समाचार

    Showing 7,001-7,010 of 10,042 items.
  • इटहरीका रिजन दाहालको हत्या आरोपमा चार जना पक्राउ

    विराटनगर/ मोरङको बुढीगङ्गा गाउँपालिका–६ कोयलपुरमा युवा हत्या आरोपमा चार जना पक्राउ परेका छन् । युवाहरूबीच सामूहिक झगडामा धनकुटा पाख्रीबास स्थायी घर भई इटहरी उपमहानगरपालिका–१३ खनारमा डेरा गरी बस्ने २६ वर्षीय रिजन दाहालको हत्या भएको थियो । प्रहरीका अनुसार पक्राउ पर्नेमा मोरङको सुन्दरहरैंचा नगरपालिका ७ का २१ वर्षीय बिक्रम खड्का, बुढिगंगा ६ का २४ वर्षीय इश्वर लिम्बू, सोहि ठाउँका १८ वर्षीय सुदिप उराँव र २० वर्षीय सुदिप उराँव छन् । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएपी दीपक श्रेष्ठले उनीहरुविरुद्ध मोरङ जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी थप अनुसन्धान सुरु गरिएको

    • प्रकाशित मितिः मंसिर ३, २०७८
    • 1,098 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘देउवा र पौडेलले नेतृत्व हस्तान्तरण गर्नु पर्छ’

    बराहक्षेत्र/ आसन्न १४ औं महाधिवेसनलाई पुस्ता हस्तान्तरणका रुपमा प्रयोग गरिनुपर्ने नेपाली कांग्रेसका केन्द्रिय सदस्य गुरुराज घिमिरेले जोड दिएका छन् । बिहिबार सुनसरीको वराहक्षेत्र नगरपालिका स्थित चक्रघट्टिमा कार्यकर्ता भेटघाट कार्यक्रममा नेपाल विद्यार्थी संघका पुर्ब सभापति समेत रहेका घिमिरेले कांग्रेसको नेतृत्बमा रहेका नेताहरुले अब सल्लाहकारको रुपमा बसेर दोस्रो तहका नेताहरुलाई पार्टीको नेतृत्वको हस्तान्तरण गरिदिनु पर्ने वताए । उनले यो महाधिवेशनलाई नेतृत्व परिवर्तनको अधिबेशन बनाउनु पर्नेमा जोड दिए । वर्तमान नेतृत्व परिवर्तन बिना कांग्रेसको तत्लो तहमा उत्साह नआउने भएकाले वर्तमान सभापति एवंम

    • प्रकाशित मितिः मंसिर ३, २०७८
    • 783 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • गठबन्धन सरकारले प्रदेश १ को बजेट पुनरावलोकन गर्ने

    विराटनगर/ प्रदेश १ को अघिल्लो सरकारले ल्याएको चालू आर्थिक वर्षको बजेट गठबन्धन सरकारले पुनरावलोकन गर्ने भएको छ । आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङबोले विहीबार मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरी अघिल्लो सरकारले ल्याएको बजेट पुनरावलोकन हुने बताएका हुन । उनले भने, “प्राथमिकताका आधारमा नयाँ योजना समावेस गर्दै बजेट संशोधन गर्छौ । अनुत्पादक क्षेत्रको बजेट कटौती गरिने छ ।” प्रदेश १ मा पाँच दलीय गठबन्धनको सरकारले हिजो मात्र प्रदेश सभामा विश्वासको मत प्राप्त गरेको हो । राजनीतिक घटनाक्रम लगायत कारण प्रदेशका कतिपय योजना कार्यान्वयन गर्न कठिन भएको र अब सरकारले पर्यटन अन

    • प्रकाशित मितिः मंसिर ३, २०७८
    • 547 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • तमोर करिडोर निर्माण दू्रत गतिमा

    काठमाण्डौं/ राष्ट्रिय गौरवको आयोजना तमोर करिडोर निर्माणको काम द्रूत गतिमा भइरहेको छ । करिडोरअन्तर्गत चीनको सीमावर्ती क्षेत्र ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलासम्म हाल ट्र्याक खोल्ने काम भइरहेको छ । आगामी फागुन मसान्तसम्म चीनको सीमावर्ती क्षेत्रसँग जोड्ने गरी काम भइरहेको निर्माण कम्पनीका प्रतिनिधि राजीव लामिछानेले जानकारी दिए। उनले भने, “चीनको रिउ बजारसँग करिडोर जोडिने छ ।” टिप्ताला नाकादेखि ओलाङचुङगोला हँुदै गैरी पाटीसम्म ३५ किलोमिटर लामो ट्र्याक दुई वर्ष अघि नै खोल्ने काम भइसकेको छ । सुनसरीको चतरादेखि धनकुटाको मूलघाट, तेह्रथुम, पाँचथर र ताप्लेजुङको ओलाङचुङगोला

    • प्रकाशित मितिः मंसिर २, २०७८
    • 593 पटक पढिएको
    • "रासस"
  • रत्नप्रसाद स्मृति पत्रकारिता पुरस्कार: पत्रकार गोपाल देवान सम्मानित

    धरान/ धरान बजारमा बस्ती बसाउने श्रेय पाएका सुब्बा रत्नप्रसादको स्मृतिमा स्थापना गरिएको रत्नप्रसाद पत्रकारिता पुरस्कारबाट धरानका अग्रज पत्रकार गोपाल देवान सहित विभिन्न क्षेत्रमा योगदान दिएको व्यक्तित्वहरु सम्मानित भएका छन् । कायस्थ गोपाल प्रसाद सरला प्रतिष्ठान धरानले बुधबार एक कार्यक्रमको आयोजना गरि पत्रकार देवान सहित नेपालका प्रथम जगतगुरु बालसन्त मोहन शरण देवाचार्यलाई सम्मान गरिएको थियो भने विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको छ । पत्रकार देवानलाई ४१ हजार नगद पुरस्कार सहित सम्मान गरिएको थियो । उनलाई प्रतिष्ठानका संरक्षक सरला कायस्थ, प्रमुख अतिथि एवं प्र

    • प्रकाशित मितिः मंसिर २, २०७८
    • 768 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • १ सय ८० के.जी गाँजा सहित १ जना पक्राउ

    सुनसरी। सुनसरीको देवानगंज गाउँपालिका-४ बाट ठुलो परिणामको गाजा सहित १ जना पक्राउ परेका छन् । बुधवार दिउँसो देवानगंज स्थित सिमा क्षेत्रमा ईलाका प्रहरी कार्यालय देवानगंजबाट खटिएको चेकिङ टोलीले सवारी साधन चेक जाँच गर्ने क्रममा प्रदेश -१-०४-००१ त ०६६६ नंम्बरको ट्याक्टर चेकजाँच गर्ने क्रममा उक्त ट्याक्टरमा १८० केजी लागुऔषध गाँजा फेला परेको थियो । चेकजाँच हुने क्रममा ट्याक्टर चालक फरार भएका थिए भने उक्त ट्याक्टरलाई को २९ प ८४८६ नम्बरको मोटरसाईकलले स्कटिङ गर्ने देवानगंज गाउँपालिका-५ का २५ बर्षीय सन्तोष कुमार मेहेता पक्राउ हुन् । फरार भएका चालकको खोजतलास भईरहेको छ भने बरामद भएको गाँजा, ट्याक्टर र

    • प्रकाशित मितिः मंसिर २, २०७८
    • 783 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • वराहक्षेत्रमा कार्तिके मेला शुरु : भारतबाट पनि आए तिर्थालु

    बराहक्षेत्र । धार्मिक मेलाको रुपमा मानिदैं आएको हरिबोधिनी एकादशी मेलाको रौनक सोमवार देखि वराहक्षेत्र धाममा शुरु भएको छ । सनातनी नेपालीहरुले तुलसीको विवाह पर्वको रुपमा मनाउने एकदशीको अवसरमा नदिहरुका संगमस्थलहरुमा धार्मिक मेला लाग्ने गर्दछ । हिन्दु धर्मका प्रमुख चार धाम मध्ये एक मानिएको बराहक्षेत्र धाममा लाग्ने हरिबोधिनी एकादशी मेला प्रसिद्ध छ । यसपाली हरिबोधिनी एकादशी कात्तिक २९ गते देखी मङसिर ३ गते पूर्णिमाको दिन सम्म ५ दिन सम्म मेला लाग्नेछ । कात्तिके मेलाको नाममा आयोजना हुने हरिबोधिनी एकादशी मेलाको महत्व बढेको वराहक्षेत्र संरक्षण मञ्चका अध्यक्ष भक्तबहादुर श्रेष्ठले बताए । उनले भने, ‘प

    • प्रकाशित मितिः मंसिर २, २०७८
    • 1,145 पटक पढिएको
    • "संगम विष्ट"
  • प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले प्राप्त गरे विश्वासको मत

    विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत प्राप्त गरेका छन् । प्रदेश सभाको बुधबारको बैठकमा संविधानको धारा १६८ को उपधारा ४ बमोजिम विश्वासको मत माग्दै प्रस्ताव टेबुल गरेका थिए । उनको प्रस्तावमा सभामुख प्रदिपकुमार भण्डारीले मत विभाजन गराएका हुन । सांसदले नामसहितको दस्तखत गराएर गरिएको मत विभाजनअनुसार राईको पक्षमा ५० सांसदले मत दिएका छन् । यसैगरी उनलाई विश्वास छैन भन्नेतर्फ जम्मा २९ मत परेको छ । राई २०७८ कात्तिक १६ गते पाँच दलीय गठबन्धनको तर्फबाट मुख्यमन्त्री नियुक्त भई पाँच सदस्यीय मन्त्रिपरिषद् गठन भएको थियो । गठबन्धन दलमा कांग्रेस, नेकपा(माओवादी केन्द्र), नेकपा(एस), जस

    • प्रकाशित मितिः मंसिर १, २०७८
    • 728 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कृषकलाई सम्मान सहित आलुको विऊ वितरण

    धनकुटा/ उत्कृष्ट कृषकहरुलाई शहिदभुमि गााउपालिका वडा नं ४ खोकुले कृषकलाई सम्मान गर्दै उन्नत जातको आलुको बिउँ वितरण गरेको छ ।एमाले जिल्ला पार्टी अध्यक्ष तथा संघीय प्रतिनिधि सभा सदस्य राजेन्द्र राईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा ५२ क्वीण्टल १४ के जि आलुको बिउँ वडा नं ४ का कृषकलाई वितरण गरिएको हो । वडा नं ४ ले वडामा तरकारी उत्पादनमा कृषकलाई व्यवसायीक रुपमा तरकारी खेतिमा लाग्न थप प्रोत्साहन तथा तरकारी उत्पादन वृद्धि गर्नका लागि ३ लाख ६४ हजार ९ सय ८० रुपैया बराबरको उन्नतजातका खोकुको हावा पानी माटोमा खेति गर्न मिल्ने कार्डिनल जातको आलुको विउँ खरिद गरेर वितरण गरिएको वडा अध्यक्ष भुपेन्द्र

    • प्रकाशित मितिः मंसिर १, २०७८
    • 1,007 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • १६ महिनाको अवधिमा ४ सय अपराध, फरार सुचिमा १ सय जना

    इटहरी/ इलाका प्रहरी कार्यालय इटहरीबाट प्रमुख डिएसपी अर्जुन कसीले सोमबारबाट बिदाइ भएका छन् । उनको कार्यअवधि समाप्त भएपछि इटहरीबाट विदाई लिएका हुन् ।बिदाइ लिने क्रममा सञ्चारकर्मिहरूसंगको भेटमा उनले इटहरी रहँदा इटहरीबासीले गरेको सहयोग अतुलनीय भएको बताए । उनले भने –‘ प्रहरीको काम कार्वाहीमा स्थानीय सरकारदेखि राजनीतिक दल ,व्यापारी व्यवसायी र नगरवासिहरूको साथ ,सहयोग अतुलनीय रहयो ।’ आफू इटहरी रहदा अपराध अनुसन्धान र शान्ति सुरक्षा कायम राख्ने सवालमा नसोचेको सफलता कायम राखेको दाबी गरे । उनले पुरानो वर्षको तुलनामा गत वर्ष ०७७।०७८ र चालु आर्थिक वर्षको कार्तिक २५ सम्मको विवरण हेर्न

    • प्रकाशित मितिः मंसिर १, २०७८
    • 677 पटक पढिएको
    • "तेजबहादुर बन"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved