इटहरीका रिजन दाहालको हत्या आरोपमा चार जना पक्राउ

  • मंसिर ३, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर/ मोरङको बुढीगङ्गा गाउँपालिका–६ कोयलपुरमा युवा हत्या आरोपमा चार जना पक्राउ परेका छन् ।

युवाहरूबीच सामूहिक झगडामा धनकुटा पाख्रीबास स्थायी घर भई इटहरी उपमहानगरपालिका–१३ खनारमा डेरा गरी बस्ने २६ वर्षीय रिजन दाहालको हत्या भएको थियो ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा मोरङको सुन्दरहरैंचा नगरपालिका ७ का २१ वर्षीय बिक्रम खड्का, बुढिगंगा ६ का २४ वर्षीय इश्वर लिम्बू, सोहि ठाउँका १८ वर्षीय सुदिप उराँव र २० वर्षीय सुदिप उराँव छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएपी दीपक श्रेष्ठले उनीहरुविरुद्ध मोरङ जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी थप अनुसन्धान सुरु गरिएको छ । आइतबार राति बुढीगङ्गा–६ मा बर्थडे पार्टीमा विवाद हुँदा समूह झगडामा दाहालको हत्या भएको थियो ।

युएन नवोदयका विद्यार ...

धरान/ धरानस्थित युएन नवोदय कलेजका दुई विद्यार्थीले ...

मैत्रीपूर्ण फुट्सलमा ...

धरान/ होली गार्डेन एकेडेमी, धरान–१ ले आयोजना गरेक ...

बराहक्षेत्र नगरपालिक ...

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिकाको आयोजनामा ...

भारतबाट गैरकानुनी रू ...

झापा/ भारतको पानीट्याङ्की हुँदै अनधिकृत रूपमा नेपाल प्र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved