत गर्दै संघीय संसदको तुलनामा भर्खरै स्थ

    • प्रकाशित मितिः कार्तिक १२, २०७८
    • 872 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • हेलचेक्राईले कोरोना संक्रमण कायमै

    धरान । कोरोनाको जोखिम अझै पूर्ण रुपमा न्यूनिकरण नभइसकेको अवस्थामा अहिले सर्वसाधारणको हेलचेक्र्याई अत्याधिक बढेको छ । सार्वजनिक स्थलमा जाँदा साधारण स्वास्थ्य मापदण्ड समेत पालना भएको पाइदैन । धरानको मुख्य चौक भानुचौक, आसपासमा रहेका विभिन्न पसलहरु, धरान १५ विजयपुरमा रहेका मठमन्दिर तथा कोभिड अस्पताल नै रहेको प्रतिष्ठानमा समेत सरकारले तोेकेको सामान्य मापदण्ड समेत पालना गरेको पाइदैन । बढी भीडभाड हुने क्षेत्रमा सेनिटाइजरको प्रयोग हुन छाडेको छ भने भीडभाड क्षेत्रमा जाँदा सर्वसाधारणले मास्कको प्रयोग समेत गर्न छाडेका छन् । सर्वसाधारणको हेलचेक्र्याई बढ्दै गएपछि नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रा

    • प्रकाशित मितिः कार्तिक १२, २०७८
    • 1,593 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सिंघिया खोलाको पुल जीर्ण: दुर्घटनाको जोखिम उच्च

    विराटनगर । विराटनगर र मोरङ कटहरी औद्योगिक क्षेत्रलाई जोड्ने सिंघिया खोला माथिको पुल जीर्ण बनेको छ । विराटनगरलाई कटहरी सहित पुरानो जिल्ला सदरमुकाम रंगेलीबाट हुने आउँजाउँ हुने पुल जीर्ण भएका कारण अफ्ठेरो भएको छ । यो पुल हुलाकी मार्गमा पर्ने भएपनि यसको पुर्ननिर्माण र जिर्णोद्धारमा राज्यले चासो दिएको छैन । पुलको पिलरको धेरै भाग पानीले बगाएर माथिसम्म आएको छ भने रेलिङ भांचिएको छ । पुलका बीच भागमा परेका ठूलाठूला भ्वाङका कारण सर्वसाधारणलाई आउँजाउँ गर्न र औद्योगिक उत्पादन पार गराउन समेत समस्या हुन थालेको छ । पुल भएर भारतबाट ल्याइने औद्योगिक कच्चा पदार्थसमेत औद्योगिक क्षेत्रसम्म लग्ने गरिएको छ । मोरङ व

    • प्रकाशित मितिः कार्तिक १२, २०७८
    • 1,295 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • महिनामा ६ पटक अनुगमन, उपलब्धी शुन्य

    इटहरी । चाडपर्वलाइ लक्षित गरी बिभिन्न निकायहरूले गरेको बजार अनुगमन प्रभावकारी नभएको जनगुनासो बढिरहेको बेला सुनसरीको इटहरीमा व्यवसायहरूको मनपरि बढदै गएको छ । एउटै सामानको मुल्य पसलै पिच्छे फरक फरक भेटिनु, मुल्यसुची नराखी सामानहरूको बिक्रि बितरण गरिनु र प्रयोग गर्ने मिति सकिएको सामग्री समेत बिक्री गरिनु अहिले सामान्य बनिन थालेको छ । उपभोक्ताहरूको स्वास्थ्य अवस्थालाइ ध्यानमा राख्दै इटहरी उपमहानगरले बिगतमा साताब्यापी बजार अनुगमन गर्दै आएकोमा कोरोना त्रासका कारण रोेकिन पुगेको थियो । संक्रमणको जोखिम घटदै जादा बजारहरूमा देखिएको महंगी र लापर्वाहिलाइ नियन्त्रण गर्न पुनः उपमहानगरले बजार अनुगमनलाइ प्रथ

    • प्रकाशित मितिः कार्तिक १२, २०७८
    • 970 पटक पढिएको
    • "तेजबहादुर बन"
  • रामधुनी शिक्षक आन्दोलन: तिहार अघिनै तलब पाउने

    इटहरी/ आर्थिक वर्ष २०७८÷७९ सुरू भएदेखि नै मासिक तलब नपाएको भन्दै बिगत केहि दिन यता आन्दोलनमा उत्रिएका रामधुनि नगरपालीका स्थित सामुदायिक बिद्यालयमा कार्यरत शिक्षक र नगरपालीकाबिचको बार्ता पछि आन्दोलन फिर्ता भएको छ । तिहार अघिनै सबै शिक्षक तथा कर्मचारीहरूको तलब दिने आश्वासन पश्चात आन्दोलनरत शिक्षकहरूले मंगलबार देखि सबै संघषका कार्यक्रमहरू फिर्ता लिएर आज बुधबार देखि बिद्यालयमा पठन पाठन सुचारू गर्ने निर्णय गरेका छन । तलब नपाउँदा यो वर्षको दशै स्थानीय साहुँबाट ऋण गरेर मनाएको शिक्षकहरूले गुनासो गरेका छन् । पटक पटक तलबको बिषयमा ध्यानाकर्षण गराउँदा पनि नगरपालीकाबाट कुनै सुनुवाइ नै नभए पछि

    • प्रकाशित मितिः कार्तिक १०, २०७८
    • 755 पटक पढिएको
    • "तेजबहादुर बन"
  • ‘परमादेश सरकारले सय दिनमा सिन्को भाँचेन’

    इलाम/ संबिधान सभाका अध्यक्ष तथा नेकपा एमाले स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्बाङले परमादेश सरकारले सय दिनमा सिन्को पनि भाच्न नसकेको बताएका छन । इलाममा नेकपा एमाले अधिबेशनको उद्घाटन गर्दै नेम्वाङले सरकारले सय दिनमा सिन्को पनि भाच्न नसकेको बताएका हुन । परमादेश सरकारले ८८ दिनमा सरकारलाई पुर्णता दिएर एउटा काम गर्यो तर त्यो पनि तीन दिनसम्म नटिकेको भन्दै भुमी आयोग, सडक योजना, बजेट होलिडेका नाममा जनमैत्री योजना लगायत खारेज गरेर जनविरोधी काम गरेको आरोप लगाए । वर्तमान सरकार जनादेशबाट आउन नसकेको भन्दै विश्वकै इतिहासमा सर्बोच्च अदालतको आदेशमा नेपालमा बनेकोमा सर्वोच्चको भुमिकाबारे आफुले केही भन्न

    • प्रकाशित मितिः कार्तिक १०, २०७८
    • 677 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • वीपीका पदाधिकारीलाई राजीनामा दिन निर्देशन

    धरान\ वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीहरुलाई राजिनामा दिएर मार्ग प्रसस्त गर्न स्वास्थ्यमन्त्री विरोध खतिवडाले निर्देशन दिएका छन् । लामो समय देखि पदाधिकारीहरुको राजिनामाको माग गर्दै चर्किएको आन्दोलनलाई सम्बोधन गर्दै सरकारले उच्चस्तरिय छानबिन समिती गठन गरेको थियो । समितीका संयोजक रहेका स्वास्थ्यमन्त्री खतिवडाले मंगलबार प्रतिष्ठानका पदाधिकारीहरु सँग छुट्टा छुट्टै भेटघाट गरि राजिनामा दिएर मार्ग प्रसस्त गर्न निर्देशन दिएका हुन् । राजनीतिक अस्थिरताका बिच लामो समयपछि नेपाल सरकारको स्वास्थ्यमन्त्री बनेका विरोध प्रतिष्ठानको वस्तुस्थिति बुझ्न धरान आएका थिए । स्वास्थ्यमन्त्रीस

    • प्रकाशित मितिः कार्तिक १०, २०७८
    • 1,243 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved